मुख्य सामग्रीमा जानुहोस्
२०८२ जेठ २३ को विवरण
आज

२०८२ जेठ २३ का समाचार

जून ६, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com७४ हप्ता अघि

१२ बजे १२ समाचार: बजेट निर्माणअघिनै मन्त्रालयमा प्रवेश निषेध, गोताखोर खोजीमा थप टोली परिचालन

वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. गोताखोर बेपत्ताः सप्तकोशी नदीमा उद्धार अभ्यास गर्ने क्रमम...

ratopati.com७४ हप्ता अघि

महात्मा गान्धीको दुर्लभ चित्र लन्डनमा लिलामी गरिँदै

काठमाडौँ। महात्मा गान्धीको दुर्लभ तेल चित्र (ओइल पेन्टिङ) लन्डनमा लिलामीको लागि राखिने भएको छ। सन् १९३१ मा बेलायतमा ब्रिटिस कलाकार क्लेयर लेइटनले बनाएको यो चित्र अर्को महिना लन्डनको ‘बोनह्याम्स’ म...

ratopati.com७४ हप्ता अघि

सप्तकोशीमा डल्फिनको सङ्ख्यामा वृद्धि

सुनसरी। कोशी टप्पु वन्यजन्तु आरक्षले सप्तकोसीमा डल्फिनको सङ्ख्यामा वृद्धि भएको जनाएको छ । बिहीबार वातावरण दिवसको अवसरमा आयोजित एक कार्यक्रममा आरक्षले चार दिनसम्म गरिएको गणनाको परिणाम सार्वजनिक गरेक...

ratopati.com७४ हप्ता अघि

चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

चितवन। चैते धानले समर्थन मूल्य नपाउँदा यहाँका किसान चिन्तित भएका छन् । सरकारले चैते धानको समर्थन मूल्य रु दुई हजार ८७९ तोकेको भए पनि यहाँका किसान रु एक हजारदेखि एक हजार ८०० सम्ममा बेच्न बाध्य भएका...

ratopati.com७४ हप्ता अघि

उच्च अदालत सुर्खेतका ७९ प्रतिशत मुद्दा फर्छ्योट

कर्णाली। उच्च अदालत सुर्खेतले चालु आर्थिक वर्ष २०८१/८२ को जेठ तेस्रो सातासम्म करिब ७९ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ । उच्च अदालत सुर्खेतद्वारा बिहीबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘अदालतको काम ...

ratopati.com७४ हप्ता अघि

गाउँगाउँमा सडक कालोपत्रे भएपछि स्थानीय खुसी

दाङ। तुलसीपुर उपमहानगरपालिका–१२ को लामिडाँडामा कुनै बेला वर्षात्मा हिलाम्मे र अन्य समयमा धुलाम्मे सडकका कारण आवतजावत गर्न निकै कठिन थियो । तर, अहिले सडक कालोपत्रे भएपछि आवतजावतमा निकै सहज भएको छ । ...

ratopati.com७४ हप्ता अघि

युइएफए नेसन्स लिगको सेमिफाइनलमा स्पेनको शानदार जित

काठमाडौँ । युइएफए नेसन्स लिगको दोस्रो सेमिफाइनलमा फ्रान्सलाई पराजित गर्दै साबिकको विजेता स्पेन लिगको फाइनल प्रवेश गरेको छ । जर्मनीको एमएचपी एरिनमा नेपाली समयअनुसार शुक्रबार बिहान १२ः४५ मा सुरु भएक...

barnanmedia.com७४ हप्ता अघि

माधव नेपालविरुद्ध मुद्दा चल्दा बालुवाटार, बुढानिलकण्ठ र खुमलटारमा खैलाबैला

हदबन्दीभन्दा बढी जग्गा खरिद गरिसकेपछि मन्त्रिपरिषद्बाट छुट अनि किनेको दुई महिनामै सट्टापट्टा गर्न दिने मन्त्रिपरिषद्को निर्णय विशेष अदालत पुगेको छ। १५ वर्ष अघि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेप...

barnanmedia.com७४ हप्ता अघि

सूर्यनाथभन्दा साहसिला प्रमुख आयुक्त राईले देखाए अख्तियारको वास्तविक शक्ति

पतञ्जली योगपीठ तथा आयर्वेद कम्पनीले हदबन्दी छुटमा पाएको जग्गा अपचलन प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरूद्ध पनि भ्रष्टाचार अभियोगमा मुद्दा चलाएको छ । ...

barnanmedia.com७४ हप्ता अघि

वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक

काठमाडौँ, २३ जेठ : काठमाडौँ महानगरपालिका क्षेत्रभित्र जडान गरिएका वायु प्रदूषण मापनयन्त्रले प्रदान गरेको तथ्याङ्क हेर्न कामपाले ‘काठमाडौँ महानगर वायु गुणस्तर निगरानी ड्यासबोर्ड’ सार्वजनिक गरेको छ ।...

barnanmedia.com७४ हप्ता अघि

दिगो पर्यटन विकासका लागि सामूहिक रणनीति फराकिलो बनाउने निष्कर्षसहित सकियो ‘हिमालयन ट्राभल मार्ट’

काठमाडौँ, २३ जेठ : दिगो पर्यटन विकासमा हिमालय मुलुकहरूबीच सामूहिक प्रयास तथा अन्तरराष्ट्रिय रूपमा गन्तव्य प्रवर्द्धनको रणनीतिलाई फराकिलो बनाउने निष्कर्षसहित अन्तरराष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्रा...

barnanmedia.com७४ हप्ता अघि

मौरिसले अन्नपूर्ण चढ्दा प्रयोग गरेको ‘आइस एक्स’ पर्वतीय सङ्ग्रहालयमा

आठ हजार मिटरभन्दा अग्ला हिमालमा पहिलोपटक मानव पाइला परेको दिन हो सन् १९५० जुन ३ अर्थात् विसं २००७ जेठ २१ । जुन दिन फ्रान्सका मौरिस हर्जोग र लुइस लचेनले विश्वको दशौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमालको ...

barnanmedia.com७४ हप्ता अघि

डाडागाउँमा ‘एक घर, एक घारा’

मालिका गाउँपालिका–३ मा रु एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई सय २५ घरपरिवार लाभान्वित भएका छन् । मालिकाको रु २४ लाख ८५ हजार ५९६ र नेपा...

barnanmedia.com७४ हप्ता अघि

डेरी सञ्चालन गरी समुदायको धारण बदल्न सफल ललित

शुक्लाफाँटा नगरपालिका–१० झलारीका ललित हमालले दुई दशकअघि साइकलमा दूध बेच्न सुरू गर्दा धेरैले उहाँको निर्णयलाई हल्कासँग लिएका थिए । दूध बेचेर पनि कमाइ हुन्छ र ? भनेर अनेक तर्कवितर्क गरिन्थ्यो । तर सम...

barnanmedia.com७४ हप्ता अघि

गोताखोरको खोजी तथा उद्धारका लागि विपद् व्यवस्थापन कुरिन्टारबाट पाँच गोताखोर प्रस्थान

सप्तकोशी नदीमा उद्धार अभ्यास गर्ने क्रममा बिहीबार बेपत्ता भएका दुई गोताखोरको खोजी तथा उद्धारका लागि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट ५ जनाको टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल न...

barnanmedia.com७४ हप्ता अघि

ट्रम्पले चाडमाथि किन प्रतिबन्ध लगाए?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका मानिसहरूमाथि प्रतिबन्ध लगाएका छन् जसमा अफ्रिकी देश चाड पनि समावेश छ। भिसा अवधि सकिएपछि पनि चाडका मानिसहरू लामो समयसम्म अमेरिकामा बस्ने गरेकाले त्यहाँ प...

barnanmedia.com७४ हप्ता अघि

बेंगलुरु दुर्घटना: सरकार, प्रहरी वा कर्नाटक क्रिकेट संघ, को जिम्मेवार?

सरकार, प्रहरी र क्रिकेट प्रशासनमा संलग्न धेरै शक्ति केन्द्रहरूको असफलताका कारण बेंगलुरु शहरले क्रिकेट कार्यक्रममा सबैभन्दा खराब भागदौड मच्चाएको थियो। यस घटनाका धेरै पक्षहरूले प्रशासन र यसका निर्णय...

barnanmedia.com७४ हप्ता अघि

के हो 'कृषि आतंकवाद', जसको आरोपमा अमेरिकाले एक चिनियाँ नागरिकलाई पक्राउ गर्‍यो?

अमेरिकी अनुसन्धान एजेन्सी संघीय अनुसन्धान ब्यूरो (एफबीआई) का निर्देशक काश पटेलले अमेरिकामा खतरनाक फंगस तस्करी गरेको आरोपमा एक चिनियाँ महिलालाई पक्राउ गरिएको दाबी गरेका छन्। सामाजिक सञ्जाल साइट X म...

barnanmedia.com७४ हप्ता अघि

स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ

स्याङ्जाका किसानले धानको बीउ बिक्रीबाट रु ९० लाख बढी आम्दानी गर्न सफल भएका छन् । नेपाल सरकारबाट सिफारिस भएका विभिन्न उन्नत जातका धानको बीउ बिक्रीबाट यहाँका किसान राम्रो आम्दानी गर्न सफल भएका हुन् ।...

barnanmedia.com७४ हप्ता अघि

लुम्बिनी प्रदेशको आन्तरिक राजस्व सङ्कलन तीन र्षमा रू १० अर्ब सङ्कलनको प्रक्षेपण

लुम्बिनी प्रदेशको आन्तरिक राजस्व सङ्कलन तीन वर्षभित्र रू १० अर्ब पु¥याउन सकिने सम्भावना औँल्याउँदै राजस्व सुधार कार्यदलले तयार पारेको विस्तृत प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । प्रदेश ...

rajdhanidaily.com७४ हप्ता अघि

द्रव्य पिपासुको पासोमा मुलुक !

रोगले संक्रमित ग-यो भने व्यक्तिको जीवनै संकटपूर्ण बन्छ । समयमै उचित औषधि उपचार नगरे ज्यानै जानसक्छ । तथापि, रोग संक्रमणको असर भने अधिकांश त सम्बन्धित व्यक्तिमै सीमित रहन्छ । नजिकको उठबस बेगर सजिलैस...

ratopati.com७४ हप्ता अघि

रामेछापमा फौजी कीराको प्रकोप

रामेछाप। जिल्लाका अधिकांश खेतबारीमा लगाएको मकै फौजी कीराले नष्ट गरिदिन थालेपछि यहाँका किसान चिन्तित भएका छन् । सुरमा पात खाने र बिस्तारै मकैको गुबो नै खाइदिने गरेपछि मकैको गुबोबाट निस्कने धानचमरा र...

barnanmedia.com७४ हप्ता अघि

धनगढीमा नयाँ शोरुम सञ्चालनमा

दिगो ग्रुपले पश्चिम नेपालमा धनगढीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। ख्वाजा ट्रेडर्सलाई आधिकारिक वितरकको रूपमा नियुक्त गर्दै, दिगोले सुदूरपश्चिमका ग्राहकहरूका लागि विद्युतीय सवारी साधनको पहुँच अझ स...

rajdhanidaily.com७४ हप्ता अघि

पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । पतञ्जली जग्गा हिना...

ratopati.com७४ हप्ता अघि

यस्ताे छ शुक्रबार विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५७ पैसा कायम भएको छ । ...

barnanmedia.com७४ हप्ता अघि

जर्मनीमा चालक दलका सदस्यसेमत १८५ जना बोकेर उडिरहेको विमान भीषण आँधीले हल्लाएपछि आपत्‌कालीन अवतरण

जर्मनीमा चालक दलका सदस्यसेमत १८५ जना बोकेर उडिरहेको राय एयरको विमान भीषण आँधीका कारण आपत्‌कालीन अवतरण गर्नुपरेको छ। जर्मन प्रहरीले बिहीबार विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार शक्तिशाली आँधीका ...

rajdhanidaily.com७४ हप्ता अघि

मुस्ताङमा मुक्तिनाथ केबुलकार बन्ने

काठमाडौं । धार्मिक एवं पर्यटकीयस्थल मुक्तिनाथ धामसम्म केबुलकार निर्माण हुने भएको छ । कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म केबुलकार निर्माण गर्न लगानी बोर्डले स्वीकृति प्रदान गरेको हो । स...

rajdhanidaily.com७४ हप्ता अघि

गैरकानुनी रूपमा बसेका नेपालीलाई धमाधम एक्जिट भिसा दिँदै साउदी सरकार

काठमाडौं । साउदीमा गैरकानुनी रूपमा बस्दै आएका नेपाली कामदारले धमाधम एक्जिट भिसा पाउन थालेका छन् । रियादस्थित नेपाली दूतावासका काउन्सिलर कविराज उप्रेतीले दिएको जानकारी चालू आर्थिक वर्षको साउनदेखि वै...

rajdhanidaily.com७४ हप्ता अघि

इन्द्रपुर जेसीजद्वारा आयोजित जेसीआई नेपाल बिजनेश एक्याडेमी सम्पन्न

काठमाडौं । इन्द्रपुर जेसीजको आयोजनामा जेठ ७ गतेदेखि १० गतेसम्म विराटचोकस्थित नेपारलिका होटलमा आयोजित जेसीआई नेपाल बिजनेश एक्याडेमी २०२५ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन समारोहमा कोशी...

barnanmedia.com७४ हप्ता अघि

रोकिराखेको ट्याक्टरलाई ठक्कर दिँदा मोटरसाइकल चालक पौँदारको मृत्यु

मोरङको सुनवर्षी नगरपालिका–९ मलढैयास्थित झपडतल–डाइनिया हुलाकी सडक खण्डमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ। झपडतलबाट डाइनियातर्फ जाँदै गरेको मे.७प. १०२९ नम्बरको मोटरसाइकल अ...

rajdhanidaily.com७४ हप्ता अघि

मैले राष्ट्रलाई नोक्सान हुने कुनै पनि काम गरेको छैनः माधब नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफुले राष्ट्रलाई नोक्सान हुने कुनै पनि काम नगरेको बताएका छन । काभ्रेको सांगास्थीत पतन्जली जमिन प्रकरणमा अख्तियार द...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको