२०८२ वैशाख २२ का समाचार
मे ५, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
लायन्स कप भलिबलको उपाधिका लागि पुलिसले इरानी टोलीसँग खेल्ने
२१ वैशाख, पोखरा । पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हल...

सगरमाथा संवादको पूर्वसन्ध्यामा जनमञ्च: पर्वतीय आर्थिक करिडोरको मागसहित १३ बुँदे घोषणा
सगरमाथा संवादको पूर्वसन्ध्यामा नागरिकस्तरमा आयोजित जनमञ्च (पिपुल्स फोरम) ले १३ बुँदे घोषणापत्र जारी गरेको छ। आइतबार ललितपुरमा आयोजित जनमञ्चमा जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यमा केन्द्रित...
एमबाप्पेको दुई गोलमा रियल मड्रिड विजयी
२१ बैशाख, काठमाडौं । केलिएन एमबाप्पेको दुई गोल मद्तमा रियल मड्रिडले स्पानिस ला लिगामा आइतबार सेल्टा भिगोलाई ३-२ ले पराजित गरेको छ । यस जितपछि दोस्रो स्थानको रियलले शीर्ष स्थानको लिभरपुलसँग अंकदूरी...
पन्जाब लिगको दोस्रो स्थानमा उक्लियो
पन्जाब लिगको दोस्रो स्थानमा उक्लियो एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब सुपर किंङ्स सातौं जितका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ। पन्जाबले लखनउ सुपर जायन्ट्सलाई ३७ रनले हराएको छ।...

पोल्यान्डमा मनाइयो नेवार समुदायको समयबजी पर्व (तस्बिर)
युरोपेली मुलुक पोल्यान्डमा पहिलोपटक नेवार समुदायको मौलिक पर्व समयबजी (सम्यबजी) भव्य रुपमा मनाइएको छ। विश्व नेवा संगठन पोल्यान्ड च्याप्टरले हिजो आयोजना गरेको कार्यक्रम पोल्यान्डको राजधानी वारसास्थि...
बायर्न बुण्डेसलिगा च्याम्पियन, केनले जिते करियरको पहिलो उपाधि
२१ बैशाख, काठमाडौं । इंग्लिस फरवार्ड ह्यारी केनले आफ्नो करियरकै पहिलो उपाधिको रुपमा जर्मन बुण्डेसलिगाको उपाधि जितेका छन् । बायर्न म्युनिखले आइतबार बुण्डेसलिगाको उपाधि पक्का गर्दा केनले करियरको पहि...

घरबास सञ्चालन गरी आत्मनिर्भर बन्दै मुक्त कमैया महिला
कृष्णपुर नगरपालिका–२ स्थित मुक्त कमैया शिविरमा बस्ने परदेशनी चौधरीको दैनिकी पाहुनाको सेवा सत्कारमै बित्ने गर्छ । पाहुनालाई थारु समुदायको परम्परागत मौलिक खानाको जोहो गर्ने, पकाउने, खुवाउनमै दिन बिते...

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना
कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले हालसम्म एक हजार २७३ योजनामा एक हजार १६ योजना सम्झौता गरी काम सुरु भएको छ । तेस्रो चौमासिकको प्रगति समीक्षा सार्वजानिक गर्दै मन्त्रालयले २५७ योजन...

‘एनआरएनए’ एकता महाधिवेशन सम्पन्न
काठमाडौँ, २२ वैशाखः काठमाडौँ घोषणापत्र जारी गर्दै गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशन आइतबार सम्पन्न भएको छ । महाधिवेशनले महेश श्रेष्ठको अध्यक्षतामा नयाँ क...

कर्णालीमा यही वैशाख २८ देखि बजेट अधिवेशन सुरु हुने
कर्णाली प्रदेश सरकारको बजेट अधिवेशन यही वैशाख २८ गतेदेखि सुरु हुने भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले कर्णाली प्रदेश प्रमुख यज्ञराज जोश...

डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
डोल्पामा आगामी जेठ ५ गतेदेखि यार्सागुम्बा सङ्कलनको अनुमति दिइएको छ । सदरमुकाम दुनैमा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाको अध्यक्षतामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले यार्सागुम्बा पाइ...

जोगबुढा र महाकाली नदीमा गेज मिटर स्थापना, चौधर नदीमा सर्वेक्षण हुँदै
जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले बाढी पूर्वसूचनाका लागि तयारी तीव्र थालेको छ । यसै क्रममा कार्यालयले कञ्चनपुरको महाकाली र दोधारा चाँदनीको कुतियाकवरस्थित जोगबुढा नद...

पोखरा कस्तो बनाउने भनेर सुझाव माग्दै कास्की कांग्रेस
नेपाली कांग्रेस कास्कीले समग्र जिल्लासहित पोखरालाई कस्तो बनाउने भनेर विभिन्न क्षेत्रसम्बद्ध व्यक्ति एवं निकायसँग सुझाव सङ्कलन सुरु गरेको छ । तीन तहका सरकार आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम ...

सामुदायिक वनद्वारा सीपमूलक तालिम सञ्चालन
यहाँको गौरीगङ्गा नगरपालिका–७ का सुवन चौधरी अहिले प्लम्बिङ पेसामा आबद्ध हुनुहुन्छ । सुवनले मासिक २५ हजार रुपैयाँभन्दा बढी आम्दानी गरिरहनुभएको छ । केही वर्षअघि गौरीगङ्गा–७ स्थित सुनपाल सामुदायिक वनल...

स्रोत नखुलेको ९५ लाख बढी रकमसहित ४ जना पक्राउ
काठमाडौंको पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडि शंकास्पद रूपमा सवार ४ जनालाई स्रोत नखुलेको ९५ लाखभन्दा बढी नगदसहित प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार अपराह्न ४ बजे दुईवटा मोटरसाइकलमा सवार ती व्यक...

मेटाले नाइजेरियामा किन फेसबुक काट्ने धम्की दियो?
नाइजेरियाली अधिकारीहरूबाट ठूलो जरिवाना र "अवास्तविक" नियामक मागहरूको सामना गर्नु परेको अभिभावक कम्पनी मेटाले बताएपछि नाइजेरियाका मानिसहरूले फेसबुक र इन्स्टाग्राममा पहुँच गुमाउन सक्छन्। गत वर्ष, ती...

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रूपैयाँ ६४ पैसा कायम भएको छ...

गाजा जाने लक्ष्य राखेको जहाजमाथि कसले आक्रमण गर्यो?
गाजा जाने योजनामा रहेका कार्यकर्ताहरूले माल्टाको तटबाट अन्तर्राष्ट्रिय जल क्षेत्रमा ड्रोनले जहाज प्रहार गरेको बताएका छन् - उनीहरूले आक्रमणको पछाडि इजरायलको हात रहेको आरोप लगाएका छन्। फ्रिडम फ्लोटि...

कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
अर्ना र चराका लागि प्रसिद्ध कोशीटप्पु वन्यजन्तु आरक्षमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएको छ । विगतका तुलनामा चालु आर्थिक वर्षमा आरक्षमा आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्या वृद्धि भएको हो...

सुरक्षण मुद्रण उपकरण खरिदमा ४० करोड भ्रष्टाचार पुष्टि
सुरक्षण मुद्रण उपकरण खरिदमा ४० करोड ७५ लाख भ्रष्टाचार भएको पुष्टि भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको अभियोग पत्रको मागदावी विशेष अदालतबाट सदर भएसँगै सो खरिदमा ४० करोड ७५ लाख ५७ ह...

प्रसाईं र मिश्रलगायतलाई अनुसन्धानका लागि पुनः पाँच दिन म्याद थप
काठमाडौँ- जिल्ला अदालत काठमाडौँले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका दुर्गा प्रसाईं र रविन्द्र मिश्रलगायतलालाई अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेको छ । न्यायाधीश महेन्द्रबहादुर कार्...

व्यक्ति तथा ज्येष्ठ नागरिकले आफ्नै गाउँमा राष्ट्रिय परिचयपत्र बनाउन
केपिलासगढी गाउँपालिकाका अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले आफ्नै गाउँमा राष्ट्रिय परिचयपत्र बनाउन पाएका छन्। राष्ट्रिय परिचयपत्र अभावमा सामाजिक सुरक्षा भत्ता बुझ्न समस्या भोग्दै आएका लाभग्र...

आगामी जेठ ५ गतेदेखि यार्सागुम्बा सङ्कलनको अनुमति दिइए
डोल्पामा आगामी जेठ ५ गतेदेखि यार्सागुम्बा सङ्कलनको अनुमति दिइएको छ । सदरमुकाम दुनैमा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाको अध्यक्षतामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले यार्सागुम्बा पाइ...

उचाइको लोबुचे हिमालको सफल आरोहण गरेका सशस्त्र प्रहरी जंगम सम्मानित
६ हजार १ सय मिटर उचाइको लोबुचे हिमालको सफल आरोहण गरेका सशस्त्र प्रहरी जवान विजय जंंगमलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याले सम्मान गरेका छन् । वैशाख २१ गते प्रधान कार्यालयमा सशस्त्र प्रहरी मह...

वैदेशिक सहायता परिचालन नीति जारी
काठमाडौं । वैदेशिक अनुदान र ऋण प्राप्तिमा सरकार निरन्तर रूपमा असफल हुँदै गएपछि निजी क्षेत्रमार्फत वैदेशिक सहायता ल्याउने मनसायका साथ सरकारले नयाँ वैदेशिक सहायता परिचालन गर्ने नीति ल्याएको छ । परम्...

संक्रमणकालीन न्याय अनिश्चित बन्दै
काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी)मा राजनीतिक खिचातानीका कारण दुई आयोगमा स्वतन्त्र व्यक्ति सिफारिस हुने सम्भावना न्यून देखिएको छ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छ...

अनिश्चित बन्यो जनमत र नागरिक उन्मुक्तिबीचको एकता, रेशमसँग रञ्जिता रुष्ट
जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच १७ वैशाखमा एकता तय भएपनि अन्तिम समयमा आएर भाँडियो। नाउपाका संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकता टरेको देखिन्छ। तर, वास्तविकता फरक छ, रेशम पक्राउ पर्दा एक...

नीति कार्यक्रममा छुटेका नारा !
सरकारले ल्याएको नीति तथा कार्यक्रम यो पालि नून नहालेको तिउनजस्तै भो । सत्तापक्षका सांसदले समेत टेबल ठोकेनन् । ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने पुरानै थेगोबाहेक अरू रोचक नारै नभएपछि नीति कार्यक्रम ...

विकल पौडेल भ्रष्टाचारी ठहर, चार जनालाई सफाइ
काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई प्रिन्टिङ मेसिन खरिद गर्दा भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर गरेको छ । सुरक्षण मुद्रण उपकरण खरिद प्रकरण ...

अवैध घुसपैठ रोक्न सशस्त्र बल भारतसँगको सीमा नाकामा उच्च निगरानी
अवैध घुसपैठ रोक्न सशस्त्र प्रहरी बल नेपालले भारतसँगको सीमा नाकामा सक्रियता बढाएको छ । त्यसको लागि २४ सै घण्टा सीमा गस्ती गर्ने र सीमाना भएर आवतजावत गर्नेहरुको अभिलेखीकरण गर्ने कार्यसमेत कडाईको साथ...

इजलास सपिङको शेष घले डक्ट्रिन– छानीछानी न्यायाधीशका आफन्तलाई वकिल नियुक्त
सर्वोच्च अदालतसहित देशभरका न्यायालयमा इजलास सपिङ हुन थालेको भनी हरिकृष्ण कार्की नेतृत्वको प्रतिवेदनले नै औँल्याएको थियो । त्यो अवस्था अन्त्य गर्न प्रधानन्यायाधीशको पेसी तोक्ने अधिकारै खोसियो । कुनै...

राष्ट्रिय परीक्षा बोर्डले भन्यो-‘गलत सूचनाको विश्वास नगर्नु’
राष्ट्रिय परीक्षा बोर्डले सामाजिक सञ्जालमा देखिएका गलत सूचनाको विश्वास नगर्न अनुरोध गरेको छ। आइतबार सुरु भएको कक्षा १२ को परीक्षा अगाडि नै प्रश्न पत्र सार्वजनिक भएको भन्ने गलत सूचना सामाजिक सञ्जालम...

सिमावर्ती क्षेत्रका नागरिकलाई सरकारले लुटने काम गरिरहेको छ : प्रभु साह
भैरहवा । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सशस्त्र प्रहरीले सिमामा सुरक्षा हैन, लूट मचाएको बताएका छन् । रुपन्देहीको पिप्रा महजिदिया बजारमा आइतबार आयोजित खबरदारी सभालाई स...

भारतीय एम्बुलेन्समा गाँजा तस्करी
कोसी प्रदेशका सुनसरी, धनकुटा, झापा र मोरङबाट हरके दिन जस्तो गाँजासहित सवारी नियन्त्रण आउनु सामान्य जस्तै बन्दै जान थालेको छ। त्यस्ता सवारी साधनहरू अधिकांश नेपाली नम्बरका भए पनि भारतीय एम्बुलेन्स प...
३४ समाचार देखाइएको