२०८१ मंसिर ५ का समाचार
नवेम्बर २०, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : मन्त्रिपरिषद् बैठक रोकेर कांग्रेस-एमाले शीर्ष नेताबिच छलफलदेखि प्रसाईंको गिरफ्तारीसम्म
वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. मन्त्रिपरिषद् बैठक रोकेर कांग्रेस–एमाले शीर्ष नेताबिच छलफल...

रुकुम पूर्वमा कांग्रेसको चुनाव चिह्नमा एमालेको उम्मेदवार, स्वामित्व कसको ?
बुटवल । आसन्न स्थानीय तहको उपनिर्वाचनमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवार बनेकी केश कुमारी तुलाचन कुन दलप्रति जिम्मेवार रहने भन्नेबारे प्रश्न उठेको छ । एमाले जिल्ला उप...

दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङ पुगे
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङ पुगे ५ मिनेट अघि A A म्याग्दी: दुई महिनामा एक लाख ७३ हजार पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। असोज र कात्तिक महिनामा एक लाख ४४ हजार १५५ जना स्वदेशी र २...

पुटिनले गरे नयाँ परमाणु नीतिमा हस्ताक्षर
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक महत्वपूर्ण निर्णय अनुसार संशोधित परमाणु नीतिमा हस्ताक्षर गरेका छन् । कुनै पनि देशले परमाणु युद्ध सम्पन्न देशको सहयोगले रुसमाथि हमला गरेमा त्यसलाई संयुक्...

एकाधिकार दुरुपयोग गरेको आरोप : के गुगलले बेच्नु पर्ला क्रोम ब्राउजर ?
वासिङटन डीसी । अमेरिकी न्याय मन्त्रालय (डीओजे)ले गुगलको व्यापार नीतिहरूमा ठूलो परिवर्तन ल्याउन कदम चालेको छ । मन्त्रालयले न्यायाधीशसँग गुगललाई आफ्नो लोकप्रिय ब्राउजर क्रोम इन्टरनेट बेच्न बाध्य पार्...

सचिवहरुको बैठक : ‘राजस्व चुहावट’ रोक्न कम्मर कस्ने
काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रणका लागि कम्मर कस्ने भएको छ । मुख्यसचिवको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकले राजस्व चुहावट नियन्त्रणलाई व्यवस्थित तथा प्रभावकारी बनाउने निर्णय गरेको हो । ...

इजरायली सैनिकमाथि जिहादी समूहद्वारा मोर्टार प्रहार
एजेन्सी । इजरायलले गरिरहेको लगातारका हवाई आक्रमणले लेबनान र गाजा क्षेत्र प्रभावित भइरहेका बेला प्यालेस्टीनी इस्लामिक जिहादी समूहले मोर्टार आक्रमण गरेको खबर छ । विद्रोही समूहले गरेको जिकिर अनुसार मध...

चारै तिर सडक तर टोड्के पुग्नै सकस
म्याग्दी । म्याग्दीको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीयस्थल टोड्के जोड्ने पाँच वटा सडक छन् । पाँच वटा सडकले जोडिए पनि यातायातका साधनमार्फत टोड्के पुग्न भने मुस्...

कामै गरेपनि धेरै बेर एकै ठाउँ बस्दा मुटुको रोग लाग्ने
काठमाडौं । दिनभरि डेस्कमै बसिरहँदा मुटुको रोगको उच्च जोखिममा परिन्छ । नयाँ अध्ययनका अनुसार फुर्सदको समयमा वर्कआउट नै गरेपनि यसरी दिनभर बस्दा मुटुको रोग लाग्ने खतरा रहन्छ । आफूले फेला पारेका तथ्यहरू...
स्तब्ध नाडाल : खेल जीवनको अन्तिम टुर्नामेन्ट जित्ने सपना चक्नाचुर
एजेन्सी । स्पेनका लागि ऐतिहासिक जित दर्ता गरेर खेल यात्राको विटमार्ने टेनिस महानहस्ती राफेल नाडालको सपना चक्नाचुर भएको छ । मलागामा भएको डेभिस कप टिम एकलतर्फ भएको निर्णायक खेलमा उनी बोटिक भान डे जान...

साउदी अरबको फेसन सोबाट आक्रोशित इस्लामिक विद्वान र कट्टरपन्थी, के हाे पुरा
साउदी अरबको फेसन सोबाट आक्रोशित इस्लामिक विद्वान र कट्टरपन्थी, के हाे पुरा कुरा? साउदी अरबमा हालैको एक फेसन सो विवादमा परेको छ। पादरीहरू र कट्टरपन्थीहरूले विवादास्पद फेसन कार्यक्रममा कडा प्रतिक्र...

गृह मन्त्रालयले नेपाल प्रहरीमा ५ जना नायव महानिरीक्षक डीआईजी को दरबन्दी थपिदैं, अनि बढुवा हुने
गृह मन्त्रालयले नेपाल प्रहरीमा ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गर्ने तयारी अघि बढाएको छ। मन्त्रालय स्रोतकाअनुसार जनपदतर्फ ३ जना र प्राविधिकतर्फ २ जना गरेर ५ डीआईजी दरबन्दी थप ग...

फरार इन्सपेक्टरलाई मुद्दा चलाउन सिआईबीद्वारा सिफारिस, एसपीमाथि थप अनुसन्धान
नेपाल प्रहरीकी बदनाम इन्सपेक्टर भनेर चिनिएकी बिनुकुमारी शाहीलाई मुद्दा चलाउन सिआईबीले सिफारिस गरेको छ। ललितपुरको प्रहरी प्रभाग भैंसेपाटीमा व्यापारीलाई थुनामा राखेर पैसा असुलिएको घटनामा इन्स्पेक्टर ...
जर्मनीलाई रोकेर हंगेरीले अंक खोस्यो, रेलिगेशन प्लेअफमा राहत
एजेन्सी । युईएफए नेसन्स लिगमा च्याम्पियनसिप प्लेअफ सुरक्षित गरेको जर्मनी अंक बाँड्नु परेको छ । मंगलबार राती भएको आफ्नो छैठौं खेलमा जर्मनीलाई हंगेरीले १-१ को बराबरीमा रोकेर अंक खोसेको हो । यो बराबर...

‘राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाइने’
काठमाडौँ, ५ मङ्सिरः सरकारले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउने भएको छ । मुख्यसचिवको अध्यक्षतामा मङ्गलबार बसेको सचिवस्तरीय बैठकले राजस्व चुहावट नियन्त्रणलाई व्यवस्थित, प्रभावकारी बनाउने...
युक्रेन आक्रामक, बढुवा प्लेअफ सुरक्षित
एजेन्सी । अल्वानियालाई हराएसँगै युक्रेनले बढुवाको प्लेअफ सुरक्षित गरेको छ । युईएफए नेसन्स लिग बी ग्रुप १ अन्तर्गत मंगलबार राती भएको खेलमा युक्रेनले अल्वानियालाई २–१ गोल अन्तरले हरायो । युक्रेनले प...

मुलुकको अर्थतन्त्रः बाह्य क्षेत्र सवल, आन्तरिक दबाबमै
काठमाडौँ, ५ मङ्सिरः विप्रेषण आप्रवाहमा उच्च वृद्धि, आयातमा भएको सङ्कुचन, सेवा खातामा सुधार देखिँदा मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र थप सबल बन्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले मङ्गलबार सार...

रास्वपामा आन्दोलनको विपक्षमा माहोल बन्दै, डिपीलाई बैठकमा कोरम पुर्याउनै हम्मेहम्मे
आफ्ना सभापति रवि लामिछाने पक्राउविरुद्ध आन्दोलनरत रास्वपा शिथिल भएको छ। २ कात्तिकमा पक्राउ परेका रवि कास्की प्रहरीको हिरासतमा छन्। उनलाई बुटवल लगेर पनि बयान लिइएको थियो। काठमाडौं पनि ल्याउने तयारी ...

कालिका मन्दिरमा ३५ लाख भेटी सङ्कलन
काठमाडौँ, ५ मङ्सिरः गण्डकी प्रदेशको प्रसिद्व धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका कान्दिरमा कात्तिकमा रु ३५ लाख भेटी सङ्कलन भएको छ । अघिल्लो महिनाको तुलनामा कात्तिकमा रु १० लाख कम भेटी सङ्कलन भएको छ ...
नेदरल्याण्डसको प्लेअफ सुरक्षित
एजेन्सी । बराबरीमा रोकिए पनि नेदरल्याण्डसले युईएफए नेसन्स लिग च्याम्पियनसिप प्लेअफ खेल्ने सम्भावना बढाएको छ । मंगलबार राती बोस्निया हर्जगोभिनाको घरेलु मैदानमा नेदरल्याण्डसले १–१ को बराबरी खेल्यो ।...

आत्मनिर्भर बनाउन अचार बनाउने तालिम
काठमाडौँ, ५ मङ्सिरः बागलुङको काठेखोला गाउँपालिकाका महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन हुने तरकारी तथा फलफूलबाट महिलालाई अचार बनाउने तालिम दिइएको हो ...

राजस्व चुहावटलाई नियन्त्रण गर्न सचिवस्तरीय बैठकले के-के निर्णय गर्यो ?
काठमाडौँ- सरकारले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउने भएको छ । मुख्यसचिवको अध्यक्षतामा मङ्गलबार बसेको सचिवस्तरीय बैठकले राजस्व चुहावट नियन्त्रणलाई व्यवस्थित, प्रभावकारी बनाउने निर्णय गर...

आफ्नै अहं र अराजकताले कुलमान पुग्दै छन् रविको हालतमा
रवि लामिछाने आफ्नै अहं र अराजक व्यवहारको शिकार बनेर अहिले प्रहरीको हिरासतमा पुगेका छन् । तत्कालीन प्रेस काउन्सिलले सम्झाउँदा पनि रविले नेपाली नागरिकता विधिसम्मत तवरले ब्युँताउनु आवश्यक ठानेनन् । जी...

द्वन्द्वपीडित भन्छन्ः देश शान्त भयो, हामी अझै अशान्त छौँ
काठमाडौँ, ५ मङ्सिर : आज मङ्सिर ५, अर्थात दस वर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता दिन । जतिबेला मुलुक २०६३ साल मङ्सिर ५ गतेको त्यो दिन सम्झेर शान्तिको उत्सव मनाउँछ, त्यतिबेला द्वन्द्वको ...

‘भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडानले तराईमा पर्यटन विकासको ढोका खुल्यो’
काठमाडौँ, ५ मङ्सिर : नेपालको पर्यटन भन्नासाथ विशेष गरी हिमालय क्षेत्रलाई मानिन्छ । त्यसैले नेपाल भित्रने अधिकांश पर्यटकको रोजाइ सर्वोच्च शिखर सगरमाथादेखि अन्नपूर्ण, लाङटाङलगायत क्षेत्रमा हुने गर्छ ...

अन्तर्वार्ता– कोपमा उपस्थित सबैले आफ्नो भूमिका प्रभावकारी र सशक्त रुपमा निर्वाह गरिरहनुभएको छ : सचिव डा खराल
अजरबैजानको बाकु सहरमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) जारी छ । नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै कोपमा भाग ल...

५ मंसिर २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/456d6f45-b74d-428a-8ec1-d32818a9fb30 सम्बन्धित समाचार २१ कार्तिक २०८१ २२ कार्तिक २०८१ २३ कार्तिक २०...
वेल्सको उत्कृष्ट पुनरागमन, आइसल्याण्डको पोष्टमा ४ गोल
एजेन्सी । आइसल्याण्डविरुद्ध शानदार प्रदर्शनसाथ पुनरागमन गरेको वेल्सले सुरक्षित बढुवा (प्रोमोशन प्लेअफ)को सम्भावना बढाएको छ । युईएफए नेसन्स लिग अन्तर्गत घरेलु मैदानमा मंगलबार राती भएको खेलमा वेल्सले...

देशभरका धर्मकाँटालाई डिजिटल बनाइँदै
काठमाडौँ- देशभरका सडक पूर्वाधारमा तोकिएकोभन्दा बढी भार बोकेको वा नबोकेको भन्ने पत्ता लगाउने प्रणालीका रुपमा रहेको धर्मकाँटालाई अब क्रमशः डिजिटल बनाइँदै लगिने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन...

डेढ वर्षलाई पुग्ने गरी विदेशी मुद्रा सञ्चिति
काठमाडौं । मुलुकमा विदेशी मुद्राको अधिक सञ्चिति भएको छ । नेपालबाट बाहिरिनेभन्दा भित्रिने रकम बढी हुँदा विदेशी मुद्रा सञ्चिति बढेको हो । नेपाल राष्ट्र बैंकका अनुसार तीन महिनाको आयातलाई आधार मान्ने ह...

द्वन्द्व व्यवस्थापन गर्न भएको शान्ति सम्झौताको १८ वर्ष पूराः अझै न्यायको प्रतीक्षामा द्वन्द्वपीडित
काठमाडौँ- द्वन्द्वका कारणहरुको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ । सम्झौताअनुसार सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम...

प्रधानमन्त्रीको चीन भ्रमणअघि मन्त्री हेरफेर र अध्यादेश
काठमाडौं । सत्तारूढ प्रमुख दुई दलका शीर्ष नेताका बीचमा मंगलबार छलफल भएको छ । मन्त्रिपरिषद् हेरफेर, राजनीतिक दल विभाजनसम्बन्धीको अध्यादेश, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणसहित समसामयिक राजनी...

अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ बढ्यो, कसको खरिदबिक्रीदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार (आज)का लागि विदेशी मुद्राको विनिमयदर केही हेरफेकासाथ तोकेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार मङ्गलबारको तुलनामा बुधबार अमेरिकी डलर, युरो, स्टर...
३३ समाचार देखाइएको