२०८१ कार्तिक ३० का समाचार
नवेम्बर १५, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : 'भीआईपीलाई चोख्याउन बयान कागज' देखि 'यू-१९ क्रिकेटमा नेपालको विश्वकप यात्रा'सम्म
पछिल्ला २४ घण्टामा विकसित मुख्य-मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :- १. लामिछानेलाई ७४ प्रश्न सहकारीको रकम हिनामि...

ह्वात्तै युरिक एसिड बढाउँछन् यी चिज, हिडडुल गर्नै हुन्छ अप्ठ्यारो
काठमाडौं । युरिक एसिड एक प्रकारको टक्सिन हो, जुन शरीरमा प्युरिन टुक्रिएर बन्छ । यो रातो मासु, माछा, मदिरा र प्रशोधित खाना जस्ता प्यूरिन युक्त खानेकुरामा पाइन्छ । युरिक एसिड रगतमा घुल्छ र मृगौलाको ...

ट्रम्पलाई समर्थन गर्नु मस्कलाई पर्ला महँगो ?
वासिङटन डीसी । अमेरिकी खर्बपति व्यापारी तथा टेस्ला, स्पेशएक्स, एक्सका मालिक एलन मस्कले अमेरिकाको राष्ट्रपति चुनावमा पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उमेदवार डोनाल्ड ट्रम्पलाई खुलेर समर्थन गर...

दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवा
बागलुङ । तमानखोला गाउँपालिका सञ्चालित दुईदिने निःशुल्क आँखा शिविरबाट सात सय ८६ जना लाभान्वित भएका छन् । तमानखोला गाउँपालिका र लायन्स क्लबको आयोजनामा सञ्चालित शिविरको पहिलो दिन बुधबार पाँच सय ४६ र द...

पूर्वराष्ट्रपति भण्डारी पछि पूर्वउपराष्ट्रपति पुन पनि सक्रिय राजनीतिमा, पदको गरिमा खै ?
राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुन्। संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने संविधानमा उल्लेख छ। तर, नेपालमा पदको गरिमा नै नराखे राष्ट्राध्यक्ष र सहराष्ट्रध्यक्ष सक्रिय र...

मरियम नवाजले उनको क्यान्सरको अफवाहबारे के भनिन्?
पाकिस्तानको पञ्जाब प्रान्तकी मुख्यमन्त्री मरियम नवाजले उनको स्वास्थ्यबारेको अफवाहमाथि प्रतिक्रिया दिएकी छिन्। लन्डनमा आफ्नो पार्टीका कार्यकर्तासँग कुरा गर्दै मरियम नवाजले भनिन्, 'मेरो स्वास्थ्यका ...

नरेश मीनाको गिरफ्तारीपछि टोङ्क जिल्लाका एसपीले के भने?
राजस्थान विधानसभा उपचुनावमा स्वतन्त्र उम्मेदवार नरेश मीनाको गिरफ्तारीपछि टोङ्क जिल्लाका प्रहरी अधीक्षक विकास सांगवानले सरकारी काममा बाधा पुऱ्याउने र आगो लगाउने सम्बन्धमा धारा अन्तर्गत कारबाही गरिने...
के बिहारको राजगिर स्पोर्ट्स कम्प्लेक्स खेलाडीहरूका लागि 'गेम चेन्जर' साबित हुनेछ?
राष्ट्रिय स्तरमा खेलकुदको संसारमा बिहारको गणना कतै पनि हुँदैन। केही अवसरहरूमा, बिहारका एक खेलाडी राष्ट्रिय टोलीमा पुग्छन्, यस्तो देखिन्छ कि उनले खेलकुदको संसारमा स्थान बनाउन वर्षौं अघि आफ्नो राज्य...

“बल अमेरिकी कोर्टमा छ”, ट्रम्प प्रशासनसँगको सम्पर्कबारे रुसी विदेशमन्त्री लाभरोभ
रुसका विदेशमन्त्री सर्गेई लाभरोभले बिहीबार आफ्नो मुलुकलाई नयाँ अमेरिकी प्रशासनबाट कुनै अपेक्षा नभएको तर यसको ठोस कदमहरूको मूल्याङ्कन गर्ने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्...

बेलायत सरकारद्वारा नयाँ कोइला खानीहरू बन्द गर्ने घोषणा
बेलायतले बिहीबार नयाँ कोइला खानीहरूमा प्रतिबन्ध लगाउने कानून ल्याउने घोषणा गरेको छ । लेबर सरकारले बेलायतलाई स्वच्छ ऊर्जाको अग्रणी बनाउने योजनाहरू बढाइरहेको बेला यस्तो घोषणा आएको हो । सरकारले जलवा...

इरान संयुक्त राष्ट्रसङ्घका आणविक प्रमुखसँग ‘अस्पष्टताहरू’ समाधान गर्न इच्छुक
इरानी राष्ट्रपति मसुद पेजेस्कियानले बिहीबार अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पको कार्यालयमा आउनुभन्दा पहिले आफ्नो आणविक कार्यक्रमबारेमा शङ्का समाधान गर्न इच्छुक रहेको बताउनुभएको छ । राष्ट...

छाला नपाउँदा मादल बनाउन समस्या
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा माइला मादल पसलका सञ्चालक दिलबहादुर सार्की मादलमा खरी हाल्दै हुनुहुन्थ्यो । मादल बनाउने उहाँको दैनिकी नै हो । ६१ वर्षीय सार्कीले बाबुबाट सीप सिकेर य...

कोदोखेतीले धानेको खोरियागाउँ
मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ खोरिया बस्ती । बस्तीमा दलित, जनजातिलगायत सीमान्तकृत समुदायका २६ परिवारको बसोबास छ । बस्तीमा सानो झुपडी, फुसको छानो, बाँसका भाटाले बेरे...

प्राविधिक शिक्षालयलाई ६६ लाख सहयोग जुट्यो
मालिका गाउँपालिका–७ बिममा सञ्चालित किसानी प्राविधिक शिक्षालयका लागि सञ्चालित अभियानमार्फत एक महिनामा रु ६६ लाखभन्दा बढी सहयोग जुटेको छ । बिमको किसानी माध्यमिक विद्यालयअन्तर्गतको बाली तथा पशु विज्ञ...
हिमाल हेर्न जाने होइन त कोखेडाँडा ?
पर्वत- मोदी गाउँपालिका वडा नम्बर १ झिलिबराङ्गस्थित कोखेडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । समुद्री सतहबाट तीन हजार तीन सय नौ मिटरको उचाइमा रहेको यो स्थानमा विशेषगरी हिमाल हेर्न जाने बढेका हुन् । ...

कोशीका ३० पालिकामा अपाङ्गता रोकथाम कार्यक्रम
अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, पहिचान र परिचयपत्र वितरण गर्ने उद्देश्यले कोशी प्रदेशका ३० वटा पालिकामा कार्यक्रम सञ्चालन हुने भएको छ । अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका लागि प्रदेश ...

छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
काठमाडौँ, ३० कात्तिकः छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि प्रस्ताव लैजान कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पेस गर्ने निर्णय भएको छ । खाद्य स्वच्छता तथा गुण...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ ...

रुपन्देहीमा रविको बयानमा २३ घण्टामा ७४ सवाल-जवाफ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग रुपन्देहीमा बयान लिने कार्य सम्पन्न भएको छ। मंगलबार रुपन्देही ल्याइएका लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार करिब १० घण...

पत्रकार भुलको हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने माग
काठमाडौँ, २९ कात्तिकः राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले पत्रकार सुरेश भुलको हत्यासम्बन्धी घटनाको थयाशीघ्र छानबिन गरेर दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेको छ । सङ्घले आज विज्ञप्ति जारी गर...

नवजात शिशुको मृत्यु प्रकरण : अनुसन्धान गर्दै प्रहरी
औरही गाउँपालिका–५ की राधादेवी दासको कोखबाट जन्मिएको नवजात शिशु उपचार गर्न लैजाने क्रममा गत सोमबार मृत्यु भएको थियो । परिवारले मृतक शिशुको सद्गत गरिसकेपछि राधादेवीको माइतीपक्षले घटनाको शङ्का व्यक्त ...

३० कार्तिक २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/824e5252-c821-4df1-88df-965b468f0c9f सम्बन्धित समाचार २१ कार्तिक २०८१ २२ कार्तिक २०८१ २३ कार्तिक २०...

एकीकृत समाजवादीको निमन्त्रणामा रसियन कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डल काठमाडौँमा
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को विदेश विभागको निमन्त्रणामा रसियन कम्युनिष्ट पार्टी (सिपिसीआर)को प्रतिनिधिमण्डल साताव्यापी भ्रमणका क्रममा काठमाडौँ आइपुगेको छ । रसियन कम्युनिष्...

थकाली समुदायले गुमायो अगुवा महिला नेतृ
पोखरा । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको हृदयाघातका कारण निधन भएको छ । डेंगु उपचारका क्रममा रहेकी सांसद गौचनको बिहीबार राति साढे १२ बजे काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएको हो । २०७९ सालको प...

नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दा सुनुवाइमा विलम्ब
काठमाडौं । नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने संगठित गिरोहसँग सम्बन्धित मुद्दा जिल्ला अदालत काठमाडौंमा चार महिनादेखि सुनुवाइ ठप्प भएको छ । सो मुद्दामा गत १८ असारपछि पेसी तोकिए...

विभाजित कम्युनिष्ट पार्टी एकीकृत हुनुपर्छः अध्यक्ष नेपाल
काठमाडौँ, २९ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पार्टी अध्यक्ष माधवकुमार नेपालले विभिन्न कारणले विभाजित कम्युनिष्ट पार्टी एकीकृत भई जनताको आर्थिक तथा सामाजिक समस्या समाधान गर्न क...

प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी तीव्र, भारत कहिले ?
काठमाडौं । सरकार सञ्चालनको चार महिना पुगे पनि भारतबाट भ्रमणको निम्तो नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीकोे चीन भ्रमणको गृहकार्य सुरु भएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा सत्तारू...

खुला सीमा सम्वाद समूहद्वारा साधु सम्मान तथा भण्डारा आयोजना
जनकपुरधाम । नेपाल र भारतबीच साँस्कृतिक, धार्मिक र ऐतिहासिक सम्बन्धले गहिरो जरा गाडेको छ । यी दुई देशका जनताबीचमा धार्मिक परम्परा र चाडपर्वहरूले विशेष नजिकको सम्बन्ध राख्छन् । यसै सन्दर्भमा, कार्तिक...

विकल पौडेललाई थप ६ महिना कैद र १० हजार जरिवाना
विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका विकल पौडेलले अमेरिकी स्थायी आवासीय अनुमतिपत्र (पीआर)बारे ढाँटेर सरकारी पदको लाभ लिएको ठहर गरेको छ । विशेष अदालतले उनला...

ईश्वरपुरमा निःशुल्क आँखा शिविरमा ७ सय ३६ जनाले गराए आँखा जाँच
सर्लाही । सर्लाहीको ईश्वरपुरमा आज तेश्रो दिन पनि निःशुल्क आँखा शिविर चलेको छ । शिविरमा तिन दिनमा ७ सय ३६ जनाले निःशुल्क आँखाको जाँच गराएका छन भने विहीबार १ सय २ जनाको सफलता पुर्वक शल्यक्रिया गरिएको...

भुजेलविरुद्ध सवारी ज्यान मुद्दामा अनुसन्धान गर्न पाँच दिन म्याद थप
काठमाडौँ- शङ्खरापुर नगरपालिका–९ इन्द्रायणीस्थित साँखु–थलि सडकखण्डमा प्रकाश भुजेलले चलाएको कारको ठक्करबाट एक जनाको मृत्यु भएको प्रकरणमा पक्राउ परेका भुजेलविरुद्ध अनुसन्धान गर्न पाँच दिन म्याद थप गरि...
निष्क्रिय कर्जाको बढ्दो चुनौती
आर्थिक विकासमा बैंक तथा वित्तीय संस्थाहरूको महत्वपूर्ण भूमिका रहेको हुन्छ । बैंकहरूले विभिन्न क्षेत्रमा छरिएर रहेका सानासाना बचत अर्थात् निष्क्रिय स्रोतलाई जम्मा गरी उत्पादनशील क्षेत्रमा रहेको पुँज...
३२ समाचार देखाइएको