२०८१ पुष १२ का समाचार
डिसेम्बर २७, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनदेखि अदालतमा रविको ३ घण्टा बयानसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. पूर्वप्रधानमन्त्री सिंहको निधन भारतका पूर्वप्र...

मनमोहन सिंहको निधनबारे के भन्यो अस्पतालले ?
काठमाडौं । भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधनबारे एम्स अस्पतालले एक आधिकारिक नोट जारी गरेको छ । उसले दिएको जानकारी अनुसार पूर्वप्रधानमन्त्री सिंहलाई अस्पताल ल्याएको दुई घण्टा नपुग्दै निध...

भारतीय उदारवादका प्रणेता डा.सिंह जसले कठिनतम् परिस्थितिमा पनि निष्ठा बचाए
भारतीय उदारवादका प्रणेता डा.सिंह जसले कठिनतम् परिस्थितिमा पनि निष्ठा बचाए जसले भारतीय अर्थतन्त्रलाई ‘रेस्क्यु’ गरेर विश्वकै ठूलोमध्येको बनाए नयाँ पेज २०८१ पौष १२ शुक्रबार ००:५१ बजे काठमाडौं : ...

मनमोहन : आर्थिक उदारीकरणका नायक, अथार्थवादी नेता
काठमाडौं । भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा बिहीबार राती निधन भएको छ । उनको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा निधन भएको हो । सिंह लगातार दुई कार्यकाल भार...

रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१८ मा रहेको बुद्धकालीन ऐतिहासिक तथा पुरातात्विकस्थल पण्डितपुरमा गरिएको उत्खननका क्रममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी गरिएको छ । पुरातत्व विभा...
भारतका वित्तीय सुधारकको 'मौन प्रस्थान'
काठमाडौँ — भारतका पूर्वप्रधानमन्त्री तथा अर्थशास्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री र त्यसअघि अर्थमन्त्री रहेका सिंह भारतमा उदारीकरण र आर...
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
काठमाडौं । इंग्लिश प्रिमिरया लिगमा पेप ग्वार्डिवलाको म्यान्चेस्टर सिटी हारबाट जोगिएको छ । घरेलु मैदानमा भएको खेलमा म्यान्सिटीलाई एभर्टनले बराबरीमा रोक्यो । ५३ औं मिनेटमाा हालाण्डले गरेको पेनाल्टी ...
खेल रत्न विवादमा मनु भाकरको प्रतिक्रिया
भारतीय सुटर मनु भाकरले पेरिस ओलम्पिकमा दुईवटा पदक जितेर इतिहास रचेका छन्। "सबैभन्दा प्रतिष्ठित खेल रत्न पुरस्कारका लागि मेरो मनोनयनमा चलिरहेको विवादको बीचमा, म यो भन्न चाहन्छु कि एक खेलाडीको रूपमा...

भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौँ चरणको ‘चेम्बर एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । भृकुटीमण्डपमा आगामी माघ १७ देखि २१ गतेसम्म पाँच दिन चेम्बर एक्स्पो हुन लागेको हो । स्थानीय उत्पाद...

कोलकाताको डाक्टर बलात्कार-हत्या प्रकरण पीडितका बुबाले कोलकाता उच्च अदालतमा गए, उनले के भने?
कोलकाताको आरजी कर मेडिकल कलेजमा एक प्रशिक्षु डाक्टरको बलात्कार र हत्याले सम्पूर्ण राज्यलाई स्तब्ध पारेको छ, तर चार महिना पछि पनि परिवार न्यायको प्रतीक्षामा छ। पीडितका आमाबाबुले आफ्नी छोरीको न्यायक...

निजामती विधेयकमार्फत् नेता कर्मचारीलाई ठेगान लगाउने हिम्मत छ ?
सरकारी जागिर खानुअघि दार्चुला पोस्टिङ भए पनि हुन्छ भन्ने कर्मचारी नियुक्तिको भोलिपल्टटै सिंहदरबार बाहिर जान मान्दैनन्। उनीहरू जागिर खान होइन भनसुनका लागि दौडधुप गर्छन्। यसरी भनसुनका लागि जाने पहिलो...

के बङ्गलादेश भारतसँग युद्धका लागि तयार छ? विज्ञहरूले के भन्छन्?
बङ्गलादेशले भारतलाई शेख हसिनालाई सुपुर्दगी गर्न आग्रह गरेको छ। बंगलादेशको विदेश मन्त्रालयका सल्लाहकार मोहम्मद तौहिद हुसेनले सोमबार आफूले शेख हसिनालाई न्यायिक प्रक्रियामा सामेल हुन फिर्ता पठाउन भारत...

भारतका पूर्वप्रधानमन्त्री सिंहको ९२ वर्षको उमेरमा निधन
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको बिहीबार राति निधन भएको छ । उहाँ ९२ वर्षको हुनुहुन्थ्यो । सिंहआज घरमा अचानक बेहोस भएपछि उहाँलाई दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लगिएको थि...

अजरबैजान विमान दुर्घटना: अनुसन्धान जारी, बिहीबार राष्ट्रिय शोकको घोषणा
अजरबैजानको पश्चिमी काजकिस्तानमा बुधबार भएको विमान दुर्घटनामा परी ज्यान गुमाएका ३८ जनाको सम्झनामा अजरबैजानले बिहीबार राष्ट्रिय शोकको घोषणा गरेको छ । अजरबैजानको राजधानी बाकुबाट उत्तरपश्चिममा रहेको र...

कार्यापालिकाको नियमित बैठक किरात ऐतिहासिकस्थल केपिलासगढीमा
केपिलासगढी गाउँपालिकाले गाउँ कार्यपालिकाको नियमित बैठक किरात ऐतिहासिकस्थल केपिलासगढीमा सञ्चालन गरेको छ । गाउँपालिकाको सुविधासम्पन्न सभाहलमा सञ्चालन हुँदै आएको नियमित बैठक यसपटक भने केपिलासगढीको खुल...

चलचित्र निर्माणको तयारीमा पुराना चलचित्रकर्मी
काठमाडौँ, १२ पुस : अहिले चलचित्र निर्माण, छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गरेको छ । डिजिटल प्रविधि भित्रिएपछि चलचित्र निर्माण सहज, व्यवस्थित भएको छ । यसले प्रिन्ट लिएर चलचित्र भवन...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार, अमेरिकी डलर, स्वीस फ्र्याङ्क, सिङ्गापुर डलर, साउदी अरेबियन, चिनियाँ युआन, कतारी...

सुदूरपश्चिम विश्वविद्यालयका उप-प्राध्यापक पुर्पक्षका लागि कारागार चलान
पत्नी कुटेर सिकिस्त बनाउने सुदूरपश्चिम विश्वविद्यालयका उप-प्राध्यापक पुर्पक्षका लागि कारागार चलान भएका छन्। कञ्चनपुर जिल्ला अदालतले सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्ट पुर्पक्षक...

पार्टीभित्रको फरक मतले नै लोकतन्त्र बलियो बनाउछ : नैनसिंह महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह मरले लोकतन्त्रमा पार्टीभित्रको फरक मतले नै लोतन्त्र बलियोहुने बताएका छन्। शिक्षा विभाग प्रमुखसमेत रहेका महरले कांग्रेस इलामको मान्सेबुङ गाउँपालिकास्थित चतु...

जैविक खेती प्रणालीमा जुट्दै भोजपुर भुल्केका किसान
भोजपुर- रामप्रसादराई गाउँपालिका–३ भुल्केका किसान जैविक खेती प्रणालीमा जुटेका छन् । विषादीरहित कृषिबाली उत्पादन गर्ने उद्देश्यले किसान जैविक खेती प्रणालीमा जुटेका हुन् । रामप्रसादराई गाउँपालिका तथा...

१२ पुस २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/f3e4a7ac-8905-405c-b53c-ef39647b750b सम्बन्धित समाचार २८ मंसिर २०८१ २९ मंसिर २०८१ ३० मंसिर २०८१ १ ...
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
काठमाडौं । प्रिमियर लिगमा लिभरपुलले शीर्षस्थ क्लबहरुको इज्जत जोगाएको छ । बिहीबार राती भएका खेलमा शीर्षस्थ अन्य टेलीहरु हार्दा लिभरपुल फराकिलो अन्तरले जितेको हो । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले...

चाईनिज पेस्तोल सहित सुनसरीबाट आलम पक्राउ
बिराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-२ अकाहा बजार स्थितबाट चाईनिज पेस्तोल सहित ३८ बर्षीय शमसेर आलमलाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिए...

अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि केही हेरफेर गर्दै विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार, अमेरिकी डलर, स्वीस फ्र्याङ्क, सिङ्गापुर डलर, साउदी अरेबियन, ...

पूर्ण क्षमतासहित पोखरामा सिचुआन जहाजको सफल अवतरण र उडान
पोखरा । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका सम्पूर्ण प्रक्रिया पूरा गरेर पोखरामा सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको २ वर्ष बितेको छ । गत १ जनवरी, २०२३ मा तत्कालीन प्रधानमन्त्री प...

कटारीमा वन्यजन्तुको उद्धार तथा पुनःस्थापना केन्द्र स्थापना
कटारी । कटारी नगरपालिका–५ स्थित सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्रमा वन्यजन्तु उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना गरिएको छ । डिभिजन वन कार्यालय त्रिवेणीको स्वीकृतिमा केन्द्र स्थापना...

अदालतमा रविको इन्कारी बयान
पोखरा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बिहीबारदेखि बयान सुरु भएको छ । पहिलो दिनको बयानका क्रममा उनले कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईसमक्ष इन्कारी ब...

विवादास्पद छाया सेन्टरबाट भीएफएस ग्लोबल सर्ने
काठमाडौं । ठमेलमा रहेको विवादास्पद छाया सेन्टरबाट भीएफएस ग्लोबल सर्ने भएको छ । इटालीको महावाणिज्य दूतावाससँगको साझेदारीमा काम गर्ने व्यावसायिक कम्पनी भिसा सुविधा सेवा (भीएफएस) ग्लोबलले छाया सेन्टरब...

‘समाजका ज्यूदा इतिहासको संरक्षण जरुरी’
राजविराज । चौथो जेष्ठ नागरिक राष्ट्रिय दिवसको अवसर पारेर विहिवार ज्येष्ठ नागरिक जिल्ला संघ तथा पूर्व कर्मचारी सेवा परिषद नेपाल सप्तरीले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । उक्त संस्थाले संयुक्त रुप...

प्रकृति र संस्कृतिको सङ्गम फलामेडाँडा, बन्न थाल्यो पर्यटकहरूका लागि आकर्षक गन्तव्य
म्याग्दी- करबाकेली पदमार्गअन्तर्गत पर्वतको जलजला गाउँपालिका–५ मा रहेको फलामेडाँडा प्रकृति र संस्कृतिप्रेमी पर्यटकहरूका लागि आकर्षक गन्तव्य बन्न थालेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ को सिमा...
३० समाचार देखाइएको