२०८१ जेठ २४ का समाचार
जून ६, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
२४ जेठ २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/ce7eb0dd-de06-4d33-80cc-3afd8deea32e सम्बन्धित समाचार १० जेठ २०८१ १५ जेठ २०८१ १६ जेठ २०८१ ११ जेठ २...

मधेश प्रदेशमा जसपा नेपालको सरकार ढल्यो
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल नेतृत्वको मधेश प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत नपाएसँगै उनी पदमुक्त भएका छन् । कूल १०७ प्रदेश सभा सदस्यमा मुख...

राज्यको दोधारे नीतिले सिमावर्ती क्षेत्रका नागरिकहरु दुख पाईरहेका छन् : प्रभु साह
काठमाडौं । आम जनता पार्टी (आजपा) अध्यक्ष एवं सांसद प्रभु साहले विदेशको ग्रीन कार्ड लिएका धनाढ्य, ब्यापारी र राज्यको उच्चपदस्थ अधिकारीहरुले नेपालको खर्बौं रकम अवैध ढंगले विदेश लगिरहेको आरोप लगाएका छ...

‘बजेट कार्यान्वयन चुनौतीपूर्ण’
काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले पेश गरेको आ.ब.२०८१-०८२ को बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको टिप्पणी सांसदहरुले गरेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बजेटमाथि छलफलमा सहभागि हुदै सांसद...

माओवादी उपाध्यक्ष सापकोटाविरुद्धको मुद्दा १२ असारमा फैसला
काठमाडौं । काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोग लागेका पूर्वसभामुख तथा माओवादीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध दायर मुद्दाको फैसला आगामी १२ असारमा हुने भएको छ । अर्जुन लामा हत्या प्रकर...

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे राजीनामा स्वीकृत !
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा स्वीकृत भएको छ । लोकसभा चुनावको नतिजापछि आज प्रधानमन्त्री मोदीले बुझाउनुभएको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मूले स्वीकृत गर्नुभएको हो । राष्ट्रपतिले ...

पार्टी र स्थानीय परिपाटी
नेपालमा परापूर्वकालदेखि कुनै न कुनै रूपमा शासन परीपाटीलाई अंगालिएको पाइन्छ । समग्रमा भन्ने हो भने लिच्छविकालमा पाञ्चाली गठन गरी स्थानीयस्तरमा केही अधिकार र जिम्मेवारी प्रदान गरिएको थियो । त्यसर्थ, ...
मानवीय पुँजी र राष्ट्रिय सम्पदा
मानव विकास भनेको देशको आर्थिक सामाजिक, सांस्कृतिक र राजनीतिक क्षेत्रलगायत भौतिक उपलब्धि र तिनको उपयोगमा जनताको पहुँचको दायरा फराकिलो पार्दै तिनीहरूको इच्छाअनुसारको क्षमता विकास गर्नु हो । यसले मानि...
जनमुखी बन्न नसकेको बजेट
विगतका वर्षहरूमा बजेट प्रस्तुतु भएको केही समयसम्म जनमानसबीच चर्चापरिचर्चा हुने गरेको देखिए पनि यसपटकको बजेटमा त्यस्तो देख्न पाइएन । बजेटको चर्चा संघीय संसदमा भए पनि आमनागरिक भेला हुने चिया पसल, चौत...

स्याङ्जामा विपद् सहायता कक्ष स्थापना
स्याङ्जा । मनसुन आउनु पुर्व स्याङ्जाले विपद् व्यवस्थापनका लागि जिल्ला विपद् सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङजाले मनसुनजन्य विपद् प्रभावितहरुको खोज उद्धार तथा राहत सम्वन्...

बिहीबार भगवान विष्णुको पूजा
काठमाडौं – आज २०८१ साल जेठ २४ गते बिहीबार तदनुसार सन् २०२४ जुन ६ तारिख। जेठ कृष्ण पक्षको औंसी तिथि। शनि जयन्ती।

६९ लाखसहित भक्तपुरबाट ४ चिनियाँ नागरिक पक्राउ
भक्तपुर । स्रोत नखुलेको अवैध रकम बोकेर काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेका चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने चिनियाँ नागरिक ३२ वर्षीय जेहाङ युआन, ५० वर्षीय निङ छिलिन, २...

मधेसमा ढल्यो उपेन्द्र यादवको बिरासत, ७८ महिनापछि जसपा सत्ता बाहिर
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत पाउन असफल भएका छन्। मधेश प्रदेशसभाको बुधबारको बैठकमा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा ५० मत परेको छ भने विपक्षमा ५३ मत परेको...
रोहित शर्माको कीर्तिमानी इनिङमा भारतको शानदार सुरुवात, आयरल्याण्ड पराजित
न्यूयोर्क– भारतले आईसीसी पुरुष टी२० विश्वकप २०२४ मा आफ्नो अभियान जीतसहित गरेको छ । बुधवार राति न्यूयोर्कको नसाऊ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियममा खेलिएको खेलमा भारतले आयरल्याण्डलाई ८ विकेटले पर...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?
काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ : १५ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा ऊर...
देशले खेल हार्दा पनि ताली बजाउने दर्शक!
'अमेरिका सपनाको देश हो।' यो वाक्य धेरैले भने। तर धेरैले यो भन्न छुटाए — अमेरिका सपनाको देश हो जहाँ सपना किन्न निद्रा बेच्नुपर्छ। त्यही सपनाको देशमा नेपालको क्रिकेट टोली आएको थियो — विश्वकपको सपना...
मधेसका मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत
काठमाडौं । मधेस प्रदेशमा जसपा नेपालको सरकार ढलेको छ। दलीय गठबन्धन फेरबदल हुँदा चार पटकसम्म सुरक्षित मुख्यमन्त्री सरोजकुमार यादव पाँचौ पटकमा पदमुक्त भएका छन्। जनकपुरधामस्थित प्रदेश सभामा बुधबार उनक...

मनसुनजन्य विपतको जोखिम, उच्च सतर्कता अपनाउन आवश्यक
काठमाडौँ, जेठ २४ गते । यो वर्षको मनसुन नेपाल भित्रिन करिब एक साता मात्र बाँकी छ । मनसुनमा कर्णाली र कोशी प्रदेशका पहाडमा पहिरो ज्यादा जाने सम्भावना रहेकाले सतर्कता बढी अपनाउनुपर्ने भएको छ । गत वर्...

आज कुन विदेशी मुद्राको मूल्य कति ?
काठमाडौँ । आज जेठ २४ गते बिहीबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.५९ रु...

बाबुछोराको सम्बन्धमा बनेको 'गाउँ आएको बाटो'
काठमाडौं- नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय मञ्चमा पु(याउने श्रेय निर्देशक नवीन सुब्बालाई जान्छ। उनले निर्देशन गरेको पहिलो चलचित्र ‘खाङग्री’ ट्रेन्टो अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवमा पुगेक...

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिनिधि सभाको बैठक बिहीबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को स्थापन...
टी-२० विश्वकप : बिहीबार बिहानै दुई खेल, ओमानविरुद्ध ब्याटिङ गर्दै अस्ष्ट्रेलिया
काठमाडौं – बिहीबार बिहानै आईसिसी टी-२० विश्वकप अन्तर्गत दुई खेल हुँदैछन्। बिहान ६ : १५ बजे सुरु हुने खेलमा टस जितेर ओमानले फिल्ड रोजेपछि अस्ट्रेलियाले सुरुमा ब्याटिङ गर्दैछ।

शान्ति मिसनमा बढ्दै नेपाली महिला सैनिक
काठमाडौँ — संयुक्त राष्ट्रसंघ (यूएन) अन्तर्गत विश्व शान्तिका लागि द्वन्द्वग्रस्त मुलुकमा जाने नेपाली महिला सैनिकको संख्या बढ्न थालेको छ । पछिल्ला नौ वर्षका आँकडालाई हेर्दा शान्ति सैनिकमा जाने नेपाल...
टि–२० विश्वकपमा भारतले आयरल्याण्डलाई ८ विकेटले हरायो
काठमाण्डौ – आईसीसी टि–२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा भारत विजयी भएको छ । गएराति न्यूयोर्कमा भएको खेलमा भारतले आयरल्याण्डलाई आठ विकेटले हराएको हो । आयरल्याण्डले दिएको ९७ रनको लक्ष्य भारतले १२...
आयरल्यान्डविरुद्ध भारतको सहज जित
आईसीसी टी- २० विश्वकप क्रिकेटअन्तर्गत गए राति भएको खेलमा उपाधिको दाबेदार मानिएको भारतले आयरल्यान्डविरुद्ध सहज जित निकालेको छ । सुरुवाति ब्याटिङ गरेको आयरल्यान्डले ९६ रन बनाएको थियो । ९७ रनको विजय ...

कोशी सरकार गठनको मुद्दा पूर्ण इजलासमा
काठमाडौँ, जेठ २४ गते । सर्वोच्च अदालतले कोशी सरकार गठन विवादको मुद्दालाई पूर्ण इजलासमा पठाउने आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले अन्तिम सुनुवाइका लागि मुद्...

कोशी सहितका केही प्रदेशमा वर्षा, अधिकांस स्थानमा आंशिक बदली
काठमाडौं । कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।
आयरल्यान्डमाथि भारी पर्यो भारत
आईसीसी टी-२० विश्वकप क्रिकेटमा भारतले सानदार शुरूआत गरेको छ । बुधबार राति न्यूयोर्कमा भएको आफ्नो पहिलो खेलमा आयरल्यान्डलाई ८ विकेटले हराउँदै भारतले सुखद् शुरूआत गरेको हो । आयरल्यान्डले दिएको ९७ रन...

रातिसम्म ६ प्रदेशका केही ठाउँमा पानी पर्ने
कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा म...

मधेशमा नयाँ सरकार गठनका लागि आह्वान
काठमाडौं : मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख सुमित्रा भण्डारीले बुधबार राति नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्। बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री स...
अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै ओमान
आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत आज बिहान अस्ट्रेलियाविरुद्ध हुने खेलमा ओमानले पहिले फिल्डिङ गर्ने भएको छ । ओमानले टस जितेर फिल्डिङ रोज्दै अस्ट्रेलियालाई ब्याटिङको निम्तो दिएको हो । अहिले बिहा...

बिहानैदेखि मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी र वाग्मती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो । बिहान देशभर आं...
३२ समाचार देखाइएको