२०८२ चैत १ का समाचार
मार्च १५, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: ग्यास बिक्री वितरणका लागि निगमको पहल, समानुपातिक सांसदहरूको नाम टुङ्गो लगाउँदै दलहरु
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ। १. एमालेबाट समानुपातिकतर्फ १६ जनाको नाम सिफारिस नेकपा (एमाले)ले समानुपातिकतर्फका ...

कस्तो रहला तपाईँको चैत महिना ? हेर्नुहोस् मासिक राशिफल
२०८२ चैत्र महिनाको राशिफल । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मेष राशि हुनेहरूका लागी सूर्य खर्च भावमा । बुध लाभ भावमा । शुक्र ११ गतेसम्म खर्च भावमा र १२ गतेबाट राशिमा । बृहस्पति र शनि क्रमशः पराक्र...

दक्षिण कोरियाले भन्यो: उत्तर कोरियाले १० ब्यालिस्टिक मिसाइल हान्यो
उत्तर कोरियाले शनिबार पूर्वी सागरतर्फ लगभग १० वटा ब्यालिस्टिक क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको दक्षिण कोरियाको योनहाप एजेन्सीले दाबी गरेको छ। दक्षिण कोरिया र अमेरिकाबिच संयुक्त सैन्य अभ्यास भइर...

ट्रम्पको दाबी: इरान सम्झौता चाहन्छ, तर अब म स्वीकार गर्दिनँ
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धमा हारेपछि इरान अहिले सम्झौता गर्न इच्छुक भएको दाबी गरेका छन्। तर अब आफू सम्झौताका लागि तयार नभएको पनि उनले बताएका छन्। आफ्नै सामाजिक सञ्जाल प्लाटफर्म ट...

इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि
पश्चिमी इराकमा बिहीबार दुर्घटना भएको अमेरिकी सेनाको केसी-१३५ रिफ्युलिङ विमानमा सवार सबै ६ जनाको मृत्यु भएको पुष्टि भएको छ। अमेरिकी केन्द्रीय कमान्डले दुर्घटनामा विमानमा सवार चालक दलका सबै ६ सदस्यक...
न्यूक्यासलसँग चेल्सी चेल्सी पराजित
काठमाडौँ । शनिबार राति भएको प्रिमियर लिगको खेलमा न्यूक्यासल युनाइटेडले चेल्सीलाई १–० गोल अन्तरले पराजित गरेको छ । खेलमा न्यूक्यासलका लागि एन्थोनी गोर्डनले गरेको सुरुवाती गोल नै निर्णायक सावित भयो ...

इरानका नयाँ सर्वोच्च नेतासहित मुख्य नेताबारे सूचना दिनेलाई १ करोड डलर पुरस्कार: अमेरिका
अमेरिकाले इरानका नयाँ सर्वोच्च नेतासहित इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रमुख नेताहरूबारे सूचना दिनेलाई १ करोड डलरसम्मको इनाम दिइने घोषणा गरेको छ। अमेरिकाको विदेश विभागले जारी गरे...

एमालेको संरचना र कार्यशैली रिसेट गर्नुपर्ने बेला आयो, जनमतलाई षड्यन्त्र भन्नु आत्मघाती: सुरेन्द्र पाण्डे
काठमाडौँ । नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान सञ्चालन पद्धति र कार्यशैलीलाई जनताले पूर्ण रूपमा अस्वीकार गरेको टिप्पणी गरेका छन् । निर्वाचनमा प्राप्त परिणामलाई षड्यन्त्र वा अन...

खार्ग टापुमा आक्रमणको खबरपछि इरानले अमेरिकालाई दियो चेतावनी
इरानले तेल र ऊर्जा पूर्वाधारमा आक्रमण गरिए यस क्षेत्रमा अमेरिकासँग सहकार्य गर्ने तेल कम्पनीका ऊर्जा पूर्वाधारमा हमला गरिने चेतावनी दिएको छ। रोयटर्सका अनुसार इरानी सेनालाई उद्धृत गर्दै इरानी सञ्चार...

चार लेन सडक निर्माणका लागि विद्युत् पोल हटाइँदै
दाङ । घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि गुर्जेखोलादेखि बेलझुन्डीसम्मका विद्युत् पोल हटाइएको छ । नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रअन्तर्गत पर्ने सोही क्षेत्रमा पोल हटाएर चार लेन...

एघार महिनामा ६ हजार विपद्का घटना
काठमाडौँ । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ११ महिनामा विपद्मा परेर ४ सय ६४ जनाको ज्यान गएक...

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
इरानले संयुक्त अरब इमिरेट्स (यूएई) को फुजाइरा बन्दरगाहमा शनिबार ड्रोन हमला गरेको छ। यो हमला अमेरिकाले इरानको खार्ग द्वीपमा भीषण हमला गरेलगत्तै भएको हो । यूएईका अधिकारीहरूले फुजाइरामा लागेको आगो नि...

पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरे कारबाही गरिने
कालिकोट । जिल्ला प्रशासन कार्यालयले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको कृत्रिम अभाव सृजना नगर्न व्यवसायी तथा उपभोक्तालाई आग्रह गरेको छ । मध्यपूर्व क्षेत्रमा देखिएको युद्धको असरका कारण अन्तर्राष्ट्र...
प्रिमियर लिग: वेस्ट ह्याम र म्यानचेस्टर सिटीबिच १–१ को बराबरी
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा वेस्ट ह्याम युनाइटेड र म्यानचेस्टर सिटीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । खेलको सुरुवाती अग्रता म्यानचेस्टर सि...
रियल मड्रिडको शानदार जित, एल्चे ४–१ गोल अन्तरले पराजित
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा रियल मड्रिडले एल्चेमाथि ४–१ को फराकिलो जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको उक्त खेलमा रियल मड्रिडले सुरुदेखि नै बलियो पकड बनाएको थियो । रिय...

करियरदेखि प्रेमसम्म: हेर्नुहोस् तपाईंको साप्ताहिक राशिफल
चैत्र १ गते आइतबारदेखी ७ गते शनिबारसम्मको साप्ताहिक राशिफल मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अनलाइन व्यापार तथा शेयर बजारको लगानीबाट आर्थिक अवस्था सुदृढ हुनेछ । सीमित साधन स्रोतको परिचालन गरी असीमित...

किसानलाई सिँचाइको समस्या
सुनसरी । सुनसरीका विभिन्न स्थानमा मकै र गहुँ खेती गर्दै आएका किसानलाई सिँचाइको समस्या भएको छ । सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगर, भोक्राहालगायत स्थानी तहमा मकै तथा गहुँ खेती गर्दै आएका किसानलाई ...

पाकिस्तान र अफगान तालिबान बीचको जारी सैन्य द्वन्द्वमा भारतको बयान
पाकिस्तान र अफगान तालिबानबीच जारी सैन्य द्वन्द्वबारे भारतले एक विज्ञप्ति जारी गरेको छ। भारतीय विदेश मन्त्रालयले अफगानिस्तानमा पाकिस्तानको आक्रमणको निन्दा गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता...

डोनाल्ड ट्रम्पले अमेरिकाले 'कुनै पनि हालतमा' हर्मुजको जलडमरू खोल्ने बताए
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले "कुनै पनि हालतमा" होर्मुजको जलडमरूम खोल्ने बताएका छन्। उनले धेरै देशहरूलाई आफ्ना युद्धपोत पठाउन अपील गरेका छन्। डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल प्लेटफ...

हमासले इरानलाई आफ्ना छिमेकी देशहरूको सम्बन्धमा कस्तो अपील गरेको छ?
प्यालेस्टिनी सशस्त्र समूह हमासले इरानलाई खाडी देशहरूमा आक्रमण रोक्न आह्वान गरेको छ र अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो रक्षा गर्ने अधिकार इरानसँग रहेको दाबी गरेको छ। इरान समर्थित हमासले शनिब...

इरानलाई आफ्नो सुरक्षा सुनिश्चित गर्ने अधिकार रहेको रुसी कूटनीतिज्ञको दाबी
इरानसँग आफ्नो सुरक्षा सुनिश्चित गर्ने अधिकार रहेको संयुक्त राष्ट्रसङ्घका लागि रुसी स्थायी प्रतिनिधि भासिली नेबेन्जियाले बताएका छन् । नेबेन्जियाले शुक्रबार सञ्चारकर्मीसँग भने, “इरान एक स्वतन्त्र रा...

मनकामना दर्शन गरेर फर्केका यात्रु बोकेको माइक्रो बस दुर्घटना हुँदा ७ जनाको मृत्यु
मनकामना दर्शन गरेर फर्केका यात्रु बोकेको माइक्रो बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। गोरखाको सहिद लखन गाउँपालिका-३ कान्टारमा शनिबार राति बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस दुर्घटना भ...

पाखापानीको भीरमा डढेलो
म्याग्दीको रघुगंगा गाउँपालिका–६ स्थित पाखापानीको भीरमा डढेलो लागेको छ । शनिबार साँझ उक्त भीरमा डढेलो लागेको हो ।

युद्ध अन्त्य गर्न इरानी पूर्वकमान्डरले राखे २ सर्त
इरानले एकपटक फेरि दोहोर्याएको छ– युद्धको अन्त्य अब इजरायल–अमेरिकाको हातमा नभई तेहरानको हातमा छ । इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का पूर्वकमान्डर तथा एक्सपेडिएन्सी डिस्नर्नमेन्ट काउन्स...

घुमाउनेमा पुल नबन्दा सास्ती
तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अगाडि तनहुँको आँबुखैरेनीको सराङघाट, घुमाउने, बन्दीपुरको खहरेलगायत आसपासका स्थानीयले ‘नो भोट’ को चेतावनी दिए । तनहुँ र चितवन जोड्ने घुमाउनेमा १२ वर्षदेखि पुल अलपत...

मुग्लिन-नारायणगढ सडकको तुइनखाेला पुलनजिक फ्लड लाइट जडान
कुनै पनि बेला ढुंगा खस्ने जोखिम देखिएकाले मुग्लिन-नारायणगढ सडकको तुइनखाेला पुलनजिकै दुईवटा फ्लड लाइट जडान गरिएको छ। सडक डिभिजन भरतपुरले शनिबार साँझ दिएको जानकारीअनुसार राति पनि उक्त स्थान स्पष्ट द...
सन्तोषी श्रेष्ठ र निर्मला केसीले पिंक केयराथनको उपाधि जिते
सन्तोषी श्रेष्ठ र निर्मला केसीले पिंक केयराथनको उपाधि जितेका छन्। सन्तोषीले २१.१ किलोमिटर हाफ म्याराथन र निर्मलाले १० किलोमिटर दौडमा उपाधि जितेकी हुन्। धादिङकी सन्तोषीले १ घन्टा २१ मिनेट ११ सेकेन्...

आइतबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८२ साल चैत्र १ गते । आइतबार । इस्वी सन् २०२६ मार्च १५ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४७ । चैत्र कृष्णपक्ष । तिथि–एकादशी, ३ ...

रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा
बागलुङ । बागलुङ–१ अन्तर्गतको रणनीतिक सडकले गति लिन सकेको छैन । साढे दुई दशक अगाडि मार्ग (ट्रयाक) खुलेको सडकको स्तरोन्नतिको काम ४० प्रतिशत मात्र सम्पन्न भएको छ । विसं २०५७ मा अदालत चौपारीदेखि गौँडा...

न्यायालयमा बुढाहरुको कार्टेलिङ भत्काउन आग्रह
काठमाण्डौं, ३० फागुन : अवकाशमा जान लागेका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालयमा भित्राएको बुढाको कार्टेलिङको नीति तत्कालै हटाउनुपर्ने आवाज उठ्न थालेको छ । राज्यले राम्रो नीति अपनाउंन नसक...

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले घोषणा गरेको घुम्नै पर्ने एक सय पर्यटकीय गन्तव्यभित्र परेको ...

धार्मिक महत्वको लुङबुक गुफा
मुस्ताङ । यहाँस्थित वारागुङ मुक्तिक्षेत्र–५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च लेकमा एक विशाल चट्टानरुपी पहाड छ । त्यही पहाडको तल्लो भागमा एक गुफा छ । यही गुफाको नाम हो– लुङबुक गुफा । अहिले यस गु...

आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ । अष्...

आज २०८२ साल चैत १ गते आइतबारको राशिफल
काठमाडौं – आज २०८२ साल चैत १ गते आइतबार चैत कृष्ण पक्षको एकादशी तिथि। तदनुसार सन् २०२६ मार्च १५ तारिख। आज मीन संक्रान्ति, पापमोचनी एकादशी व्रत, विश्व उपभोक्ता अधिकार दिवस। नक्षत्र अनुसार १२ वटा रा...

मधेसमा भूमिगत सिँचाइ प्रणाली प्रभावकारी बन्दै
भूमिगत सिँचाइ प्रणाली कृषि उत्पादकत्व बढाउनका लागि प्रभावकारी हुँदै गएको छ । मधेस प्रदेश सरकारले सिँचाइ सुविधा पुर्याउने उद्देश्यले धनुषा तथा महोत्तरीलगायत जिल्लामा स्थापना गरेका भूमिगत सिँचाइ प्र...
३५ समाचार देखाइएको