२०८१ असार २ का समाचार
जून १६, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
यूरो कपः इटालीले अल्बानियालाई हरायो
काठमाडौः जर्मनीमा जारी यूरो कप फुटबल प्रतियोगितामा इटालीले विजयी सुरुवात गरेको छ । समूह 'बी' अन्तर्गत आइतबार बिहान भएको खेलमा इटालीले अल्बानियालाई २-१ गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको ह...

तालिवानको विरोध गर्ने महिलालाई के गरियाे?
तालिबानले महिलाको शिक्षा, रोजगारी र सार्वजनिक स्थलहरूमा घुम्न प्रतिबन्ध लगाएपछि केही महिलाहरूले सुरुमा यी नयाँ नियमहरू तोडेर सडकमा प्रदर्शन गरे। तर राजधानी काबुल र अन्य शहरहरूमा खाना, काम र स्वतन्...

इरान र स्वीडेनबीच कैदी आदानप्रदान लगभग पूरा, हमिद नूरी फर्कने
इरान र स्वीडेनबीच सुरु भएको कैदी आदानप्रदान लगभग अन्त्य हुन लागेको छ । यससँगै इरानी न्यायिक अधिकारी हमिद नौरी तेहरान र स्विडेनी कूटनीतिज्ञ जोहान फ्लोडेरस र दोहोरो नागरिक सईद अजीजी स्टकहोम फर्कनेछन...

साउथ चाइना सी विवाद: फिलिपिन्सले संयुक्त राष्ट्रसंघमा चीनविरु
फिलिपिन्सले औपचारिक रूपमा दक्षिण चीन सागरको विस्तृत महाद्वीपीय शेल्फमा आफ्नो दावी राखेको छ। यस क्षेत्रमा चीनसँगको विवाद निरन्तर बढ्दै गएको छ । फिलिपिन्सको विदेश मन्त्रालयले भनेको छ कि संयुक्त राष्...

पर्यटमन्त्री बन्दै रञ्जिता, सिकेलाई परराष्ट्रमन्त्रीको अफर
काठमाडौं। जसपा फुटेपछि उपेन्द्र यादवले सरकार छाड्न पर्यो। अशोक राई समूहले सरकारलाई समर्थन गरेपछि यादवले उपप्रधान एवं स्वास्थ्यमन्त्रीबाट राजीनामा दिए। लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ल...

ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । शनिबार सिरहाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनगढीमाई नगरपालिका ७ कसहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । पश्चिमबा...
यूरो कपमा इटालीले विजयी सुरुवात
जर्मनीमा जारी यूरो कप फुटबल प्रतियोगितामा इटालीले विजयी सुरुवात गरेको छ । समूह 'बी' अन्तर्गत आइतबार बिहान भएको खेलमा इटालीले अल्बानियालाई २-१ गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।इटालीक...
२ असार २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/61d6d2be-79ce-4452-89ab-bf83f173e8ca सम्बन्धित समाचार २० जेठ २०८१ २२ जेठ २०८१ २३ जेठ २०८१ २४ जेठ २...

पेट्रोल, डिजल र मट्टीतेलको मुल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ मुल्य घटाएक...
विद्रोहको विकल्प छैन कि ?
कांग्रेस नेता शेखर कोइरालालाई उद्धृत गर्दै आएको एउटा समाचारले कुनै पनि संवेदनशील व्यक्तिलाई अचम्मित मात्र होइन हतप्रभ नै बनाउँछ होला ! सो समाचारअनुसार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले ग...

प्रचण्ड–ओली दूरी बढ्दै
काठमाडौं । संसद्मा अर्थमन्त्री वर्षमान पुनले पेस गरेको बजेटलाई लिएर सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बीचको दूरी बढ्दै गएको छ । सत्तारूढ दलसँग छलफल...

पक्राउ पुर्जी जारी गरेर प्रहरीले नै गर्दै छ अनुसन्धानमा आलटाल
काठमाडौं । बालमन्दिर जग्गा लिजमा दिँदा भएको घोटलाको छानबिन गरेर मुद्दा दायरको प्रक्रिया अगाडि बढाउनुपर्नेमा प्रहरीले नै आलटाल गर्दै आइरहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालमन्...

सुदूरपश्चिमको आगामी बजेट ३१ अर्ब बढी बजेट
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि चालू आर्थिक वर्ष २०८०–८१ को भन्दा झन्डै २ अर्बको बढी बजेट सार्वजनिक गरेको छ । सुदूरपश्चिम प्रदेशसभाको शनिबारको बैठकमा आर्थिक मा...
युरोकप २०२४ : क्रोएसियालाई हराउँदै स्पेनकाे विजयी सुरुवात
युरो २०२४ मा क्रोएसियालाई हराउँदै स्पेनले विजयी सुरुवात गरेको छ । समूह बी अन्तर्गतको खेलमा स्पेन ३–० गोलले विजयी बनेको हो । स्पेनले तीनवटै गोल पहिलो हाफमा गरेको थियो । २९ औँ मिनेटमा अल्भारो मोराटा...

निर्विवादित रहेन एआई
विज्ञान तथा प्रविधिलाई पछिल्लो समयमा टेवा दिइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पछिल्लो समयमा विवादमा परिरहेको छ । एआर्ई भरपर्दो होला कि नहोला भन्ने आशंका निकै जब्बर बनेर गएको छ । एआईले गल्ती नै ...

उस्तै छन् ज्येष्ठ नागरिकका पीडा
जुन १५ भनौं १ असार, ज्येष्ठ नागरिकको दुव्र्यव्यवहारविरुद्धको दिवस तर उनीहरू सधैं प्रताडित नै छन् । ज्येष्ठ नागरिक दिवस मनाउन थालेको पनि ३३ वर्ष नाघिसकेको छ तर व्यवहारमा वृद्धले सम्मानित भएको महसुस ...
भारतीय दुतवासले अन्तर्राष्ट्रिय योग दिवसमा कार्यक्रम गर्ने
बारा । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय महावाणिज्य दुतवासले विभिन्न योगको कार्यक्रम गर्ने जनाएको छ । शनिवार पत्रकार भेटघाट कार्यक्रममा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा विभिन्न योगको कार्यक...

मापदण्डविपरीत पशुचौपाया ढुवानी गरिँदै
: मापदण्डविपरीत पशु ढुवानी गरिँदा पशु तथा चौपायाले दुःख पाउने गरेका छन् । सरकारले २०६४ सालमा जारी गरेको मापदण्ड लागू नहुँदा ढुवानीकर्ताले क्रुर तरिकाले पशुचौपाया ढुवानी गरिरहेको पशु कल्याणका पक्षम...
युरोकपः क्रोएसियामाथि स्पेनको शानदार विजयी सुरुवात
काठमाडौं – युइएफए युरोकप २०२४ मा क्रोएसियामाथि स्पेनले शानदार जित निकालेको छ। समूह ‘बी’ को खेलमा स्पनेले ३-० गोल गर्दै शानदार विजयी सुरुवात गरेको हो।

बैतडी जिल्ला अस्पताल देशभरमा लगातार उत्कृष्ट
बैतडी । बैतडी जिल्ला अस्पताल देशभरमा रहेका प्राथमिक अस्पतालहरु मध्ये उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले गरेको न्युनतम सेवा मापदण्ड मुल्यांकनका आधारमा बैतडी अस्पत...

किसानलाई प्रोत्साहन गर्न लहानको आँप ‘ब्राण्डिङ’
स्थानीय उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले लहानमा उत्पादित आँपको ‘ब्राण्डिङ’ गर्न थालिएको छ । आँपको राजधानी मानिएको लहानबाट आजदेखि औपचारिकरूपमा आँपको सङ्कलन, ‘ग्रेडिङ’, ‘प...

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)
काठमाडौं – आज २०८१ साल असार २ गते आइतबार तदनुसार सन् २०२४ जुन १६ तारिख। जेठ शुक्ल पक्षको दशमी तिथि। गङ्गादशहरा व्रत, गोसाइकुण्ड स्नान समाप्ति, अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस रअन्तर्राष्ट्र...

राष्ट्रपति पौडेल जर्मनीमा
बर्लिन असार २ गते । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर जर्मनीको भ्रमणका लागि आज राति राजधानी बर्लिन आइपुग्नुभएको छ । उहाँ जेनेभाबाट रोयल डच एयरलान्सबाट प्रथम महिला सविता पौडेल...

आज कतिमा हुँदैछअमेरिकी डलर विदेशी मुद्राको, युरो, पाउन्ड र दिनारको कारोबार?
नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य यथावत छ। अर्थात् हिजो...

गर्मी बढेसँगै तराईमा रगत अभाव
काठमाडौँ, असार २ गते । तराईका मुख्य सहरमा रगतको अभाव देखिएको छ । गर्मी मौसममा बिरामीको सङ्ख्या वृद्धि भएसँगै तराईका जिल्लामा रगतको अभाव भएको हो । नेपाल रेडक्रस सोसाइटीका अनुसार नेपालगन्ज, वीरगन्ज...

लहानको कुन आँप कहिले पाक्छ, कहिलेदेखि आउँछ बजारमा?
लहानको आँप देशभर चर्चित छ। काठमाडौंसहित देशका सबैजसो ठूला सहरमा व्यापारीहरूले करिब एक महिनायता लहानको आँप भन्दै बेच्न थालिसकेका छन्। लहानको आँप भनेपछि ग्राहकहरू पनि किन्न हौसिन्छन्। आँपको भूगोलमा ल...

खुम्चियो प्रदेशको बजेट
काठमाडौँ, असार २ गते । आन्तरिक स्रोत बढ्न नसकेको र सङ्घीय अनुदानसमेत घटेपछि अधिकांश प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ को आय तथा व्ययको अनुमान (बजेट) घटाएका छन् । सात वटै प्रदेशका आर्थिक मामिला तथ...
आन्तरिक विवादका कारण ११ जिल्लामा हुन सकेन एमालेको अधिवेशन
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ जिल्लामा अधिवेशन गर्न बाँकी रहेको छ । पार्टीले जेठ मसान्तभित्रमा सबै जिल्लामा अधिवेशन सक्न निर्देशन दिए पनि ती जिल्लामा अझै अधिवेशन सम्पन्न हुन सको छ...

ओलीको अर्को प्रश्न : ‘विकास गर्न सरकारमा गएको हो, त्यही नभए कसरी सन्तोष मान्ने ?’
काठमाडौँ — सत्ता समीकरणको प्रमुख दल एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्मा चालु आर्थिक वर्षको बजेटमा छलफल भइरहेका बेला बजेटमाथि कडा असन्तुष्टि व्यक्त गरेका छन् । उनले आफू सम्मिलित सरकारले ल्याएको ब...

आज कुन विदेशी मुद्राको मूल्य कति ?
काठमाडौँ । आज असार २ गते आइतबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.४० रुपैयाँ रहेको छ भने बिक्री दर १३४.०० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.७६ रुप...

तीन प्रदेशका केही स्थानमा भइरहेछ वर्षा, आज कहाँ-कहाँ पर्छ पानी?
हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। कोशी र मधेस प्रदेशम...

पिएम किसान योजनाअन्तर्गत २० हजार करोड रुपैयाँ जारी गरिने
प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री किसान सम्मान निधि (पिएम–किसान निधि) योजनाअन्तर्गत २० हजार करोड रुपैयाँ जारी गर्न जुन १८ (मङ्गलबार) वाराणसीको भ्रमण गर्नुहुनेछ । पिएम–किसान योजनाको १७औँ ...

मनसुनसहित अन्य तीन बायुको प्रभाव नेपालमा, कहाँ-कहाँ हुन्छ वर्षा ?
काठमाडौँ । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुम...

कोशी र बागमती प्रदेशमा मेघगर्जन सहितको वर्षा, मनसुन पश्चिम तर्फ सर्न सकस
काठमाडौं । कोशी प्रदेशका केही स्थानका साथै बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

‘खाद्यपूरक सामग्री बिक्री गर्न मिल्दैन’
काठमाडौँ, असार २ गते । नेपाल फर्मास्युटिकल्स एसोसिएसनले फार्मेसीबाट खाद्यपूरक सामग्री (न्युट्रास्युटिकल्स) बिक्री गर्न नमिल्ने बताएको छ । न्युट्रास्युटिकल्स औषधी नभएकाले एसोसिएसन अन्तर्गतका सदस्यले...
३५ समाचार देखाइएको