२०८२ वैशाख २५ का समाचार
मे ८, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको दिल्लीमाथि रोचक जित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)बाट बाहिरिएको चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सविरुद्ध रोमाञ्चक जित हात पारेको छ । बुधबार भएको ५७ औं खेलमा चेन्नई दुई बल बाँकी छँदा दुई विकेटले विजय...
एचजेबीएल : कीर्तिपुरको लगातार दोस्रो जित
२४ बैशाख, काठमाडौं । कीर्तिपुर बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा लगातार दोस्रो जित हात पारेको छ । कीर्तिपुर कभर्डहलमा बुधबार भएको खेलमा कीर्तिपुरले सामाखुशी युथ क्लबलाई ६७-...
राष्ट्रिय पुरुष हक्कीमा आर्मी च्याम्पियन
२४ बैशाख, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई हराउँदै राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि उचालेको हो । ललितपुरस्थित च्यासल फुटबल मैदानमा बुधबार सम्पन्न फाइनलमा आर्...

पाकिस्तानी प्रधानमन्त्रीले भने– पहलगाममा भएको घटनामा हाम्रो कुनै संलग्नता थिएन
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले राष्ट्रलाई सम्बोधन गर्दै गत महिना पहलगाममा भएको घटनामा संलग्न नभएको र पाकिस्तानलाई गलत कारणले आरोप लगाइएको बताएका छन् । जम्मू कश्मीरको पहलगाममा पर...

भारतीय आक्रमणमा मृत्यु हुनेको संख्या ३१ पुग्यो : पाकिस्तानी सेना
काठमाडौं । भारतले गरेको आक्रमणपछि पाकिस्तानी सेनाले मृत्यु हुनेको अद्यावधिक संख्या साझा गरेको छ । भारतले मंगलबार राति स्थानीय समयअनुसार १ः०५ देखि १ः३० बजेसम्म पाकिस्तानमाथि हवाई आक्रमण गरेको थियो ।...

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
इनरुवा । भोक्राहा नरसिंह गाउँपालिका–४ मा रहेको जामिया इस्लामिया मदर्शालाई बस हस्तान्तरण गरिएको छ । बुधबार एक कार्यक्रमबीच विद्यालय प्रशासनलाई औपचारिक रूपमा बस हस्तान्तरण गरिएको गाउँपालिका–२ का वडाध...

‘अरनिको अभियान राष्ट्रिय पुरस्कार’ साहित्यकार डा न्यौपानेलाई प्रदान गरिने
काठमाडौँ, २५ वैशाखः ‘गोधूलि कला साहित्य प्रतिष्ठान’ ले आफ्नो वार्षिकोत्सवका अवसरमा प्रदान गर्ने यस वर्षको ‘अरनिको अभियान राष्ट्रिय पुरस्कार’ साहित्यकार डा सागर न्यौपानेलाई प्रदान गर्ने भएको छ । प्र...

हलगोरु पाल्ने एक सय अठहत्तर किसानले पाए पोषणभत्ता
काठमाडौँ, २५ वैशाखः यहाँको काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषणभत्ता वितरण गरेको छ । गाउँपालिकाले ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रमअन्तर्गत १७८ हलगोरु पाल्ने किसानल...

विद्युत् सेवा बन्द हुँदा चार सय असी घरधुरी अन्धकारमा बस्न बाध्य
यहाँको गुठीचौर गाउँपालिका–१ का ४८० घरधुरी तीन महिनादेखि विद्युत्विहीन भएका छन् । यस वडामा रहेको अदालीखोला लघुजलविद्युत् आयोजनाको जेनरेटर र ट्रान्समिटरमा समस्या आएपछि नापानी, गढिगाउँ, मणि साँघु, डिल...

वैशाख शुक्ल एकादशी: मोहिनी एकादशीको व्रत गरिँदै
काठमाडौँ, २५ वैशाख: दुःख र पापबाट मुक्तिका लागि प्रत्येक वर्ष वैशाख शुक्ल एकादशीमा व्रत गरिन्छ । मोहिनी एकादशीका नामले चिनिने यस दिन व्रत गर्नाले मानिस दुःख र पापको मोहजालबाट मुक्त हुने प्रसङ्ग वि...

‘कोरिया कमाई र सीप भैँसीपालनमा’
काठमाडौँ, २५ वैशाख: दक्षिण कोरियामा १० वर्ष बिताउनुभएका स्याङ्जा चापकोटका दुई दाजुभाइले गाउँ फर्केर कृषिउद्यम सुरु गर्नुभएको छ । यहाँका उत्तम आचार्य र वीरेन्द्र आचार्यले विदेशमा कमाएको धन आफ्नै गाउ...

छत्तीसगढ: सुरक्षा बलले २२ माओवादी मारेको दाबी, खोजी अभियान जारी
छत्तीसगढमा जारी माओवादी विरोधी अभियानमा, प्रहरीले बुधबार २२ माओवादी मारिएको दाबी गरेको छ। बस्तरमा तैनाथ एक वरिष्ठ प्रहरी अधिकारीले बीबीसीलाई भने, "छत्तीसगढ र तेलंगानाको अन्तरराज्यीय सीमामा पर्ने क...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०३ पैसा कायम भएको छ ...

जनतालाई अनावश्यक रूपमा निराश बनाउनु एक प्रकारको अपराध हो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई अनावश्यक रूपमा निराश बनाउनु एक प्रकारको अपराध हुने बताएका छन् । ‘लोकान्तर डटकम’ को नवौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित विशेष संवादमा प्रधानमन्त्री ओलीले देशल...

पाेखराका वडा नम्बर ४ का वडाध्यक्षले कर्मचारी कुटेपछि…
पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले प्रशासकीय अधिकृत इश्वरीप्रसाद पोखरेलमाथि हातपात गरेपछि महानगरपालिकाका कर्मचारीहरूले पेन डाउन गर्दै सेवा ठप्प पारेका छन् । मंगलबार प्र...

बाल मन्दिर नक्सालको जग्गा हिनामिना प्रकरणमा सीआईबीको फितलो अनुसन्धान, मुख्य प्रतिवादी सिंहसँगै लिएन बयान
बाल मन्दिर नक्सालको जग्गा हिनामिना प्रकरणमा जाहेरी परेको एक वर्षपछि बुधबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। २०८१ वैशाख २६ गते बाल मन्दिरका केन्द्रीय सदस्य मोहनप्रसाद भट्टराईले प्रहरीको केन्द्रीय...

युद्ध कि शान्ति : पाकिस्तानको सबैभन्दा शक्तिशाली व्यक्तिले गर्नेछन् फैसला
भारतले पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेपछि यी दुई छिमेकीबीचको टकराव पूर्ण युद्धमा बदलिने हो कि भन्ने चिन्ता सर्वत्र छ। यो द्वन्द्व कति चर्किन्छ, त्यो भने धेरै हदसम्म एक व्यक्तिमा निर्भर हुने ...

स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
यहाँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट स्रोत नखुलेको रु १४ लाखसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सहिद लखन गाउँपालिका–८ बस्ने २५ वर्षीय विमल श्रेष्ठ र २० वर्षीय भ...

कनकाई नगरपालिका बन्यो कोशी प्रदेशको पाँचौँ बालमैत्री नगर
बनियानी (झापा)- झापाको कनकाई नगरपालिका कोशी प्रदेशको पाँचौँ बालमैत्री नगर बनेको छ । नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बालमैत्री नगरको मापदण्ड पूरा भएसँगै कनकाई झापाको तेस्रो र कोशी प्रदेशको पाँचौँ...

शिक्षाका निमित्तलाई निरन्तरता दिननिमित्त प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नै हुन नदिई मन्त्रालयमै फिर्ता
मुगुको सोरु गाउँपालिकाले निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कायम राख्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत हिरालाल आचार्यलाई हाजिर नै हुन नदिई मन्त्...

आज कुन देशको मुद्राको मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबार आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०३ पैसा काय...

बाल मन्दिर प्रकरणमा उपप्रधानमन्त्रीकी दिदी जोगाउन प्रहरीदेखि सरकारी वकिलको बदनियत, अब छिनोफानो गर्ने पालो अदालतको
काठमाडौंको नक्सालस्थित नेपाल बाल मन्दिर जग्गा लिज प्रकरणमा घोटाला प्रकरणमा प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले १७ जनाविरुद्ध मुद्दा चलाएको छ, तर बदनीयत छ। उपप्रधानमन्त्री तथा सहरी वि...

भारतको आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै
भारतद्वारा गरिएका आक्रमणपछिको परिस्थितिमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले आज राष्ट्रका नाममा सम्बोधन गर्न लागेका छन्। प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार उनले स्थानीय समय अनुस...

क्यान्सर औषधि आयातमा अनियमितता, लिबियामा मन्त्रीसहित पाँच जना पक्राउ
लिबियाका स्वास्थ्य मन्त्री रमदान बुजेनाह र चारजना वरिष्ठ अधिकारीहरूलाई इराकबाट क्यान्सर उपचारका औषधि आयातका क्रममा अनियमितता भएको आशङ्कामा पक्राउ गरिएको छ । त्रिपोलीस्थित राष्ट्रिय एकता सरकार (जीएन...
च्याम्पियन्स लिगको उपाधि भिडन्त इन्टर मिलान र पीएसजीबीच
काठमाडौं । च्याम्पियन्स लिगको उपाधि भिडन्त इटालीको इन्टर मिलान र फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजीबीच हुने भएको छ । सेमीफाइनल दोस्रो लेगमा पीएसजीले इंग्लिश क्लब आर्सनललाई हराउँदै म्यूनिखमा हुने फ...

कश्मीरमा पाकिस्तानले गरेको आक्रमणबाट मारिनेको संख्या १५ पुग्यो: भारतीय सेना
भारतीय सेनाले मंगलबार रातिदेखि पाकिस्तानले गरेको गोलाबारीबाट मृत्यु हुने सर्वसाधारणको संख्या १५ पुगेको बताएको छ। यस्तै घटनामा ४३ जना घाइते भएको बताइएको छ। जम्मु-कश्मीरको पुंछ र तंगधारका नागरिक क्...
चेन्नईसँग पराजित भएसँगै कलकता आईपीएलको पहिलो चरणबाट बाहिरिने सम्भावना बढ्यो
काठमाडौं – गएराति चेन्नई सुपर किंग्ससँग पराजित भएसँगै सविक विजेता कलकता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल)को यस सिजनको पहिलो चरणबाटै बाहिरिने सम्भावना बढेको छ ।

बिहीबार भगवान विष्णुको पूजा
काठमाडौं – आज २०८२ साल वैशाख २५ गते बिहीबार। वैशाख शुक्ल पक्षको एकादशी तिथि। मोहिनी एकादशी व्रत। रेडक्रस दिवस। तदनुसार सन् २०२५ मे ८ तारिख।

पाकिस्तानको आक्रमणमा भारतीय सैनिक मारिए
जम्मु कश्मीरको पुंछ सेक्टरमा पाकिस्तानी सेनाले गरेको गोलाबारीमा भारतीय सेनाका एक जवान दिनेश कुमार शर्माको मृत्यु भएको छ। 'पुंछ सेक्टरमा निर्दोष नागरिकहरूमाथि लक्षित आक्रमणका सबै पीडितहरूसँग हामी ऐ...
२९ समाचार देखाइएको