मुख्य सामग्रीमा जानुहोस्
२०८१ भदौ २६ को विवरण
आज

२०८१ भदौ २६ का समाचार

सेप्टेम्बर ११, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

baahrakhari.com११३ हप्ता अघि

लोमान्थाङ

चारैतिर सुक्खा पहाडले घेरिएको माटोको सहरका नामले परिचित मुस्ताङको पर्यटकीय लोमान्थाङ गाउँको नामग्याल गुम्बा परिसरबाट देखिएको दृश्य । माटोको पर्खालभित्र रहेको बस्ती, ऐतिहासिक दरबार, गुम्बा, पृथक भूग...

nagariknews.nagariknetwork.com११३ हप्ता अघि

तनहुँमा मादी नदीले बगाउँदा बालक बेपत्ता

तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदीमा पौडी खेल्ने क्रममा बगाएर एक बालक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा व्यास नगरपालिका–३ देउरालीनगर बस्ने १५ वर्षीय रोनाल थापा रहेको जिल्ला प्रहरी कार्यालय तन...

barnanmedia.com११३ हप्ता अघि

कमला ह्यारिस वा डोनाल्ड ट्रम्प? संयुक्त राज्य अमेरिकामा राष्ट्रपति चुनाव अघि चुनावमा को अगाडि छ?

नोभेम्बर 5 मा, संयुक्त राज्य अमेरिकाका मतदाताहरूले आफ्नो अर्को राष्ट्रपति चयन गर्न मतदान गर्नेछन्। यसअघि, चुनाव 2020 को पुनरावृत्ति हुन गइरहेको थियो, अर्थात् प्रतिस्पर्धा अघिल्लो चुनावजस्तै ट्रम्प...

barnanmedia.com११३ हप्ता अघि

सुरतको गणेश पंडालमा ढुङ्गा प्रहार, त्यसपछि बुलडोजरको घटना के हो?

गुजरातको पुलिसले आइतबार राति सुरतको सैयदपुरा क्षेत्रको गणेश पंडालमा ढुङ्गा प्रहार गरेको आरोपमा 28 जनालाई पक्राउ गरेको छ। घटनापछि केही समयका लागि क्षेत्रमा तनाव फैलियो। सैयदपुरा क्षेत्रको अवस्था अझ...

barnanmedia.com११३ हप्ता अघि

कांग्रेसले कोशीमा देखायो जात्रा, किन अनसनमा बसे पूर्वमुख्यमन्त्री कार्की ?

कांग्रेस र एमालेबीच गठबन्धन भएको साढे दुई महिना भइसक्यो। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको पनि दुई महिना पुग्न लागेको छ।तर, कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेझैँ कांग्रेसले कोशी प्रदे...

barnanmedia.com११३ हप्ता अघि

काठमाडौको प्रजिअमा कारागार व्यवस्था विभागका महानिर्देशक जयनारायण आचार्यलाई पठाउने

गृह मन्त्रालयले काठमाडौको प्रमुख जिल्ला अधिकारीमा कारागार व्यवस्था विभागका महानिर्देशक जयनारायण आचार्यलाई पठाउने निर्णय गरेको छ। यसैगरी रिक्त रहेका तीन जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी समेत पठाइ...

barnanmedia.com११३ हप्ता अघि

प्रधानमन्त्री ओली र रास्वपा सभापति रवि लामिछाने बिच भेटवार्तामा के भयाे कुराकानि ?

रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै पछिल्ला घटनाक्रमबारे असन्तुष्टि जनाएका छन् । उपसभामुख इन्दिरा रानामगरको राजीनामा माग्न दबाब बढेको र पोखरामा आफूमाथि शृंखलाबद...

barnanmedia.com११३ हप्ता अघि

जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको माग गर्दै विरोध प्रदर्शन गरेका छ सांसद पक्राउ

जेलमा रहनुभएका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका छ पाकिस्तानी सांसदसहित ३० जनाभन्दा धेरैलाई विरोध प्रदर्शनमा रोक लगाउने नयाँ कानूनअन्तर्गत मङ्गलबार हिरासतमा राखिएको छ । खानको पाकिस्तान तेहर...

barnanmedia.com११३ हप्ता अघि

पत्रकार महासंघको चुनाव असोज ५ गते नै गर्न प्रेस चौतारी नेपालद्वारा ध्यानाकर्षण

प्रेस चौतारी नेपालले पत्रकार महासंघको चुनाव असोज ५ गते नै गर्ने गरी कार्यतालिका प्रकाशनलगायत प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षण गराएको छ । महासचिव हिरामान लामाले एक विज्ञप्ति जारी गर्दै निर्वाचनको ...

barnanmedia.com११३ हप्ता अघि

गिरीबन्धुमा प्रश्न उठ्यो राजीनामा दिन तयार हुनुहुन्छ : देवेन्द्र पौडेल

नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रश्न उठ्नसाथ राजीनामा दिने हो भने अहिले क्याबिनेटमा रहेका १० औं मन्त्री रहेको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उपसभामुख इन्दिरा रानाल...

barnanmedia.com११३ हप्ता अघि

अस्ट्रेलियाको सिड्नीमना नेपाली युवती मृत फेला

अस्ट्रेलियाको सिड्नीस्थित एक पार्कमा नेपाली युवती मृत फेला परेकी छन्। गएराति प्रहरीले उनलाई सिड्नीको ब्यस्तमध्येको सेन्ट्रलस्थित एक पार्कमा मृत फेला पारेको हो। अस्ट्रेलियास्थित नेपाली दूतावासले सम...

barnanmedia.com११३ हप्ता अघि

नवनियुक्त प्रधानसेनापति सिग्देलकाे जंगी अड्डाबाट पहिलो सम्बोधन २२ योजनाकाे घोषणा

नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले सैनिक मुख्यालय जंगी अड्डाबाट मंगलबार पहिलो सम्बोधन गरेका छन्। सिग्देलले सकलदर्जालाई सम्बोधन गर्दै आफ्नो कार्यकालमा गरिने सुधार र कार्ययोजनाहरू पनि सार्वजनि...

rajdhanidaily.com११३ हप्ता अघि

२६ भदौ २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/e83138cd-ec47-417f-aae0-8de9990a8bdd सम्बन्धित समाचार १२ भदौ २०८१ १३ भदौ २०८१ १४ भदौ २०८१ १५ भदौ २...

barnanmedia.com११३ हप्ता अघि

अब कार्यालय समयमा टिएमएस चलाउन नपाइने

काठमाडौँ, २६ भदौ : सेवाग्राहीलाई प्रभावकारी सेवा दिनुपर्ने सरकारी कर्मचारी शेयर कारोबारमा व्यस्त भई नाफा घाटाको हिसाब गर्न थालेपछि सरकारले कार्यालयमा त्यस्तो कार्यमा प्रतिबन्ध लगाएको छ । विशेष गरी...

rajdhanidaily.com११३ हप्ता अघि

गाउँमा गाडी भित्रिए, भाइ–छोराले गाउँ छाडे

बाजुरा । सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरा र हुम्लाका केही गाउँमा सवारीसाधन पुग्दा खुसीसँगै दुःख थपिएको छ । ज्याला मजदुरी गरेर र भारी बोकेर गुजारा चलाउने अधिकांशका लागि सवारीसाधन पुग्नु दुःखको कारक...

rajdhanidaily.com११३ हप्ता अघि

उपसभामुख किन हटाउँदै छ, सत्तारूढ दल

काठमाडौं । संवैधानिक परिषद्मा सत्ता पक्षको बहुमत पु¥याउनका लागि उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी भएको छ । उपसभामुख रानाले ‘पदअनुकूल आचरण नगरेको’ आरोप लगाउँदै सत्तारूढ दलहरूकै सहमतिमा हटाउन...

rajdhanidaily.com११३ हप्ता अघि

ईपीजी प्रतिवेदन: यसकारण बुझ्न मानिरहेका छैनन् भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको साझा प्रतिवेदन तयार भएको ५ वर्षमा पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न नमानेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनदे...

rajdhanidaily.com११३ हप्ता अघि

सिन्धुलीको जुनारमा सुँडे पुतलीको प्रकोप

सिन्धुली । सिन्धुलीको जुनारमा सुँडे मोथ पुतलीको प्रकोप देखिएको छ । गतवर्ष केहि मात्रामा देखिएको यो पुतली यो वर्ष अत्यधिक बढेको छ । सुँडे पुतलीका कारण जुनारमा क्षति पुगेको प्रधानमन्त्री कृषि आधुनिकी...

rajdhanidaily.com११३ हप्ता अघि

धनगढीले बाढी र डुबानबाट बच्न खुटिया नदीमा जैविक तटबन्धन गर्दै

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले बाढी र डुबानबाट बच्न खुटिया नदीमा जैविक तटबन्धन गर्न सुरु गरेको छ । खुटिया नदीमा वर्षेनी आउने बाढीबाट धनगढीलगायत क्षेत्र डुवान र कटानबाट प्रभावित हुने भएपछि ...

rajdhanidaily.com११३ हप्ता अघि

आजपाको निर्णय कार्यान्वयन गर्ने आईटी आर्मी बाराको निर्णय

कलैया । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीको बारा जिल्ला कमिटी पुनर्गठन भएको छ । मानन्धर यादवको अध्यक्षतामा ४७ सदस्यीय जिल्ला कमिटी गठन भएको हो । श्याम विक इन्चार्ज र सुनिताकुमारी देवी सहइन्च...

nepaltvonline.com११३ हप्ता अघि

आज काठमाडौँका यी स्थानमा काटिदैछ बिजुली

काठमाडौँ- काठमाडौँको प्रमुख स्थानमा भूमिगत प्रसारण लाइनको काम गर्ने प्रयोजनका लागि आज बिजुलीको लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले एक सूचना प्रकाशित गरी रत्नपार्क वितरण केन्द्र मातहतका...

rajdhanidaily.com११३ हप्ता अघि

३ जिल्लाका महिलालाई परिषद्को प्रशिक्षण

सप्तरी । सनातन हिन्दु धर्मको संरक्षण, महिलाको सहभागितामा बृद्धि तथा सशक्तिकरण लगायतका विषयमा तीन जिल्लाका महिलालाई समेटेर आयोजना गरिएको दुई दिने महिला प्रशिक्षण वर्ग कार्यक्रम मंगलबार सकिएको छ । व...

rajdhanidaily.com११३ हप्ता अघि

विदेशी नागरिक वारिस हुन पाउने कि नपाउने ?

काठमाडौं । जिल्ला अदालत ललितपुरमा विदेशी नागरिक वारिस हुन पाउने कि नपाउने भन्ने गम्भीर विषयमा सुनुवाइ सुरु भएको छ । बुद्ध एयर प्रालिका सेयरधनी विदेशी नागरिक शिवानी बस्नेत र अर्की सेयरधनी अर्चना बस्...

barnanmedia.com११३ हप्ता अघि

अभिनेत्री मनिषा कोइरालाले हतारमा विवाह गर्नुको जिम्मेवारी आफै लिने कुरा किन गरिन् ?

अभिनेत्री मनिषा कोइरालालाई नचिन्ने दर्शक कमै होलान् । नेपालमै बनेको मेघा उलको विज्ञापनबाट क्यामरा फेस गरेकी अभिनेत्री मनिषा कोइरालाले बलिउडमा पुगेर आफूलाई लोकप्रिय अभिनेत्री बनाउन सफल भइन् । कलिउड...

barnanmedia.com११३ हप्ता अघि

दुई पटक ताकेता गर्दा पनि बयानमा गएनन् एआईजी ज्ञवाली

विभागीय आचरण विपरीतका गतिविधिमा संलग्न भएको आरोपमा छानबिनमा परेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले सेवाबाट अवकाश पाए। प्रहरी प्रधान कार्यालय, नक्सालको उजुरी छानबिन शाखामा परे...

rajdhanidaily.com११३ हप्ता अघि

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्कीले शुरु गरे आमरण अनसन

बिराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन सुरु गरेका छन् । पूर्वमुख्यमन्त्री कार्कीले विराटनगरको निषेधित क्षेत्रमै मंगलवार अपरान्ह ४ बजे देखि अनशन शुरू गरेका हुन् । उनी प...

nepalviews.com११३ हप्ता अघि

रुसलाई मिसाइल उपलब्ध गराएको भन्दै जर्मनी, फ्रान्स र बेलायतद्वारा इरानमाथि प्रतिबन्ध

बर्लिन : जर्मनी, फ्रान्स र बेलायतले मङ्गलबार युक्रेन युद्धमा प्रयोगका लागि इरानले रुसलाई ब्यालेस्टिक मिसाइलहरू आपूर्ति गरेको भन्दै निन्दा गरेका छन् र हवाई यातायातलाई लक्षित गर्ने नयाँ प्रतिबन्धको घ...

barnanmedia.com११३ हप्ता अघि

मसानघाट नै अतिक्रमणमा

मसानघाट अतिक्रमण हुन थालेपछि यहाँ दाहसंस्कारमा समस्या हुन थालेको छ । धेरै खोलानाला भए पनि ठाउँठाउँमा अतिक्रमण हुँदा खोला किनार नै साँघुरो बनेपछि दाहसंस्कारमा समस्या भएको हो । कालीगण्डकी नदीसहित बा...

gorkhapatraonline.com११३ हप्ता अघि

कार्यकारी अध्यक्ष चयनमा लोक सेवाको संलग्नता

काठमाडौँ, भदौ २६ गते । दुई सार्वजनिक सञ्चार संस्था रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकआपसमा गाभेर सार्वजनिक सेवा प्रसारण (पिएसबी) गठन गर्ने कानुन सङ्घीय संसद्बाट पारित भएको छ । राष्ट्रिय सभामा उत्प...

khabarhub.com११३ हप्ता अघि

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल भदौ २६ गते बुधबार तदनुसार सन् २०२४ सेप्टेम्बर ११ तारिख। भाद्र शुल्क पक्षको अष्टमी तिथि। बुधाष्टमी व्रत/गोरखकाली पूजा/राधा जन्मोत्सव।

nepalviews.com११३ हप्ता अघि

आजको विनिमयदर : कुन बढ्यो, कुन घट्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार मङ्गलबारको तुलनामा आज अमेरिकी डलर, बेलायती स्टर्लिङ पाउण्ड, स्वीस फ्रयाङ्क, अस्ट्रेलियन...

ekantipur.com११३ हप्ता अघि

महिला आन्दोलनका सामु बादशाह’ ले घुँडा टेके, लुम्बिनीको मन्त्रीबाट राजीनामा

काठमाडौं, दाङ — अपहरण तथा शरीर बन्धक र ठगीसहित विभिन्न पाँच वटा कसुरमा मुद्दा चलाउनुपर्ने भनी प्रहरीको अनुसन्धान प्रतिवेदनले किटान गरे पनि बेवास्ता गर्दै लुम्बिनीमा मन्त्री बनाइएका बादशाह कुर्मीले ...

setopati.com११३ हप्ता अघि

चलचित्रभन्दा पहिला हामीलाई आत्मसम्मानको शाम्बाला

कर्म कल्चर यस्तो माहोल बनेको छ काठमाडौंमा, जहाँ एउटा भारतीय चलचित्र प्रदर्शन हुन लागेको छ, जसका निर्देशक अनुराग कश्यप हुन् र अभिनेता नवाजुद्दिन सिद्दिकी। उनीहरूलाई त्रिभुवन विमानस्थलमा ओर्लेको दि...

khabarhub.com११३ हप्ता अघि

आज रत्नपार्क वितरण केन्द्र मातहतको बिजुली काटिने : कहाँ कहाँ बत्ती हुँदैन ?

काठमाडौं – काठमाडौंको प्रमुख स्थानमा भूमिगत प्रसारण लाइनको काम गर्ने प्रयोजनका लागि बुधबार बिजुलीको लाइन काटिने भएको छ।

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको