मुख्य सामग्रीमा जानुहोस्
२०८२ वैशाख २१ को विवरण
आज

२०८२ वैशाख २१ का समाचार

मे ४, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

onlinekhabar.com७९ हप्ता अघि

रोमाञ्चक खेलमा बेंगलुरुले चेन्नईलाई २ रनले हरायो

२० वैशाख, काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार चेन्नई सुपर किङ्समाथि २ रनको रोमाञ्चक जित निकालेको छ । बेंगलुरुले दिएको २१५ रनको लक्ष्य पछ्याएको चे...

gorkhapatraonline.com७९ हप्ता अघि

एमाले जननिर्वाचित शासन सत्ताको पक्षमा छ:पोखरेल

धर्बेन्द्र झा जनकपुरधाम, बैशाख २० गते । नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष एवम पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा (एमाले) जननिर्वाचित शासन सत्ताको पक्षमा रहेको बताउनुभएको छ । मधेश प्रदेशको...

nepalkhabar.com७९ हप्ता अघि

आयो डीभीको नतिजा

अमेरिकी डाइभर्सिटी भिसा (डीभी) चिठ्ठाको नतिजा सार्वजनिक भएको छ। नतिजा अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा हेर्न सकिन्छ। विजेताहरूले आगामी अक्टोबर १ देखि भिसा पाउन थाल्छन् र २०२६ सेप्टेम्बर अन्त्य...

techpana.com७९ हप्ता अघि

सजिलो भनिएको डिजिटल भुक्तानीमा बेलाबेला किन आइपर्छ बाधा ?

काठमाडौं । मोबाइलबाट पैसा पठाउँदा वा पसलमा क्यूआर कोडमार्फत भुक्तानी गर्ने क्रममा कहिलेकाहीँ सेवा अवरुद्ध हुँदा तपाईंले पनि सास्ती भोग्नुभएको होला । डिजिटल भुक्तानीले दैनिक जीवन सहज बनाए पनि बेलाबे...

ukeraa.com७९ हप्ता अघि

निर्वाह भत्ता दिन निर्देशन दिनेसहित चार बुँदे सहमतिसँगै टुङ्गियो आवासीय चिकित्सकको आन्दोलन

निर्वाह भत्ता दिन निर्देशन दिनेसहित चार बुँदे सहमतिसँगै टुङ्गियो आवासीय चिकित्सकको आन्दोलन ५ मिनेट अघि फाइल फोटो A A काठमाडौँ : सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच निर्वाह भत्ताबारे विवाद सहम...

ratopati.com७९ हप्ता अघि

गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?

चितवन । गर्मीसँगै अण्डाको उत्पादन घटेपछि बजारमा माग बढ्न थालेको छ । गर्मीका कारण कुखुराले दाना कम खाने हुँदा अण्डाको आकार र सङ्ख्या दुवै घट्ने गर्दछ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उप...

barnanmedia.com७९ हप्ता अघि

मुस्ताङमा चार महिनामा ५१ हजार विदेशी पर्यटक

मुस्ताङमा सन् २०२५ को चार महिना ५१ हजार ८९६ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२५ को जनवरी १ देखि अप्रिल अन्तिमसम्म उक्त सङ्ख्यामा विदेशी...

barnanmedia.com७९ हप्ता अघि

संस्कृति जोगाउन घोडा दौड

वीरगञ्जका प्राचीन कला र संस्कृति जोगाउन शनिबार वीरगञ्ज महानगर–१६ नगवामा घौडा दौड प्रतियोगिता गरिएको छ । नेपाल र भारतबीच प्राचीन समयदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिन घोडा दौड आयोजना गरिएको हो...

barnanmedia.com७९ हप्ता अघि

सांस्कृतिक पहिचान स्थापित गर्न जुटयो भुजेल समुदाय

तनहुँका भुजेल समुदाय यतिबेला आफ्नो सांस्कृतिक पहिचान स्थापित गर्ने अभियानमा जुटेका छन् । रकम जुटाएर उनीहरु पहिचानका लागि वेशभूषा, भाषा, धर्म, संस्कृतिको जगर्ना गर्न लागेका हुन् । अभियानअन्तर्गत तन...

barnanmedia.com७९ हप्ता अघि

काभ्रेमा रोशीबाट अस्थायी आवास अनुदान वितरण

विसं २०८१ असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोपीडितलाई अस्थायी आवास निर्माणका लागि काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाबाट अनुदान वितरण थालिएको छ । घटनाको सात महिनाभन्दा बढी समयपछि पीडितका बैं...

