मुख्य सामग्रीमा जानुहोस्
२०८२ चैत २३ को विवरण
आज

२०८२ चैत २३ का समाचार

अप्रिल ६, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com३१ हप्ता अघि

१२ बजे १२ समाचार: एमाले र नेकपामा असन्तुष्टि चुलियो, सभामुख अर्यालले सम्हाले जिम्मेवारी

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. एमाले र नेकपामा असन्तुष्टि चुलियो दुई कम्युनिस्ट घटक नेकपा एमाले र नेपाली कम्य...

baahrakhari.com३१ हप्ता अघि

आईपीएलमा बैंगलुरुको लगातार दोस्रो जित, चेन्नईको ह्याट्रिक पराजय

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । आईपीएलको जारी सिजनअन्तर्गत केही समयअघि सम्पन्न खेलमा साविक विजेता बैंगलुरुले पाँच पट...

ratopati.com३१ हप्ता अघि

तीन ठुला मार्ट कारबाहीको दायरामा

काठमाडौँ । बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार ठुला मार्टलाई कारबाहीको दायरामा ल्याएको छ । आइतबार स्थलगत अनुगमनका क्रममा कै...

ratopati.com३१ हप्ता अघि

मलङ्गवाबाट ९ बिचौलिया नियन्त्रणमा

सर्लाही । सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको भन्दै सर्लाही प्रहरीले नौ विचौलियालाई नियन्त्रणमा लिएको छ । मलङ्गवा नगरपालिका–३, मालपोत कार्यालय परिसरबाट सात जना र मलङ्गवा नगरपालिका–९, मलङ्गवा ट्रा...

ratopati.com३१ हप्ता अघि

सेवामा कुनै विभेद नगर्न मातहतका निकायलाई निर्देशन

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मातहतका निकायबाट प्रवाह हुने सेवामा कुनै पनि प्रकारको विभेद, दुर्व्यवहार र अनियमितता नगर्न निर्देशन दिएको छ । मन्त्रालयले आइतबार विज्ञप्त...

barnanmedia.com३१ हप्ता अघि

खाडीका ऊर्जा पूर्वाधारमा इरानले आक्रमण बढायो

संयुक्त अरब इमिरेट्स, बहराइन र कुवेतका नागरिक सुविधाहरूमा आइतबार इरानले आक्रमण गरेको छ । इरानले खाडीका महत्वपूर्ण उर्जा पूर्वाधारहरूमा पनि आक्रमण गरेको छ । फेब्रुअरीको अन्त्यदेखि सुरु भएको इस्लामि...

barnanmedia.com३१ हप्ता अघि

ट्रम्पको अन्तिम चेतावनीः स्ट्रेट अफ होर्मुज नखोले इरानलाई नर्क बनाइदिने धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई स्ट्रेट अफ होर्मुज खुला गर्न निकै आक्रामक र तिखो शब्दमा अन्तिम चेतावनी दिएका छन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा गालीगलौजपूर्ण भाषा प्रयोग गर्दै ट्रम्...

barnanmedia.com३१ हप्ता अघि

ट्रम्पले इरानलाई हरामी भने, हर्मुज नखोले नर्क बनाइदिने धम्की

अमेरिका-इजरायल र इरानबीच जारी युद्धले ३७ दिन पार गरिसकेको छ । अहिलेसम्म युद्ध रोकिने छाँट छैन । युद्धमा सफलता हासिल गर्न नसकेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई धम्की दिन छाडेका छैनन् ...

barnanmedia.com३१ हप्ता अघि

इराकमा मारिएका इरानी जनरल सुलेमानीका भतिजी र नातिनी अमेरिकामा गिरफ्तार

इराकमा मारिएका इरानका जनरल कासिम सुलेमानीको परिवारका दुई सदस्यलाई अमेरिकामा गिरफ्तार गरिएको छ। अमेरिकाको विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्ति अनुसार इरानको रिभोलुसनरी गार्ड कर्प्स (आईआरजी...

barnanmedia.com३१ हप्ता अघि

नेतृत्व सखाप हुँदा पनि युद्धमा कसरी टिकिरहेको छ इरान

इरानको अवस्था यतिखेर नाजुक छ। इजरायलले र अमेरिकाले इरानमाथि लगातार हवाइ आक्रमण गरिरहेका छन्। उसका महत्त्वपूर्ण पूर्वाधार ध्वस्त पारिरहेका छन्। हवाइ आक्रमणलाई चुनौती दिने क्षमता इरानसँग छैन। सञ्चारप...

barnanmedia.com३१ हप्ता अघि

घाइते अवस्थामा भेटिए इरानले खसालेको अमेरिकी लडाकु विमानका चालक

इरानमा खसालिएको अमेरिकी एफ-१५ई लडाकु विमानका दोस्रो चालक पनि उद्धार गरिएको अमेरिकाले जनाएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी एफ-१५ई लडाकु विमानका हराएका चालकलाई उद्धार गरिएको बताएक...

barnanmedia.com३१ हप्ता अघि

ट्रम्पलाई इरानी सेनाका कमान्डरको जवाफ: आक्रमण गर्‍यौ भने ‘नर्कको द्वार’ तिम्रा लागि खुल्नेछ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता गर्न तथा जलमागर्ग होर्मुज स्ट्रेट खोल्न ४८ घण्टाको समयसीमा तोकेपछि इरानी सेनाले कडा प्रतिक्रिया दिएको छ। यसअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लाटफर्म...

barnanmedia.com३१ हप्ता अघि

पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजजन बिउका लागि गहुँ खेती विस्तार गरिएको छ । यहाँको फलेवास नगरपालिका–६ देविस्थान चौबीसकुरियामा प्रजनन गहुँको मुल बिउको खेती गरी अनुसन्धान थालिएको हो । बिउ उत्पादनक...

barnanmedia.com३१ हप्ता अघि

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ, २३ चैतः सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । सङ्घ...

barnanmedia.com३१ हप्ता अघि

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन यहाँको बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई पञ्चैबाजा बजाउने तालिम दिइएको छ । शिवालय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा वडाका महिला र आमा स...

deshsanchar.com३१ हप्ता अघि

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्रा विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ ।

barnanmedia.com३१ हप्ता अघि

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य रूपमा मनाइने ऐतिहासिक बिस्का (बिस्केट) जात्रामा ढुङ्गा हान्ने र जात्रा बिथोल्न खोज्नेलाई कडा कारबाही गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय भक...

barnanmedia.com३१ हप्ता अघि

नेपाली सेनाका दुईजना सहायक रथीको उपरथीमा बढुवा

नेपाली सेनाका दुई जना सहायक रथी उपरथीमा बढुवा भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सहायकरथी पदमबहादुर बुढा र पवन खत्रीलाई रिक्त उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो। उनीहरुलाई बढुवा गर्नका ...

deshsanchar.com३१ हप्ता अघि

भक्तपुर प्रहरीद्वारा ‘स्वीप अप्रेसन’, एकैदिन ३० जना पक्राउ

भक्तपुर- जिल्ला प्रहरी परिसर भक्तपुरले सञ्चालन गरेको स्वीप अपरेसनमा आज ३० जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको छ ।

barnanmedia.com३१ हप्ता अघि

बजेटको रातो किताबमा आफ्ना योजना समावेश गर्न प्रधानमन्त्रीलाई हर्क साम्पाङको ३७ बुँदे मागपत्र

प्रतिनिधि सभा सदस्य तथा श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ)ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा सुनसरी क्षेत्र नम्बर १ का महत्वपूर्ण योजनाहरू समावेश गर्न माग गर्दै ...

barnanmedia.com३१ हप्ता अघि

अमेरिकी वायुसेनाका उद्धार कार्यको बारेमा इजरायली प्रधानमन्त्री नेतान्याहूले के भने?

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानमा एक अमेरिकी वायुसेनाका नागरिकको उद्धार कार्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्। नेतान्याहूले यसलाई "एक बहादुर पाइलटलाई बचाउन निडर अमे...

barnanmedia.com३१ हप्ता अघि

इरानले अमेरिकी उद्धार अभियानलाई असफल भन्यो, ट्रम्पको बारेमा यसो भन्यो

इरानी अधिकारीहरू र राज्य सञ्चारमाध्यमहरूले अमेरिकी उद्धार अभियानलाई फरक तरिकाले प्रस्तुत गरिरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोशलमा अमेरिकाले 'इतिहासको सबैभन्दा साहसी खोज र उद्...

barnanmedia.com३१ हप्ता अघि

नयाँ शैक्षिक सत्र सुरु हुनअघि भर्ना र मनपरि शुल्क असुल्नेलाई कारबाहीः शिक्षा मन्त्रालय

सरकारले शैक्षिक सत्र सुरु हुनअघि विद्यार्थी भर्ना गरी अनियमित शुल्क असुल गर्ने विद्यालयविरुद्ध कडा कदम उठाउने चेतावनी दिएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विज्ञप्ति जारीे गर्दै नयाँ ...

barnanmedia.com३१ हप्ता अघि

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन्ः सभामुख अर्याल

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता भएको बताएका छन् । सभामुख पदको कार्यभार सम्हालेपछि सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै...

barnanmedia.com३१ हप्ता अघि

विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना र अन्य शुल्क फिर्ता गराउन निर्देशन

सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना र अन्य शुल्क फिर्ता गराउन निर्देशन दिएको छ । साथै नयाँ शैक्षिकसत्र अगावै विद्यार्थी भर्ना नगर्न सर्वाेच्च अदालतको आदेशको कार्यान्...

barnanmedia.com३१ हप्ता अघि

काठमाडौँबाट थप दुई जना गुण्डा पक्राउ

प्रहरीले काठमाडौँबाट गुण्डागर्दीमा संलग्न थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनाङ घर भएका कोर्तो गुरुङ र कैलालीको टिकापुर नगरपालिका–१ घर भएका २६ वर्षीय लक्ष्मण साउद छन् । कोर्तो गुरुङल...

barnanmedia.com३१ हप्ता अघि

अध्यक्ष साम्पाङ राष्ट्रियता’लाई मुख्य एजेण्डा बनाउन लागेका हुन् ?

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङका गत १७ गते आफ्नो फेसबुकमा लेखे- दार्चुलामा जाँदा बाइकमा हुँदैन है चितुवा लाग्छ ।’ लगत्तै चैत १८ गते उनको अर्को स्टाटस आयो- दार्चुलामा पुन बनाउन निस्कौं...

barnanmedia.com३१ हप्ता अघि

इरान युद्ध सुरु भएयता यूएई र बहराइनमा कति हानिए क्षेप्यास्त्र र ड्रोन?

बहराइनले इरान युद्ध सुरु भएदेखि अहिलेसम्म रोकिएका हवाई आक्रमणको तथ्यांक जारी गरेको छ। शनिबार बहराइनले सामाजिक सञ्जालमा पोस्ट विज्ञप्तिअनुसार अहिलेसम्म इरानबाट प्रहार गरिएका ४५३ ड्रोन र १८८ वटा मिस...

barnanmedia.com३१ हप्ता अघि

नवनियुक्त महान्यायाधिवक्ता कडेलद्वारा कार्यालयमा पदबहाली

नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै आईतबारै पदबहाली गरेका छन् । आईतबार कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लबाट उनले शपथ ग्रहण गरेपछि पदबहाली गर्दै...

ratopati.com३१ हप्ता अघि

साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८२ साल चैत्र २३ गते । सोमबार । इस्वी सन् २०२६ अप्रिल ६ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४७ । बैसाख कृष्णपक्ष । तिथि–चतुर्थी, ...

khabarhub.com३१ हप्ता अघि

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत २३ गते सोमबार वैशाख कृष्ण पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२६ अप्रिल ६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्।

khabarhub.com३१ हप्ता अघि

आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २३ गते सोमबार वैशाख कृष्ण पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२६ अप्रिल ६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ...

barnanmedia.com३१ हप्ता अघि

इजरायलको चेतावनी: सिरिया-लेबनन सीमामा आक्रमण गर्दै छौँ

इजरायलले 'निकट भविष्यमा' लेबनन र सिरियाबिचको मस्ना सीमानाका नजिकै आक्रमण गर्ने योजना बनाएको बताएको छ। इजरायल रक्षा बल (आईडीएफ) का प्रवक्ता अविचाई अद्राईले इरान-समर्थित हेज्बुल्लाहले ‘सैन्य उद्देश्...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको