मुख्य सामग्रीमा जानुहोस्
२०८१ मंसिर १६ को विवरण
आज

२०८१ मंसिर १६ का समाचार

डिसेम्बर १, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१०१ हप्ता अघि

१२ बजे, १२ समाचार : बीआरआई मस्यौदामा चीनको प्रतिक्रियाको पखाईदेखि कीर्तिपुर मैदानबाट नेपाली क्रिकेट समर्थकको सन्देशसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. बीआरआईमा पखाई बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई...

ajakoartha.com१०१ हप्ता अघि

'डुडेझारी औद्योगिक क्षेत्र विकासका लागि संघीय सरकार बाधक, फुकाएन कानूनी बाधा'

कैलाली- वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलगायतले डुडेझारी औद्योगिक क्षेत्रको अवलोकन गरेका छन् । आज उनिहरूले त्यस क्षेत्रको स्थलगत निरीक्षण ...

ratopati.com१०१ हप्ता अघि

बस दुर्घटनामा १२ जनाको मृत्यु

महाराष्ट्र । भारतको दक्षिणपश्चिम राज्य महाराष्ट्रमा शुक्रबार भएको बस दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन् । बसमा करिब ३५ यात्रु सवार रहेका बताइन्छ । राज्यक...

ratopati.com१०१ हप्ता अघि

८ वर्षपछि मधेश प्रिमियर लिगको तेस्रो संस्करणको तयारी

कुनौली । मधेश प्रदेशमा मधेश प्रिमियर लिग (एमपीएल) तेस्रो संस्करणको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको छ । लिगको दोस्रो संस्करण भएको आठ वर्षपछि यसको तेस्रो संस्करण हुने भएको हो । शनिबार राजविराजम...

ratopati.com१०१ हप्ता अघि

पहिलो हाफमै ५ गोल गरेको आर्सनल उक्लियो दोस्रो स्थानमा

काठमाडौं । इंग्लिश प्रियिमर लिग फुटबलमा ५-२ को जबरजस्त जित निकाल्दै आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राती वेष्टह्याम युनाइटेडको घरेलु मैदानमा आर्सनलले ५ गोल गरेको हो । घरेलु टोलीले जवाफमा ...

barnanmedia.com१०१ हप्ता अघि

इन्डोनेसियाबाट १०० भन्दा बढी रोहिङ्ग्या शरणार्थीको उद्धार: राष्ट्रसङ्घ

इन्डोनेसियाको तटीय क्षेत्रमा रोहिङ्ग्या शरणार्थी यात्रा गरिरहेको डुङ्गा डुबेपछि डुङ्गामा सवार १०० भन्दा बढी शरणार्थी महिला र बालबालिकाको उद्धार गरिएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायले शनिबार ...

barnanmedia.com१०१ हप्ता अघि

इजरायलसँगको युद्धविराम हिजबुल्लाहको जीत’ भएको समूहका प्रमुख कासिमको दावी

हिजबुल्लाहका प्रमुख नईम कासिमले इजरायलसँगको युद्धविराम सम्झौतालाई विजयको संज्ञा दिनुभएको छ । लेबनानमा सक्रिय इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहका प्रमुख कासिमले इजरायलसँगको युद्धविरामबारे पहिलो ...

barnanmedia.com१०१ हप्ता अघि

इजरायली आक्रमणमा परी गाजामा तीन सहायताकर्मीको मृत्यु

गाजाको नागरिक सुरक्षा निकायले शनिबार हमासद्वारा सञ्चालित क्षेत्रमा इजरायली हवाई आक्रमणमा परी तीन जना सहायताकर्मीको मृत्यु भएको जनाएको छ । एजेन्सीका अनुसार मारिनेमा वल्र्ड सेन्ट्रल किचनका प्यालेस्ट...

ratopati.com१०१ हप्ता अघि

ह्याट्रिक गर्दै केभिनले ब्रेन्टफोर्डलाई उकाले सातौँ स्थानमा

काठमाडौं । केभिन चाडको ह्याट्रिक मद्दतले ब्रेन्टफोर्डले इंग्लिश प्रिमियर लिगमा सफलता हात पारेको छ । घरेलु मैदानको फाइदा उठाउँदै ब्रेन्टफोर्डले लेस्टर सिटीविरुद्ध ४-१ को जित हासिल गरेको हो । केभिनल...

barnanmedia.com१०१ हप्ता अघि

माओवादीले बुद्धिमान पाख्रिनको हत्या किन गर्‍यो ?

काठमाडौं । नेकपा एमालेका नेताहरूले दोलखाका बामपन्थी युवा नेता बुद्धिमान पाख्रिनको हत्या गरिनुको कारण खोजेका छन् । सहिद पाख्रिनको हत्या भएको २२औँ स्मृति दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रम...

barnanmedia.com१०१ हप्ता अघि

संयुक्त राष्ट्र संघको माइनोरिटी फोरममा मधेशी एकता समाज, संयोजक डा.यादवले उठाउनुभयो मधेशको मुद्दा

काठमाडौं,१५ मंसिर : मधेशी एकता समाजका अन्तर्राष्ट्रिय समिति संयोजक डा.रविन्द्र कुमार यादवले नेपालका मधेशी जनताको माग र समस्या संयुक्त राष्ट्र संघको माइनोरिटी फोरममा राख्नुभएको छ । स्वीट्जरल्याण्डक...

deshsanchar.com१०१ हप्ता अघि

उपाध्यक्ष घिमिरे क्वालालम्पुर प्रस्थान

काठमाडौँ- राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे संसदीय अध्ययन तथा अवलोकन भ्रमणका लागि १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मलेसियाको क्वालालम्पुर प्रस्थान गरेकी छन्। मलेसिया सरकारको निमन्त्रण...

ratopati.com१०१ हप्ता अघि

बार्सिलोनालाई घरेलु मैदानमै ठक्कर, एटलेटिकोले उछिन्ने डर

काठमाडौं । स्पेनिश ला लिगाको लिग लिडर बार्सिलोनालाई ठक्कर लागेको छ । घरेलु मैदानमै बार्सिलोनाले लस पल्मससँग २–१ को हार व्यहोर्नु परेको छ । बार्साका लागि राफिन्हाबाहेक अन्यले गोल गर्न सकेनन् । लस पल...

barnanmedia.com१०१ हप्ता अघि

हङकङमा अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी अन्तर्राष्ट्रिय सम्मेलन, के भने सहभागीले?

हङकङमा अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) द्वारा आयोजित दुई दिने नेपाली युवा उद्यमी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। ‘इन्टरनेसनल युथ इन्टरप्रेनर्स समिट आई-एस २०२४’ नामको उक्त ...

ratopati.com१०१ हप्ता अघि

ला लिगामा एटलेटिको मड्रिडको 'गोल वर्षा'

काठमाडौं । स्पेनिश ला लिगा फुटबलमा एटलेटिको मड्रिडले फराकिलो जित निकालेको छ । रियाल भालाडोलिडको घरेलु मैदानमा शनिबार राती भएको खेलमा एटलेटिकोले ५-० को फराकिलो जित निकालेको हो । खेलको २६ औं मिनेटबाट...

barnanmedia.com१०१ हप्ता अघि

हिउँदमा पशु आहारा बढाउन घाँसको बीउ वितरण

काठमाडौं,१५ मंसिर : झापाको भद्रपुर नगरपालिकाले सुक्खा समयमा पशु आहाराका लागि हिउँदे जैँ घाँसको बीउ वितरण गरेको छ । किसानको ५० प्रतिशत लागत साझेदारीमा घाँसको बीउ वितरण गरिएको नगरपालिकाले जनाएको छ । ...

deshsanchar.com१०१ हप्ता अघि

उपनिर्वाचनलाई लक्षित गर्दै कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द

मान्म (कालीकोट)- उपनिर्वाचनलाई लक्षित गरेर आज कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द हुने भएको छ । सुरक्षा संवदेनशीलताका कारण सो सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । कालीकोट–जुम्ला सडकअन्तर्गत तिल...

barnanmedia.com१०१ हप्ता अघि

एक हजार बालबालिकाको स्वास्थ्य परीक्षण

काठमाडौं,१५ मंसिर : चितवनमा सीमान्तकृत चेपाङ, मुसहर तथा विपन्न समुदायका एक हजार ३० बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । सपना भिलेज सोसल इम्प्याक्टले इच्छाकामना गाउँपालिका, कालिका र रत्ननगर नगर...

barnanmedia.com१०१ हप्ता अघि

बाँकेमा ‘कृषक प्राविधिक भेटघाट’ अभियान

काठमाडौं,१५ मंसिर : कृषि ज्ञान केन्द्रले किसानको खेतबारीमा कृषि प्राविधिकसहितको टोली पठाएर ‘कृषक प्राविधिक भेटघाट’ अभियान सुरु गरेको छ । लुम्बिनी प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त...

barnanmedia.com१०१ हप्ता अघि

नवलपरासी बसपार्क उपयोगविहीन

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ मा रु दुई करोड ८० लाख लागतमा निर्माण गरिएको बसपार्क उपयोगविहीन छ । सहरी विकास मन्त्रालयले रु दुई करोड ८० लाख लागतमा निर्माण गरेको उक्त बसपार्कको भौतिक पूर्वा...

deshsanchar.com१०१ हप्ता अघि

जनमत पार्टीका अध्यक्ष डा सिके राउत पनि चीन प्रस्थान

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा सिके राउत चीन भ्रमणका लागि प्रस्थान गरेका छन् । उनी शनिवार एक हप्ताका लागि निजी भ्रमणका लागि चीन प्रस्थान गरेका सो पार्टीका केन्द्रीय प्रवक्ता डा शरद्सिंह यादवले...

barnanmedia.com१०१ हप्ता अघि

पर्यटकीय पूर्वाधार बनाउन जुट्यो ६४ लाख

काठमाडौँ, १६ मङ्सिर : सरकारको एक सय पर्यटकीय गन्तव्यस्थलमा सूचीकृत गाजाको दहमा पर्यटकीय पूर्वाधार निर्माणका लागि रु ६४ लाख सङ्कलन भएको छ । प्रचारप्रसार तथा पूर्वाधार अभावले ओझेलमा परेको गाजा दहलाई ...

kalakarmi.com१०१ हप्ता अघि

आज ४१ पदका लागि स्थानिय तहको उप-निर्वाचन

काठमाडौं- स्थानीय तहका पालिका प्रमुखसहित रिक्त ४१ पदका लागि आज मंसिर १६ गते आइतवार बिहान ७ बजेदेखि मतदान हुँर्दछ । निर्वाचन आयोगले शनिवार नै आज हुने निर्वाचनको सम्प२र्ण तयारी पूरा भएको जनाएको छ । ...

barnanmedia.com१०१ हप्ता अघि

नेपाली सेनालाई काम पनि अनि दाेष पनि सेनालाई नै ?

नेपालको अर्थतन्त्र कमजोर भ‌एकोले नेपाली सेनाको संख्या बढी भयो घटाउन पर्छ भनेको धेरै सुनिन्छ । त्यसो भन्नेलाई मेरो एउटै मात्र जवाफ छ निजामती कर्मचारीले पनि पोशाक भत्ता पाउँछ, सुरक्षाकर्मीले थप पाउन...

nepalkhabar.com१०१ हप्ता अघि

आज विदेशी मुद्राहरुको विनियमदर कति? हेर्नुहोस् सबै मुद्राको सूची

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहितका विदेशी मुद्राहरुको मूल्य घटबढ् भएको छैन। अर्थात् ...

ratopati.com१०१ हप्ता अघि

कोशी र कर्णालीका केही स्थानमा हिमपातको सम्भावना, यस्तो छ मौसम पूर्वानुमान

काडमाडौं । अहिले पनि नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै छ । आंशिक बदलीले जाडो बढाएपनि देशभर मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार आज दिउँसो...

ratopati.com१०१ हप्ता अघि

स्थानीय तह उपनिर्वाचन आज, ४१ पदका लागि ३७६ उम्मेदवार चुनावी मैदानमा

काठमाडौं । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज बिहान ७ः०० देखि बेलुकी ५ः०० बजेसम्म मतदान हुँदैछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी द...

ekantipur.com१०१ हप्ता अघि

स्थानीय तह उपनिर्वाचन आज

काठमाडौँ — जनप्रतिनिधिको मृत्यु वा राजीनामाका कारण रिक्त बनेका स्थानीय तहका पदमा आइतबार उपनिर्वाचन हुँदै छ । नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ तथा वडाध्यक्ष ३३ गरी ४...

nepalkhabar.com१०१ हप्ता अघि

स्थानीय तहको उपनिर्वाचन आज, बिहान सात बजेदेखि मतदान

स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज उपनिर्वाचन हुँदैछ। आइतबार बिहान ७ बजेदखि साँझ पाँच बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई,...

khabarhub.com१०१ हप्ता अघि

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल मंसिर १६ गते आइतबार तदनुसार सन् २०२४ डिसेम्बर १ तारिख। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुप...

barnanmedia.com१०१ हप्ता अघि

तारादेवीले नेतृत्व गरेको विद्यालय उदाहरणीय

काठमाडौँ, १६ मङ्सिर : अवसर र उचित वातावरण भए महिलाले पनि कुशल नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण बन्नुभएको छ बेनी नगरपालिका–९ नेप्टेचौरकी तारादेवी चोखाल । स्थानीय राष्ट्रिय माध्यमिक विद्यालयमा विगत द...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको