मुख्य सामग्रीमा जानुहोस्
२०८२ जेठ १२ को विवरण
आज

२०८२ जेठ १२ का समाचार

मे २६, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

barnanmedia.com७५ हप्ता अघि

सत्ताको च्याँखे दाउमा माओवादी, भिजिट भिसामा गृहमन्त्रीको राजीनामा किन माग्न सकेनन् प्रचण्डले ?

आमनागरिकलाई भिजिट भिसामा खाडी मुलुक र युरोप पठाउँदै प्रतिव्यक्ति २० हजारदेखि ४० हजारसम्म असुल भइरहेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राट्रिय विमानस्थल, अध्यागम कार्यालयमा...

barnanmedia.com७५ हप्ता अघि

राजनीतिक नेतृत्वलाई जोगाउने मेसिन नबनोस् अख्तियार

नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखक यतिखेर प्रश्नको घेरामा छन् । उनीमाथि भिजिट भिसा गिरोहलाई संरक्षण र परिचालन गरेको आरोप लागेको छ । उनीमातहतका र उनका एकदमै निकटस्थ कर्मचारीहरु अख्तियार...

barnanmedia.com७५ हप्ता अघि

अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोक्ने निर्णय

काठमाडौँ, १२ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अनेरास्ववियुमा उमेर हद ३२ वर्ष तोक्ने निर्णय गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले अनेरास्वविय...

barnanmedia.com७५ हप्ता अघि

फाप्लु–काठमाडौँ सातामा चार दिन उडान हुने

सोलुखुम्बु सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट काठमाडौँ सातामा चार दिन नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्सले साताको चार दिन उडान गर्न थालेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका...

barnanmedia.com७५ हप्ता अघि

चालु खाता र शोधनान्तर बचतमा

काठमाडौँ, १२ जेठ : चालु आर्थिक वर्षको नौ महिनामा चालु खाता रु दुई खर्ब १० अर्ब २२ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिको समिक्षा अनुसार सो अवधिमा शोधना...

barnanmedia.com७५ हप्ता अघि

‘फोहरबाट मोहर’ कमाउँदै स्नातक गरेका युवा

हाम्रै भान्सा, घर, अफिस, स्कुल, कलकारखानाबाट दिनहुँ फोहर निस्कन्छ । यसलाई कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने धेरैलाई चिन्ता छ । कसैलाई यो चिन्ताको विषय बनिरहँदा कोही फोहरमै भविष्य देख्नेहरू पनि छन्...

barnanmedia.com७५ हप्ता अघि

अपाङ्गता भएकालाई सहायक सामग्री अभाव

यहाँको शुक्लाफाँटा नगरपालिकाका अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री अभाव देखिएको छ । सहायक सामग्री अभावमा अपाङ्गता भएका व्यक्तिहरुलाई हिँड्डुल गर्न समस्या भएको छ । महिला, बालिबालिका तथा ज्येष्...

barnanmedia.com७५ हप्ता अघि

चीनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

दक्षिण चीनको ग्वाङ्शी झुआङ स्वायत्त क्षेत्रको एक गाउँमा शुक्रबार बिहान आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको स्थानीय अधिकारीहरूले आइतबार बताएका छन् । ग्वेइलिन शहरअन्तर्गत लङसेङ काउन्टीको...

barnanmedia.com७५ हप्ता अघि

सुदूरपश्चिम प्रदेशसभाको बर्खे अधिवेशन सुरु

सुदूरपश्चिम प्रदेशसभाको छैटौँ अधिवेशन (बर्खे अधिवेशन) प्रदेशसभा भवन धनगढीमा सुरु भएको छ । अधिवेशन अन्तर्गतको आजको दोस्रो बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेश सरकारको आर्थिक वर्ष २०८...

barnanmedia.com७५ हप्ता अघि

गृहमन्त्री लेखकको सचिवालयमा कार्यरत पौडेलको एनइओसीमा ४ गतेको मितिमा आज सरुवा

भिजिट भिसामा सेटिङको आरोप लागेपछि गृहमन्त्री रमेश लेखकको सचिवालयमा कार्यरत शाखा अधिकृत विमल पौडेललाई राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्र (एनइओसी) मा सरुवा गरिएको छ । गत बुधबार (जेठ ६ गते) मन्त...

barnanmedia.com७५ हप्ता अघि

दूध अभावले ‘चितवन मिल्क’ बन्द

दुग्ध उत्पादक सहकारी संस्था र फर्महरुको दूध प्रशोधन गर्दै आएको ‘चितवन मिल्क उद्योग’ले प्रशोधनका लागि दूध नपाएपछि बन्द भएको छ । दूध नपाएपछि गत वैशाख १० गतेदेखि उद्योग बन्द भएको हो । उद्योगमा सहकारी...

barnanmedia.com७५ हप्ता अघि

७० वर्षीय वृद्ध जबर्जस्ती करणीको आरोपमा पक्राउ

कैलालीको जोशीपुर गाउँपालिका–५ सिमरानाका ७० वर्षीय लोकबहादुर बिष्ट जबर्जस्ती करणीको अभियोगमा पक्राउ परेका छन्। २८ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको उजुरीका आधारमा आइतबार बिहान उनलाई अस्थायी प्र...

barnanmedia.com७५ हप्ता अघि

अमेरिकाबाट थप ९ नेपाली निष्कासित

अमेरिकाले थप ९ जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई गत साता नेपाल फर्काइएको हो। नेपाल फर्काइनेमा, विश्वकर्मा, वली, केसी, भण्डारी र केसी थरीका एक-एक जना रहेक...

deshsanchar.com७५ हप्ता अघि

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ ...

barnanmedia.com७५ हप्ता अघि

जुवातास खेल्दै गरेका ९ जना पक्राउ

संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित एक होटलबाट जुवातास खेल्दै गरेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको टोलीले खगेन्द्र बह...

barnanmedia.com७५ हप्ता अघि

गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्यरुपमा मनाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्यरुपमा मनाउन आग्रह गरेका छन् । प्रेस चौतारी नेपालका पदाधिकारी र सचिवालय सदस्यसँग आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा ...

barnanmedia.com७५ हप्ता अघि

नवनियुक्त प्रधानमन्त्री ओलीसँगै आज २१ मन्त्रीमण्डल (सूचीसहित)

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिँदै छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई शपथ खुवाउनेछन्। ओलीको सरकारमा सहभागी हुने सम्भावित मन्त्र...

deshsanchar.com७५ हप्ता अघि

भरतपुर क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया

चितवन- यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया गरिएको छ । नेपालमै पहिलो पटक ‘मायस्थेनिया ग्राभिस’ प्रविधिबाट शल्यक्रिया गरिएको हो । दाङकी २२ वर्षिया एक महिलाको य...

deshsanchar.com७५ हप्ता अघि

न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल प्रथम

चितवन- न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै सङ्घीय अस्पतालमा प्रथम स्थान प्राप्त गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको मूल्याङ्कनमा ८८ प्रतिशत...

khabarhub.com७५ हप्ता अघि

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल जेठ १२ गते सोमबार। जेठ कृष्ण पक्षको चतुर्दशी तिथि। बटसावित्री व्रत। तदनुसार सन् २०२५ मे २६ तारिख।

barnanmedia.com७५ हप्ता अघि

त्रिपन्न लाख बढीमा बागवानीको आँप ठेक्कामा

उष्ण प्रदेशिय बागवानी केन्द्र सर्लाही नवलपुरले ५३ लाख बढी मूल्यमा यस वर्षको लागि आँप बिक्री ठेक्का लगाएको छ । केन्द्रले लालबन्दी नगरपालिका–२, बागवानीमा उत्पादन भएको आँप बिक्रीको लागि जम्मा रु ५३ ला...

khabarhub.com७५ हप्ता अघि

राजाले लाहोरलाई जिताए पाकिस्तान सुपर लिगको उपाधि

पाकिस्तान – कुशल परेरा र सिकन्दर राजाको सानदार ब्याटिङको सहयोगमा क्वेटा ग्लाडियटर्सलाई ६ विकेटले हराउँदै लाहोर क्वालान्डर्सले पाकिस्तान सुपर लिग (पिएसएल)को उपाधि जितेको छ।

nepalkhabar.com७५ हप्ता अघि

केही व्यक्तिले नियोजित रूपमा लोडसेडिङ हुने हल्ला फैलाएका छन्: ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अब ‘लोडसेडिङ’ नहुने बताएका छन्। मन्त्री खड्काले आइतबार साँझ कुलेश्वरस्थित कालीमाटी ‘नो लाइट’ शाखाको स्थलगत निरीक्षण गर्दै अब लोडसेडिङ नहुने र हल्लाको प...

nepaltvonline.com७५ हप्ता अघि

लोडसेडिङ हुँदैन, हल्लाको पछि नलाग्नूस् : मन्त्री खड्का

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अब ‘लोडसेडिङ’ नहुने बताउनुभएको छ । मन्त्री खड्काले कुलेश्वरस्थित कालीमाटी ‘नो लाइट’ शाखाको स्थलगत निरीक्षण गर्दै अब लोडसेडिङ नहुने र हल्लाको ...

barnanmedia.com७५ हप्ता अघि

गाँजा तस्करीको आरोपमा प्रहरीको गोली, गम्भीर घाइते

सुनसरीको बराहक्षेत्र नगरपालिका–३ का ५५ वर्षीय रामप्रसाद लिम्बू दैनिक ज्यालामजुरी गरेर परिवार पाल्ने सर्वसाधारण हुन्। शनिबार साँझ च्याउ खोज्न गएका उनी जंगलबाट फर्किने क्रममा सादा पोसाकमा खटिएका प्र...

barnanmedia.com७५ हप्ता अघि

आँबुखैरेनीमा मेकानिकल तालिम केन्द्र सञ्चालनको तयारी

नेपाल विद्युत् प्राधिकरणले जलविद्युत् आयोजनाको हाइड्रो र इलेक्ट्रो मेकानिकल जनशक्ति उत्पादन गर्नका लागि तालिम केन्द्र सञ्चालनको तयारी गरेको छ । यहाँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्र्याङ्दी जलव...

ratopati.com७५ हप्ता अघि

पश्चिमी र स्थानीय वायुसहित जलवाष्पयुक्त हावाको प्रभाव : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको ...

deshsanchar.com७५ हप्ता अघि

तीनकुने प्रकरणमा ६१ जनाविरुद्ध मुद्दा

काठमाडौँ- जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले यहाँको तीनकुनेमा गत चैत १५ गते पूर्वराजाका समर्थकहरुले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा ६१ जनामाथि काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्...

barnanmedia.com७५ हप्ता अघि

कर्णाली प्रदेशका स्थानीय तहका कर्मचारी आन्दोलित

‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१’ विभेदकारी भएको भन्दै कर्णाली प्रदेशका स्थानीय तहमा कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन् । गत बिहीबारदेखि आन्दोलनमा उत्रेका कर्णालीका ७९ स्थानीय तहका करिब ...

Ujyaaloonline.com७५ हप्ता अघि

आईपिएल क्रिकेटमा चेन्नई र हैदराबादको जीत

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा हिजो भएका खेलमा चेन्नई सपर किङ्गस र सनराइजर्स हैदराबाद विजयी भएका छन् । हिजोको पहिलो खेलमा चेन्नईले गुजरात टाइटन्सलाई ८३ रनले हरायो । चेन्नईले दि...

३० समाचार देखाइएको

३० समाचार देखाइएको