मुख्य सामग्रीमा जानुहोस्
२०८१ असार ८ को विवरण
आज

२०८१ असार ८ का समाचार

जून २२, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१२४ हप्ता अघि

रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले साविक विजेता इङ्ल्यान्डलाई हरायो

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको शुक्रबार राति सम्पन्न रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई सात रनले हराएको छ । नवौँ विश्वकपमा दक्षिण अफ्रिकाले आफ्नो अपराजित यात्रा कायमै राखेको छ...

onlinekhabar.com१२४ हप्ता अघि

‘सतीदेवी’को मर्मस्पर्शी गीत ‘लैजा दैव फिर्ता लैजा’ सार्वजनिक

काठमाडौं । साउन ४ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘सतीदेवी’को पहिलो गीत ‘लैजा दैव फिर्ता लैजा’ सार्वजनिक भएको छ । गीतले फिल्मकी मुख्य शीर्ष पात्रको संवेदना चित्रण गर्छ । प्रमुख रोलमा मलिका मह...

onlinekhabar.com१२४ हप्ता अघि

यस्तो छ माग्ने बुढाकी पत्नीको डेब्यु फिल्म ‘सानो संसार’को पोस्टर

काठमाडौं । दशैँको घटस्थापनाको अवसरमा असोज १७ गतेदेखि प्रदर्शनमा आउने अर्जुन कुमारको नयाँ फिल्म ‘सानो संसार’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माता कुमारले सामाजिक सञ्जालमार्फते पोस्टर सार्व...

gorkhapatraonline.com१२४ हप्ता अघि

टी-२० विश्वकप : अपराजित दक्षिण अफ्रिकाको सेमिफाइल सम्भावना बलियो

सेन्ट भिन्सेन्ट, असार ७ गते । दक्षिण अफ्रिकाले आइसिसी टी-२० विश्वकपमा अपराजित यात्रा जारी राखेको छ । सुपर आठअन्तर्गत सुक्रबार राति भएको खेलमा दक्षिण अफ्रिकाले बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई सात...

onlinekhabar.com१२४ हप्ता अघि

‘घरज्वाइँ’मा दयाहाङकी ‘बिन्जुरी’ बनेकी मिरुना

काठमाडौं । दयाहाङ राई र मिरुना मगर अभिनित फिल्म ‘घरज्वाइँ’ले नयाँ गीत ‘बिन्जुरी’ रिलिज भएको छ । एसडी योगीको संगीतमा तयार भएको गीतमा राम अविरल बिष्टको शब्द तथा संगीतकार योगीको स्वर छ । प्रेमिल शैली...

onlinekhabar.com१२४ हप्ता अघि

सलोनको ‘युनिभर्सिटीज अफ गुण्डाज’लाई सौरभले निर्देशन गर्न लागेका हुन् ?

काठमाडौं । घोषणा गरेदेखि नै सलोन बस्नेत र सलिनमान बनियाको फिल्म ‘युनिभर्सिटीज अफ गुण्डाज’ चर्चामा छ । युवापुस्तामा रुचाइएका यी र्दु कलाकार यो फिल्म निर्माणको तयारीमा छन् । निर्देशक बिनै सलोनले आफ्...

onlinekhabar.com१२४ हप्ता अघि

‘कल्की २८९८ एडी’को ट्रेलर : दीपिकालाई समात्न प्रभास र अमिताभको संघर्ष

काठमाडौं । दक्षिण भारतीय स्टार प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ रिलिज तयारीमा छ । टीजर रिलिज भइसकेको छ । यतिबेला निर्माताले हिन्दी भाषामा ट्रेलर सार्वजनिक गरेका छन् । २ मिनेट २२ सेकेन्डको भिडियोमा ...

barnanmedia.com१२४ हप्ता अघि

रुसद्वारा एक सयभन्दा बढी युक्रेनी ड्रोन खसालेको दाबी

रुसले गत राति क्रिमिया र रुसका केही क्षेत्रमा युक्रेनले गरेको ठूलो आक्रमणलाई असफल बनाएको जनाएको छ । रुसले सयभन्दा बढी ड्रोन र ६ वटा मानवरहित डुङ्गा नष्ट गरेको दाबी गरेको छ । रुसले सबैभन्दा गम्भीर ...

barnanmedia.com१२४ हप्ता अघि

उच्च अदालतको फैसलापछि नितिशको जात सर्वेक्षण रणनीति सफल हुन्छ

पटना उच्च अदालतले बिहार सरकारले २०२३ मा आरक्षित कोटा बढाउन पारित गरेको संशोधनलाई खारेज गरेको छ, जुन नीतिश सरकारको लागि ठूलो झटकाको रूपमा हेरिएको छ। जातिगत सर्वेक्षण गरेपछि नितिश कुमारले राज्यमा आर...

barnanmedia.com१२४ हप्ता अघि

उत्तर कोरियाले सीमामा के बनाउँदैछ? स्याटेलाइट तस्विरबाट खुल्यो सत्य !

उत्तर कोरियाले दक्षिण कोरियासँगको आफ्नो सिमाना नजिकै धेरै ठाउँमा पर्खाल जस्तो बार निर्माण गरिरहेको छ । यो जानकारी स्याटेलाइट तस्बिरबाट बाहिर आएको हो । तस्बिरहरूबाट नागरिक क्षेत्र भित्रको जग्गा खाल...

barnanmedia.com१२४ हप्ता अघि

केजरीवालको जमानत : केजरीवाल अहिले जेलमै रहने, उच्च अदालतमा फैसला सुरक्षित

दिल्ली उच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिएको जमानतमा लामो सुनुवाइपछि २-३ दिनका लागि आफ्नो निर्णय सुरक्षित राखेको छ। अदालतले यसअघि राउज एभिन्यू अदालतबाट अरविन्द केजरीवाललाई द...

barnanmedia.com१२४ हप्ता अघि

टी२० विश्वकप : इङ्ल्यान्डमाथि दक्षिण अफ्रिका ७ रनले विजयी

आइसीसी टी२० विश्वकप अन्तर्गत सुपर आठको दोस्रो खेलमा इङ्ल्यान्डमाथि दक्षिण अफ्रिकाले विजयी हासिल गरेको छ। सेन्ट लुसियास्थित ड्यारेन सामी क्रिकेट स्टेडियममा सम्पन्न खेलमा इङ्ल्यान्ड सात रनले पराजित ...

barnanmedia.com१२४ हप्ता अघि

नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक

नेपाल पत्रकार महासङ्घले आगामी असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले आज निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो । निर्वा...

barnanmedia.com१२४ हप्ता अघि

यूरोकप २०२४ :प्रतिस्पर्धात्मक खेलमा अस्ट्रियासँग हार्‍यो पोल्यान्ड

यूरोकप २०२४ मा अस्ट्रियाले सहज जित हासिल गरेको छ। समूह 'डी' अन्तर्गत आफ्नो दोस्रो खेलमा अस्ट्रियाले पोल्यान्ड्लाई ३–१ गोलले पराजित गरेको हो। अस्ट्रियाको जितमा जेनोट टुरनियर, क्रिस्टोफ बाउमगार्टनर ...

barnanmedia.com१२४ हप्ता अघि

नेपाल प्रहरीका पूर्वडीएसपी केपी शर्मा पक्राउ

नेपाल प्रहरीका पूर्वडीएसपी केपी शर्मा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनलाई पक्राउ गरेको हो । ठगीसम्बन्धि मुद्दाको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको सिआइबी स्रोत बताउँ...

barnanmedia.com१२४ हप्ता अघि

न्याय पाउन नसेको द्वन्द्वपीडितको गुनासो

द्वन्द्वपीडितहरुले सङ्क्रमणकालीन न्याय पाउन नसकेको गुनासो गरेका छन् । मानवअधिकार आयोगले आज यहाँ आयोजना गरेको द्वन्द्वपीडितको मानव अधिकारको अवस्था तथा सङ्क्रमणकालीन न्याय वर्तमान अवस्था, चुनौती तथा ...

barnanmedia.com१२४ हप्ता अघि

अनलाइन जुवा खेलाउने काम गर्दै आएका व्यक्तिहरु पक्राउ

वोल्फ ७७७ अनलाइन क्यासिनो साईटबाट सट्टेवाजी (अनलाईन जुवा) खेलाउने काम गर्दैआएका व्यक्तिहरुलाई नेपाल प्रहरी प्रधान कायाालय केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ। प्रहरीले गोप्य सचुनाको आधारमा...

barnanmedia.com१२४ हप्ता अघि

‘गीतसङ्गीत जीवनको अभिन्न अङ्ग’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले गीतसङ्गीत जीवनको अभिन्न अङ्ग भएको बताउनुभएको छ । विश्व सङ्गीत दिवस समारोह–२०८१ का अवसरमा नेपाल साङ्गीतिक सङ्घले आज कमलादीस्थित स्काई टाव...

barnanmedia.com१२४ हप्ता अघि

लोकदर्शन रेग्मीलाई पदैपद, मुख्यसचिवपछि राजदूत, अहिले फेरि राजदूत

लोकदर्शन रेग्मी सचिवबाटै अवकाशमा जाँदै थिए। तर, राजनीतिक दल दाहिने बनेपछि उनी मुख्यसचिव भए। मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेर हदका कारण अवकास पाएपछि रेग्मी ०७४ कात्तिकमा मुख्य सचिव नियुक्त भ...

barnanmedia.com१२४ हप्ता अघि

६० केजी सुनको मुद्दा मिलाइदिन्छु भन्दै रकम लिएको आरोपमा प्रहरीले दुई जना पक्राउ

६० केजी सुन प्रकरणमा मुद्दा मिलाइदिन्छु भन्दै रकम लिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले ६३ वर्षीय कृष्णप्रसाद शर्मा र ४३ वर्षीय झबि...

barnanmedia.com१२४ हप्ता अघि

युरो कप २०२४ : नेदरल्याण्ड्स र फ्रान्सबीचको खेल गोलरहित बराबरी

नेदरल्यान्ड्स र फ्रान्सले युरो कप २०२४ मा बराबरी खेल्दै अंक बाँडेका छन् । यि दुई टोलीले समूहको आफ्नो दोस्रो खेलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । नेदरल्याण्ड्स र फ्रान्सबीचको गोलरहित बराब...

baahrakhari.com१२४ हप्ता अघि

होस खुल्दा हस्पिटलको बेडमा !

अहिलेजस्तो मोबाइल फोन र सामाजिक सञ्जालको प्रयोग कल्पनाबाहिर थियो उस बेला । क्षणक्षणमा आफ्नाहरूको समीपमा पुग्न कठिन थियो । अफिसहरू तथा हुनेखानेका घरमा तारफोन हुन्थ्यो । हुलाक युगको समयभन्दा पनि हुन्...

khabarhub.com१२४ हप्ता अघि

विश्वकपको रोचक खेलमा इंग्ल्यान्डमाथि दक्षिण अफ्रिका सात रनले विजयी

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटको ‘सुपर ८’ को दोस्रो खेलमा लगातार जित निकाल्दै दक्षिण अफ्रिकाले चार अंक जोडेको छ। शुक्रबार राति सम्पन्न रोमाञ्चक खेलमा इंग्ल्यान्डविरुद्ध दक्षिण अफ्रिकाले सा...

nepalkhabar.com१२४ हप्ता अघि

पत्रकार महासंघको निर्वाचन असार २२ मा

नेपाल पत्रकार महासंघले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आगामी असार २२ गते मतदान गर्नेगरी महासंघले महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । पूर्व निर्धारित मिति गएको जेठ २६ गते ...

barnanmedia.com१२४ हप्ता अघि

काँक्रेविहार हाफ म्याराथनको उपाधि पार्कीलाई

काँक्रेविहार हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बलका गोपिचन्द्र पार्कीले जिते । विश्व ओलम्पिक डेका अवसरमा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको २१ किलोमिटरको हाफ म्याराथनमा उनले निर्धारित दूरी...

khabarhub.com१२४ हप्ता अघि

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असार ८ गते शनिबार तदनुसार सन् २०२४ जुन २२ तारिख। जेठ शुक्ल पक्षको पूर्णिमा तिथि।

gorkhapatraonline.com१२४ हप्ता अघि

सहकारी ठगीमा सञ्चालकदेखि नियामकसम्म

फडिन्द्र अधिकारी लेखनाथ, असार ८ गते । पोखराबाट साढे तीन सय किलोमिटर टाढा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का वडाध्यक्ष अहिले कास्की कारागारमा हुनुहुन्छ । पोखरा–४ मा रहेको सूर्यदर्शन बचत तथा ऋण...

gorkhapatraonline.com१२४ हप्ता अघि

मेलम्चीको पानी तत्काल बन्द नहुने

काठमाडौँ, असार ८ गते । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पथान्तरण तत्काल बन्द नहुने भएको छ । यसअघि बाढीपहिरोको जोखिमका कारण सिन्धुपाल्चोकको अम्बाथानस्थित आयोजनाको सुरुङको मूलद्वार शुक्रबारदेखि...

ajakoartha.com१२४ हप्ता अघि

मौसम विश्लेषणः अबको तिनदिनमा यि स्थानमा हुने छ भारी वर्षा, सचेत रहन आग्रह

काठमाडाैं- अबको तीनदिन देशभर नै भारीवर्षाको हुने संम्भावना बढेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रह...

kalakarmi.com१२४ हप्ता अघि

काम लागेन ह्यारी ब्रूकको आक्रामक इनिङ, रोमाञ्चक खेलमा दक्षिण अफ्रीकासंग इङ्ल्याण्ड पराजित

सेन्ट लुसिया– आईसीसी पुरुष टी२० विश्वकप २०२४ मा सुपर ८ को लडाईँ जारी छ । यो चरणमा शुक्रवार राति सेन्ट लुसियास्थित ग्रास आइलेसको डेरी सेमी नेशनल क्रिकेट स्टेडियममा दक्षिण अफ्रीका तथा इङ्ल्याण्डबीच ए...

khabarhub.com१२४ हप्ता अघि

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असार ८ गते शनिबार सन् २०२४ जुन २२ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

ekantipur.com१२४ हप्ता अघि

यार्चाको आस, सामलको नाश

बझाङ र सुर्खेत — सुर्मा गाउँपालिका–१ बिछाडाका भीम बोहरा परिवारसहित वैशाख १५ को उपनिर्वाचनमा मतदान गरेर भोलिपल्टै ठाडे लेकतर्फ हिँडेका थिए । एक दिन पैदल दूरीको ठाडे लेकमा उनको परिवार २० वर्षदेखि यार...

baahrakhari.com१२४ हप्ता अघि

चारवटा प्रदेशमा बिहानैदेखि वर्षा, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । गण्डकी, वाग्मती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्...

nepalkhabar.com१२४ हप्ता अघि

पर्सा राष्ट्रिय निकुञ्जमा प्रवेश गरेका एक शिकारीको सेनाको गोलीबाट मृत्यु

बारास्थित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी सिकारीमा संलग्न एक व्यक्तिको सेनाले प्रहार गरेको गोली लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१४ बनेलधापका अन्दाजी ५५ वर्षीय शुक्र...

kendrabindu.com१२४ हप्ता अघि

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेशका केही, बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थान...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको