मुख्य सामग्रीमा जानुहोस्
२०८१ असार ४ को विवरण
आज

२०८१ असार ४ का समाचार

जून १८, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१२५ हप्ता अघि

फर्गुसनको कीर्तिमानसँगै न्युजिल्यान्डको सहज जित

काठमाडौँ । टी–२० विश्वकपको आफ्नो अन्तिम खेलमा न्युजिल्यान्डले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गरेको छ । दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेका छन् । पपुवा न्युगिनीले प्रस्तुत गरेको ७९ र...

ekagaj.com१२५ हप्ता अघि

यूरो कपः अस्ट्रियामाथि फ्रान्सको कठिन जित

काठमाडौ- जर्मनीमा जारी यूरो कप फुटबल प्रतियोगिताअन्तर्गत फ्रान्सले अस्ट्रियामाथि कठिन जित दर्ता गरेको छ । समूह 'डी' अन्तर्गत मंगलबार बिहान भएको खेलमा फ्रान्सले अस्ट्रियालाई १-० गोलअन्तरले पराजित ग...

barnanmedia.com१२५ हप्ता अघि

युक्रेन शिखर सम्मेलन : भारत र साउदी अरबसहित सात देशले अस्वीकार गरे, यसको पछाडिको कारण के ?

स्विट्जरल्याण्डमा युक्रेनमा भएको शान्ति सम्मेलनपछि जुन १६ मा संयुक्त विज्ञप्ति जारी भयो तर भारतले त्यसलाई मानेन र आफूलाई टाढा बनायाे। स्विट्जरल्याण्डमा भएको शान्ति सम्मेलनको संयुक्त वक्तव्यमा सहमत...

barnanmedia.com१२५ हप्ता अघि

प्लाष्टिकको ‘क्यान्डी’ जस बिना कुनै युक्रेनी सिपाही अगाडि जान तयार किन हुँदैनन?

यदि तपाईंले कुनै युक्रेनी सैनिकलाई मोर्चामा जानु अघि के चाहनुहुन्छ सोध्नुभयो भने, उसको जवाफ निश्चित रूपमा 'क्यान्डी' हुनेछ। तर यहाँ क्यान्डी भन्नाले कुनै टफी वा मिठाई होइन, यो एउटा हातमा सजिलै मिल...

barnanmedia.com१२५ हप्ता अघि

कञ्चनजङ्घा एक्सप्रेस र मालगाडी ठोक्किँदा १५ जनाको मृत्यु, कसरी भयो दुर्घटना ?

पश्चिम बंगालको दार्जिलिङमा भएको रेल दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा ४६ जना घाइते भएका छन् । उत्तर सीमा रेलवेका प्रवक्ताले बीबीसी हिन्दीलाई भने, "अहिलेसम्म दुर्घटनामा कुल १५ जनाको...

barnanmedia.com१२५ हप्ता अघि

मध्यरातमा भागरथीले यसरी गरेकी थिइन् वीरभानको हत्या

तीन दिनदेखि बेपत्ता बैतडीको पाटन नगरपालिका-६ का वीरभान सिंह विष्टको हत्या भएको खुलेको छ। उनको हत्यामा ४ जना संलग्न भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक दीपक ...

hamrokhelkud.com१२५ हप्ता अघि

‘टिम हार्दा कीर्तिमान व्यर्थ लाग्यो’ – सन्दीप

‘टिम हार्दा कीर्तिमान व्यर्थ लाग्यो’ – सन्दीप सेन्ट भिन्सेन्ट (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आइसीसी टि२० विश्वकप अन्तर्गत आइतबार सम्पन्न खेलमा बंगलादेशव...

barnanmedia.com१२५ हप्ता अघि

बिमानस्थलबाट भएको ३ हजार १९४ केजी सुनको तस्करीमा संलग्न गिरोहले हुन्डीमार्फत कारोबार गरेकाे खुलासा

त्रिबुभव अन्तराष्ट्रिय बिमानस्थलबाट नियमित रुपमा भएको सुन तस्करीमा संलग्न चिनियाँ र नेपाली तस्करहरूले अवैध माध्यमबाट रकम लेनदेन गर्ने गरेको रहष्य खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...

barnanmedia.com१२५ हप्ता अघि

टी–२० विश्वकप : न्युजिल्यान्डका फर्गुसनको दुर्लभ कीर्तिमान

टी–२० विश्वकपको आफ्नो अन्तिम खेलमा न्युजिल्यान्डले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गरेको छ । दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेका छन् । पपुवा न्युगिनीले प्रस्तुत गरेको ७९ रनको लक्ष्य ...

barnanmedia.com१२५ हप्ता अघि

युरो कप २०२४ : उपाधि दाबेदार मानिएको बेल्जियमकाे पहिलो खेलमेे पराजित

युरो कपको दाबेदार मानिएको बेल्जियम आफ्नो पहिलो खेलमा पराजित भएको छ । सोमबार राति भएको खेलमा टोली स्लोभाकियासँग ०–१ गोलले स्तब्ध बनेको हो । खेलमा इभान सरान्जले गरेको एक मात्र गोल निर्णायक बन्यो । उ...

Ujyaaloonline.com१२५ हप्ता अघि

नेपाली टोलीको प्रदर्शन जस्तो भए पनि समर्थकको उत्साह र हौसलामा कमी आएन : कप्तान राेहित

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले अटल समर्थनका लागि समर्थकलाई धन्यवाद दिएका छन् । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज बिहान बङ्ग्लादेशसँगकाे खेलमा पराजित भएपछि...

barnanmedia.com१२५ हप्ता अघि

हङ्गेरीद्वारा गाजा सङ्कटको वृद्धि रोक्न अन्तर्राष्ट्रिय कारबाही गर्न आह्वान

हङ्गेरीका विदेश मामिला तथा व्यापारमन्त्री पिटर सिज्जार्टोले सोमबार आफ्ना इजराइली समकक्षी इजरायल काट्जसँगको संयुक्त पत्रकार सम्मेलनमा गाजा सङ्कटलाई अन्तरराज्यीय युद्धमा नबढाउन अन्तर्राष्ट्रिय समुदाय...

barnanmedia.com१२५ हप्ता अघि

मन्थलीका २० जनालाई पञ्चेबाजा बनाउने तालिम

रामेछापको मन्थलीमा रहेका परियार समुदायका २० जनालाई मादल, टेम्को, ढोलक र दमाहा बनाउने तालिम दिइएको छ । सीप प्रदान गरेर गाउँमै स्वरोजगार सिर्जना गर्ने उद्देश्यसहित मन्थली नगरपालिकाले पालिका क्षेत्रक...

barnanmedia.com१२५ हप्ता अघि

टि ट्वान्टी विश्वकपको समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोली घर फर्कदै

टि ट्वान्टी विश्वकपको समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोली यहाँबाट आज फर्कदै छ। सेन्ट भिन्सेन्टबाट अमेरिकाको‌ फ्लोरिडा त्यसपछि कतारको दोहा हुँदै बिहीबार काठमाडौं पुग्ने टोली नेता तथ...

baahrakhari.com१२५ हप्ता अघि

वाग्मतीसहित चारवटा प्रदेशमा बिहानैदेखि वर्षा 

काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो । कोसी, मधेस, वाग्मती र गण्डकी...

setopati.com१२५ हप्ता अघि

जसले खुकुरी बनाएरै कमाए नाम र दाम

विष्णु विश्वकर्मालाई उनका बाजेले आफ्ना पुर्खाको बसाइँसराइको कथा सुनाउँथे। कसरी पुर्खा कास्कीको ढिकुरपोखरीबाट कर्णालीको सल्यानमा आए, उनीहरूलाई किन र कसले यहाँ ल्यायो, भन्ने कहानी सुन्दा विष्णुलाई र...

barnanmedia.com१२५ हप्ता अघि

फिभद्वारा आधिकारिक रूपमा पेरिस सन् २०२४ महिला टोलीहरूको घोषणा

भलिबलको विश्व सञ्चालक निकाय फिभले पेरिस सन् २०२४ ओलम्पिक खेलकुद महिला भलिबल प्रतियोगिताका लागि योग्य टोलीको आइतबार औपचारिक घोषणा गरेको छ । डिफेन्डिङ च्याम्पियन संयुक्त राज्य अमेरिका, तीन पटकको ओलम...

barnanmedia.com१२५ हप्ता अघि

सुदूरपश्चिम प्रदेश सरकारद्वारा करको दरमा हेरफेर

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यक्रममार्फत प्रदेशको स्रोतको संरचनामा आन्तरिक राजस्वको हिस्सा बढाउन करको दायरा विस्तार र दरमा हेरफेर गरेको छ । करको दायरा विस्तार गर्न सा...

nepalkhabar.com१२५ हप्ता अघि

सुर्खेतमा इनार सफा गर्ने क्रममा ३१ र ३२ वर्षका युवकको मृत्यु

सुर्खेतको वीरेन्द्रनगरमा इनार सफा गर्ने क्रममा दुईजना युवकको मृत्यु भएको छ। इनारभित्र अक्सिजनको अभाव हुँदा निस्सासिएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका ...

khabarhub.com१२५ हप्ता अघि

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल असार ४ गते मंगलबार तदनुसार सन् २०२४ जुन १८ तारिख। जेठ शुक्ल पक्षको एकादशी तिथि। निर्जला एकादशी व्रत।

gorkhapatraonline.com१२५ हप्ता अघि

छ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ, असार ४ गते । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छ केजी सुन तथा स्रोत नखुलेको ४८ लाख रुपियाँसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । चिनियाँ नागरिक सेराप ग्याल्म...

ajakoartha.com१२५ हप्ता अघि

मौसम विश्लेषण : अबको तिनदिनमा कहाँँ कहाँँ हुँदै छ भारी वर्षा ?

काठमाडाैं - हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश, मधेश प्रदे...

lokaantar.com१२५ हप्ता अघि

पीएनजीविरुद्ध न्युजिल्यान्डको सानदार जीत

आइसीसी टी-२० विश्वकपअन्तर्गत समूहको अन्तिम खेलमा न्युजिल्यान्डले पपुवा न्युगिनी (पीएनजी)लाई पराजित गरेको छ । सोमबार राति सम्पन्न खेलमा न्युजिल्यान्डले पपुवा न्युगिनी (पीएनजी)लाई सात विकेटले पराजित ...

setopati.com१२५ हप्ता अघि

झापाका केही स्थानमा भारी वर्षा, आज कहाँ-कहाँ पर्नेछ पानी?

हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु...

barnanmedia.com१२५ हप्ता अघि

आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरोको बढ्यो,

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य हिजोकै यथावत छ। तर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको...

onlinekhabar.com१२५ हप्ता अघि

डिभिलियर्स र गेललाई पछि पार्दै साहिल बने सर्वाधिक छिटो शतक हान्ने खेलाडी

४ असार, काठमाडौं – इस्टोनियाका ब्याटर साहिल चौहान अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका छन् । उनले इस्टोनियाबाट साइप्रसविरुद्ध दोस्रो टी-२० आईमा २७ बलमा शतक हान्दै दुई दुर...

kharibot.com१२५ हप्ता अघि

एम्बाप्पेको नाक भाँचियो

काठमाडौँ । फ्रान्सले जारी युरोकपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा फ्रान्सले अस्ट्रियालाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

ekantipur.com१२५ हप्ता अघि

२४ वर्षयता रोमानियाको पहिलो जित

काठमाडौँ — रोमानियाले युरोको समूह ‘ई’ को आफ्नो पहिलो खेलमा युक्रेनमाथि सोमबार ३–० को प्रभावशाली जित निकालेको छ । युरो च्याम्पियनसिपमा रोमानियाको यो २४ वर्षयताको पहिलो जित हो । जितसँगै रोमानियाले बे...

ekantipur.com१२५ हप्ता अघि

खुसी हुन नसकेको इंग्ल्यान्डको जित

काठमाडौँ — जुड बेलिङ्घमको एकमात्र गोल मद्दतमा इंग्ल्यान्डले सोमबार सर्बियालाई युरो च्याम्पियनसिपमा १–० को विजयी सुरुआत लिएको छ । तर, यो खुसी हुन नसकेको जित रह्यो । इंग्ल्यान्डले उपाधि जित्छ भन्ने द...

ratopati.com१२५ हप्ता अघि

आज कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौँ । आज असार ४ गते मंगलबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.४० रुपैयाँ रहेको छ भने बिक्री दर १३४.०० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.९५ रु...

ajakoartha.com१२५ हप्ता अघि

कति पुग्यो आज विदेशी विनिमयदर ?

काठमाडाैं - आज अमेरिकी डलरको मूल्य हिजोकै यथावत छ। तर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य भने घटबढ् भएकाे छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खर...

kalakarmi.com१२५ हप्ता अघि

पिएनजीविरुद्ध न्यूजील्याण्डका लकी फर्ग्युसनको टी२० विश्वकपमा अनौठौ कीर्तिमान

ट्रिनिदाद– न्यूजील्याण्डले टी२० विश्वकप २०२४ को आफ्नो अन्तिम खेलमा पपुवा न्यूगिनी (पिएनजी) लाई पराजित गरेको छ । यो खेलमा न्यूजील्याण्डका तिब्र गतिका बलर लकी फर्ग्युसनले एउटा उत्कृष्ट कीर्तिमान आफ्न...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको