२०८१ असोज २८ का समाचार
अक्टोबर १४, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

भाउजुको हत्या गरेको अभियोगमा ज्वाई पक्राउ
चितवन । भाउजु हत्या गरेको अभियोगमा ज्वाई (नन्दको श्रीमान)लाई प्रहरीले पक्राउ गरेको छ । माडी नगरपालिका वडा नम्बर ७ की ७१ बर्षिया बिष्णुमाया रानाभाटको हत्या गरेको अभियोगमा स्थानीय ६२ बर्षिय टिकाराम र...

यी हुन् नेपाली सेयर बजार तलमाथि पार्ने मुख्य तत्व
२८ असोज, काठमाडौं । नेपाली सेयर बजारको मुख्य परिसूचक नेप्सेले बजारको उतारचढाव देखाइरहेको हुन्छ । यसरी हुने उतारचढावलाई विभिन्न तत्वले प्रभाव पारिरहेको हुन्छ । ती तत्वले खासमा सेयरको मूल्य घटाउन वा...

मध्यपूर्वमा बढ्दो युद्धले प्यालेस्टाइन बन्ने आशामा कस्तो प्रभाव पार्नेछ?
मध्यपूर्वका लाखौँ मानिसहरू सुरक्षित र शान्तिपूर्ण जीवनको सपना देख्छन्। यस्तो जीवन जहाँ कुनै नाटक वा मृत्युको डर हुँदैन। गत वर्षको युद्ध आधुनिक समयमा यस क्षेत्रमा सबैभन्दा खराब थियो। यस युद्धले फेर...

बाबा सिद्दिकीले कसरी शाहरुख खान र सलमान खानबिच शान्ति स्थापित गरे?
राष्ट्रवादी काङ्ग्रेस पार्टीका नेतालाई शनिबार साँझ मुम्बईको बान्द्रा क्षेत्रमा आक्रमण भएपछि अस्पतालमा भर्ना गरिएको थियो। लीलावती अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। यस घटनाले महाराष्ट्र ...

बाबा सिद्दीकीको हत्यामा राजनीतिक प्रतिक्रिया के छ?
शनिबार राति मुम्बईमा एनसीपी (अजित पवार गुट) का नेता बाबा सिद्दीकीको हत्या भएपछि राजनीतिक दलहरूबाट विभिन्न प्रतिक्रियाहरू आएका छन्। आम आदमी पार्टी (एएपी) का नेता तथा राज्यसभा सांसद सञ्जय सिंहले बाब...

मोटरसाइकल र स्कुटर ठक्कर खाँदा एकको मृत्यु
काठमाडौँ,२८ असोजः जिल्लाको पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ शान्तिचोकमा मोटरसाइकल र स्कुटर एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको ना ४६ प ८२४...
पाकिस्तानको टेस्ट टोलीबाट बाबरसहित ४ खेलाडी बाहिरिए
काठमाडौँ,२८ असोजः पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले टेस्ट टोलीमा केही महत्त्वपूर्ण परिवर्तन गरेको छ । बाबर आजम, शाहीन शाह अफ्रिदी, नसिम शाह र सरफराज अहमदलाई दोस्रो र तेस्रो टेष्ट टोलीबाट हटाएको छ ...

असनमा खड्गजात्रा गरी मनाइयो दसैँ
काठमाडौँ,२८ असोजः प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन गरिने खड्गजात्रा आज असनमा निकालिएको छ । असनका तुलाधर समुदायले कुलपूजा साथै खड्ग जात्राको कार्यक्रम गरी दसैँ मनाएका हुन् । सो समुदायले त्यस ...

विद्या भण्डारीको सक्रिय राजनीतिक आगमनको संकेतले सशंकित अध्यक्ष ओली, रन्थनिकएका प्रचण्डले ओलीलाई चुनौती दिन भण्डारीलाई उपयोग गर्ने
काठमाडौँ,२८ असोजः तत्कालीन एमाले माओवादी एकीकृत भएर बनेको नेकपाको एकता दीर्घकालसम्म टिक्न नसके पनि फेरि नयाँ शिराबाट दुई पार्टीको सहकार्यको मिलनबिन्दु खोज्न थालिएको छ। करिब दुई कार्यकाल मुलुकको रा...

सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने
काठमाडौँ,२८ असोजः एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्ने दिवंगत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई शुक्रबार उनको उत्तराधिकारीका रूपमा परोपकारी संस्थाहरूको समूहको अध्...

मौसम : यी ३ प्रदेशमा वर्षा
काठमाडौँ,२८ असोजः आज तीनवटा प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हाल लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको सामान...

रास्वपा सभापति लामिछानेलाई पक्राउमा किन विलम्ब ?
काठमाडौं, २८ असोजः सहकारी संस्थाहरूको बचत अपचलनमा संसदीय छानविन समितिबाट दोषी ठहर भई कारबाहीका लागि सिफारिश भएकामध्ये केही व्यक्तिहरू फरार छन् भने केही व्यक्तिहरू थुनामा छन्। गोरखा मिडिया नेटवर्कम...

हवाई आक्रमणमा परी कम्तीमा २३ जना सुडानी नागरिकको मृत्यु, ४० घाइते
काठमाडौँ- दक्षिणी खार्तूमको मुख्य बजारमा भएको हवाई आक्रमणमा परी कम्तीमा २३ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका स्थानीय स्वयंसेवी तथा गैरसरकारी समूहहरूले जनाएका छन् । “हिजो ख...

किशोरी हत्याका आरेपित ५८ वर्षीय भण्डारी सार्वजनिक
काठमाडौँ, २८ असोजः डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्याको आरोपमा स्थानीय एक जनालाई आइतबार सार्वजनिक गरिएको छ । शनिबार डडेल्धुराको पोखरा बजारमा मृत फेला परेकी १४ वर्षिय आरती भट्टराईको हत्या...

‘पहलमान’ छान्ने ठेलो फाल्ने खेल
काठमाडौँ, २८ असोजः म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ताकमकोत म्याग्दीको ऐतिहाँसिक, धार्मिक र पर्यटकीय स्थल हो । विस १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले ताकमक...
महिला टी-२० विश्वकपः भारतको यात्रा टुङ्गियो, सेमिफाइनलमा पुग्यो अस्ट्रेलिया
काठमाडौँ, २८ असोजः भारत आईसिसी महिला टी-२० विश्वकपबाट बाहिरिएको छ। आइतवार भएको समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग ९ रनले पराजित भएसँगै भारतको सेमिफाइनलमा पुग्ने सम्भावना पनि सकिएको हो। टस जित...

अमेरिकी राष्ट्रपति बाइडेन शुक्रबार देखि जर्मन भ्रमणमा जाने
काठमाडौँ, २८ असोजः अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को हप्ता देखि जर्मन भ्रमण गर्ने अपेक्षा गरेका छन् । उहाँ शुक्रबार एक दिने भ्रमणको लागि बर्लिन आउँनुहुने स्रोतले जनाएको छ ।जर्मन सञ्चारमाध्यमका ...

पिङ संरक्षणमा जुटे युवा
दमौली (तनहुँ)- विगतका वर्षका तुलनामा यस वर्ष तनहुँका ग्रामीण भेगहरुमा पिङ हाल्ने क्रम बढेको छ । दसैँका बेला भुइँ छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ । सोही बमोजिम जिल्लाका विभिन्न ठाउँमा युवा क्ल...

के हो कलेजोमा बोसो जम्ने समस्या ?
कलेजोमा बोसो जम्ने अवस्थालाई फ्याटी लिभिर भनिन्छ। पछिल्लो समय फ्याटी लिभर वा कलेजोमा बोसो जम्ने समस्या बढेको छ। यो समस्यालाई बेवास्था गर्नेको संख्या पनि बढी छ। जसले गर्दा कलेजोको क्यान्सरका बिरामी ...

हेटौँडा-काठमाडौँ जाँदा वैकल्पिक सडक प्रयोग गर्न आग्रह
हेटौँडा-काठमाडौँ जाँदा वैकल्पिक सडक प्रयोग गर्न आग्रह मकवानपुर / हेटौँडा कुलेखानी फाखेल भएर काठमाडौँ जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक बिग्रेकाले वैकल्पिक बाटो प्रयोग ...

जलवायु परिवर्तनका कारण ‘मनसुन’ प्रणालीमा फेरबदल
जलवायु परिवर्तनका कारण ‘मनसुन’ प्रणालीमा फेरबदल काठमाडौँ / जलवायु विज्ञहरूले जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि भई मनसुन प्रणालीमा पनि फेरबदल भएको बताएका छन् । यही परिवर्तनका कारण यो वर...

सोमबार भगवान शिवको विशेष दिन
काठमाडौं – आज २०८१ साल असोज २८ गते सोमबार तदनुसार सन् २०२४ अक्टोबर १४ तारिख। असोज शुक्ल पक्षको द्वादशी तिथि।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को हप्तादेखि जर्मन भ्रमण गर्ने अपेक्षा
काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को हप्तादेखि जर्मन भ्रमण गर्ने अपेक्षा गरिएको छ। उनी शुक्रबार एक दिने भ्रमणको लागि बर्लिन जाने स्रोतले जनाएको छ । जर्मन सञ्चारमाध्यमका अनुसार बाइडेनले ज...

अढाइ सय वर्ष पुरानो शवसँग रात बिताउने, अन्तिम संस्कार नगर्ने
काठमाडौँ, २८ असोजः के कुनै व्यक्तिले निकै समयअघि मरिसकेको आफ्नो कुनै नातेदारको सरीरका अवशेषसँग रात बिताउन सक्दछ ? यो कुरा सन्दैमा डर लाग्छ, कुनै डरलाग्दो फिल्मको दृश्यजस्तै । तर, विश्वमा यस्ता मानि...

पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव : थोरै वर्षाको सम्भावना
काठमाडौँ : पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८० पैसा ...

धान कुटाउन मेलमा गएकी १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय पुरुष पक्राउ
बलात्कारपछि हत्या भएको आशंका डडेल्धुराको पोखरा भन्ने ठाउँमा १४ वर्षीया किशोरीको हत्या भएको छ। किशोरीको हत्या गरेको आरोपमा एकजना स्थानीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। शनिबार डडेल्धुराको पोखरा ...

ट्रम्पको र्यालीबाट एक बन्दुकधारी गिरफ्तार
क्यालिफोर्निया – शनिबार क्यालिफोर्नियामा भएको डोनाल्ड ट्रम्पको र्यालीको ठिक बाहिरबाट एक व्यक्ति बन्दुकसहित गिरफ्तार भएका छन्।

स्टेसनरी पसलमा घाँटी थिचेर बालिकाको हत्या
डडेलधुरा । डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्याको आरोपमा स्थानीय एक जनालाई आइतबार सार्वजनिक गरिएको छ । शनिबार डडेल्धुराको पोखरा बजारमा मृत फेला परेकी आरती भट्टराईको हत्या आरोपमा पक्राउ पर...

गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?
सिबी अधिकारी काठमाडौँ, असोज २८ गते । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन्...
३० समाचार देखाइएको