२०८२ माघ ८ का समाचार
जनवरी २२, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: झापामा बालेन भेट्न लर्कोदेखि उम्मेदवारविरुद्ध उजुरीसम्म
काठमाडौँ । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ । १. बालेन भेट्न झापामा लर्को आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मंगलबार मनोन...

चिसोबाट प्रभावित ७० मुसहर परिवारलाई कम्बल वितरण
सिरहा । विगत केही सातादेखि तराई–मधेसमा जारी शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि सिरहाका ७० विपन्न मुसहर परिवारलाई कम्बल वितरण गरिएको छ । विशाल ग्रुप फाउन्डेसनले जिल्लाका दुई स्थानीय तहका विपन्न बस्...
अल्ट्रा म्याराथनका लागि विभिन्न समिति गठन
तनहुँ । व्यास नगरपालिकाले आगामी माघ १६ गते आयोजना गर्ने अल्ट्रा म्याराथन प्रतियोगिता सम्पन्न गर्न विभिन्न समितिहरू गठन गरेको छ । व्यास नगरपालिका नगर कार्यपालिकाको बुधबार बसेको कार्यपालिकाको बैठकले...

प्रतिनिधिसभा निर्वाचन: प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री प्रकाश रसाइली स्नेहीलाई मात्रै उम्मेदवार बनाएक...
‘टाइगर कप’ राष्ट्रिय/अन्तर्राष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
कास्की । देशको पर्यटकीय पोखरामा यही माघ ९ गतेदेखि सञ्चालन हुने ‘टाइगर कप’राष्ट्रिय/अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको ...
न्युजिल्याण्डविरुद्ध भारत ४८ रनले विजयी
काठमाडौँ । पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा भारतले न्युजिल्याण्डलाई ४८ रनले पराजित गर्दै १–० को अग्रता लिएको छ । बुधबार नागपुरमा सम्पन्न खेलमा भारतले पहिलो जित हात पारेको...

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण
सर्लाही। आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई करोडभन्दा बढीको आधुनिक उपकरण हस्तान्तरण गरेको छ । बुधबार एक औपचारिक कार्यक्रमबिच मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसा...

निजी क्षेत्रका एजेन्डालाई प्राथमिकता दिइयोस्: ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रले अघि सारिरहेका एजेन्डालाई प्राथमिकता दिन आग...

आबे हत्या प्रकरणमा आजीवन सजाय
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर भएका बन्दुकधारी तेत्सुया यामागामीलाई बुधबार आजीवन कारावासको सजाय सुनाइएको छ । तीन वर्षभन्दा बढीअघि खुलेआम गरिएको उक्त हत्याले जापान म...

माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद सप्ताहका कार्यक्रम सुरु गर्ने भएको छ । बुधबार काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको बैठकले वि...

न्युजिल्यान्डमा नोभेम्बर ७ मा आम निर्वाचन
न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले बुधबार आगामी नोभेम्बर ७ तारिखमा आम निर्वाचन हुने घोषणा गर्नुभएको छ । निर्वाचनको मिति सार्वजनिक गर्दै उहाँले अर्थतन्त्र सुधार र अपराध नियन्त्रणमा आफ्...

ट्रम्पको दोस्रो कार्यकालको पहिलो वर्षमा अमेरिकाले गर्यो ५८३ नेपालीलाई डिपोर्ट
डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति भएपछिको एक वर्षमा अमेरिकाले ५ सय ८३ नेपालीलाई डिपोर्ट (निष्कासन) गरेको छ । डोनाल्ड ट्रम्पले सन् २०२५ जनवरी २० मा दोस्रो पटक अमेरिकी राष्ट्रपतिको शपथ लि...

इरान–अमेरिका तनाव चर्कियो
इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका विदेशमन्त्री अब्बास अराघचीले संयुक्त राज्य अमेरिकाविरुद्ध अहिलेसम्मकै सबैभन्दा प्रत्यक्ष चेतावनी दिनुभएको छ । उहाँले यदि इरानमाथि नयाँ आक...

बोन्डी गोलीकाण्डपछि कडा कानून
सिड्नीको बोन्डी बिचमा भएको घातक गोलीकाण्डपछि अस्ट्रेलियाको संसद्ले बन्दुक नियन्त्रण कडा बनाउने र घृणा–विरोधी भाषणसम्बन्धी नयाँ कानून पारित गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजले यी कानूनहरू हिं...
च्याम्पियन्स लिगमा पाफोसविरुद्ध चेल्सी विजयी
काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत बिहीबार भएको खेलमा इंग्लिस क्लब चेल्सीले पाफोसलाई १–० ले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक जोड्न सफल भएको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा चेल्सीका लागि मोइसिस ...

ग्रिनल्याण्ड, नेटो, युरोप, युक्रेन र चीन: ट्रम्पको भाषणका १० प्रमुख बुँदाहरू
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार डाभोसमा आयोजित विश्व आर्थिक मञ्चमा पुगे, जहाँ उनले ग्रिनल्याण्ड, भन्सार, नेटो र युरोप लगायत विभिन्न मुद्दाहरूमा बोले। ट्रम्पको भाषणका मुख्य बुँदाहरू: युरो...

ग्रिनल्याण्ड विवादमा विरोध प्रदर्शन चर्कियो, ईयूद्वारा अमेरिकासँगको व्यापार सम्झौता रोकियो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई गाभ्ने माग र यसको विरोध गर्ने युरोपेली देशहरूमाथि कर लगाउने उनको धम्कीलाई लिएर विरोध बढेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार युरोपेली संसदले बु...

ट्रम्पको 'शान्ति बोर्ड' मा पाकिस्तान पनि समावेश हुनेछ, तर भारतले किन कुनै निर्णय लिएको छैन?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा व्यापक शान्ति पहलको एक भागको रूपमा शासन, पुनर्निर्माण र लगानीको निरीक्षण गर्न गाजामा "शान्ति बोर्ड" स्थापना गर्नुभएको छ। यस बोर्डमा सामेल हुन भारत, पाकिस...
फर्मिन लोपेज चम्किँदा बार्सिलोनाको जित, स्लाभिया प्राहालाई ४–२ ले पराजित
काठमाडौँ । युएफा च्याम्पियन्स लिगअन्तर्गत आज सम्पन्न खेलमा स्पेनी जायन्ट बार्सिलोनाले चेक क्लब स्लाभिया प्राहामाथि ४–२ को रोमाञ्चक जित हात पारेको छ । स्लाभियाको घरेलु मैदानमा भएको खेलमा युवा मिडफिल...
मार्सेलीविरुद्ध लिभरपुलको शानदार जित
काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत आज सम्पन्न खेलमा इंग्लिस क्लब लिभरपुलले फ्रान्सेली टोली मार्सेलीलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ । मार्सेलीको घरेलु मैदानमा भएको खे...

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट रु नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल गरी रु नौ अर्...

हरिवंशको ‘भूठान’ ओटिटी प्लेटफर्म ‘अमेजन’ मा
काठमाडौँ, ८ माघः चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटी प्लेटफर्म अमेजनमा सार्वजनिक गरिएको छ । चलचित्रका निर्माता अविरल थापाका अनुसार गत जनवरी ९ तारिखदेखि अमेजनले आधिकारिक रूपमा भूठानको अङ्गे्रजी नाम ‘...

निर्वाचनको माहोलबीच किसानलाई खेतीपातीको चटारो
काठमाडौँ, ८ माघः मुलुकमा प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल बढ्दै जाँदा महोत्तरीका किसानलाई भने खेतीपातीको चटारो छ । आगामी फागुन २१ मा हुने निर्वाचनका लागि मङ्गलबार उम्मेदवारले मनोनयनपत्र दर्ता गर...

सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप
दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका रूखहरु सुकेका जस्ता देखिन्छन् । पालुवा पलाउने बेलामा सालका रूखहरू डढेला लागेका जस्ता देखिने गरेका छन् । दुई सय ६० हेक्टर क्षेत...
मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका
मुस्ताङ- आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरी भर्ना आवेदन माग गरिएकामध्ये यहाँ ८० प्रतिशत जिल्ला बाहिरका रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हिम...

शुक्रबार केही प्रदेशमा वर्षा र उच्च भू-भागमा हिमपातको पूर्वानुमान
जल तथा मौसम विज्ञान विभागले शुक्रबार देशका विभिन्न भू-भागमा मौसममा आंशिक परिवर्तन देखिने पूर्वानुमान सार्वजनिक गरेको छ। विभागका अनुसार चार प्रदेशका केही स्थानमा वर्षा र हिमाली तथा उच्च पहाडी क्षेत्...

प्रधानमन्त्रीलाई धन्यवाद दिँदै रक्षा बम
जेनजी अगुवा रक्षा बमले देश निर्वाचनमा होमिएको र यसले नयाँ आशाको ढोका खुलेको बताएकी छन् । बुधबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अन्योल र अनिश्चितताको यात्रामा मनोनयनपछि नयाँ मोड पार गरेको बता...

सुन तोलाको तीन लाख रुपैयाँ नजिक
काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले हालसम्मकै उच्च कीर्तिमान बनाएको छ । बुधबार सुनको मूल्य एकै दिन तोलामा १० हजार ४ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ पुगेको छ । नेप...

कोसीका मुख्यमन्त्री कार्कीसँग आयोगले माग्यो स्पष्टीकरण
निर्वाचन आयोगले कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा...

जेनजी आन्दोलनको प्रभावः पुराना र अनुभवी नेता ‘कमान्डर’मै सीमित
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा जेनजी आन्दोलनको प्रभावले गर्दा विगतको निर्वाचनमा भन्दा कलिलो उमेरका उम्मेदवारका चुनावी अनुभव बोकेका ‘हेभीवेट’ राजनीतिक नेताहरू ‘चुनावी कमान्डर’ हुने भएका छन् । ज...

दश वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता
म्याग्दी । बेनी नगरपालिका–७ का समीर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार समीर र यास्मिनलाई आमा मनिरजा बेगमका नामब...
३१ समाचार देखाइएको