मुख्य सामग्रीमा जानुहोस्
२०८२ चैत ६ को विवरण
आज

२०८२ चैत ६ का समाचार

मार्च २०, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com३३ हप्ता अघि

१२ बजे १२ समाचार: बालेनले प्रधानमन्त्रीको शपथ लिने मिति तय, कर्णालीमा एमाले गणतन्त्र स्थापना यताकै कमजोर अवस्थामा

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ। १. कर्णालीमा एमाले गणतन्त्र स्थापना यताकै कमजोर अवस्थामा खुम्चियो ०५६ सालको निर्व...

ratopati.com३३ हप्ता अघि

‘श्रीलङ्कन एयरलाइन्स’ले १७ करोड ५० लाख डलरको ऋणपत्र नवीकरण

काठमाडौँ । ऋणमा डुबेको राष्ट्रिय ध्वजावाहक (श्रीलङ्कन एयरलाइन्स) ले उसका ऋणदाताहरूले १७ करोड ५० लाख डलरको ऋणपत्रमा मूल्यमा १६ प्रतिशत कटौती स्वीकार गर्न सहमत भएका बिहीबार घोषणा गरेको छ । ऋणदाताहरूल...

ratopati.com३३ हप्ता अघि

‘शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको’

काठमाडौँ । चीनका विदेश मन्त्रीले बिहीबार आफ्ना बेलायती समकक्षीलाई अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने जिम्मेवारी चीन र बेलायतको भएको बताएका छन् । उनले मध्यपूर्वमा युद्धविरामको आह्वान गरेका...

ratopati.com३३ हप्ता अघि

अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न रु दुई करोड अनुदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न रु दुई करोड अनुदान प्रदान गर्ने भएको छ । यसका लागि कामपाले आज प्...

barnanmedia.com३३ हप्ता अघि

अमेरिकाले इरानी तेलमाथिको प्रतिबन्ध हटाउने संकेत

इरानमाथि युद्ध थालेको बीसौँ दिनमा अमेरिकाले इरानी तेलमाथिको प्रतिबन्ध खुकुलो पार्ने संकेत गरेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले फक्स न्यूजलाई ट्रम्प प्रशासनले इरानबाट पहिले नै बगिरहेको तेलमा...

ratopati.com३३ हप्ता अघि

दुई फर्मलाई विभागको जरिवाना

काठमाडौँ । कानुन विपरीत व्यापार व्यवसाय गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि विभागले काठमाडौँ महानगरपालिका ...

barnanmedia.com३३ हप्ता अघि

पश्चिम एसियाको बढ्दो तनावबीच भारतीय प्रधानमन्त्री मोदी र फ्रान्सका राष्ट्रपतिबीच उच्चस्तरीय संवाद

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबीच पश्चिम एसियाको विकसित परिस्थितिबारे टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा दुवै नेताले क्षेत्रीय तनाव बढ्दै गएको अवस्...

barnanmedia.com३३ हप्ता अघि

होर्मुज तनावबीच ट्रम्प–ताकाइची भेट

मध्यपूर्वमा चर्किएको युद्ध र रणनीतिक स्ट्रेट अफ होर्मुजको सुरक्षालाई लिएर बढ्दो अन्तर्राष्ट्रिय दबाबका बीच जापानका प्रधानमन्त्री साने ताकाइची र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भए...

barnanmedia.com३३ हप्ता अघि

अनुतिन पुनः थाइल्यान्डका प्रधानमन्त्री

क्षेत्रीय तनाव, सुस्त अर्थतन्त्र र आन्तरिक राजनीतिक उतारचढावबीच थाइल्यान्डको नयाँ संसद्ले अनुतिन चार्नभिराकुललाई पुनः प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । यसले देशलाई जटिल चुनौतीहरूको सामना गर्दै नय...

barnanmedia.com३३ हप्ता अघि

युरोपेली सङ्घ (इयु) को शिखर सम्मेलनः इरान युद्ध र युक्रेन ऋणमा केन्द्रित

युरोपेली सङ्घ (इयु) का नेताहरूले इरान युद्ध, बढ्दो ऊर्जा मूल्य, आप्रवासन सङ्कट र युद्धग्रस्त युक्रेनलाई ठूलो ऋण दिने विषयमा बिहीबार ब्रसेल्समा शिखर सम्मेलन गर्दैछन् । स्ट्रेट अफ होर्मुज जस्ता प्रमु...

barnanmedia.com३३ हप्ता अघि

पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ

इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः आक्रमण गरिएमा ’शून्य संयम’ अपनाउने बताउनुभएको छ। सामाजिक सञ्जाल प्लेटफर्म एक्समा गरेको एक पोस्टमा अराघचीले भन्नुभयो, ‘संयमको एक मात...

barnanmedia.com३३ हप्ता अघि

अमेरिकाको भनाइ अस्वीकार गर्दा पाकिस्तानले किन भारतको नाम लिएको थियो

पाकिस्तानले 'पाकिस्तानको क्षेप्यास्त्र क्षमताबाट खतरा' बारे बोलेको अमेरिकी बयानलाई अस्वीकार गरेको छ। पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले भने, "हाम्रो रणनीतिक क्षमता पूर्णतया रक...

barnanmedia.com३३ हप्ता अघि

विश्वले ट्रम्पलाई धन्यवाद दिनुपर्छ, अमेरिकी रक्षामन्त्री भन्छन्

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले विश्वले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई 'धन्यवाद' भन्नुपर्ने बताएका छन्। इरान र अमेरिका-इजरायलबीच चलिरहेको युद्धको बारेमा अद्यावधिक जानकारी प्रदान गर्न आयोजि...

barnanmedia.com३३ हप्ता अघि

दिल्ली: उत्तम नगर घटनालाई उद्धृत गर्दै अदालतले ईदको लागि प्रहरीलाई यी निर्देशनहरू जारी गर्‍यो

दिल्ली उच्च अदालतले बिहीबार दिल्ली प्रहरीलाई ईदको समयमा सामान्य जीवन अवरुद्ध नहुने कुरा सुनिश्चित गर्न निर्देशन दिएको छ। यो आदेश उत्तम नगरमा भएको घटनासँग पनि जोडिएको छ , जहाँ होली मनाउने क्रममा २६ ...

ratopati.com३३ हप्ता अघि

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली । यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् । कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ...

barnanmedia.com३३ हप्ता अघि

बालेनको नेतृत्वमा सरकार गठन गर्न तयारी सुरु, चैत १३ मा शपथ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार गठनको प्रक्रिया सुरु गरेको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएलगत्तै रास्वपाका शीर्ष नेताहर...

barnanmedia.com३३ हप्ता अघि

कुमारी घरको छानो जीर्णोद्धार गरिसक्न निर्देशन

काठमाडौँ महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले पानी पर्ने मौसम सुरु हुनुअघि नै (कुमारी वहाल) कुमारी घरको छानो जीर्णोद्धार गरिसक्न निर्देशन दिएकी छन् । बिहीबार छानो जीर्णोद्धार कार्यको अन...

ratopati.com३३ हप्ता अघि

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु साझेदारी वन उपभोक्ता समूहले जैविक मल उत्पादन सुरु गरेको छ । गण्डकी प्रदेशकै एक मात्र साझेदारी वनका रूपमा परिचित उक्त वन कावासोती नगरपाल...

ratopati.com३३ हप्ता अघि

जेनजी आन्दोलनका घाइतेको चैत २० गते अन्तिम वर्गीकरण गरिने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जेनजी आन्दोलनका घाइते व्यक्तिको वर्गीकरणका लागि अन्तिम पटक आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनु...

barnanmedia.com३३ हप्ता अघि

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन गरेकी छन् । मुगुस्थित रारा तालको भ्रमण सकाएर नेपाली सेनाको हेलिकप्टरमार्फत जुम्ला आएकी प्रधानमन्त्री कार्कीले कर्णाली ...

barnanmedia.com३३ हप्ता अघि

विदेशी खेलाडीले श्रम स्वीकृति लिएर मात्र खेल्न पाउने

अध्यागमन विभागले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कुनै पनि खेलमा विदेशी खेलाडी सहभागी गराउँदा अनिवार्य रूपमा कार्य सहमति र श्रम स्वीकृति लिन अनुरोध गरेको छ। विभागले आज एक प्रेस विज्ञप्ति जारी गर्द...

rajdhanidaily.com३३ हप्ता अघि

दुईतिहाइनजिक जनमत, १३ चैतमा नयाँ सरकार

काठमाडौं । निर्वाचन आयोगले गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन बुझाएसँगै ताजा जनमतअनुसार सरकार गठन बाटो खुलेको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिही...

ratopati.com३३ हप्ता अघि

शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८२ साल चैत्र ६ गते । शुक्रबार । इस्वी सन् २०२६ मार्च २० तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४७ । चैत्र शुक्लपक्ष । तिथि–द्वितीया...

barnanmedia.com३३ हप्ता अघि

आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा र हुरीको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ । प्राधिकरणले आज प्रेस विज्ञप्ति जारी गर्दै जोखिम न्यूनीकरणका लागि सचेत रहन आग...

rajdhanidaily.com३३ हप्ता अघि

सुदूरपश्चिम प्रदेश सभा सचिवालयले रोक्यो स्वकीय सचिवहरूको तलब

धनगढी । सुदूरपश्चिम प्रदेश सभा सचिवालयले प्रदेश सभामुख, उपसभामुख र प्रदेश सभा सदस्यहरूको तलब रोकेको छ । संघीय सरकारले स्वकीय सचिव राख्न नपाउने निर्णय गरेकाले प्रदेश सभा सचिवालयले सुदूरपश्चिमका सभाम...

rajdhanidaily.com३३ हप्ता अघि

गगनको राजीनामा घुर्की

काठमाडौं । नेपाली कांग्रेस सभापति गगनकुमार थापाले निर्वाचनमा पराजयपछि नैतिकताका आधारमा दिएको राजीनामा अस्वीकृत हुने भएको छ । शुक्रबार (आज) बस्ने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले उनको राजीनामा अ...

ratopati.com३३ हप्ता अघि

खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ । खानीडाँडा–याम्खा–रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी बजार जोड्ने सडकमा कालोपत्रको काम सुरु गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर...

barnanmedia.com३३ हप्ता अघि

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन जना पक्राउ

नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८ हजार ९०० सहित तीन जना नेपाली नागरिकलाई आज पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका–१ की ४५ वर्षीया अनिता लामा...

ratopati.com३३ हप्ता अघि

वन क्षेत्रको समावेशीकरणसम्बन्धी रणनीतिक कार्यान्वयन योजना सार्वजनिक

काठमाडौँ । वन क्षेत्रमा सरकारी, सहकारी, सामुदायिक, निजी र विकास साझेदार संस्थामा काम गर्ने महिला, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत समुदायको प्रतिनिधित्व बढ्दै गएको भए पनि आन्तरिकीकरण तथा मूलप्रवाह...

rajdhanidaily.com३३ हप्ता अघि

सप्तरीमा दुई सातायता डुबेर दुई जनाको ज्यान गयो

सप्तरी । दुई साता यता सप्तरीमा डुबेर दुई जनाको ज्यान गएको छ । सदरमुकाम राजविराजस्थित तुरन्ती र कलटुदास पोखरीमा गरी दुई जनाको डुबेर ज्यान गएको हो । यसरी डुबेर मृत्यु हुनेमा राजविराज ६ का १८ वर्षिय ...

rajdhanidaily.com३३ हप्ता अघि

लमजुङ क्याम्पसका विद्यार्थीहरू रिले अनसनमा

लमजुङ । लमजुङको सुन्दरबजार स्थित लमजुङ कृषि क्याम्पस सुन्दरबजारलमजुङका चौथो सत्रान्त्रका सम्पूर्ण विद्यार्थीहरूले रिले अनसन सुरु गरेका छन् । यसअघि परीक्षासम्बन्धमा १४ दिनसम्म गरिएको तालाब्दी खुलाउन...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको