मुख्य सामग्रीमा जानुहोस्
२०८१ मंसिर २० को विवरण
आज

२०८१ मंसिर २० का समाचार

डिसेम्बर ५, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१०१ हप्ता अघि

१२ बजे, १२ समाचार : नेपाल र चीनबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षरदेखि रवि लामिछाने र छवि जोशीविरुद्ध पर्सामा पनि पक्राउ पूर्जीसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. प्रधानमन्त्रीको चीन भ्रमण प्रधानमन्त्री केपी श...

ratopati.com१०१ हप्ता अघि

'सैन्य कानून’ घोषणाको बदलामा दक्षिण कोरियाली राष्ट्रपतिलाई महाभियोगको डण्डा

काठमाडौं । उत्तर कोरियाको कम्युनिष्ट शक्तिको प्रभाव कम गर्न र राज्यविरोधी तत्वलाई निमिट्यान्न पार्ने बहानामा दक्षिण कोरियाली राष्ट्रपति यून सुक येओलले उठाएको मार्सल ‘ल’ घोषणाको कठोर कदमले आफैं पद ध...

ratopati.com१०१ हप्ता अघि

पैदल यात्रीको भीडबाट गोली हान्नेलाई पक्रिन सकेन न्यूयोर्क प्रहरीले

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा युनाइटेड हेल्थ केयरका प्रमुख कार्यकारी (सीईओ) ब्रायन थम्सनको गोली हानेर हत्या गर्ने संदिग्ध बन्दुकधारीको खोजी तीब्र पारिएको छ । न्यूयोर्क प्रहरीले एउटा कन्फ्रेन्सको...

nagariknews.nagariknetwork.com१०१ हप्ता अघि

ऐन विरोधी निजी विद्यालय: कानुन मिच्दै, विद्यार्थी डाम्दै

घोराही स्थित सिद्धार्थ एकेडेमीमा ११ कक्षामा अध्ययनरत असिम रसाइली पूर्ण छात्र वृत्तिका लागि चुनिए। छात्र वृत्तिका लागि चयन गरिनु पर्ने प्रक्रिया मार्फत छनौटमा परेका रसाईलीले छात्रवृत्तिको सहुलियत बा...

barnanmedia.com१०१ हप्ता अघि

एस जयशंकरले कुवेतका विदेशमन्त्रीलाई भेटे, के छलफल भयो?

विदेश मन्त्री एस जयशंकरले हैदराबाद हाउसमा कुवेतका विदेश मन्त्री अब्दुल्ला अली अल-याह्यासँग भेटवार्ता गरेका छन्। दुई नेताले प्रतिनिधिमण्डल स्तरको बैठक गरेका छन्। "तपाईँ पहिले पनि यहाँ आउनुभएको छ", ...

barnanmedia.com१०१ हप्ता अघि

आम आदमी पार्टीका विधायक नरेश बाल्यान पुनः पक्राउ

दिल्लीको एक अदालतले आम आदमी पार्टी (एएपी) का विधायक नरेश बाल्यानलाई जबरजस्ती वसूलीको मुद्दामा जमानत दिएको छ। त्यसको केही समयपछि, उनी महाराष्ट्र सङ्गठित अपराध नियन्त्रण ऐन (मकोका) अन्तर्गत अर्को फि...

ratopati.com१०१ हप्ता अघि

घरेलु मैदानमा जित्यो म्यान्सिटी, ग्वार्डिवलाले गरे राहत महसुस

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा पेप ग्वार्डिवला नेतृत्वको म्यान्चेस्टर सिटीले उत्कृष्ट पुनरागमन गरेको छ । म्यान्सिटीले घरेलु मैदानमा नटिङघम फरेस्टविरुद्ध ३–० को सहज जित निकाल्दै पुनरागमन गर...

barnanmedia.com१०१ हप्ता अघि

बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने

तनहुँको व्यास नगरपालिका–११ स्थित बागेश्वरी सडक दश दिन बन्द गरिने भएको छ । उक्त मार्गको बरभञ्ज्याङदेखि पड्केपसल खण्डमा बक्स कल्भर्ट निर्माण सुरु गरिएकाले दश दिन बन्द गरिएको हो । बुधबारदेखि दश दिनका...

barnanmedia.com१०१ हप्ता अघि

श्रवण शक्ति कम भएका व्यक्तिका लागि दोभासे सेवा

श्रवण शक्ति कम भएका व्यक्तिका लागि खोटाङमा दोभासे सेवा सुरु गरिएको छ । राष्ट्रिय बहिरा महासङ्घ कोशी प्रदेशले उपलब्ध गराएको एकजना कर्मचारीमार्फत दोभाषे सेवा सुरु गरिएको हो । श्रवण शक्ति कम भएका व्य...

barnanmedia.com१०१ हप्ता अघि

ठमेलमा ठेट नेपाली स्वाद पस्कँदै ‘द गोल्डेन थाली’

काठमाडौँ २० मङ्सिर: पर्यटकलाई लक्षित गरेर पर्यटकीय क्षेत्र ठमेलमा विभिन्न भोजनालय विस्तारको काम तीब्र रूपमा भइरहेको छ । यहाँ पर्यटकलाई लक्षित गरी स्वादिष्ट भोजनका लागि विभिन्न ब्राण्डहरू खुलिरहेका ...

ratopati.com१०१ हप्ता अघि

प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुललाई झट्का

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुललाई झट्का लागेको छ । न्युक्यासल युनाइटेडले घरेलु मैदानमा लिभरपुललाई कडा टक्कर दिएको हो । यी दुईले ३-३ को बराबरी खेल्दै अंक बाँडेका छन् । यो बर...

deshsanchar.com१०१ हप्ता अघि

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३५ रुपै...

ratopati.com१०१ हप्ता अघि

म्यानयुको हार यात्रा जारी, आर्सनलले फाइदा उठायो

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको हार यात्रा जारी छ । बुधबार राती म्यानयु आर्सनलसँग २-० ले पराजित हुन पुग्यो । घरेलु मैदानमा आर्सनलाई विजयी गराउन विलियम सलिवा र जरिन टिम्बरल...

ratopati.com१०१ हप्ता अघि

प्रिमियर लिगमा चेल्सीको फराकिलो जित

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा दावेदार मध्येको चेल्सीले फराकिलो जित निकालेको छ । चेल्सीले साउथह्याम्पटनविरुद्ध उसैको घरेलु मैदानमा ५-१ को जित निकालेको हो । खेलको सुरुवातदेखि नै दबाबमा राखेको पा...

deshsanchar.com१०१ हप्ता अघि

सुख्खायाममा पनि रोकिएन सोलुखुम्बुको तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा

सोलुखुम्बु- जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाको सारेलुकीचौर बस्ती अहिले पहिराको जोखिममा परेको छ । वर्षायाममा मात्र नभइ सुख्खायाममा समेत पहिरो खस्न नरोकिएपछि गाउँ नै जोखिममा परेको हो । सोलु...

Ujyaaloonline.com१०१ हप्ता अघि

सैन्य शासन लागू गर्ने असफल प्रयासपछि दक्षिण कोरियाका राष्ट्रपति विरुद्ध महाभियोग प्रस्ताव

दक्षिण कोरियाली सांसदहरूले राष्ट्रपति युन सुक येओलविरुद्ध महाभियोगको प्रक्रिया अघि बढाएका छन् । राष्ट्रपति युनले विश्वलाई चकित पार्ने गरी गएराति मार्सल कानून लागू गर्नुभएको थियो । तर त्यसको केही घण...

Ujyaaloonline.com१०१ हप्ता अघि

‘हिमालले डाक्यो मलाई, पहाडले सम्झ्यो मलाई..’

शरद् ऋतुको मौसम, छर्लङ्गै देखिने हिमाल अनि पदयात्राका लागि अनुकूल समय । यस समयको भरपुर सदुपयोग गर्दै हामी लाग्यौँ मार्दी पदयात्रामा । अमेरिकी नागरिक पेट्रिक र आबी, नर्वेली नागरिक इनग्रिड, सिलिया र ...

Ujyaaloonline.com१०१ हप्ता अघि

यी हुन् ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा समेटिएका १० परियोजना (सूचीसहित)

डडेलधुराकाे सिटी हलदेखि झापाकाे एथ्लेक्टिस कम्प्लेक्ससम्म काठमाण्डाै – नेपाल र चीन सरकारबीच 'फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेशन' मा हस्ताक्षर भएको छ । बेइजिङमा नेपाल र चीनका उच्च अधिकारीहरूबीच च...

rajdhanidaily.com१०१ हप्ता अघि

२० मंसिर २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/541d3194-8219-46d3-a1d6-5c6780c45b2f सम्बन्धित समाचार ७ मंसिर २०८१ ८ मंसिर २०८१ ९ मंसिर २०८१ १० मं...

ratopati.com१०१ हप्ता अघि

रियाल मड्रिडलाई हराउँदै एथ्लेटिक उक्लियो च्यापियन्स लिग जोनमा

काठमाडौं । स्पेनिस ला लिगामा दोस्रो स्थानको रियाल मड्रिड चौथो स्थानको एथ्लेटिक क्लबसँग हारेको छ । घरेलु मैदानमा एथ्लेटिकले रियाललाई २-१ गोल अन्तरले हराएको हो । उसलाई विजयी गराउन बेरेंगुएर र गुरुजे...

rajdhanidaily.com१०१ हप्ता अघि

४८ अर्ब ५८ करोड रुपैयाँको आईपीओ पाइपलाइनमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिसँगै ७६ वटा कम्पनीका ३३ करोड ३४ लाख कित्ता आईपीओ निष्कासनको ढोका खुलेको छ । पाइपलाइनमा रहेका ७६ कम्पनीले ४८ अर्ब ५८ करोड ४० लाख १६ हजार रुपैयाँ जु...

rajdhanidaily.com१०१ हप्ता अघि

नेपाल र चीनबीच ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’मा हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा निकै चासोका साथ हेरिएको बीआरआई फ्रेमवर्कमा अन्ततः भाषामा केही परिमार्जन गरेर हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओलीको चारदिने भ्रमणका क्र...

deshsanchar.com१०१ हप्ता अघि

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किँदैछन् । उनी चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते ने...

nepalkhabar.com१०१ हप्ता अघि

मूल्य बढेर अमेरिकी डलर आज फेरि बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो

अस्ट्रेलियन डलर, युरो र कुवेती दिनार भने सस्तिए नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बनेको छ। त्यसैगरी ...

deshsanchar.com१०१ हप्ता अघि

बेलायतमा धेरै चिनी भएका खाद्य पदार्थहरूको विज्ञापन टिभीमा दिउँसो देखाउन नपाइने

बेलायत सरकारले बालबालिकाको मोटोपनाविरुद्धको लडाइँमा ग्रानोला र मफिन जस्ता चिनीयुक्त खानाहरूका लागि दिनको समयमा टिभी विज्ञापनमा प्रतिबन्ध लगाउँदै तिनीहरूलाई जङ्क फूड (पत्रु खाना) भनेर चिनाएको छ । म...

rajdhanidaily.com१०१ हप्ता अघि

सभामुख देवराज घिमिरेद्वारा फोटो प्रदर्शनी अवलोकन

काठमाडौं । सभामुख देवराज घिमिरे, इपानका पूर्वअध्यक्ष एवं हाइड्रो उद्यमी शैलेन्द्र गुरागाइ तथा सर्वसाधरणले नेपाल कला परिषद्मा जारी तस्बिर प्रदर्शनी अवलोकन गरेका छन् । एसियाली विकास बैंक (एडीबी) ले फ...

rajdhanidaily.com१०१ हप्ता अघि

सरकारी नम्बर प्लेटको स्कार्पिओबाट गाँजा तस्करी

इटहरी । सुनसरीमा प्रहरीले हवाई फायर गरी ठूलो परिमाणको गाँजा नियन्त्रणमा लिएको छ । मंगलबार साँझ ७ बजेतिर धरान १३ अमरहाटबाट हवाई फायर गरी प्रहरीले करिब ७ सय केजी गाँजा बरामद गरेको हो । हवाई फायर गरी...

barnanmedia.com१०१ हप्ता अघि

रामेछापको सुन्तलाले बजार पाएन

काठमाडौँ २० मङ्सिर: यहाँ सुन्तलाले बजार नपाउँदा किसान सस्तो मूल्यमा बिक्री गर्न बाध्य छन् । जिल्लाको मन्थली नगरपालिका–१४ फुलासीमा व्यावसायिक रूपमा करिब एक हजार आठ सय रोपनी क्षेत्रफलमा लगाइएको सुन्त...

barnanmedia.com१०१ हप्ता अघि

‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

काठमाडौँ, २० मङ्सिरः ठमेल भन्नासाथ विदेशी पर्यटकको जमघट हुने महत्वपूर्ण गन्तव्यका रूपमा चिन्ने गरिन्छ । हुन पनि नेपाल घुम्न आउने प्रायः पर्यटक सकेसम्म यहाँ पुगेकै हुन्छन् । विशेष गरी यहाँ पर्यटकीय ...

rajdhanidaily.com१०१ हप्ता अघि

सबै धर्मको साझा स्थल गढीमाई : गृहमन्त्री लेखक

बारा । विश्व प्रसिद्ध गढीमाई मन्दिर सबै धर्मको साझा स्थल रहेको गृहमन्त्री रमेश लेखकले बताएका छन् । बाराको महागढीमाई नगरपालिकाको बरियारपुरमा गढीमाई मन्दिर दर्शन गर्न आएका गृहमन्त्रीले गढीमाई साझा स्...

rajdhanidaily.com१०१ हप्ता अघि

‘पञ्चबर्षीय गढीमाई’ मेलाः आगन्तुकले पर्साका होटल भरिदै

वीरगन्ज । बारामा अवस्थित ‘गढीमाई’ मन्दिरमा लागिरहेको पञ्चवर्षी मेलाको विधिवत उद्घाटनसँगै छिमेकी जिल्ला पर्सामा मेलामा आउने आन्त्रिक र वाह्य पर्यटकले पर्साका होटल भरिन थालेका छन् । मेलामा आउने आगन्त...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको