२०८१ कार्तिक २८ का समाचार
नवेम्बर १३, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : 'कुलमानको अट्टेरीपन'देखि 'रूपन्देहीमा रविको बाघ गर्जन'सम्म
पछिल्ला २४ घण्टामा विकसित मुख्य-मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :- १. फैसला कार्यान्वयन ज्यान मार्ने उद्योगमा द...
सुरक्षा जाँचमा सफल भए भारतले मस्कको स्टारलिङ्कलाई सञ्चालन गर्न अनुमति दिने
एलोन मस्कको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिङ्कलाई सुरक्षा नियमहरूको पालना गरेपछि भारतमा सञ्चालन गर्न अनुमति दिइने स्थानीय सञ्चारमाध्यमहरूले मङ्गलबार बताएका छन् । स्टारलिङ्कको सम्भावित प्रक्षेपण व...

बाकुको आह्वान : कार्वन उत्सर्जन रोकौँ, पृथ्वी जोगाऔँ
धर्मेन्द्र झा/रासस बाकु (अजरबैजान) । संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूका राष्ट्रप्रमुख र सरकार प्रमुख सम्मिलित शिखर सम्मेलनमा जलवायु परिवर्तनप्रति चिन्ता व्यक्त गर्दै कार्बन उत्...

मर्दी आरोहणका क्रममा गाइड सम्पर्कविहीन, खोजीकार्य सुरु
कास्की । माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल आरोहणका क्रममा एक जना नेपाली पथप्रदर्शक सम्पर्कविहीन भएका छन् । काठमाडौँको सनराइज कम्पनीबाट मर्दी आरोहणका लागि एक विदेशी र चार नेपाली कात्तिक...

जलनपीडितले भेटे स्वास्थ्यमन्त्री, बेग्लै वार्ड र निःशुल्क उपचारको माग
काठमाडौँ । जलनपीडितहरुले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई भेटेका छन् । सांसद विन्द्यवासिनी कंशाकार, जलन उपचार अभियन्ता उज्वलविक्रम थापालगायतको टोलीले स्वास्थ्यमन्त्री पौडेललाई भेटेर ...

एकीकृत आन्तरिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत
काठमाडौँ । महालेखा नियन्त्रकको कार्यालयले एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को व्यवस्थाअनुसार अर्थ मन्त्रालयमा ...

रामगुलाम मौरिससको नयाँ प्रधानमन्त्रीमा नियुक्त
पोर्ट लुइस । मौरिससको चुनावमा भारी बहुमत हासिल गर्दै विपक्षी नेता नवीन रामगुलाम नयाँ प्रधानमन्त्री बनेका छन् । मंगलबार राष्ट्रपति पृथ्वीराजसिंह रुपनले संविधानको धारा ५९ (१) बमोजिम रामगुलामलाई प्रध...

हलिउड अभिनेता ड्वेन जोनसनले भने, 'काममा हुँदा मैले बोतलमै पिसाब गरेको छु'
लस एञ्जलस । केही समयअघि हलिउड अभिनेता ड्वेन जोन्सनलाई फिल्म रेड वनको सेटमा ढिलो आइपुगेको आरोप लागेको थियो । यसबाहेक, केही समाचारमा उनले फिल्मको सेटमा दुर्व्यवहार गरेको दाबी पनि गरिएको थियो । जोनसन...

जन्ती बोकेको बस नदीमा खस्दा कम्तीमा १६ जनाको मृत्यु
पाकिस्तान । पहाडी गिलगिट-बाल्टिस्तान क्षेत्रमा जन्ती बोकेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । विवाहका लागि जाँदै गरेको बस सिन्धु नदीमा खस्दा २३ जना नदीमा डुबेका छन् । स्थानीय प्रहरीका अनु...

अनुहारमा गोलभेँडा लगाउँदा के हुन्छ ?
काठमाडौं । गोलभेँडा हरेक नेपालीको भान्सामा पाइन्छ । यसको प्रयोगले तरकारीको स्वाद त बढ्छ नै । यसलाई अनुहार चम्किलो बनाउन पनि प्रयोग गर्न सकिन्छ । इन्ट्यान्ट ग्लोका लागि अनुहारमा गोलभेँडाको प्रयोग ग...

विदेशी मुद्राको विनिमय दर, कुनको मूल्य कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ प...

इजरायलका लागि ट्रम्पले नियुक्त गरे राजदूत
वासीङ्टन डीसी । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक हकाबीलाई इजरायलका लागि अमेरिकी राजदूतमा नियुक्त गरेका छन् । हकाबीलाई सुरुदेखि नै इजरायलको ठूलो समर्थक मानिन्छ। यस्तो अवस्थामा ट्रम्पको ...

पर्यटन मन्त्री पाण्डेले करोड घुस लिएका हुन्? प्रतिपक्षले बनाउन सक्छ मुद्दा
कांग्रेस र एमाले गठबन्धनको सरकार छ। कांग्रेस नेता बद्री पाण्डे पर्यटन तथा नागरिक उड्डयनमन्त्री छन्। तर, कांग्रेसकै सांसद राजेन्द्र बजगाईँले पाण्डेमाथि गम्भीर आरोप लगाएका छन्। पर्यटन व्यवसायीसमेत रह...
मोहम्मद शमी लामो समयपछि मैदानमा फर्कँदै
भारतका फास्ट बलर मोहम्मद शमी मध्य प्रदेश विरुद्धको आगामी खेलका लागि बङ्गालको रणजी ट्रफी टोलीमा फर्केका छन्। क्रिकेट एसोसिएसन अफ बङ्गाल (क्याब) ले सोसल मिडियामा यो घोषणा गरेको हो। क्रिकेट एसोसिएसन...

महाराष्ट्र काङ्ग्रेसका अध्यक्ष नाना पटोलेले भाजपामाथि किन प्रहार गरे?
महाराष्ट्र काङ्ग्रेसका अध्यक्ष नाना पटोलेले भाजपामाथि प्रहार गरेका छन्। उनको बयानपछि अब भाजपाका नेताहरूले काङ्ग्रेसलाई पनि आक्रमण गरेका छन्। अकोलामा चुनावी र्यालीमा बोल्दै उनले भने, "...के अकोला ज...

ट्रम्पको पुनरागमनले साउदी अरब र इरानका लागि के अर्थ राख्छ?
साउदी अरेबियाको राजधानी रियादमा सोमबार भएको अरब र इस्लामिक देशहरूको शिखर सम्मेलनमा 50 भन्दा बढी नेताहरूले भाग लिएका थिए। उही समयमा, डोनाल्ड ट्रम्पको ह्वाइट हाउसमा फर्कने मध्य पूर्वका लागि के अर्थ ...

लाहोर र दिल्लीमा धुवाँ, पन्जाब कति जिम्मेवार छ?
पाकिस्तानको पञ्जाब प्रान्तको राजधानी लाहोर र भारतको राजधानी दिल्ली हाल धुवाँको बाक्लो बादलमा छन्। यसका लागि सीमाको दुवैपट्टि भारतीय पन्जाबलाई जिम्मेवार ठहराइएको छ। केही दिन अघि पाकिस्तानको पञ्जाब ...

इरानले तेहरानमा ‘रक्षात्मक’ सुरुङ निर्माण गर्दै
इरानले राजधानी तेहरानको मेट्रो नेटवर्कभित्र आफ्नो पहिलो ‘रक्षात्मक’ सुरुङ निर्माण गरिरहेको सरकारी सञ्चारमाध्यमहरूले मङ्गलबार रिपोर्ट गरेका छन् । तर उनीहरूले रक्षा उपायहरू के हुन् भनेर विस्तृत रूपमा...

हलिउड अभिनेता ड्वेन जोन्सनलाई फिल्म रेड वनको सेटमा ढिलो आइपुगेको आरोप
केही समयअघि हलिउड अभिनेता ड्वेन जोन्सनलाई फिल्म रेड वनको सेटमा ढिलो आइपुगेको आरोप लागेको थियो । यसबाहेक, केही समाचारमा उनले फिल्मको सेटमा दुर्व्यवहार गरेको दाबी पनि गरिएको थियो । जोनसनले यतिबेला य...

बैजनाथमा एकादशी रात्रि मेला
काठमाडौँ, २८ कात्तिकः बैजनाथ गाउँपालिका–६ लालपुरमा ऐतिहासिक पौराणिक हरिबोधनी एकादशी रात्रि मेला मङ्गलबार साँझबाट सुरु भएको छ । हरिबोधनी एकादशीका अवसरमा लालपुरस्थित खुला मैदानमा तुलसी विवाह विशेष प...

बाँकेमा कोदोखेतीको सफल परीक्षण
काठमाडौँ, २८ कात्तिकः बाँकेमा कोदोखेतीको सफल परीक्षण गरिएको छ । सामुदायिक जिन बैंक सञ्जालले बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित गाभर भ्यालीमा कोदोखेतीको सफल परीक्षण गरेको हो । बैजनाथको चिसापानीमा गत ...

कांग्रेस–एमालेको दुई दलीय संयन्त्रमाथि किन उठ्यो प्रश्न ?
काठमाडौँ। सरकार सञ्चालन गर्न सहजीकरण गर्न भन्दै सत्तारुढ दल कांग्रेस र एमालेले तिहारको छेको पारेर गठन गरेको दुई दलीय संयन्त्रको पहिलो बैठककै निर्णयमा प्रश्न उठेको छ । कात्तिक २१ गते बसेको संयन्त्र...

पूर्वी नाकाबाट रु पाँच अर्बभन्दा बढीको भेनियर र प्लाईबोर्ड निर्यात
काठमाडौँ, २८ कात्तिकः नेपालमा विदेशी मुद्राआर्जन गर्न र वैदेशिक व्यापार घाटा कम गराउन भेनियर र प्लाई काठको निर्यातले महत्वपूर्ण योगदान पु¥याएको छ । पहाडमा हुर्किने उत्तिस, कदम, मौवालगायत कमसल काठ (...

चिसो बढेपछि सुनसान ‘बुकीपाटन’
काठमाडौँ, २८ कात्तिकः चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान बनेका छन् । असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र आन्तरिक तथा बाह्य पर्यटकका कारण चहलपहल बढे पनि यतिबेला भने बुकीपाट...

कांग्रेस र एमालेले तिहारको छेको पारेर गठन गरेको दुई दलीय संयन्त्रको पहिलो निर्णयमा प्रश्न
सरकार सञ्चालन गर्न सहजीकरण गर्न भन्दै सत्तारुढ दल कांग्रेस र एमालेले तिहारको छेको पारेर गठन गरेको दुई दलीय संयन्त्रको पहिलो बैठककै निर्णयमा प्रश्न उठेको छ । कात्तिक २१ गते बसेको संयन्त्रको पहिलो ब...

मन्त्री खड्का कुलमानसामु निरीह, कुनै नैतिकताले पदमा बसिरहने अब ?
काठमाडौँ, २८ कात्तिकः पदीय मर्यादाक्रम हेर्ने हेर्ने हो भने कुलमान घिसिङ नेपाल सरकारका सहसचिव सरहका कर्मचारी हुन् । अझ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक राजनीतिक नियुक्ति हुने पद हो । तर...

राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पै...

‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान–२०८१’ भक्तपुर आइपुग्यो
भक्तपुर- विसं २०८२ भित्र नेपाललाई सडक मानवमुक्त घोषणा गर्ने लक्ष्यका साथ मानव सेवा आश्रमले गत असोज २६ गतेबाट सुरु गरेको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान–२०८१’ मङ्गलबार भक्तपुर आइपुगेको ...

यस्ता छन् सखरखन्डा खानुका फाइदा
काठमाडौं । तौल घटाउने कुरा आउँदा सबैभन्दा पहिला मानिसहरू आफ्नो आहारबाट आलु, भात, रोटी जस्ता चीजहरू कम गर्छन् । तर आफ्नो आहारमा ‘आलुको भाई’ समावेश गर्नुभयो भने यसले तपाईलाई तौल घटाउनमा त सहयोग गर्छ ...
२९ समाचार देखाइएको