मुख्य सामग्रीमा जानुहोस्
२०८१ पुष ६ को विवरण
आज

२०८१ पुष ६ का समाचार

डिसेम्बर २१, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ukeraa.com९८ हप्ता अघि

काठमाडौँ टावरको नक्सा अनधिकृत रूपमा पास गरेको आरोपमा महानगरको प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ छानबिनमा, हिल्टन होटल पनि शंकामा

काठमाडौँ टावरको नक्सा अनधिकृत रूपमा पास गरेको आरोपमा महानगरको प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ छानबिनमा, हिल्टन होटल पनि शंकामा ६ मिनेट अघि A A काठमाडौँ : १२ तलाका लागि नक्सा पास भएको पुरानो बस...

nagariknews.nagariknetwork.com९८ हप्ता अघि

उद्योगमन्त्री भण्डारी नेपाल फर्किए

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी दक्षिण कोरियाको पाँचदिने औपचारिक भ्रमण सकेर नेपाल फर्किएका छन् । नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा क...

ratopati.com९८ हप्ता अघि

नौमती बजाउन सिक्दै रोङका महिला

इलाम । रोङ गाउँपालिकाले महिलालाई नौमती बजाउने तालिम सञ्चालन गरेको छ । नौमती बजाउने तालिममा ब्राह्मण, क्षेत्री समुदायका महिला सहभागी छन् । यही पुस ४ गतेदेखि १५ महिलाले तालिम लिइरहेका छन् । पुरातनवाद...

ratopati.com९८ हप्ता अघि

क्रिसमस बजारमा अचानक घुस्यो कार, एक जनाको मृत्यु, कयौं घाइते

काठमाडौं । जर्मनीको शहर म्यागडेबर्गमा लागेको क्रिमस बजारमा मानिसहरुको भीडलाई कारले अन्धाधुन्ध ठक्कर दिएको छ । मानिसहरुको भीडमा अचानक छिरेको कारको ठक्करले एक जनाको मृत्यु भएको छ भने कयौँ व्यक्तिहरु ...

ratopati.com९८ हप्ता अघि

भारतविरुद्ध नाथनको ठाउँमा कोनस्टास, १९ वर्षको उमेरमै टेस्ट डेब्यू

काठमाडौं । अष्ट्रेलियाले भारतविरुद्धको अन्तिम दुई टेस्ट श्रृंखलाका लागि नाथन म्याकस्वीनीलाई हटाएर १९ वर्षीय व्याटसम्यान साम कोनस्टासलाई इन्ट्रि गराएको छ । कोन्स्टास इयान क्रेगपछि अस्ट्रेलियाको सबै ...

barnanmedia.com९८ हप्ता अघि

आंबेडकरका कांग्रेससँग कस्ताे सम्बन्ध थियाे, के उनलाई चुनावमा जानबूझेरै हराइएका थिए?

कांग्रेस कुनै मुद्दामा भारतीय जनता पार्टीलाई घेर्न र जवाफ दिन स्वयं अमित शाह आउनु भएको छ, प्रधानमन्त्री नरेन्द्र मोदीको अहिलेसम्मको कार्यकालमा यस्ता मौका कमै देखिएको छ। बुधबार अर्थात् १८ डिसेम्बरम...

barnanmedia.com९८ हप्ता अघि

पाकिस्तान कस्तो मिसाइल बनाउन लागेको छ?, जसलाई अमेरिकाले आफैंका लागि खतरा भनेको छ

मेरिकी राष्ट्रपति कार्यालयका एक वरिष्ठ अधिकारीले भनेका छन् कि परमाणु शक्ति सम्पन्न पाकिस्तान लामो दूरीका ब्यालेस्टिक मिसाइल विकास गर्दैछ र यसको मारक क्षमता दक्षिण एशिया बाहेक अमेरिकासम्म पुग्न सक्छ...

barnanmedia.com९८ हप्ता अघि

राहुल गान्धीलाई धक्का दिएको आरोप लगाउने भाजपाका सांसद को हुन्?

"हातमा तख्तिहरु, विरोध प्रदर्शन र भनिएको धक्का-मुक्की। यो दृश्य बिहीबार संसद परिसरमा देख्न सकिन्छ। भारतीय जनता पार्टी र कांग्रेसका नेता आमने-सामने थिए। यस समयमा बीजेपीले आफ्ना दुई सांसद 'घाइते' भए...

barnanmedia.com९८ हप्ता अघि

शैक्षिक गुणस्तर परीक्षण गर्न विज्ञ टोली विद्यालयमा

यहाँका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर परीक्षण गर्न विज्ञ टोली परिचालन गरिएको छ । एसइई परीक्षामा सहभागी हुँदै आएका विद्यालयको शैक्षिक गुणस्तर परीक्षण गर्न २१ जना विज्ञ खटिएका छन् । शिक्षा ...

barnanmedia.com९८ हप्ता अघि

रौतापोखरीमा पर्यटकको सङ्ख्यामा वृद्धि

यहाँको रौता गाउँपालिकास्थित धार्मिक तथा पर्यटकीय क्षेत्र रौतापोखरीमा दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउन थालेका छन् । रौतामाई पञ्चकन्या देवीको दर्शन तथा पूजाआरधना गर्न र रौताबाट देखिने मनोरम दृश्याल...

deshsanchar.com९८ हप्ता अघि

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दर अनुसार, स्वीस फ्र्याङ्कको मात्रै मूल्य बढेको छ । लगातार उकालो लागेको अमेरिकी डलर, युरोपियन युरोल...

barnanmedia.com९८ हप्ता अघि

एमालेले वास्ता नगरेपछि एकीकृत समाजवादीमा जाँदै वामदेव,  वरीयता के पाउलान ?

नेपाली राजनीतिका चतुर खेलाडी बामदेव गौतम अचेल गुमनामजस्तै छन्। कुनै बेला एमालेमा बामदेव अपरिहार्य नेता थिए। ०७४ मा तत्कालीन माओवादी र एमालेबीच एकीकरण गर्न पनि वामदेवको हात थियो। तर, नेकपा विभाजनमा...

ratopati.com९८ हप्ता अघि

उपाधिका लागि भिड्दै परिचित प्रतिद्वन्द्वी सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल शनिबार खेलिँदै छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने...

barnanmedia.com९८ हप्ता अघि

ध्यान मावन जातिको कल्याणका निम्तिः प्रधानमन्त्री ओली

काठमाडौँ, ६ पुसः प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यान मावन जातिको कल्याणका निम्ति भएको बताउनुभएको छ । विश्व ध्यान दिवसको अवसरमा आज श्रव्यदृश्य माध्यमबाट शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलील...

ratopati.com९८ हप्ता अघि

ला लिगा : गिरोनाको पुनरागमन

काठमाडौं । स्पेनिश ला लिगा फुुटबलमा गिरोनाले फेरि पुनरागमन गरेको छ । शुक्रबार राती घरेलु मैदानमा भएको खेलमा रियाल भालाडोलिडविरुद्ध ३-० को सहज जित निकाल्दै गिरोनाले पुनरागमन गरेको हो । जितका लागि ल...

barnanmedia.com९८ हप्ता अघि

रिहा भए दुर्गा प्रसाईं, भन्छन्– हारेको छैन, लडाइँ जारी रहन्छ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । सर्वोच्च अदालले थुनामुक्त गर्न आदेश दिएसँगै प्रसाईं शुक्रबार साँझ रिहा भएका हुन् ।रिहा भएपछि प्रसाईंले अदालतबाट आफूले न्याय पाएको बताए । उनले आफूले स...

ratopati.com९८ हप्ता अघि

बुण्डेस लिगा : बार्यनको अग्रता बलियो

काठमाडौं । जर्मन बुण्डेस लिगामा बायर्न म्युनिखले अग्रतालाई थप मजबुद बनाएको छ । घरेलु मैदानमा शुक्रबार राती भएको खेलमा आरबी लेपजिगलाई ५-१ को फराकिलो अन्तरले हराउँदै बायर्नले शीर्षस्थानको अग्रतालाई थ...

barnanmedia.com९८ हप्ता अघि

सिरियाको पुनर्निर्माणका लागि विश्वले प्रतिबन्धको ‘पुनर्मूल्याङ्कन’ गर्नुपर्छ : राष्ट्रसङ्घ

काठमाडौँ, ६ पुसः राष्ट्रपति बशर अल–असदको पतनपछि देशको पुनर्निर्माणमा मद्दत गर्न सिरियामाथिको अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको पुनः मूल्याङ्कन गर्नुपर्ने संयुक्त राष्ट्रको आप्रवासन एजेन्सीका प्रमुखले ...

rajdhanidaily.com९८ हप्ता अघि

६ पुस २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/1fd4ef1b-9555-4b92-ab9f-b52b54dc384d सम्बन्धित समाचार २२ मंसिर २०८१ २३ मंसिर २०८१ २४ मंसिर २०८१ २६...

barnanmedia.com९८ हप्ता अघि

काठमाडौँ महानगरले चालु आर्थिक वर्षको पाँच महिनामा ४३ वटा पूर्वाधार योजना सम्पन्न

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पाँच महिनामा ४३ वटा पूर्वाधार निर्माणसम्बन्धी योजना सम्पन्न गरेको छ । पाँच महिनामा ३७.३० किलोमिटर सडक कालोपत्र भएको छ । नियमित सडक मर्मत कार्यक्रमअन्तर्ग...

deshsanchar.com९८ हप्ता अघि

डिसेम्बर २१: आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाउँदै छन् । डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महा...

rajdhanidaily.com९८ हप्ता अघि

लामिछानेसमेतलाई आइतबार मुद्दा दर्ता गरिने

पोखरा । पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा १९ जना प्रतिवादीविरुद्ध थप बिगो माग दाबीसहित पूरक अभियोगपत्र दर्ता गरिएको छ । १८ हजार ७ सय जना बचतकर्ताको रकम अपचलन गरेको अभियोगम...

rajdhanidaily.com९८ हप्ता अघि

लिग विजेता चर्च ब्वाइज झापा कपको फाइनलमा

इलाम । लिग विजेता चर्च ब्वाइज युनाइटेड झापाको बिर्तामोडमा आयोजित झापा कपको फाइनलमा प्रवेश गरेको छ । डोमललाल रंगशालामा शुक्रबार भएको खेलमा सिरहाको सलहेश युवा क्लबमाथि १–० को कठिन जित हात पार्दै फाइन...

barnanmedia.com९८ हप्ता अघि

प्रमुख प्रशासकीय अधिकृतको कैफियत देखिए उहाँलाई जिम्मेवारीबाट मुक्त गर्नुपर्छ : उपप्रमुख डंगोल

पुरानो बसपार्कस्थित काठमाडौँ टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृत गरेको भन्दै काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँमाथि छानबिनका लागि सिफारिस गरेपछि उपप्रम...

rajdhanidaily.com९८ हप्ता अघि

पुष्पलाललाई छोयला, मोतीदेवीलाई मासुभात

गत १ पुसका दिन नेपाली कांग्रेसका पुराना नेता पीएल सिंहको ८८ वर्षको उमेरमा निधन भयो । स्वाभाविक रूपमा मैले राजधानीको अग्रपृष्ठमा केही टिप्पणी र ऐतिहासिक तथ्यसहितको समाचार लेखें । सामान्यतया मेरो सो ...

barnanmedia.com९८ हप्ता अघि

सप्तरीमा चार सयभन्दा बढी बोरा रासायनिक मल जफत

सप्तरीमा चार सयभन्दा बढी बोरा रासायनिक मल जफत गरिएको छ । बजार अनुगमन टोलीले मङ्सिर १९ देखि पुस ३ गतेसम्ममा चार सय पन्ध्र बोरा मल जफत गरेको हो । यही पुस ३ गते बुधबार टोलीले बोदेबरसाइन नगरपालिका-५ म...

rajdhanidaily.com९८ हप्ता अघि

साउदीको रोजाइमा बंगलादेशी कामदार

काठमाडौं । साउदी सरकारको रोजाइमा बंगलादेशी कामदार परेका छन् । साउदी अरेबियाले बंगलादेशी कामदारका लागि दैनिक ४ हजारदेखि ६ हजार कामदार भिसा जारी गर्दै आएको जनाएको छ । दैनिक ४ हजारदेखि ६ हजार कामदारक...

rajdhanidaily.com९८ हप्ता अघि

सुनार कपिलवस्तुको उत्कृष्ट प्रहरी

कपिलवस्तु । जिल्लाको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरवहादुर सुनारलाई मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । उनले आफ्नो जिम्मेवारीलाई पूर्ण निष्ठा र दक...

rajdhanidaily.com९८ हप्ता अघि

१३ वटा बिग्रिएपछि तुलसीपुर प्रहरीलाई सुरक्षा चुनौति

दाङ । ‘गएको मंसिर २२ गते बिहान करिब साढे आठ बजेको थियो । वीरेन्द्र चोक नजिकै सुन्तला किनेर घर जानका लागि विद्युत नजिक पुगेर घोराही जाने बसमा चढे । सिटमा बस्ने वित्तिकै दुईवटा व्याग मध्य एउटा व्याग ...

rajdhanidaily.com९८ हप्ता अघि

माछा मार्न बनाइएको विस्फोटवाट पाल्पामा १ जनाको मृत्यु

पाल्पा । पाल्पा तिनाउ गाउँपालिका २ दोभान बुढासडकमा विष्फोटक पदार्थ विष्फोटन हुर्दा एक जनाको ज्यान गएको छ । स्थानीय मदन सोमैको आँगनमा सलाईको काटीबाट माछा मार्न बनाइएको विस्फोटक पदार्थ अचानक विस्फोटन...

३० समाचार देखाइएको

३० समाचार देखाइएको