२०८१ साउन २७ का समाचार
अगस्त ११, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

रहेनन् गायक प्रकाश तिमिलसिना
काठमाडौं । गायक प्रकाश तिमिलसिनाको निधन भएको छ । प्रकाश तिमिलसिनाको आज साँझ निधन भएको हो । “घरमै बेडमा अचेत अवस्थामा फेला परेपछि परिवारले पाटन अस्पताल पुर्याएको थियो,” संगीतकार वसन्त सापकोटाले बा...
नीरज चोपडाले विनेश फोगाटबारे के भने ?
भारतका लागि भाला थ्रोमा रजत पदक जितेका नीरज चोपडाले स्वर्ण पदक विजेता पाकिस्तानी एथलीट अरशद नदीमको बारेमा आफ्नी आमाको टिप्पणीमा प्रतिक्रिया दिएका छन्। उनले भने, "मेरी आमाले जे बोल्नुहुन्छ, उहाँ आफ...

गाजामा इजरायली आक्रमणमा ७० भन्दा बढीको मृत्यु ,
गाजा सहरमा विस्थापित प्यालेस्टिनीहरूलाई आश्रय दिने विद्यालय भवनमा इजरायली हवाई हमलामा ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको अस्पतालका निर्देशकले बताए। अल-अहली अस्पतालका प्रमुख फदल नइमले भने कि ती पीड...

के इरानले इजरायलमाथि आक्रमण गर्नेछ ?
बुधबार साउदी अरेबियाको जेद्दा सहरमा इस्लामिक सहयोग संगठन (ओआईसी) का सदस्य राष्ट्रहरूको आपतकालीन बैठक बसेको थियो । इरानको मागमा भएको उक्त बैठकमा धेरै विषयका अलावा तेहरानमा हमासका राजनीतिक प्रमुख इस...
पेरिस ओलम्पिक २०२४ : अमेरिकाले ब्राजिललाई १–० गोलले पराजित महिला फुटबलमा अमेरिकाले स्वर्ण पदक
पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलमा अमेरिकाले स्वर्ण पदक जितेको छ। शनिबार राति फ्रान्समा सम्पन्न फाइनल खेलमा अमेरिकाले ब्राजिललाई १–० गोलले पराजित गर्दै स्वर्ण जितेको हो। निकै प्रतिस्पर्धात्...

प्रचण्डका गफ धेरै भए, अब आफन्तहरूको घेराभित्र आराम गर
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अहिले छटपटी भएको छ । २०६३ सालयता बिरलै सत्ताबाहिर बसेका उनलाई अहिले कांग्रेस र एमाले मिलेको पटक्कै चित्त बुझेको छैन । राजनीतिक स्थायित्व ...

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलिया जाने
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन अष्ट्रेलियाको मेलबर्न जाने भएका छन् । राप्रपाको शुभेच्छुक संस्था प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको पाँचौँ अधिवेशनका लागि एक साता...

सर्लाहीमा एक युवक मृत फेला, हत्या आशंकामा युवती प्रहरी नियन्त्रणमा
सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीमा एक युवक मृत फेला परेका छन्। गाउँ नजिकै शैलेन्द्र रामको परालको भुस्सा राख्ने घरमा १९ वर्षीय मुन्ना साह मृत फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रह...

राष्ट्रिय अनुसन्धान विभागका एसपी खड्का विवादमा,असुली धन्दाको आरोप
नेपालको जासुसी संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका एसपी (कार्यालय प्रमुख) ओम खड्का विवादमा तानिएका छन्। बाँकेको जिल्ला हाकिम रहेका खड्का नेतृत्वको जासुसी टोली असुली धन्दामा लागेको भन्दै विवा...
म्यान्चेस्टर सिटीलाइ कम्युटीनि शिल्डको उपाधि
म्यान्चेस्टर सिटीले कम्युटीनि शिल्डको उपाधि सिटीले जितेको छ। लन्डनस्थित वेम्बली रंगशालामा शनिबार राति सम्पन्न फाइनल खेलमा सिटीले म्यान्चेस्टर युनाइटेडलाई सडन डेथमा ७–६ गोलले पराजित गरेको हो। इंग्ल...
बृहत् वाम एकताका लागि पहल गर्ने प्रचण्डको प्रस्ताव
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बृहत् वामपन्थी एकताका लागि पहल गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पार्टीको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पु...
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं। भक्तपुर, सूर्यविनायक नगरपालिका-५ कटुन्जे तिनधारेस्थित सल्लाघारीबाट सुवर्णेश्वरतर्फ जाँदै गरेको अक्सफोर्ड प्राक्टिकल स्कुलको बाग्मती २ क. ९९११ नम्बरको बसको ठक्करबाट सोही स्कुलमा अध्ययनरत ...
बौडी पहिरोमा परेर चार घाइते
बाजुरा। बाजुराको हिमाली गाउँपालिकाको वडा नं तिनको बौडी पहिरोमा परी ४ जना घाइते भएका छन् । खर्कबाट घर फर्किने क्रममा बीच बाटोमा आएको पहिरोमा परि तीन वालिकासहित एक जना वृद्ध घाइते भएका हुन् । घाइते ...

सुशासनबिना समुन्नत सम्भव छैन- उपसभापति गुरुङ
कास्की । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सुशासनबिना समुन्नत सम्भव नभएको बताएका छन् । नेपाल डेमोक्रेटिक लयर एसोसिएसनद्वारा शनिवार पोखरामा आयोजित संविधान कार्यान्वयनको सन्दर्भमा स्थानीय तहम...
मनमोहन कार्डियो सेन्टरको छतबाट हामफालेका युवाको मृत्यु
काठमाडौं। मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट एक युवकले हामफालेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ट्रान्सप्लान्ट सेन्टरको छैटौं तलामा रहेको एस क्याफेको छतबाट हा...

‘ह्यारिस तीन प्रमुख राज्यमा ट्रम्पभन्दा अगाडि’
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा मिशिगन, पेन्सिलभेनिया र विस्कन्सिन गरी प्रतिस्पर्धाका हिसाबले महत्वपूर्ण मानिने तीन राज्यमा डोनाल्ड ट्रम्पलाई अग्रता दिनसक्ने शनि...

चीनले सुरुङमा आपतकालीन उद्धारका लागि मानवरहित प्रणाली विकास
स्वतन्त्र बौद्धिक सम्पत्ति अधिकारसहित सुरुङहरूका लागि मानवरहित आपतकालीन उद्धार प्रणाली विकास गरेको चीनको एरोस्पेस साइन्स एण्ड इन्डस्ट्री कर्पोरेशन (सीएएसआईसी) ले जनाएको छ । आपतकालीन समयमा खुला राज...

नेपाल विद्युत प्राधिकरणमा कविता प्रतियोगिता सम्पन्न
नेपाल विद्युत प्राधिकरणले आफ्नो ३९औँ वार्षिकोत्सव मनाउने सिलसिलामा मिति २०८१/०४/२५ गते शुक्रबार प्राधिकरण स्तरीय खुला कविता प्रतियोगिताको आयोजना गरेको छ। ३९ औँ वार्षिकोत्सव अतिरिक्त क्रियाकलाप उपस...

ओली नेतृत्वको सरकारलाई भारत र चीनले रुचाएको छैन् ; प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओली नेतृत्वको सरकारलाई भारत र चीनले नरुचाएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको पार्टीको स्थायी कम...

बाजुराका बिष्टको अछाममा मृत्यु, कञ्चनपुरका चौधरी भारत रेफर
विद्युत् लाइन विस्तारका क्रममा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाजुराको बडिमालिका नगरपालिका–७ का ३३ वर्षीय मनबहादुर बिष्ट रहेका छन्।जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निर...

विद्युत् लाइन विस्तारका क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
विद्युत् लाइन विस्तारका क्रममा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाजुराको बडिमालिका नगरपालिका–७ का ३३ वर्षीय मनबहादुर बिष्ट रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी न...

बूढानीलकण्ठ आसपास भारी वर्षा, विष्णुमतीमा जलसतह बढ्दो
काठमाडौं । काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ । पछिल्लो तीन घण्टा काठमाडौं उपत्यकाको बूढानीलकण्ठ र आसपास भारी वर्षा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार विष्णुमती, धोबीखोलामा जलसतह ब...

मकवानपुर र बारा आपपास मध्यम वर्षा
काठमाडौं । पछिल्लो तीन घण्टामा मकवानपुर र बारामा मध्यम वर्षा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान ३ः५० बजे मकवानपुरको रजैया, चिसापानीगढी, हात्तीसूडे, बाराको अमलेखगञ्ज वर्षामा...

लिम्चुङबुङमा बाह्य मदिरा तथा पेयपदार्थ बिक्रीमा प्रतिबन्ध, स्थानीय उत्पादनलाई प्रोत्साहन
उदयपुर- उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले बाह्य सुर्ती, मदिराजन्य उत्पादनलगायत पेयपदार्थ बिक्रीमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै स्थानीय उत्पादन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । पालिकाक...

कमला पुल पुनः निर्माणमा दबाब दिन इन्जिनियरहरू आन्दोलित
हुलाकी राजमार्गअन्तर्गत सिरहा धनुषा जोड्ने कमला नदीमा पुल निर्माणको माग गर्दै सिरहाको सदरमुकाममा बिहीबार प्रदर्शन भयो। कमला पुल निर्माण सङ्घर्ष समितिको आह्वानमा प्रदर्शन भएको यो पहिलो पटक होइन। यहा...

गलकोटमा तीन महिना असला माछा मार्न प्रतिबन्ध
गलकोट-बागलुङको गलकोट नगरपालिका असला माछा संरक्षणमा जुटेको छ । गलकोट दरम र गौदीखोलामा पाइने असला माछाका लागि प्रख्यात छ । नगरपालिकाले कानून बनाएर गत वर्षदेखि असला माछा संरक्षण शुरू गरेको थियो । जुन...

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)
काठमाडौं – आज २०८१ साल साउन २७ गते आइतबार तदनुसार सन् २०२४ अगष्ट ११ तारिख। साउन शुल्क पक्षको सप्तमी तिथि। रवि सप्तमी व्रत र गोस्वामी तुलसीदास जयन्ती।

चिनीको मूल्य ३ सातामै १० रुपैयाँ वृद्धि : अझै महँगो चिनी ल्याउने तयारी
काठमाडौँ — उद्योगीहरूले औद्योगिक प्रयोजनका लागि पनि आयात गर्न नचाहेको महँगो मूल्यको चिनी उपभोक्तालाई बिक्री गर्ने प्रयोजनमा भने आउने भएको छ । यसअघि महँगो भएकै कारण सरकार सम्बद्ध निकाय अर्थात् साल्ट...

दुई वर्षअघि प्रहरी चौकी स्थापनाका लागि बनाइएको भवन अझै प्रयोग भएन
सप्तरीको बोदे बरसाइन नगरपालिकामा–७ मानराजामा प्रहरी चौकी स्थापनार्थ बनेको भवन अझै प्रयोगमा आउन सकेको छैन । वडा कार्यालयको पहलमा भवन निर्माण भए पनि जनशक्तिको अभाव देखाउँदै जिल्ला प्रहरी कार्यालयले प...

प्रधानमन्त्री भेट्न लुम्बिनीका सबै मन्त्री काठमाडौंमा
बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित सबै मन्त्री यति बेला काठमाडौंमा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर संघीय सरकारबाट कटौती भएको समानीकरण अनुदान माग गर्न उनीहरू काठ...

गायक प्रकाश तिमल्सिनाको निधन
काठमाडौं : गायक प्रकाश तिमल्सिनाको निधन भएको छ। तिमल्सिनाको शनिबार साँझ निधन भएको संगीतकार वसन्त सापकोटाले जानकारी दिए। घरमै बेडमा अचेत अवस्थामा फेला परेपछि परिवारले पाटन अस्पताल पुर्याएको र अस्प...

स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडको अध्यक्षमा नेपाल
स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडको अध्यक्षमा रविनकुमार नेपाल नियुक्त हुनुभएको छ । उहाँले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शपथ ग्रहण कार्य...
३२ समाचार देखाइएको