barnanmedia.com७९ हप्ता अघि

घ्याम्पेसाल पाँचखुवा देउराली ताकुकोट सडक २८ वर्षपछि कालोपत्र

गोरखा सदरमुकामबाट घ्याम्पेसाल हुँदै बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र ताकुकोट जोड्ने सडक कालोपत्र भएको छ । घ्याम्पेशालबाट ताकुकोटसम्मको ८.३६ किलोमिटर सडकखण्ड ट्रयाक खोलेको २८ वर्षपछि गण्डकी प्रदे...

barnanmedia.com७९ हप्ता अघि

अस्ट्रेलियाका पूर्व महान ब्याट्सम्यानले वैभव सूर्यवंशीलाई के सल्लाह दिए?

अस्ट्रेलियाका पूर्व ओपनर म्याथ्यू हेडनले आईपीएल 2025 मा सबैभन्दा छिटो शतक प्रहार गर्ने 14 वर्षीय राजस्थान रोयल्सका खेलाडी वैभव सूर्यवंशीको प्रशंसा गरेका छन्। हो, लो भिई, त्यस क्षण लाइभमा कमेन्ट गर...

barnanmedia.com७९ हप्ता अघि

पाकिस्तानको दाबी - अब्दाली क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण

पाकिस्तानले अब्दाली हतियार प्रणालीको सफलतापूर्वक प्रशिक्षण परीक्षण गरेको दाबी गरेको छ। यो सतहदेखि सतहमा प्रहार गर्ने क्षेप्यास्त्र हो जसको दूरी 450 किलोमिटर छ। बीबीसी उर्दूका अनुसार पाकिस्तानी सेन...

barnanmedia.com७९ हप्ता अघि

भारतले पाकिस्तानसँग सबै प्रकारका आयातमा प्रतिबन्ध लगायो, के असर पर्छ?

अप्रिल 22 मा जम्मू-कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबिच तनाव बढेको छ। विदेश व्यापार महानिदेशालय (डिजिएफटी) ले पाकिस्तानबाट हुने सबै प्रकारका आयातमा पूर्ण प्रतिबन्ध लगाएको...

barnanmedia.com७९ हप्ता अघि

गाजामा इजरायली आक्रमण हुँदा तीन शिशु सहित ११ जनाको मृत्यु

गाजाको नागरिक रक्षा निकायले शनिबार जानकारी दिएको अनुसार दक्षिणी गाजास्थित खान युनिस शरणार्थी शिविरमा रातभर भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जनाको ज्यान गएको छ, जसमा एक वर्षभन्दा कम उमेरका तीन ...

barnanmedia.com७९ हप्ता अघि

कोमामा पुगेको स्वास्थ्य बिमालाई ट्रयाकमा ल्याउने अन्तिम अवसर

वार्षिक ३ हजार ५ सय प्रिमियम बुझाउदा १ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा। ५ जनाभन्दा बढी सदस्य रहेको हकमाप्रति सदस्य अतिरिक्त ७ सय खर्च गरेर वार्षिक १ लाखमा क्रमशः २० हजारका दरले औषधी उपचारको सुविधा...

barnanmedia.com७९ हप्ता अघि

शेष घलेको प्रभावमा आरजुले खेलिन् दोहोरो भूमिका, अनि फुट्यो एनआरएनए

शेष घलेले परराष्ट्र मन्त्री आरजु राणा देउवालाई माध्यम बनाएर विदेशमा रहेका नेपालीहरुको छाता संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई फुटाएका छन् । मन्त्री राणाकै उपस्थितिमा काठमाडौँको हायात होटलमा ...

barnanmedia.com७९ हप्ता अघि

पश्चिमबाट पूर्वतर्फ सर्दै पानी पार्ने बादल, ठाउँठाउँमा वर्षा

नेपालको पश्चिमी भूभागबाट शनिबार पानी पार्ने बादल विकसित भएर पूर्वतर्फ सरिरहेकाले ठाउँठाउँमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव ...

barnanmedia.com७९ हप्ता अघि

कक्षा १२ को परीक्षा सञ्चालनमा कति विद्यार्थी सहभागी होलान् त ?

देशभरका परीक्षा केन्द्रमा आइतबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदै छ । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । नियमिततर्फ ३ लाख ९५ हजार ९ स...

barnanmedia.com७९ हप्ता अघि

सर्लाहीमा हतियार सहित एक युवकलाई पक्राउ

सर्लाहीको पर्सा गाउँपालिका–२ मा हतियार सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नारायणपुरबाट प्रहरी नायब निरीक्षक किशोरी यादवको नेतृत्वमा टोली खटिएको टोलीले शनिबार साँझ रबि होटल नजिकब...

ratopati.com७९ हप्ता अघि

आमाबुबाको अत्तोपत्तो नहुँदा नागरिकताबाट वञ्चित

इनरुवा । नेपालको नागरिकताका लागि सरकारले १६ वर्ष उमेर कायम गरेको छ । तर सुनसरी सदरमुकाम इनरुवा–३ स्थित न्यू विशाल सेकुवा कर्नरमा काम गर्दै आएका अर्जुन भुजेलले उमेर २८ वर्ष हुँदा पनि नागरिकता पाउन स...

neplays.com७९ हप्ता अघि

राष्ट्रिय महिला आर्मी र गण्डकी उपाधिनजिक

विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश जारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधिनजिक पुगेका छन् । ललितपुरको च्यासल फुटबल मैदानमा शनिबार भएको आर्मीले बागमती प्रदेशलाई ८–० गोलअन्तरले ...

barnanmedia.com७९ हप्ता अघि

खाल्डोमा भासिएको खाल्डोमा पानी सुकाएर खोजी बाँस डुबाउँदा पनि भेटिएन

हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँमा सडक भासिएर बेपत्ता भएको गाडी शनिबार दिनभरको प्रयासमा पनि फेला पर्न सकेन । गाडी भासिएको खाल्डोमा पानी सुकाएर खोजी गरिएको थियो । बाँस डुबा...

ratopati.com७९ हप्ता अघि

बार्सिलोना रियाल भन्दा ७ अंक अघि

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा उपाधि नजिक पुगेको बार्सिलोनाले रियाल मड्रिडसँग ७ अंकको दुरी कायम गरेको छ । आफ्नौं ३४ औं खेलमा रियाल भालाडोलिडलाई २-१ ले हराउँदै ७ अंकको दुृरी कायम गरेको हो । घरे...

nepalkhabar.com७९ हप्ता अघि

शनिबार बढेको अस्ट्रेलियन डलर, युरो र दिनारको मूल्य आज कति?

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर यथावत छ। अर्थात् शनिब...

barnanmedia.com७९ हप्ता अघि

कान्छारामलाई पार्टीले फिर्ता बोलाउने कि प्रधानमन्त्रीले बर्खास्त गर्ने ?

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीबाट बर्खास्तीमा परेका नेपाली कांग्रेसका नेता पूर्णबहादुर तामाङ (कान्छाराम) बारे पार्टी बैठकमा प्रश्न उठेको छ । तामाङबारे शनिबार दिउँसो बसेको पार्टीका संसदीय दलको ब...

ratopati.com७९ हप्ता अघि

आज यस्तो छ विदेशी मुद्राको खरिदविक्रीदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६४ पैसा कायम भएको छ । यस्तै,...

rajdhanidaily.com७९ हप्ता अघि

भारत–पाकिस्तान तनाव चर्किंदै

काठमाडौं । भारत–प्रशासित काश्मिरको पहलगाममा ११ दिनअघि आतंककारी आक्रमणमा २७ जनाको मृत्यु भएको घटना विषयलाई लिएर भारत र पाकिस्तानबीच तनाव सुरु भएको छ । २३ अप्रिल अर्थात् गत ९ वैशाख मंगलबार भएको आतंकक...

barnanmedia.com७९ हप्ता अघि

परिवारै मिलेर सहकारीको २ करोड ठगी

दुई करोडभन्दा बढी रकम हिनामिना गरी विगत दुई वर्षदेखि फरार रहेका पताल गङ्गा बचत तथा ऋण सहकारी संस्था बिर्तामोडका तत्कालीन अध्यक्ष रेवती खनाल पक्राउ परेका छन् । उनीसहित परिवारका पाँच जना मिलेर बचतकर...

ratopati.com७९ हप्ता अघि

२८ वर्षपछि सडक कालोपत्रे

गोरखा । गोरखा सदरमुकामबाट घ्याम्पेसाल हुँदै बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र ताकुकोट जोड्ने सडक कालोपत्र भएको छ । घ्याम्पेशालबाट ताकुकोटसम्मको ८.३६ किलोमिटर सडकखण्ड ट्रयाक खोलेको २८ वर्षपछि गण्ड...

khabarhub.com७९ हप्ता अघि

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल वैशाख २१ गते आइतबार। वैशाख शुक्ल पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ मे ४ तारिख। रवि सप्तमी व्रत।

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको