मुख्य सामग्रीमा जानुहोस्
२०८१ भदौ २३ को विवरण
आज

२०८१ भदौ २३ का समाचार

सेप्टेम्बर ८, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

barnanmedia.com११३ हप्ता अघि

फ्रान्सको नयाँ प्रधानमन्त्रीको विरोधमा मानिसहरू किन सडकमा उत्रिए

फ्रान्सको कट्टर दक्षिणपन्थी नेता मिचेल बार्नियरले प्रधानमन्त्रीको रूपमा शपथ लिएका छन्। शनिबार फ्रान्सको निस र लेम्यानसहित देशका धेरै भागहरूमा उनको नियुक्तिको विरोधमा विरोध प्रदर्शन भइरहेको छ। बार्...

barnanmedia.com११३ हप्ता अघि

भारतले कसरी ओलम्पिकभन्दा प्यारालिम्पिकमा बढी पदक जित्यो?

सेप्टेम्बर 6,2024 मा, भारतले पेरिस प्यारालिम्पिक्समा आफ्नो 27 औँ पदक जित्यो। यो प्यारालिम्पिक खेलहरूमा देशको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो। यो भारतीय खेलकुद प्रेमीहरूका लागि आनन्द र गर्वको कुरा...

barnanmedia.com११३ हप्ता अघि

स्कटल्याण्ड विरुद्धको टि २० आई सिरिजमा अस्ट्रेलियाकाे क्लिन स्विप

अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो...

barnanmedia.com११३ हप्ता अघि

चलचित्र ‘वसन्त’को शुभमूर्हतमा अभिनेता प्रकाश भन्छन्-चलचित्रले हाम्रै समयको कथा भन्छ ।

गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर परिसरमा शुभमूर्हत गरिएको छ। चलचित्रका निर्देशक एवं अभिनेता प्रकाश सपूत र अभिनेत्री स्वस्तिमा ...

barnanmedia.com११३ हप्ता अघि

पर्यटकलाई चक्कु देखाएर आतङ्कित पारी लुटपाट गर्ने सात जनाको समूह पक्राउ

सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। इटहरीको प्रमुख धार्मिकस्थलमा पर्यटकलाई आतङ्कित पारी लुटपाट गर्ने सात जनाको समूहलाई आज (शनिबार) पक्राउ गरिएक...

barnanmedia.com११३ हप्ता अघि

अन्तरिक्ष यात्री बुच विल्मोर र सुनीता नलिई अन्तरिक्ष यान पृथ्वी आइपुग्यो

बोइङको पहिलो अन्तरिक्ष यात्री मिशन शनिबार बिहान खाली क्याप्सुल अवतरण र दुई परीक्षण पाइलटहरू अझै अन्तरिक्षमा रहँदै समाप्त भएको छ। दुबै यात्रीहरुलाई अर्को वर्षसम्म पछाडि छोडियो किनभने नासाले सोही यान...

barnanmedia.com११३ हप्ता अघि

के मोबाइल प्रयोगले ब्रेन क्यान्सरको जोखिम बढाउँछ ?

मोबाइल फोनको प्रयोगले मस्तिष्क क्यान्सरको जोखिम बढाउँछ भन्ने विश्वास अब मिथकजस्तै देखिएको छ । हालै सम्पन्न एक अध्ययनले मोबाइल प्रयोग र मस्तिष्क क्यान्सरबीच कुनै प्रत्यक्ष सम्बन्ध नरहेको निष्कर्ष दि...

barnanmedia.com११३ हप्ता अघि

देशमा करिब ३६ हजार १ सय ७ जना रवि लामिछानेहरू जन्माउनुपर्छ : डोलप्रसाद अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले देशमा करिब ३६ हजार १ सय ७ जना रवि लामिछानेहरू जन्माउनुपर्ने बताएका छन्। शनिबार रास्वपाको सिन्धुली–काठमाडौँ सम्पर्क विभाग गठन कार...

barnanmedia.com११३ हप्ता अघि

लखनउमा भवन भत्किँदा चारको मृत्यु, २८ जनाको उद्धार र धेरै फसेको आशङ्का

लखनउको यातायात नगर क्षेत्रमा रहेको एक भवन भत्किँदा चार जनाको मृत्यु, २८ जनालाई उद्धार र धेरै जना फसेका छन् । लखनउका जिल्ला मजिस्ट्रेट सूर्यपाल गङ्गवारले चार जनाको मृत्यु भएको पुष्टि गर्नुभएको छ । ...

barnanmedia.com११३ हप्ता अघि

बेलायती प्रधानमन्त्री स्टारमर डब्लिनको ‘ऐतिहासिक’ भ्रमणमा

ब्रेक्जिटपछि युरोपेली सङ्घ (ईयू) राष्ट्रसँग बिग्रिएको सम्बन्ध पुनर्स्थापित गर्ने उदेश्यले बेलायतका प्रधानमन्त्री कीर स्टारमरले शनिबार आयरल्यान्ड भ्रमण सुरु गर्नुभएको छ । यो पाँच वर्षयता बेलायती ने...

barnanmedia.com११३ हप्ता अघि

किन बढ्दै छ भक्तपुरको प्रत्यारोपण केन्द्रमा दिनदिनै प्रदर्शन ?

भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयबासीले दैनिक प्रदर्शन गर्न थालेका छन्। शनिबार उनीहरुले चौथो दिनपनि आन्दोलन जारी राखेका हुन् । शनिबार बिहान वाजा...

barnanmedia.com११३ हप्ता अघि

आसियानद्वारा हरित अर्थतन्त्रका लागि विश्वव्यापी सहयोगको आह्वान

दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको सङ्गठन (आसियान) ले स्वच्छ ऊर्जालाई प्रवर्द्धन गर्दै हरित अर्थतन्त्रमा विश्वव्यापी सहयोगलाई अगाडि बढाउन विकसित र विकासोन्मुख देशलाई आह्वान गरेको छ । इन्डोनेसियाको ...

barnanmedia.com११३ हप्ता अघि

लगानीकर्ता भित्र्याउन भारतले सिंगापुरमा कार्यालय खोल्दै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंगापुरमा लगानी कार्यालय स्थापना गर्ने घोषणा गरेका छन् । यसबाट सिंगापुरका लगानीकर्तालाई भारतमा लगानी गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । भारतीय समाचार संस्था...

barnanmedia.com११३ हप्ता अघि

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ, २३ भदौ : ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्...

rajdhanidaily.com११३ हप्ता अघि

२३ भदौ २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/1815d497-a788-4624-af2c-4a1f3991eb39 सम्बन्धित समाचार ९ भदौ २०८१ १० भदौ २०८१ ११ भदौ २०८१ १२ भदौ २०...

barnanmedia.com११३ हप्ता अघि

तीज गीत प्रतियोगितामा सञ्जीवनी दिदीबहिनी समूह पहिलो

काठमाडौँ, २३ भदौ :मौलिक संस्कृतिको जगेर्ना एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखराको फेवातालस्थित वाराहीघाटमा आयोजना गरिएको तीज गीत महोत्सव तथा प्रतियोगितामा पोखरा महानगरपालिका–६ बैदामको सञ्जी...

rajdhanidaily.com११३ हप्ता अघि

प्रचण्डको यात्रा : त्यहाँदेखि यहाँसम्म

जनयुद्ध र जनआन्दोलनको रापतापमा प्रधानमन्त्री हुँदासम्म उहाँ ‘प्रचण्ड’ नै हुनुहुन्थ्यो । उहाँको ‘सरकारी’ नाम पुष्पकमल दाहाल त्यति प्रचलनमा आइसकेको थिएन । पहिलो संविधान सभाको चुनाव भर्खरै सकिएको थियो...

barnanmedia.com११३ हप्ता अघि

प्रजापति समुदाय माटाका भाँडा बनाउन छाड्दै

काठमाडौँ, २३ भदौ : नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा बसोबास रहेको प्रजापति समुदायले पछिल्लो समय माटाका भाँडा बनाउन छाडेको छ । दाउराको मूल्य बढेपछि प्रजापति समुदायले माटाका भाँडा दियो, गाग्री, घोल...

rajdhanidaily.com११३ हप्ता अघि

संवैधानिक आयोगका ५२ जना पदाधिकारी नियुक्ति विवाद

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका संवैधानिक आयोगका ५२ जना पदाधिकारी नियुक्तिको निर्णयविरुद्ध मुद्दाको सुनुवाइ अनिश्चित बनेको छ । यो मु...

rajdhanidaily.com११३ हप्ता अघि

संविधान संशोधनका लागि लोसपाले सहकार्य गर्ने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले संविधान संशोधनको एजेन्डा तय गर्न कार्यदल गठन गरेको छ । सो कार्यदलले अरू दलहरूसँग समेत सहकार्य गर्दै सहजीकरण गर्ने बताइएको छ । लोसपा अध्यक्ष...

barnanmedia.com११३ हप्ता अघि

गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ, २३ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । अन्ठाउन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज शुभकामना दिँदै उ...

rajdhanidaily.com११३ हप्ता अघि

ऋषिपञ्चमी र गोत्रपूजन

भदौ महिनाको शुक्लपक्षको पञ्चमीका दिन ऋषिपञ्चमी पर्छ । पहिले यो सबै वर्ण र व्यक्तिका लागि अनिवार्य थियो । तर, हिजोआज नारीहरूले मात्र यो दिन व्रत लिने गर्छन् । यो व्रतको ब्रह्मान्ड पुराणमा उल्लेख छ ।...

barnanmedia.com११३ हप्ता अघि

भोदी खेलको संरक्षणमा जुट्दै थारू समुदाय

काठमाडौँ, २३ भदौ : बर्दघाट सुस्तापूर्वका थारू समुदाय लोप हुन थालेको परम्परागत भोदी खेल संरक्षणमा जुटेका छन् । अनतपर्वका अवसरमा थारू समुदायले खेल्ने भोदी खेल संरक्षणका लागि थारू युवा समूहबीच प्रतियो...

rajdhanidaily.com११३ हप्ता अघि

कर्मचारीतन्त्रको डिप्रोफेसनलाइजेसन र रिप्रोफेसनलाइजेसन

प्रशासन प्रणालीलाई आधुनिकीकरण गर्न विभिन्न सिद्धान्तको प्रतिपादन र अभ्यास भएका छन् । व्यवस्थापनका ज्ञाता फ्रेड्रिक टेलरले प्रशासनलाई वैज्ञानिक बनाउन र उत्पादकत्व बढाउन कार्य सम्पादनका लागि वैज्ञानि...

rajdhanidaily.com११३ हप्ता अघि

प्रथम हरैचा नकआउट फुटबल प्रतियोगिता सुरु

बिराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका – १ मा नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ। हरैचा स्पोर्ट्स क्लबको आयोजनामा शुक्रबारदेखि प्रथम संस्करणको फुटबल प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा ...

barnanmedia.com११३ हप्ता अघि

चेपाङले मनाए छोनाम (न्वागी) पर्व

काठमाडौँ, २३ भदौ : सीमान्तकृत समुदायमा पर्ने चेपाङ समुदायले शनिबार छोनाम (न्वागी) पर्व मनाएका छन् । विगत वर्षहरूमा जस्तै यस वर्ष पनि चेपाङ समुदायको राष्ट्रिय पर्व छोनाम (न्वागी) सामूहिक रूपमा मनाएक...

rajdhanidaily.com११३ हप्ता अघि

‘रावायणले दर्शकको रावणलाई हेर्ने दृष्टिकोण फरक हुनेछ’

काठमाडौं । निर्देशक सुदर्शन थापाले आफुलाई ‘लभस्टोरी’ जनराको निर्देशकको रुपमा स्थापित गर्दै आएका थिए । आफुले स्थापित गरेको लभस्टोरी जनरालाई तोडेर यसपटक यी निर्देशक ‘एक्सन’ जनराको चलचित्र ‘रावायण’ लि...

rajdhanidaily.com११३ हप्ता अघि

बलिउड अभिनेता नवाजुद्दिन काठमाडौंमा

काठमाडौं । बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी यतिबेला काठमाडौंमा छन् । शनिबार दिउँसो उनी मुम्बईबाट काठमाडौं आएका हुन् । उनी नेपाली चलचित्र ‘शाम्बाला’को प्रिमियरमा सहभागि हुन नेपाल आएका हुन् । त्रिभु...

barnanmedia.com११३ हप्ता अघि

होटल याक एन्ड यती बिक्रीको अवफाहपछाडिको नियत के ?

याक एन्ड यती होटल बिक्रीमा रहेको भनी हल्ला चलाइएपछि उक्त होटलको व्यवस्थापनले खण्डन गरेको छ । होटल बिक्री गर्ने कुनै तयारी र योजना नरहेको भन्दै याक एन्ड यती व्यवस्थापनले कपोपलकल्पित सामग्री प्रकाशन ...

lokaantar.com११३ हप्ता अघि

आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह आज (आइतबार) हुने भएको छ । समारोहका लागि सम्पूर्ण तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ । स्थापनाको १३ वर्षपछि पहिलोपटक दीक्षान्त समारोह हुन ...

rajdhanidaily.com११३ हप्ता अघि

गौचनको केटी हराएको सूचना कात्तिक अन्तिममा

काठमाडौं । निर्देशक दीपेन्द्र गौचनले आफ्नो चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’ आगामी ३० कात्तिकमा रिलिज गर्ने भएका छन् । यो चलचित्रको शुक्रबार टिजर सार्वजनिक गर्दै यसको प्रदर्शन मिति घोषणा गरिएको ह...

ekantipur.com११३ हप्ता अघि

सरकारी मेडिकल कलेज अब ६ प्रदेशमा 

काठमाडौँ — चिकित्सा शिक्षा आयोगले सरकारी तबरमा सञ्चालित तीन स्वास्थ्य विज्ञान प्रतिष्ठान र एक निजी मेडिकल कलेजलाई एमबीबीएस लगायत चिकित्सा शिक्षा अध्यापन गराउन सिट निर्धारण गरेको छ । मधेश स्वास्थ्य ...

barnanmedia.com११३ हप्ता अघि

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका परम्परागत घरहरू । बीचमा सडक । भित्तातर्फ सुक्खा पहाडमाथि हरियाली वनजङ्गल । झुरुप्पको बाक्लो बस्तीभित्र ढुङ्गा बिछ्याएका...

rajdhanidaily.com११३ हप्ता अघि

कर्मचारी दिवसमा मुगुमा सरसफाई

मुगु । निजामति कर्मचारी दिवसको उपलक्ष्यमा मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकाका कर्मचारी र पुलु प्रहरी चौकी अन्तर्गतका कार्यरहत प्रहरी जवानद्वारा हिजो शनिवार सरसफाई गरिएको छ । कार्मारोङ गाउँप...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको