२०८२ फागुन १८ का समाचार
मार्च २, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: रास्वपाको उद्गमस्थलमै मूल नेतृत्वलाई धावा दिने प्रयास, भारत विश्वकप सेमिफाइनलमा
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ– १. रातोपाटी ग्राउन्ड जिरो ः चितवन–२ निर्वाचनको माहोल...

हिउँ पन्छाएसँगै नारा सडक सञ्चालनमा
हुम्ला । माघ दोस्रो हप्ता परेको हिमपातले अवरुद्ध नारा सडक खण्ड सोमबारदेखि सञ्चालनमा ल्याइएको छ । उत्तरी नाम्खा गाउँपालिका–५ स्थित नारा लेकको हिउँ पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको हो । यही फाग...

नेपाल वायुसेवाद्वारा दुबई र दोहाका हवाई उडान पूर्ण रूपमा रद्द
काठमाडौँ । नेपाल वायुसेवा निगमले दुबई र दोहा विमानस्थलमा तय गरिएका मंगलबारसम्मका आफ्ना उडानहरू पूर्ण रूपमा रद्द गरेको छ । मध्यपूर्व क्षेत्रमा भएको असहज परिस्थितिपछि निगमका दुबई र दोहा विमानस्थलमा ...

आगामी पाँच वर्ष विकास र सुशासनको समय हो: सभापति थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष विकास र सुशासनको समय भएको बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ५ र ६ ले सोमबार यहाँ आयोजना गरेको ‘बृहत् चुनावी सभा’ल...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी: देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न
काठमाडौँ । निर्वाचनको महत्त्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने र बदर मत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशभर सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । आयोगले देशभरका ६...

इरानको दाबी: अमेरिकी विमानवाहक अब्राहम लिंकनमा चार ब्यालिस्टिक मिसाइल हान्यौँ
इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी नौसेना विमानवाहक अब्राहम लिंकनमाथि आक्रमण गरिएको दाबी गरेको छ। बीबीसी फारसीका अनुसार आईआरजीसीको जनसम्पर्क विभागले विज्ञप्तिमा भनेको छ,...

सिधा सडकले जोडियो ढोरपाटन–तकसेरा
बागलुङ । बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा सडक सञ्जालमार्फत जोडिएको छ । बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोर हुँदै रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तकसेरा गाउँ सिधा...

इरानको आक्रमणपछि युएईद्वारा तेहरानस्थित दूतावास बन्द, राजदूत फिर्ता
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) ले इरानको राजधानी तेहरानमा रहेको आफ्नो दूतावास बन्द गर्ने र राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आफ्नो भूमिमा इरानले गरेको शृङ्खलाबद्ध मिसाइल आक्रमणको प्...

उम्मेदवारसँग माग राख्न नपाउँदा निराश छन् बादी समुदाय
कञ्चनपुर । मुलुकभर चुनावी रौनक छाइरहेका बेला कञ्चनपुरको दोधारा चाँदनी–३ स्थित बादी बस्ती सुनसान छ । निर्वाचनको मिति नजिकिँदा दल तथा उम्मेदवार मतदाता रिझाउन व्यस्त छन् । तर गरिबी, अशिक्षा, बेरोजगार...

भारत सरकारद्वारा ३० थान ‘वान टन’ सवारी हस्तान्तरण
पर्सा । भारत सरकारद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी ३० थान वान टन सवारी हस्तान्तरण गरेको छ । वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासमा आइतबार यहाँ आयोजित कार्यक्रममा महावाणिज्यदूत दे...

इरानका सर्वोच्च नेता, सेना प्रमुख र रक्षामन्त्रीसहित ४० जना शीर्ष नेता तथा अधिकारी मारिए
इजरायल र अमेरिकाको संयुक्त हवाई आक्रमणमा इरानका धेरै जना शीर्ष नेता तथा अधिकारी मारिएका छन्। एक गुप्तचर तथा सैन्य स्रोतले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्युजलाई बताएअनुसार हमलामा इरानका झन्डै ४०...

इरानमा आक्रमण र खामेनीको हत्याले चीन र रुस रुष्ट, के भने?
चीनले इरानमा भएको आक्रमणको निन्दा गरेको छ। इजरायल र अमेरिकाले इरानमा हवाई हमला गरी त्यहाँका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गर्नु संयुक्त राष्ट्र संघको बडापत्रको उद्देश्य र सिद्धान्त व...

इरानी क्षेप्यास्त्रबाट इजरायलमा ८, यूएईमा ३ र कुवेतमा १ जनाको मृत्यु
इरानको जवाफी हमलाबाट ८ जना इजरायलीको ज्यान गएको छ। इजरायलको बेत सेमेस सहरमा इरानले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। सो घटनामा २७ जना घाइते भएको बताइएको छ। इजरायली सेनाले उद्धार र खोजी ...

आक्रमणको जवाफमा इरानी क्षेप्यास्त्र: इजरायलदेखि दुबईसम्म
इजरायल र अमेरिकाले गरेको हवाई आक्रमणको जवाफमा इरानले शनिबार राति दुबईका धेरै स्थानमा हमला गरेको छ। यस क्रममा यूएई अन्तर्राष्ट्रिय विमानस्थलमा पनि विस्फोट भएको छ। साथै इरानले शनिबार राति तेल अभिभक...

महाराष्ट्रको नागपुरमा विस्फोटक पदार्थ बनाउने कारखानामा विस्फोट हुँदा १७ जनाको मृत्यु
भारतीय राज्य महाराष्ट्रमा पर्ने नागपुर जिल्लाको काटोलस्थित विस्फोटक पदार्थ बनाउने कारखानामा आइतबार बिहान विस्फोट हुँदा १७ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार आइतबार बिहान ६:३० बजे भए...

आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार, यही फागुन १६ गते बिहान १० देखि १७ गते बिहानसम्म देशभर कुल २३ वटा विपद्का घटना घटेका छन् । त्यसमध्ये २२ वटा घटना आगलागीसँग सम्बन्धित थि...

सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । एक निर्देशनमार्फत केन्द्रीय बैंकले होली पर्व र प्रतिनिधिसभा सदस्य निर...

प्रभावकारी बन्दै विद्यालयमा ‘शून्य फोहोर कार्यक्रम’
बाँके । नेपालगन्ज उपमहानगरपालिकाभित्रका विभिन्न विद्यालयमा सञ्चालित ‘शून्य फोहोर कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । सरोकारवालाले कार्यक्रमको प्रभावकारिताको विषयमा अनुगमन गर्ने क्रममा विद्यालय तथ...

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८२ साल फाल्गुन १८ गते । सोमबार । इस्वी सन् २०२६ मार्च २ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन शुक्लपक्ष । तिथि–चतुर्द...

इरान–इजरायल युद्ध मध्यपूर्वका अमेरिकी सैन्य केन्द्र निशानामा, १७ लाख नेपाली श्रमिक प्रभावित
काठमाडौं । अमेरिका र इजरायलले जारी राखेको आक्रमणमा परेर इरानका सर्वो च्च नेता अयातोल्लाह अली खामेनीसहित उनका परिवारका अधिकांश सदस्यको मृत्यु भएको छ । तेहरानको नेतृत्व परिसरमा आयोजना गरिएको बैठकमा ख...

सुनसरी–१ मा हर्कलाई बोली ‘पासो’, मतदाताको नयाँमा चासो
इटहरी । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)सहित २६ जना प्रतिस्पर्धामा छन् । स्वतन्त्रबाट धरानको नगर प्रमुख भएका उन...

‘देशको अभिभावक’ छान्न आतुर काठमाडौं–५ का मतदाता
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको अन्तिम प्रचारप्रसार भइरहँदा काठमाडौं क्षेत्र नम्बर–५ ले देशलाई अभिभावक दिनसक्ने भन्दै मतदातामाझ चासो बढेको छ । एमालेबाट उम्मेदवार भएका ईश्वर पोखरेल एमालेका ओलीपछि...

निर्वाचन तयारी पूरा, आचारसंहिता उल्लंघन गरेर जिते पनि निलम्बन
काठमाडौं । कार्यवाहक निर्वाचन प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । आशंका नै आशंकाको बिचमा सबैको सहयोगमा निर्वाचन सुनिश्चित भएको बताउँदै आइतबार मध्यरातब...

फागुपूर्णिमा पर्वले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस्: राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गरेका छन् । होली पर्वको सुखद अवसरमा आज एक शुभकामना सन...

होली पर्वले मुलुकलाई समृद्धितर्फ अघि बढ्न प्रेरित गर्छ: उपराष्ट्रपति यादव
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले फागुपूर्णिमा (होली) पर्व राष्ट्रिय एकता, सामाजिक सद्भाव र सांस्कृतिक विविधतालाई सम्मान गर्दै मुलुकलाई शान्ति र समृद्धितर्फ अघि बढ्न प्रेरित गर्ने विश्व...

चार्जमा राखेर मोवाइलमा कुराकानी गर्दा एक महिला गम्भीर घाइते
राजविराज । मोवाइल चार्जमा लगाएर कुराकानी गर्दा एक महिला करेन्ट लागेर गम्भीर घाईते भएका छन् । आइतबार विहान चार्जमा लगाइएको मोवाइलबाटै घर बाहिर रहेका आफन्तसँग कुराकानी गर्दै गरेको अवस्थामा अचानक करेन...

समृद्धिको आधार पूर्वाधार र पर्यटन
भारतसँग सीमा जोडिएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) देखि चीनको तिब्बत छुने कोरला नाका समेटिएको गण्डकी प्रदेशमा २४ लाख ६६ हजार मानिसको बसोबास छ । यही फागुन २१ गते हुने आमनिर्वाचनमा यस प्रदेशमा १८ ला...

हाम्रो संस्कृति संसारकै अनुकरणीय: राष्ट्रियसभा अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विविधतासहितको एकतामा आधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी रहेको बताएका छन् । होली पर्वका अवसरमा आज शुभकामना सन...

पोखरामा सुटकेशभित्र युवतीको शव
पोखरा । पोखराको ड्यामसाइडमा सुटकेशभित्र एक युवतीको शव फेला परेको छ । आइतबार बिहान करिब ८ बजेतिर स्थानीयले पोखरा–१७, ड्यामसाइड नजिकै नयाँ बनेको पक्की पुलमुनि शंकास्पद अवस्थामा सुटकेश देखेपछि प्रहरील...

हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै फागुपूर्णिमा पर्व
फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी...

खामेनीको मृत्युमा पाकिस्तानका प्रधानमन्त्री र रक्षामन्त्रीले के भने?
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको निधनमा शोक व्यक्त गर्दै यस दुःखको घडीमा पाकिस्तान सरकार र जनता इरानका जनताको साथमा रहेको बताएका छन्। प्रधानमन्त...

इरानका विदेशमन्त्रीले भने, नयाँ सर्वोच्च नेताको चुनाव कहिले हुन्छ?
इरानका विदेशमन्त्रीले एक वा दुई दिनमा सर्वोच्च नेताको निर्वाचन हुन सक्ने दाबी गरेका छन्। अल जजीरासँगको अन्तर्वार्तामा इरानी विदेशमन्त्री अब्बास अराघचीले भने, "आयतोल्लाह अली खामेनीको मृत्युपछि, एक ...

वार्ताबाट समस्या समाधान खोज्न विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युद्ध, हिंसा र सशस्त्र मुठभेडको सट्टा अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्दै वार्ता, संवाद र कूटनीतिक उपायमार्फत समस्याको समाधान खोज्न विश्व समुदायलाई ...
३३ समाचार देखाइएको