मुख्य सामग्रीमा जानुहोस्
२०८२ चैत १२ को विवरण
आज

२०८२ चैत १२ का समाचार

मार्च २६, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nagariknews.nagariknetwork.com३२ हप्ता अघि

नयाँ वर्षमा ताल-टिपताला भञ्ज्याङ पर्यटन प्रवर्धन भ्रमण कार्यक्रम हुँदै

कोशी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले ओलाङचुङगोला-सिङ्जेमा ताल-टिपताला भञ्ज्याङ पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ। टिपताला नेपाल र चीनको स्वशासित क्षेत...

ratopati.com३२ हप्ता अघि

१२ बजे १२ समाचार: प्रदेश खारेजको विषयमा मुख्यमन्त्रीको अभिव्यक्तिले तरङ्ग, शुभ साइतमा प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. मुख्यमन्त्री कार्कीको अभिव्यक्तिले तरङ्ग सुनसरीको इटहरीमा चैत ७ गते आयोजित एक...

ratopati.com३२ हप्ता अघि

ट्रम्पको चीन भ्रमणको नयाँ मिति तय, मे १४ मा बेइजिङ जाने

काठमाडौँ । इरानसँगको बढ्दो तनावका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणको नयाँ मिति सार्वजनिक भएको छ । ह्वाइट हाउसले जारी गरेको पछिल्लो विज्ञप्ति अनुसार, राष्ट्रपति ट्रम्प आगामी मे १४ ...

ratopati.com३२ हप्ता अघि

इरानलाई ह्वाइट हाउसको चेतावनी: वार्ता सफल नभए अहिलेसम्मकै ठुलो प्रहार झेल्नुपर्नेछ

काठमाडौँ । ह्वाइट हाउसले इरानलाई एक कडा र स्पष्ट सन्देश दिँदै राष्ट्रपति डोनाल्ड ट्रम्प शान्तिपूर्ण मार्गको पक्षमा भए पनि आवश्यक परे सैन्य कारबाहीलाई अझ सशक्त बनाउन तयार रहेको चेतावनी दिएको छ । ह्...

ratopati.com३२ हप्ता अघि

रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको बलात्कारपछि हत्याको घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरिएको छ । संयुक्त दलित सङ्घर्ष समिति र दलित महिला...

ratopati.com३२ हप्ता अघि

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य र...

barnanmedia.com३२ हप्ता अघि

इरानद्वारा अमेरिकाको प्रस्ताव अस्वीकार

इरानले जारी युद्ध अन्त्य गर्ने अमेरिकाको प्रस्ताव अस्वीकार गरेको छ। अघिल्लो दिनसम्म अमेरिकासँग कुनै पनि च्यानलमार्फत वार्ता नभएको र कुनै प्रस्ताव पनि नआएको बताइरहेको इरानले बुधबार प्रस्ताव भने पाएक...

ratopati.com३२ हप्ता अघि

दुई फर्मलाई जरिवाना, १७ लाई सुधारात्मक निर्देशन

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुगमनका क्रममा कैफियत भेटिएपछि दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागले बुधबार एक विज्ञप्ति जारी गरी पिलग्रिम्स ग्रोसरी प्रालि...

ratopati.com३२ हप्ता अघि

नयाँ शैक्षिक सत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

काठमाडौँ । नयाँ शैक्षिक सत्रका लागि समयमै पाठ्यपुस्तकको उत्पादन गरी विद्यार्थीको हातहातमा पुर्‍याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सम्बद्ध निकायहरूले तीव्रताका साथ काम गरिरहेका छन् । नेपाल...

ratopati.com३२ हप्ता अघि

जलेर नष्ट भएका तेह्र हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके । नेपालगन्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प्रमाण पुर्जा ९लालपुर्जा०को स्रेस्ता कायम गरेको ...

barnanmedia.com३२ हप्ता अघि

इरानसँग युद्ध भइरहेका बेला ट्रम्पले गरे मोदीलाई फोन

इरानसँग युद्ध चलिरहेका बेला अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेका छन्। मोदी र ट्रम्पब‍िच फोन संवाद भएको विवरण भारतको विदेश मन्त्रालयले बुधबार सार्वज...

ukeraa.com३२ हप्ता अघि

भदौ २३ मा व्यक्ति तोकेर कार्वाही किटान गरेको कार्की आयोग भदौ २४ बारे लल्याकलुलुक, ओलीको व्याख्या गर्दा बालेनबारे मौन

भदौ २३ मा व्यक्ति तोकेर कार्वाही किटान गरेको कार्की आयोग भदौ २४ बारे लल्याकलुलुक, ओलीको व्याख्या गर्दा बालेनबारे मौन ६ मिनेट अघि काठमाडौंः भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनको घटनाका विषयमा छानबि...

ratopati.com३२ हप्ता अघि

गत वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का ती घटनाबाट १३ हजार ९८ परिवार प्रभावित...

barnanmedia.com३२ हप्ता अघि

जेनजी आन्दोलन जाँचबुझ आयोगलाई बालेनले के दिए बालेन ?

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्री सुशीला कार्कीले निर्णय गरेकी छन्। बुधबार साँझ उनले निर्णय गर्नु पहिले नै उक्त प्रतिवेदन भने बाहिरिसकेको छ। प्रतिवेदनमा आयोगले त...

barnanmedia.com३२ हप्ता अघि

१६ वटा निर्णय गर्दै सकियो कांग्रेस केन्द्रीय समिति बैठक (निर्णयसहित)

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक १६ निर्णय गर्दै सकिएको छ। मंगलबार र बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले पार्टीको १५औ महाधिवेशन गर्ने कार्यतालिका सहितको १६ वटा निर्णय...

barnanmedia.com३२ हप्ता अघि

इरानको दाबी: अमेरिकी युद्धपोत अब्राहम लिंकनमा क्षेप्यास्त्र हान्यौँ

इरानले अमेरिकाको युद्धपोत विमानवाहक जहाज यूएसएस अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरिएको दाबी गरेको छ। इरानी सेनाका अनुसार नौसेनाले यूएसएस अब्राहम लिंकनलाई कादर क्रुज मिसाइलले निसाना बनाएको हो।...

barnanmedia.com३२ हप्ता अघि

अमेरिकी प्रहरीको हेलिकप्टर विस्थापित गर्दै ‘गार्डियन’ ड्रोन, बजारमा ब्रिन्कको उदय

सीएटलस्थित स्टार्टअप कम्पनी ‘ब्रिन्क’ले सार्वजनिक सुरक्षाको क्षेत्रमा परिवर्तन ल्याउने उद्देश्यका साथ आफ्नो नयाँ ड्रोन ‘गार्डियन’ सार्वजनिक गरेको छ । कम्पनीका संस्थापक २३ वर्षीय ब्लेक रेसनिकका अनु...

barnanmedia.com३२ हप्ता अघि

युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित

रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण गरेको छ । रुसले मङ्गलबारदेखि बुधबारसम्मको २४ घण्टाको अवधिका ९४८ वटा ड्रोन आक्रमण गरेको बताएको छ युक्रेनको वायुसेनाले दिएको जानकारी अनुसार स्थानीय स...

ratopati.com३२ हप्ता अघि

तनहुँको मह विश्व बजारमा, किसान उत्साहित

तनहुँ । जिल्लामा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा उत्पादित महको अन्तर्राष्ट्रिय रूपमा बजारीकरण हुन थ...

barnanmedia.com३२ हप्ता अघि

बङ्गलादेशमा बस नदीमा खस्दा दुई जनाको मृत्यु, दर्जनौँ डुबेको आशङ्का

ढाकाबाट १२५ किलोमिटर दक्षिणमा करिब ४० जना बोकेको बस दुर्घटना भई नदीमा डुब्दा यसमा सवार अधिकांश नदीमा डुबेको आशङ्का गरिएको छ । दुर्घटनाको केही समयपछि ११ जना यात्रु मात्र पौडी खेली जीवन जोगाउन सफल भ...

barnanmedia.com३२ हप्ता अघि

मोदी र ट्रम्पबिच ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गमा पहुँचबारे छलफल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच पश्चिम एसियाको अवस्था र ‘स्ट्रेट अफ हर्मुज’लाई खुला राख्ने विषयमा टेलिफोन वार्ता भएको छ । दुई नेताबिचको कुराकानीपछि सामाजि...

barnanmedia.com३२ हप्ता अघि

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ

पेट्रोलियम पदार्थमा फेरि मूल्य बढेको छ। नेपाल आयल निगमले बुधबार साँझ पेट्रोल, डिजेल र मट्टीतेलमा १५/१५ रुपैयाँ मूल्यवृद्धि गरेको एक सूचनामार्फत जानकारी दिएको छ। यो वृद्धिसँगै काठमाडौँ उपत्यकामा प...

barnanmedia.com३२ हप्ता अघि

आफ्ना ९ कर्मचारीलाई पुरस्कृत र बढुवा गर्न आयोगको सिफारिस

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ। सरकारले सार्वजनिक गर्ने निर्णय गर्नु पहिले नै प्रतिवेदन बाहिरिएको हो। उक्त प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहम...

ratopati.com३२ हप्ता अघि

चुलोचौकोदेखि क्याम्पससम्म: बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उनको जीवनको लय मोडियो । राउतले करिब १० वर्षसम्म चुलोचौको, खेतीपाती र पारिवार...

barnanmedia.com३२ हप्ता अघि

यस्तो छ बालेनले जाँचबुझ आयोगसमक्ष दिएको बयान

काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर वालेन्द्र साह (बालेन) ले भदौ २३ र २४ गतेको 'जेन–जी' आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाका लागि तत्कालीन सरकारको 'अत्यधिक बल प्रयोग' र 'आतंकवादी शैली' मुख्य जि...

barnanmedia.com३२ हप्ता अघि

इजरायलद्वारा दक्षिण लेबनानमा ‘सुरक्षा क्षेत्र’ विस्तारको घोषणा: लितानी नदीका पुलहरू ध्वस्त

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिण लेबनानमा ‘सुरक्षा क्षेत्र’ विस्तार गर्ने घोषणा गरेका छन् । ट्याङ्क प्रतिरोधी मिसाइलहरूको खतरालाई निस्तेज पार्न इजरायलले यो कदम चालेको हो । सामाज...

barnanmedia.com३२ हप्ता अघि

बौद्धबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौंको बौद्ध स्थित आरुबारीबाट प्रहरीले खैरो हेरोइन सहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापामा घर भएर महांकाल बस्ने २४ वर्षीय सुनिल शान्थल र सिन्धुपल्चोकको मेलम्ची घर भएर कपन ब...

ratopati.com३२ हप्ता अघि

बिहीबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८२ साल चैत्र १२ गते । बिहीबार । इस्वी सन् २०२६ मार्च २६ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४७ । चैत्र शुक्लपक्ष । तिथि–अष्टमी, ...

२८ समाचार देखाइएको

२८ समाचार देखाइएको