२०८२ असार १२ का समाचार
जून २६, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: ३५ लाख धरौटीमा छुटे माधव नेपाल, सिंहदरबारको हेलचेक्र्याइँ
काठमाडौँ । आज २०८२ असार ११ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– १. छुटे माधव नेपाल पतञ्जली योगपीठ तथा आयुर्वेद...

तारकेश्वर नगरपालिकाद्वारा २ अर्ब ८० करोडको बजेट सार्वजनिक
काठमाडौँ । तारकेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ८० करोडको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख कृष्णहरी महर्जनको सभापतित्वमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति...

विद्यालय शिक्षा विधेयकमा दलहरू सहमति नजिक, यी हुन् टुंगिएका विषय
कक्षा १ देखि ८ सम्मको आधारभूत शिक्षामा प्रारम्भिक बाल विकासलाई पनि समेट्ने गरी विद्यालय शिक्षा विधेयकमा दलहरू सहमति नजिक पुगेका छन्। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले यस्त...

३५ लाख धरौटी बुझाएर निस्किए पूर्वप्रधानमन्त्री नेपाल, पहिलो तारेख साउन १३ मा
News Summary Generated by OK AI. Editorially reviewed. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई संलग्नता किटान गर्दै मुद्दा दायर गरेको थियो।...

पतञ्जलि जग्गामा नेपालबारे विशेषको आदेश 'जग्गा दिँदा बदमासी देखियो, नीतिगत हो हैन पछि हेरौला'
पतञ्जलि जग्गामा नेपालबारे विशेषको आदेश 'जग्गा दिँदा बदमासी देखियो, नीतिगत हो हैन पछि हेरौला' ५ मिनेट अघि A A काठमाडौं : माधवकुमार नेपालको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को निर्णयको आधारमा पतञ्ज...

एसइई नतिजा प्रकाशनको अन्तिम तयारीमा परीक्षा बोर्ड, एक साताभित्र सार्वजनिक हुने
काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको अन्तिम त...

एमाले विधान महाधिवेशन भदौ २०–२२ मा, यस्ता छन् सचिवालयका निर्णय
नेकपा एमाले केन्द्रीय सचिवालयको ५३औं बैठक बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भयो। बैठकले समसामयिक राजनीतिक अवस...

नवलपरासीका व्यवसायीविरुद्ध ७ करोड बिगो मागसहित राजस्व चुहावट मुद्दा
बुटवल । राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको अभियोगमा पश्चिम नवलपरासीका व्यवसायी सौरभ यादवसहित चार जनाविरुद्ध करिब ७ करोड रुपैयाँ बिगो मागसहित मुद्दा दायर गरेको छ। राजस्व अनुसन्धान कार्यालय, ब...

तेहरानमा जनजीवन सामान्य बन्दै
काठमाडौँ । इरान–इजरायलबीचको तनावपछिको दोस्रो दिनको अस्थायी युद्धविरामका बीच इरानी राजधानी तेहरानमा जनजीवन विस्तारै सामान्य अवस्थामा फर्किँदै गएको छ । युद्धविरामको प्रारम्भिक दिनहरूमा सुनसान देखिएक...

इरानमा मृतकको सङ्ख्या ६ सय २७ पुग्यो, हजारौँ घाइते
काठमाडौँ । इजरायली हवाई आक्रमणका कारण इरानमा १२ दिन चलेको युद्धको क्रममा ६ सय २७ जनाको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सरकारी सञ्चार संस्था आईआरआईबीका अनुसार, हमलामा ४ हजार ८ सय ...

हवाई मार्ग पुनः सुचारु गर्दै इरान
काठमाडौँ । १२ दिने चलिरहेको इरान इजरायल तनावका कारण बन्द रहेको हवाई मार्ग इरानले पुनः खोल्न थालेको छ। दुई देशबीचको तनाव केही कमभएसँगै इरान सरकारले देशको पूर्वी भागको हवाई मार्ग र केही विमानस्थलहरू...

फाप्लु विमानस्थलमा १७ दिनपछि उडान
सोलुखुम्बु । पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि बधबार जहाज उडान भएको छ । प्रतिकूल मौसमका कारण गत जेठ २६ गतेदेखि अवरुद्ध भएको जहाज उडाउन १७ दिनपछि बुधबार भएको नेपाल नागरिक उड्...

बुढानिलकण्ठ नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिको सुविधामै ४० करोड ९० लाख बजेट
स्थानीय तहले आगामी आव ०८२-८३ का लागि बजेट ल्याएका छन्। तर, बजेट जनताका लागि होइन, जनप्रतिनिधि र कर्मचारीका लागि आएको छ। यसको उदाहरण हो, काठमाडौंमा रहेको बुढानिलकण्ठ नगरपालिका। यहाँ मिठाराम अधिकारी ...

एमालेमा लाग्यो विधान महाधिवेशन, ओली–विद्या तनावमा निकास खोज्ने जिम्मा विष्णुलाई
नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सचिवालयको ५३औं बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भयो। बैठकले समसामय...

इरान साहसपूर्वक लड्यो: ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पछिल्लो युद्धमा साहसपूर्वक लडेको बताएका छन्। बुधबार न्यूजिल्याण्डमा सम्पन्न नेटोको बैठकका क्रममा पत्रकारहरूको इरानमाथि प्रतिबन्ध हटाउने विषयकाे प्रश्नमा ज...

सीआईएका प्रमुखको दाबी– इरानको आणविक कार्यक्रम गम्भीर रूपले ध्वस्त
काठमाडौँ । अमेरिकी गुप्तचर संस्था सीआईएका निर्देशक जोन र्याटक्लिफले इरानको आणविक कार्यक्रम भर्खरैको अमेरिकी हवाई आक्रमणबाट गम्भीर रूपमा क्षतिग्रस्त भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ‘एक्स’ ...

इरानमै इजरायली कमाण्डोले गोप्य अपरेशन गरेको इजरायली सेना प्रमुखको खुलासा
इजरायली सेनाका प्रमुख ईयाल ज़मिरले इजरायली कमाण्डोहरूले हालैको इरान–इजरायल तनावका क्रममा इरानको भूमिमा प्रवेश गरी गोप्य अभियान सञ्चालन गरेको खुलासा गरेका छन्। एक भिडियो सन्देशमार्फत उनले भने, ‘इजर...

मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न वन मन्त्रालयको पहल
काठमाडौँ, १२ असारः वन तथा वातावरण मन्त्रालयले पूर्वी तराई क्षेत्रमा बढ्दो मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्ने भएको छ । त्यसका लागि साझा धा...

महोत्तरीका १४ स्थानीय तहको बजेट साढे नौ अर्ब
काठमाडौँ, १२ असारः महोत्तरीका स्थानीय तहको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट रु नौ अर्ब ४२ करोड १७ लाख ९३ हजार रहेको छ । जिल्लाका १५ मध्ये १४ स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार...

मुस्ताङमा सिएमसीले उठाउन थाल्यो नदीजन्य उत्खनन कर
मुस्ताङमा कालीगण्डकी नदीको नदीजन्य प्राकृतिक स्रोत ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन, सङ्कलन, बिक्री–वितरण तथा ओसार–पसार गरेबापतको उपयोग कर कसले उठाउने भन्ने विवाद अहिले समाधान भएको छ । अन्नपूर्ण स...

एघार महिनामा ९२ करोड राजस्व सङ्कलन
बर्दघाट सुस्ता पश्चिम नवलपरासी करदाता सेवा कार्यालय नवलपरासीले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको अवधिमा कुल रु ९२ करोड ५२ लाख राजस्व सङ्कलन गरेको छ । चालु आवमा कार्यालयले साउनदेखि जेठ मसान्तस...

रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी
ज्येष्ठ नागरिकलाई लक्षित गर्दै रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी भइरहेको छ । रामपुर नगरपालिका–५ स्थित कालीगण्डकी नदीको तहमा रहेको रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनका लागि आवश्यक संर...

एमाले सचिवालय बैठकः विधान महाधिवेशनमा तीन प्रस्ताव पेस गरिने
काठमाडौँ, १२ असारः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको दोस्रो विधान महाधिवेशनमा तीनवटा प्रस्ताव पेस गर्ने निर्णय गरेको छ । ललितपुर च्यासलस्थित एमाले मुख्यालयमा आज बसेको ५३औँ सचिवालय बैठकले ...

‘स्थानीय तहद्वारा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण’
बुटवल उपमहानगरपालिकाले नगरमा बसोबास गर्ने ज्येष्ठ नागरिकको घरदैलो स्वास्थ्य उपचारबाट वृद्धवृद्धा हर्षित भएका छन् । बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयसहितको स्वास्थ्यकर्मीहरुको एक टोलीले २०८० म...

भोजपुरका नौ पालिकाको आयो बजेट तथा कार्यक्रम
पहाडी जिल्ला भोजपुरमा रहेका स्थानीय तहहरुले आर्थिक वर्ष २०८२÷८३ का लागि नगर तथा गाउँसभाबाट बजेटसहितको नीति कार्यक्रम सार्वजनिक गरेका छन् । जिल्लाका दुई नगरपालिका र सातवटै गाउँपालिकाको बजेटसहितको नी...

रासस मिडिया सङ्ग्रहालयप्रति अवलोकनकर्ताको आकर्षण बढ्दो
काठमाडौँ, १२ असारः “राससले मिडिया अभ्यासको इतिहासलाई सङ्ग्रहित गरेर प्रशंसनीय काम गरेको छ”, रासस मिडिया सङ्ग्रहालय अवलोकनपछि कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले यहाँ राखिएको आगन्तुक पुस...
‘परम्परा’ पछ्याएका प्रदेश सरकारका बजेट
संघीय सरकारले बजेट ल्याएको करिब १५ दिनपछि सातै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि बजेट प्रस्तुत गरिसके । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा प्रदेश सरकारहरूले १ असारभित्र बजेट पे...
पतञ्जली जग्गा प्रकरणः पूर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्ने आदेश
काठमाडौं । विशेष अदालतले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेको छ । विशेष अदालतका सद...

पुटिनले युक्रेनसँगको युद्ध अन्त्य गर्न चाहेको ट्रम्पको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँगको जारी युद्ध अन्त्य गर्न चाहेको दाबी गरेका छन्। ट्रम्पले बुधबार नेदरल्याण्ड्समा सम्पन्न नेटोको बैठकको क्रममा उक्त दाब...

एमालेमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था विधानबाटै ‘आउट’
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा आगामी नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ । आगामी नेतृत्वका लागि पार्टीभित्र रस्साकस्सी सुरु भएसँगै विधानको विभिन्न व्यवस्थामाथि परिवर्तन’bou...
३० समाचार देखाइएको