मुख्य सामग्रीमा जानुहोस्
२०८२ चैत १५ को विवरण
आज

२०८२ चैत १५ का समाचार

मार्च २९, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalnews.com३२ हप्ता अघि

नेता र उच्चपदस्थको सम्पत्ति छानबिन गरिने

काठमाडौं । सरकारले राजनीतिक पदाधिकारी तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न अधिकार सम्पन्न छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको निर्णयअनुसार १५ दिनभित्र ...

ratopati.com३२ हप्ता अघि

बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले सबै सट्टेबाजी (बेटिङ) एप र त्यससँग सम्बन्धित वेबसाइटहरू २४ घण्टाभित्र बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार बैठकबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’...

ratopati.com३२ हप्ता अघि

चैत्र शुक्ल दशमी: सेतो मच्छिन्द्रनाथको रथ लगनमा

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ शनिबार लगन पुर्‍याइएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्ग स्थित तीनधारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच...

ratopati.com३२ हप्ता अघि

ढोरपाटनमा दोस्रो यामको सिकार सुरु

बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको सिकार सुरु भएको छ । ढोरपाटन सिकार आरक्षमा दोस्रो याममा १४ नाउर र १० झारलको सिकार अनुमति दिइएको हो । दोस्रो सिकार यामका रूपमा मानि...

ratopati.com३२ हप्ता अघि

वीरगन्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

पर्सा । वीरगन्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा दुई हजार १३६ वटा एलपी ग्यासका बुलेट भित्रिएका छन् । पछिल्लो समय मध्यपूर्वका देशमा देखिएको सङ्कटसँगै नेपालसहित अन्य मुलुकमा एलपी ग्यासको...

ratopati.com३२ हप्ता अघि

बिपी राजमार्गमा प्रहरीद्वारा सवारी सञ्चालनमा रोक

काभ्रेपलान्चोक । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी राजमार्गमा अस्थायी सडकसमेत बगाएपछि रोशी क्षेत्रको सडक अवरुद्ध भएको छ । उक्त खोलामा पानीको बहाव घटेपछि डाइभर्सन गरिएको सडक अस्थ...

ratopati.com३२ हप्ता अघि

इटहरीमा छैटौँ ‘इस्टर्न ट्राभल मार्ट’ सुरु

काठमाडौँ । नेपाल पर्यटन बोर्ड र इटहरी उपमहानगरपालिकाको सहकार्यमा छैटौँ ‘इस्टर्न ट्राभल मार्ट’ शनिबारदेखि इटहरीमा सुरु भएको छ । कोशी प्रदेशका पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने लक्...

barnanmedia.com३२ हप्ता अघि

समुद्रमा फसेको छ दिन पछि २२ आप्रवासीको मृत्यु

ग्रीसको समुन्द्री तटमा एउटा डुङ्गामा फसेको छ दिन पछि २२ जना आप्रवासीको मृत्यु भएको डुङ्गामा जीवित रहेका व्यक्तिहरूलाई उदृत गर्दै शनिबार ग्रीक तटरक्षकले बताएका छन् । यस अघि शुक्रबार राति तटरक्षकले ...

ratopati.com३२ हप्ता अघि

ऊर्जा निर्यातका लागि नीतिगत प्रबन्ध गरिने

काठमाडौँ । सरकारले लामो समयदेखि माग हुँदै आएको ऊर्जा निर्यातका लागि नीतिगत प्रबन्ध गर्ने भएको छ । नयाँ सरकार गठन भए लगत्तै शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयमा ऊर्जा क्षेत्रको बृहत्...

ratopati.com३२ हप्ता अघि

करियरदेखि प्रेमसम्म: हेर्नुहोस् तपाईंको साप्ताहिक राशिफल

चैत्र १५ गते आइतबारदेखि २१ गते शनिबारसम्मको साप्ताहिक राशिफल मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको समय राम्रो रहेकोले सानो प्रयत्नले उपलब्धिमूलक काम गर्न सकिनेछ । वंश वृद्धिको योग रहेको छ भने आफ...

barnanmedia.com३२ हप्ता अघि

अबुधाबीमा मिसाइलको भग्नावशेष खस्दा ५ भारतीय घाइते

इरान र इजरायल–अमेरिकाबीच जारी युद्धका कारण खाडी क्षेत्रमा तनाव चरम अवस्थामा पुगेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीस्थित खलिफा इकोनोमिक जोनमा इरानी ब्यालिस्टिक मिसाइलको भग्नावशेष ...

barnanmedia.com३२ हप्ता अघि

इरानको एक तिहाइ मिसाइल मात्र ध्वस्त भएको अमेरिकी गुप्तचर निकायको दाबी, ट्रम्पको भनाइप्रति संशय

अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेको एक महिना पुग्न लाग्दा वासिङ्टनले इरानको विशाल मिसाइल भण्डारको करिब एक तिहाइ हिस्सा मात्र निश्चित रूपमा नष्ट गर्न सकेको दाबी सार्वजनिक भएको छ। अमेरिकी ग...

barnanmedia.com३२ हप्ता अघि

मध्यपूर्वतर्फ अघि बढ्दै ८० विमान बोक्न सक्ने अमेरिकी जहाज

अमेरिकी विमानवाहक जहाज 'यूएसएस जर्ज एचडब्ल्यू बुस' मध्य पूर्वतिर अघि बढिरहेको छ। बीबीसीको अमेरिकी साझेदार सीबीएस न्युजले उक्त जानकारी दिएको हो। यूएसएस जर्ज एचडब्ल्यू बुसले ८० भन्दा बढी विमान बोक्न...

barnanmedia.com३२ हप्ता अघि

कुवेत विमानस्थलमा ड्रोन प्रहार

कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएको छ। कुवेतको सरकारी समाचार एजेन्सीले शनिबार जनाएअनुसार अन्तर्राष्ट्रिय विमानस्थलमा धेरैवटा ड्रोन प्रहार गरिएको हो। कुवेतको नागरिक उड्डयन प्राधि...

barnanmedia.com३२ हप्ता अघि

इरानको कोम सहरमा आक्रमण, १८ जनाको मृत्यु

इरानको सरकारी समाचार एजेन्सीका अनुसार इरानको कोम सहरमा गएराति भएको आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। कोमका गभर्नर मोर्तेजा हेयदारीले हिजो राति शहरको पारदिसन क्षेत्...

barnanmedia.com३२ हप्ता अघि

कर्मचारीलाई ४५ दिनभित्र दल मुक्त बनाइने

कर्मचारी, शिक्षक र प्राध्यापकलाई ४५ दिनभित्र दल मुक्त बनाइने भएको छ । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले प्रशासनिक सुधारसम्बन्धी एक सय कार्यसूचीमा निजामती कर्मचारी, शिक्षक, प्राध्यापक तथा अन्य राष...

ratopati.com३२ हप्ता अघि

वन्यजन्तु संरक्षण गर्न कृत्रिम ताल निर्माण

नवलपरासी । चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले कृत्रिम ताल निर्माण गरिएको छ । पछिल्लो समय सुक्खायाममा निकुञ्जभित्रका प्राकृतिक तालतलैया सुक्ने क्रम बढ्दै गएपछि निकुञ्जले वन...

barnanmedia.com३२ हप्ता अघि

निजी र सरकारी अस्पतालमा १० प्रतिशत शय्याबाट विपन्नको उपचार नि:शुल्क

सरकारले सरकारी तथा निजी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीका लागि कम्तीमा १० प्रतिशत शय्या नि:शुल्क उपलब्ध गराउने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ । सरकारले शासकीय सुधारका लाग...

barnanmedia.com३२ हप्ता अघि

प्रधानमन्त्री मोदीले साउदी युवराजसँग कुरा गरे, यी मुद्दाहरूमा छलफल भयो

प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानसँग फोनमा कुराकानी गरेको प्रधानमन्त्री मोदीले बताए। प्रधानमन्त्री मोदीले ट्विटरमा लेखेका छन् , "साउदी अरेबियाका युवराज ...

barnanmedia.com३२ हप्ता अघि

पश्चिम बंगालमा तृणमूल कांग्रेस र भाजपा किन आमनेसामने छन्?

पश्चिम बंगालमा विधानसभा चुनाव अघि, सत्तारूढ तृणमूल कांग्रेस (टीएमसी) र विपक्षी भारतीय जनता पार्टी (बीजेपी) कानून व्यवस्थालाई लिएर आमनेसामने छन्। टीएमसीका महासचिव तथा सांसद अभिषेक बनर्जीले चुनाव आय...

barnanmedia.com३२ हप्ता अघि

यमनका हुथी विद्रोहीहरूले इजरायलमाथि आक्रमण गरेको पुष्टि गरे, विज्ञप्तिमा के भनिएको छ?

इरान समर्थित यमनी हुथी विद्रोहीहरूले इजरायलमाथि आक्रमण गरेको पुष्टि गरेका छन्। यसअघि इजरायली सेनाले यमनबाट प्रहार गरिएको क्षेप्यास्त्रलाई रोकेको बताएको थियो। इरानसँग अमेरिका-इजरायल युद्ध सुरु भएपछ...

barnanmedia.com३२ हप्ता अघि

किसानको उधारो २५ दिनभित्र भुक्तानी नगरे ब्याज लाग्ने

कृषि उपज खरिदमा उधारो कारोबार अधिकतम २५ दिनभित्र अनिवार्य भुक्तानी हुने व्यवस्था लागू गरिने भएको छ । सरकारले सार्वजनिक गरेको १०० कार्यसूचीमा उक्त विषय उल्लेख छ । कृषकले उत्पादन गरेको कृषि उपजको उच...

ratopati.com३२ हप्ता अघि

स्थानीय उत्पादनलाई बजार अभाव

बागलुङ । बागलुङमा लाग्ने चैते दसैँ मेलालाई स्थानीय उत्पादनको बजारीकरण गर्ने माध्यमका रूपमा लिइन्छ । तर पछिल्लो समय आयातित वस्तुको कारण ग्रामीण क्षेत्रका उत्पादन ओझेलमा परेका छन् । मेला सुरु हुनु अग...

barnanmedia.com३२ हप्ता अघि

सरकारले साना बचतकर्ताहरूको बचत फिर्ताको प्रक्रिया १०० दिनभित्रै थाल्ने घोषणा

सरकारले सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ताको प्रक्रिया १०० दिनभित्रै सुरु गर्ने घोषणा गरेको छ । साना तथा लघु उत्तमीहरुको सहकारीमा ठूलो रकम फसेको छ । जसले गर्दा अर्थतन्त्रको चक्र नै प्रभावित भए...

ratopati.com३२ हप्ता अघि

हराए मौलिक भाका, फेरियो चैते दसैँ

बागलुङ । ‘चैते दसैँ मेलैमा झर्छ आँसु छुट्ने बेलैमा’ चैते दसैँको विषयलाई समेटेर गायक विमलराज क्षेत्री, टीका क्षेत्री र शर्मिला गुरुङले २२ वर्षअघि गाएको गीतको अंश हो यो । बागलुङको चैते दसैँ मेलाका...

barnanmedia.com३२ हप्ता अघि

१० वर्षभन्दा बढी निष्कृय बैंक खाताको रकम राज्यकोषमा ल्याइने

सरकारले १० वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय रहेका बैंक तथा वित्तीय संस्थाका खाताको रकम राज्यकोषमा ल्याउने भनेको छ । शनिबार सार्वजनिक सरकारका १०० कार्यसूचीमा त्यस्ता बैंक तथा वित्तीय संस्थाका ...

baahrakhari.com३२ हप्ता अघि

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ । शनिबार (चैत १४) राति ११ बजेर ३५ मिनेट जाँदा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार, स...

ratopati.com३२ हप्ता अघि

आइतबार कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८२ साल चैत्र १५ गते । आइतबार । इस्वी सन् २०२६ मार्च २९ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४७ । चैत्र शुक्लपक्ष । तिथि–एकादशी, ७...

barnanmedia.com३२ हप्ता अघि

सरकारले ६० दिनभित्र विद्यालय र विश्वविद्यालयबाट दलीय संगठन हटाउने

सरकारले ६० दिनभित्र विद्यालय र विश्वविद्यालयबाट दलीय संगठन हटाउने भएको छ । सरकारले शासकीय सुधार गर्न तय गरेको १०० कार्यक्रम अन्तर्गत शैक्षिक गुणस्तरको गिरावट रोक्न दलीय संगठन हटाउने भएको हो । दलीय...

barnanmedia.com३२ हप्ता अघि

अमेरिकाले अहिलेसम्म इरानमा हान्यो ८५० टोमाहक मिसाइल

अमेरिकाले इरानविरुद्धको आक्रमणमा टोमाहक क्रुज मिसाइल व्यापक मात्रामा प्रयोग गरेको छ। जसलाई अमेरिकी शस्त्रागारमा एक प्रमुख हतियार मानिन्छ। वासिङ्टन पोस्टका अनुसार अमेरिकाले ४ हप्तामा ८५० भन्दा बढी ...

barnanmedia.com३२ हप्ता अघि

ओली समातिएको १२ घण्टापछि बल्ल बोले प्रचण्ड, के हो ?

नेपाली कम्युनिष्ट पार्टीले सरकारले चालेको पछिल्लो कदमले देशमा द्वन्द्व सिर्जना हुने कार्य हुन नहुने बताएको छ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा चालेको कद...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको