२०८१ असोज ९ का समाचार
सेप्टेम्बर २५, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

जसपा नेपालद्वारा पदाधिकारी एवं सदस्यको जिम्मेवारी बाँडफाँट
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी पदाधिकारी तथा सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय विभागहरुको जिम्मेवारी बाँडफाँट ग...

मोबाइलको लतबाट बच्चाहरूलाई कसरी छुट्कारा दिलाउने ?
काठमाडौं । अहिलेको डिजिटल युगमा स्मार्टफोन हाम्रो जीवनको एउटा अभिन्न अंग बनिसकेको छ । हाम्रै देखासिकीमा साना बच्चाहरू पनि मोबाइलविना बस्नै नसक्ने भइसकेका छन् । यो निकै चिन्ताको विषय हो । हिजोआज २ द...

'एक्स’को खाता ब्लक हुने फिचरमा परिवर्तन
वाशिङ्गटन । सामाजिक सञ्जाल ‘एक्स’ले ब्लक गर्न मिल्ने फिचरमा परिवर्तन ल्याउने घोषणा गरेको छ । अब अवरुद्ध प्रयोगकर्ताहरूले लाइक, जवाफ वा पुनः पोस्टहरूमार्फत अन्तर्क्रिररया गर्न भने सक्षम हुने छैनन् ...

युनुस-बाइडेन भेटवार्ता : युनुस सरकारलाई अमेरिकाको पूर्ण समर्थन
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनसँग बंगलादेशको अन्तरिम सरकारको प्रमुख मुहम्मद युनुसले भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभाको अवसरमा अमेरिकाको न्यूयोर्क पुगेका बंगलादेशको अन्तरि...

कर्नाटकका मुख्यमन्त्री सिद्धरामैयासँगको भूमि विवादमा काङ्ग्रेसमाथि भाजपाको प्रहार
मैसुर सहरी विकास प्राधिकरणको जग्गा मामिलामा कर्नाटक उच्च अदालतको फैसलापछि भाजपाले उक्त जग्गा दलितको भएको आरोप लगाएको छ। केन्द्रीय मन्त्री शोभा करन्दलाजेले कर्नाटकका मुख्यमन्त्रीकी पत्नीले मुडामा 1...

लेबनानमा इजरायली हमलामा 558 जनाको मृत्यु, 1800 भन्दा बढी घाइते
लेबनानको स्वास्थ्य मन्त्रालयले सोमबारदेखि इजरायली हवाई आक्रमणमा 50 बालबालिका सहित 558 जनाको मृत्यु भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा 1800 भन्दा बढी मानिस घाइते भएका छन्।लेबनानका...

जाकिर नाइक पाकिस्तान जाने, कसैले भने स्वागत, कसैले उठाए प्रश्न
इस्लामिक उपदेशक जाकिर नायक अक्टोबरमा पाकिस्तान जाने भएका छन्। नायकका साथमा उनका छोरा शेख फारिक नायक पनि हुनेछन्। जाकिर नायकले कराची, लाहोर र इस्लामाबादमा प्रस्तुति दिने कार्यक्रम छ।जाकिर नाइकको सो...

दसैँमा जनकपुरधाममा सस्तो बाजार
जनकपुरधाम (धनुषा) । जनकपुरधाममा विजयदशमीको अवसर प्रत्येक वर्ष जस्तै यस वर्ष पनि ‘दसैँ सस्तो बजार’ लाग्ने भएको छ । उद्योग वाणिज्य संघको अगुवाइमा सस्तो बजार लाग्ने भएको हो । यसका लागि तयारी सुरु भइस...

म डराएको छैन, डराउँदिनँ, अस्ति पनि झोला बोकेरै आएको थिएँ : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू पक्राउ पर्छु भनेर नडराएको बताएका छन् । मंगलबार फेसबुक लाइभ गर्दै लामिछानेले संसदीय छानबिन समितिले गरेको सिफारिस अनुसार कारबाही भोग...

माछापुच्छ्रे बैंकले १० वर्षदेखि चलनचल्तीमा नआएका खाताहरु बन्द गर्ने
माछापुच्छ्रे बैंकले १० वर्षदेखि चलनचल्तीमा नआएका खाताहरु सदाका लागि बन्द गर्ने भएको छ। बैंकले सूचना जारी गर्दै चल्तीमा नरहेका निष्क्रिय खाताहरु बन्द गर्ने जनाएको हो।चल्तीमा नरहेका तर खाता प्रयोग ग...

१०० रुपैयाँ बढीको समानमा भन्सार लाग्छ :आपूर्तिमन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भारतबाट भन्सार छलेर भित्रिने समान रोक्न व्यवसायीहरूले सहयोग गर्नुपर्ने बताएका छन् । मंगलबार कैलाली उद्योग वाणिज्य सङ्घले आयोजना गरेको अन्तरक्रिय...

दुर्गा प्रसाईंले थाले अनशन
साइबर अपराधको आरोपमा पक्राउ पर्नुभएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रहरी हिरासतमै अनशन थाल्नु भएको छ । उहाँले सिंहदरबारस्थित प्रहरी वृत्तको हिरासतमै अनशन थाल्नु भएको हो । आफू क्यान्सरको बिरा...

न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए ‘घोस्ट सार्क’ को नयाँ प्रजाति
न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन्। यो माछाको एक प्रकार हो र यसले प्रशान्त महासागरको पिँधमा एक माइलभन्दा तल शिकार खोज्दछ। वेलिङ्टनस्थित नेसनल इन...

उनले अभिभावकको मञ्जुरी नलिई भागेर विवाह गरेका नाबालकलाई बहुमुद्दा नचलाइने
महिला र पुरुष दुवै जना नाबालक भएको र बाबुआमाको मञ्जुरी नलिई विवाह गरेमा जुन विषयमा अपराध हो त्यो विषयमा मात्र सजाय गर्न मातहातका सरकारी वकिल कार्यालयलाई निर्देशन दिइएको छ । महान्यायाधिवक्ता रमेश ब...

सिन्धुपाल्चोक र रसुवाबाट उत्पादित २७० मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिदै
काठमाडौँ । एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन भएको दुई सय ७० दशमलव तीन मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने भएको छ । लामो समयदेखि विवाद रहँदै ...

एक महिनाभित्र २७०.३ मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा जोडिने
एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवाका विभिन्न जलविद्युत आयोजनाबाट निर्माण भएको २७०.३ मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा जोडिने भएको छ । लामो समयदेखि विवाद रहँदै आएको सिन्धुपाल्चोकको मध्य भोटेकोशी ज...
नेपाल र ओमान बीचको खेलमा बर्षा बाधक
आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमान बीचको खेल रोकिएको छ । क्यानडाको किङ् सिटीमा ८ः४५ बजेका लागि तय भएको खेलमा वर्षा बाधक बनेपछि टस नै हुन नसकेको हो । क्यानडा भ्रमणमा रहेको राष्ट्रिय...

दसैंको मुखमा देशभरका सडकको अवस्था भद्रगोल, कहाँ हराए मन्त्री र सचिव ?
सरकारले दसैंका लागि १२ असोजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको छ। यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको बुकिङ खुल्ला गर्ने निर्णय मात्र गरेको छैन, घटस्थापनादे...

जितिया पर्वमा राष्ट्रपतिको शुभकामना : चाडपर्वको गरिमालाई सम्मानजनक बनाउन आह्वान
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वजस्ता मौलिक चाडपर्वले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै मुलुकको विविधतालाई संरक्षण गर्दै आएको बताएका छन् । जितिया पर्वका...

रविलाई अब ओलीको ओत कि प्रचण्डको काँध ?
रवि लामिछाने एकातिर सत्ताबाट बाहिरिए । केपी शर्मा ओलीजस्ता शक्तिशाली नेताको संरक्षण गुमाए । संसदीय छानबिन समितिले एउटा पानामा क्लिन चिट र अर्को पानामा कारबाही सिफारिस गरेर नराम्रोसँग झुक्यायो । रा...

ललितपुरको रोयल एलिनाज बेकरी क्याफेलाई २० हजार जरिवाना, २५ रुपैयाँ पर्ने बोतलको पिउने पानीलाई ५० रुपैयाँ
फोहोरकै थुप्रोमा खाद्य सामग्री राखेर सर्वसाधारणको स्वास्थ्यमा गम्भीर हेलचेक्र्याइ गरेको भन्दै ललितपुरको रोयल एलिनाज बेकरी क्याफेलाई २० हजार जरिवाना भएको छ। जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य...

बागलुङमा साउनयता सात सय ९८ जनामा डेंगी संक्रमण
बागलुङ । बागलुङमा साउनयता सात सय ९८ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ । यो तथ्यांक जिल्लाको सरकारी अस्पताल तथा निजी प्रयोगशालामा गरिएको डेंगी परीक्षणको हो । बागलुङको धौलागिरि अस्पतालमा छ जना डेंगी...

नेपालमा गर्व गर्न लायक अनेकन धार्मिक र सांस्कृतिक रीतिरिवाज छन् : सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक अनेकन धार्मिक सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको बताएका छन् । बुधबार जि...

श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा हरिणी अमरसूर्या नियुक्त
श्रीलंकाका नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकेले देशको नयाँ प्रधानमन्त्री चयन गरेका छन् । उनले मंगलबार लेक्चररबाट सांसद बनेकी हरिणी अमरसूर्यालाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । यसको साथै उ...

नजिकियो दसैँ : कस्तो छ सडकको अवस्था ?
काठमाडौँ । बडा दसैँ सुरु हुन ठ्याक्कै एक साता बाँकी छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दसैँमा मात्रै १५ लाखदेखि १८ लाख मानिसले काठमाडौँ छाड्ने अनुमान गरेको छ । यसका लागि पाँच हजारदेखि छ...

चाडपर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गरिरहेका छन् : उपराष्ट्रपति यादव
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभिन्न तिथिहरुमा गरिने पूजापाठ र अनुष्ठानले नागरिकबीच सामूहिकता र एकतालाई बढावा दिनुका साथै व्यक्तिको मन, वाणी र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार ग...

युएई दिराम र मलेसियन रिंगेटको भाउ घट्यो, अरू कुनको कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मंगलबारको तलनामा बुधबार युएई दिराम र मलेसियन रिंगेटको भाउ घटेको छ । अघिल्लो दिन युएई दि...

छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, सांस्कृतिक राजा, ऐतिहासिक दरबार र गुम्बा
म्याग्दी । विशाल फाँटका बीच बसेको बस्ती र त्यो बस्तीलाई चारैतिरबाट घेरेको माटोको पर्खाल । वरपर सुक्खा कलात्मक पहाडले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र सांस्कृतिक पर्यटकीय सम्भावना भएको गाउँ हो...

प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता
न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्ययान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच भेटवार्ता भएको छ ।

दसैंका लागि बसको अग्रिम टिकट बुकिङ शनिबारबाट
काठमाडौं । यसपालिको दसैंमा काठमाडौंबाट देशभरका विभिन्न गन्तव्यमा जाने यात्रुहरूका लागि लामो दूरीका बसको अग्रिम टिकट बुकिङ आगामी शनिबारबाट खुला गरिने भएको छ । यातायात व्यवस्था विभागमा मंगलबार याताय...

विदेशी नागरिक वारिस हुन पाउने
काठमाडौं । जिल्ला अदालत ललितपुरले विदेशी नागरिक वारिस हुन पाउने फैसला गरेको छ । बुद्ध एयर प्रालिका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतविरुद्ध प्रतिवादी अर्चना बस्नेतसमेत चार जनालाई विपक्षी बनाएर दूषित व...

दुई महिनामा ९ सयवटा ईभी र ५ सयवटा गाडी आयात
काठमाडौं । सरकारले कोरोनाकालपछि शोधनान्तर घाटा र चालू खातामा दबाब परेपछि अनि विदेशी विनिमय सञ्चिति घटेपछि विलासितायुक्त सामानमा कडाइ गरेर आयात प्रतिस्थापन गरेको २ वर्षपछि विलासितायुक्त सामानको आयात...
३२ समाचार देखाइएको