मुख्य सामग्रीमा जानुहोस्
२०८२ वैशाख १२ को विवरण
आज

२०८२ वैशाख १२ का समाचार

अप्रिल २५, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

neplays.com८० हप्ता अघि

राष्ट्रिय उसु कोर्षका लागि चीनियाँ प्रशिक्षक नेपालमा

नेपाल उसु महासंघको आयोजनामा जारी सातौं राष्ट्रिय उसु निर्णयक परीक्षा कोर्ष तथा ११ औं राष्ट्रिय उसु डिप्लोमा कोर्षमा सहभागीलाई प्रशिक्षण दिन चीनका प्रथम श्रेणीका राष्ट्रिय निर्णायक लिन जियान्छ्वान न...

neplays.com८० हप्ता अघि

महिला भलिबल : एपीएफ र आर्मी सेमिफाइनलमा

एपीएफ क्लब र नेपाल आर्मी आठौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ...

hamrokhelkud.com८० हप्ता अघि

आरसिबी तेस्रो स्थानमा उक्लियो

आरसिबी तेस्रो स्थानमा उक्लियो एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले राजस्थान रोयल्सलाई ११ रनले हराएको छ। जितको लागि २ सय ६ रनको चुनौति राजस्थानले २० ओभर...

newsofnepal.com८० हप्ता अघि

देशको चारवटा प्रदेशमा मिर्गौला प्रत्यारोपण ! बाँकी तीन वटा प्रदेशमा सुरु गरिने

काठमाडौँ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालको देशको सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार योजना अनुसार सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले प्रत्यारोपण सेवा विस्तार गर्दै आइरह...

barnanmedia.com८० हप्ता अघि

सरकार र शिक्षक टसमस नभएका बेला सर्वाेच्चले दियो निकास, सार्वजनिक शिक्षा जोगाउने आदेश

झन्डै एक महिनादेखि आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकार टसमस नहुँदा काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ। शिक्षक सडकबाट हट्न नचाहने अनि सरकार पनि शिक्षकलाई गलाएरै जाने रणनीतिमा पुगेप...

barnanmedia.com८० हप्ता अघि

चाँगुनारायण अस्पतालमा सेवा विस्तार, थाइराइडदेखि शरीरमा हुने विभिन्न भिटामिनको परीक्षण

स्थानीयस्तरमै आफ्ना नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न चाँगुनारायण नगर अस्पताललाई भौतिक पूर्वाधारदेखि उच्च प्रविधिमैत्री बनाउँदै आएको चाँगुनारायण नगरपालिकाले थाइराइडदेखि शरीरमा हुने विभ...

barnanmedia.com८० हप्ता अघि

पाकिस्तानसँग तनाव बढिरहेका बेला भारतीय वायुसेनाले थाल्यो ‘एक्सरसाइज आक्रमण’

पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला भारतीय वायुसेनाले ‘एक्सरसाइज आक्रमण’ अन्तर्गत सैन्य अभ्यास थालेको छ। पहाड र जमिनका लक्ष्यमा हवाई आक्रमणको अभ्यास गरिएको भारतीय सञ्चारमाध्यमल...

barnanmedia.com८० हप्ता अघि

‘दर्शकको गोपनीयताप्रति सजग हुनुपर्छ’

केही समययता चलचित्र भवन पुगेर दर्शकको प्रतिक्रिया लिने क्रम बढिरहेको छ । चलचित्र प्रदर्शन भइरहेको समयमा निर्माता र निर्देशक नै कलाकारसहित मिडियाकर्मी लिएर चलचित्र भवन पुग्ने गरेका छन् । दर्शकले दिन...

barnanmedia.com८० हप्ता अघि

औलोको जोखिममा कञ्चनपुर

भारतसँगको खुला सीमानाकाका कारण कञ्चनपुरमा औलोको जोखिमा छ । छिमेकी मुलुक भारतमा औलोको सङ्क्रमण भएर नेपाल आउने बिरामीका कारण कञ्चनपुरमा औलो न्यूनीकरणमा चुनौती थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । ...

barnanmedia.com८० हप्ता अघि

नौ महिनामै धरमरमा सरकार

स्थायित्वको लागि भन्दै नेपाली कांग्रेस र नेकपा एमालेले मिलेर बनाएको सरकार नौ महिनामै संकटमा देखिएको छ गभर्नर नियुक्तिमा ढिलाइ, शिक्षक आन्दोलन सम्बोधनमा आलटाल, न्यूनतम काममा समेत अक्षमता प्रदर्शन, ...

barnanmedia.com८० हप्ता अघि

देउवाले ओलीविरुद्ध सबै मोर्चा खोले, प्रचण्डको भर परे आफैँ पर्नेछन् खाल्डामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा कुरा बिग्रँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकार धरापमा पारी नेपाली कांग्रेससँग मिलेर बेचन झाको बयान र अभियोजन आफै गर्न पुगेका नेकपा एमालेका अध...

ratopati.com८० हप्ता अघि

लुम्बिनी प्रदेशमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु

तुलसीपुर । लुम्बिनी प्रदेशमा एक महिनामा चार सय दुईवटा दुर्घटना भएका छन् । १२ वटै जिल्लामा चैतमा ४०२ वटा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले बताए ।...

barnanmedia.com८० हप्ता अघि

सशस्त्र प्रहरीका १२ जना डीआईजीहरुको सरुवा (सूचीसहित)

गृह मन्त्रालयले सशस्त्र प्रहरीका १२ जना नायब महानिरीक्षक (डीआईजी)हरुको सरुवा गरेको छ । मन्त्रीस्तरको निर्णयबाट बुधबार उनीहरुको सरुवा गरिएको हो । यस्तो छ सरुवाको सूचीः

ratopati.com८० हप्ता अघि

कञ्चनपुरमा औलोको जोखिम

कञ्चनपुर । भारतसँगको खुला सीमानाकाका कारण कञ्चनपुरमा औलोको जोखिम बढेको छ । छिमेकी मुलुक भारतमा औलोको सङ्क्रमण भएर नेपाल आउने बिरामीका कारण कञ्चनपुरमा औलो न्यूनीकरणमा चुनौती थपिएको स्वास्थ्य कार्याल...

barnanmedia.com८० हप्ता अघि

भ्याट)मा दर्ता भएका ४८ हजार कम्पनीले तिर्न छोडे कर, कुन कुन? (सूचीसहित)

मूल्यअभिवृद्धि कर (भ्याट)मा दर्ता भएका ४८ हजार १९७ कम्पनीले आफ्नो कारोबारको विवरण बुझाउन छाडेका छन्। यी कम्पनीहरूले ६ देखि १०२ महिनासम्म भ्याटको विवरण नबुझाएको आन्तरिक राजस्व विभागले जानकारी दिएको...

ratopati.com८० हप्ता अघि

रोचक बन्दै आईपीएल, तीन टोलीको टक्कर

काठमाडौं । राजस्थान रोयल्सलाई हराउँदे रोयल च्यालेन्जर्स बैंग्लुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) मा महत्वपूर्ण १२ अंक जोडेको छ । आईपीएलको ४२ औं खेलमा बैंग्लुरुले राजस्थानविरुद्ध ११ रनको जित निकाल्...

ratopati.com८० हप्ता अघि

सात वर्षसम्म पनि बनेन पुल, तोडियो ठेक्का

कास्की । पोखरा महानगरपालिका–४ र ५ जोड्नेगरी फिर्केखोलामा निर्माण गर्न गरिएको पुलको ठेक्का सम्झौता तोडिएको छ । सडक डिभिजन कार्यालय पोखराले पुल निर्माणका लागि २०७५ साल असोजमा ठेक्का सम्झौता गरेकामा न...

deshsanchar.com८० हप्ता अघि

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी- बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका छन् । मङ्गला गाउँपालिका–५ हाडेभिरका २५ वर्षीय विमल सापकोटा व्यावसायि...

ratopati.com८० हप्ता अघि

ला लिगामा तेस्रो स्थानको एटलेटिको मड्रिड विजयी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा तेस्रो स्थानको एटलेटिको मड्रिड विजयी भएको छ । घरेलु मैदानमा एटलेटिकोले रायो भायकानोलाई ३-० गोल अन्तरले हरायो । घरेलु टोलीलाई जिताउन अलेक्जेन्डर सार्लोथले पहिलो त...

barnanmedia.com८० हप्ता अघि

बागमती प्रदेश सरकार आफैँले लाइसेन्स र ब्लु बुकको छाप्ने

बागमती प्रदेश सरकार आफैँले लाइसेन्स र ब्लु बुकको डिजिटल कार्ड छाप्ने भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयले यसको तयारी गरिरहेको छ । मन्त्रालयले ४ वैशाखमा विद्युतीय बोलपत्र आह्वान गर्दै तीन ...

barnanmedia.com८० हप्ता अघि

टिकटकर तथा अभिनेत्री मिस पबी आफ्नो विवाह र सम्बन्ध विच्छेद भएको खुलासा

टिकटकर तथा अभिनेत्री मिस पबी (पवित्रा साकी) ले आफ्नो विवाह तथा सम्बन्ध विच्छेद भएको खुलासा गरेकी छन्। मिस पबीले ‘रमाइलो छ’ नामक युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै पहिलोपटक आफ्नो विवाह र डिभोर्सका...

barnanmedia.com८० हप्ता अघि

भारतबाट हुने खतराप्रति कडा र उपयुक्त प्रतिक्रिया दिइनेछ : पाकिस्तान

भारतले पाकिस्तानमाथि सीमापार आतङ्कवादलाई समर्थन गरेको आरोप लगाएको एक दिनपछि पाकिस्तान सरकारले बिहीबार भारतको कदमहरूको कडा प्रतिवाद गरेको छ। प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय सुरक्षा समितिको विश...

deshsanchar.com८० हप्ता अघि

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ १२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७२ पैसा कायम भएको छ ।...

barnanmedia.com८० हप्ता अघि

भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार

पर्साको वीरगञ्ज नाकासँग जोडिएको भारतको रक्सौलबाट ८ जना किशोरको उद्धार गरिएको छ । रक्सौलबाट मधेस प्रदेशका विभिन्न जिल्लाका ८ जना किशोरको उद्धार गरी उनीहरूलाई आफन्तको जिम्मा लगाइएको हो । राम्रो तलव...

ratopati.com८० हप्ता अघि

‘०७२ वैशाख १२ गोरखा भूकम्प’को दशक पूरा, भत्किएका संरचना अझै अधुरा

काठमाडौं । २०७२ को विनाशकारी (गोरखा) भूकम्पको दृष्यले हरेक वर्ष वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू भत्काएको थियो । कतिको छानो खोस्यो । कतिको हाँसो । कसैको आफन्त खोस्य...

barnanmedia.com८० हप्ता अघि

भारतले आफ्नो देशबाट पाकिस्तानीलाई निकाल्यो , पाकिस्तान सरकारले दियो चेतावनी

भारतले पाकिस्तानमाथि सीमापार आतङ्कवादलाई समर्थन गरेको आरोप लगाएको एक दिनपछि पाकिस्तान सरकारले बिहीबार भारतको कदमहरूको कडा प्रतिवाद गरेको छ। प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय सुरक्षा समितिको विश...

barnanmedia.com८० हप्ता अघि

छत्तीसगढ: प्रहरीले बिजापुरमा तीन माओवादी मारेको दाबी

विजेपुर, हैथपुर, हैथपुरस्थित माओवादीको विरूद्ध सञ्चालन गरिएको श .कहीले तीन माओवादीलाई मारेको दाबी गरे। पुलिसले भन्छ कि मुर्षकहरू अझै भइरहेको छ। एक पुलिस अधिकारीले भने, "विजयपुरको सुरक्षा सेनाहरूले...

nepalkhabar.com८० हप्ता अघि

धेरैजसो विदेशी मुद्राको मूल्य घट्यो

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी र अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनार, युरो, पाउन्डसहितका धेरैजसो विदेशी मुद्राको मूल्य भने घ...

barnanmedia.com८० हप्ता अघि

भारतीय टापु जहाँ कसैलाई जान अनुमति छैन, मानिसहरू बाहिरी विश्वको साथ सम्पर्क छैनन

प्रहरीले भारतीय हिन्द महासागरको भारतीय इलाकामा विभाजित रहेको टापुलाई भेट्ने एक अमेरिकी पर्यटकलाई भ्रमणका लागि एक अमेरिकी पर्यटकलाई पक्राउ गरेको छ। 24 -अन्य -खण्डका अमेरिकी पर्यटकको आमहाखा विक्रेता...

barnanmedia.com८० हप्ता अघि

सर्वसाधारण कुट्ने चार जना ट्राफिक प्रहरी कारबाहीमा

एकजना सर्वसाधारणलाई कुटेको अभियोगमा चार जना ट्राफिक प्रहरीहरु कारबाहीमा परेका छन् । चार जना प्रहरीहरुले एकजना सर्वसाधारणलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमार्फत प्राप्त भएपछि उनीहरुलाई ट्राफिक...

khabarhub.com८० हप्ता अघि

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल वैशाख १२ गते शुक्रबार। वैशाख कृष्ण पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ अप्रिल २५ तारिख। विश्व औलो दिवस।

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको