२०८२ असार १८ का समाचार
जुलाई २, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: राजस्व लक्ष्य भेट्टाउन सरकारलाई सकस, कर्णालीमा बजेट सम्बन्धी सूचना चुहावट
आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– १. राजस्व लक्ष्य चालु आर्थिक वर्षमा सरकारले कुल १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ बराबरक...

पर्याप्त वर्षा नहुँदा सिरहामा रोपाइँ प्रभावित
सिरहा। असारको मध्यसम्म पनि सिरहाका धेरै खेत सुक्खै छन् । खेत जोतिएको छ, बीउ पनि तयार छ, तर वर्षा नहुँदा रोपाइँ थाल्न नसकेका किसान आकाशतिर हेर्दै पानीको पर्खाइमा छन् । सिँचाइको भरपर्दो व्यवस्था नहुँ...

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा
काठमाडौँ। नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भेन्चेर ट्राभल’ गन्तव्यको सातौँ स्थानमा परेको छ । बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच बेटर एड्भेन्चर्स’ ले सार्वजनिक गरेको सूचीमा नेपाल सातौँ...
क्लब विश्वकप: युभेन्ट्सलाई हराउँदै रियल मड्रिड क्वार्टरफाइनलमा
काठमाडौँ । रियल मड्रिड क्लब विश्वकप २०२५ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। हार्ड रक स्टेडियममा नेपाली समयअनुसार बुधबार बिहान १२स्४५ बजे सुरु भएको खेलमा युभेन्ट्सविरुद्ध १–० को जित निकाल्दै मड्रिड...

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिनेछ
यहाँस्थित सुपादेउराली मन्दिरमा नजिकै केबलकार निर्माण गरिने भएको छ । सुपा देउराली मन्दिरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी केबलकार निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । यही असार १३ गते...

ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु
म्याग्दीको मालिका गाउँपालिकामा रहेको ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु भएको छ । खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी एम/एस दोङयी मिनरल्स प्रालिले तामाखानीको खोजतलास तथा उत्खननका ल...

चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने
चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिनेभएको छ । परियार एकता समाज चितवनको अगुवाइमा भरतपुर महानगरपालिका–२२ पटिहानीमा परियार समुदायको नेपालकै पहिलो सङ्ग्रहालय’ बनाउन लागिएको हो । परियार सम...

अब बुकीपाटन पुग्न पदमार्ग र काठेपुल
पाँच वर्ष अगाडिसम्म ढोरपाटनको बुकीपाटन गुमनाम जस्तै थियो । किनभने प्राकृतिक सुन्दरताका दृष्टिले मनमोहक रहेको बुकीपाटन पुग्न निकै समस्या थियो । साँघुरो गोरेटोमा गोठाला र वस्तुभाउ हिँड्ने गर्थे । आन...

यो कस्तो देशः शाखा अधिकृतले जेल पठाउने, सचिवले विधेयक हेरफेर गर्ने ?
तपाईँलाई लाग्छ देश ठिकठाक चलिरहेको छ ? अझ के नेताहरूले, जो प्रधानमन्त्री, मन्त्री छन् उनीहरुले राज्य चलाइरहेका छन् ? के सांसदले नियमकानुन बनाइरहेका छन् ? विल्कुल छैन । जुन देशमा शाखा अधिकृतले नै ...

करेन्ट लागेर एकै परिवारका तीन जना घाइते
हेटौँडा उपमहानगरपालिका–७ नागसोती शान्तिटोलमा आज साँझ करेन्ट लागेर एकै परिवारका तीन जना घाइते भएका छन् । विद्युत्को कर्मचारीले बिजुलीको पोलमा काम गर्दै गरेको अवस्थामा विद्युत्को तार अचानक भुइँमा खस...

एक बृद्धाको घरभित्रै हत्या
कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ अमरावतीमा एक बृद्धाको घरभित्रै हत्या गरिएको छ । घरमा एक्लै बस्ने ८० बर्षीया मातादेवी शाहीको हत्या भएको जनाइएको छ । जानकी गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष...

सकसपूर्ण तरिकाले पास भयो ट्रम्पको विवादित विधेयक, उपराष्ट्रपतिको मत निर्णायक
घण्टौँको गतिरोधपछि अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पको बहुचर्चित कर तथा खर्चसम्बन्धी ‘वान बिग ब्युटिफुल बिल एक्ट’ नामक विधेयक झिनो अन्तरले पास गरेको छ। यो विधेयक ट्रम्पको दोस्रो कार्यकालको ...

नेतृत्वप्रति आक्रोश भएपनि व्यवस्थाप्रतिको समर्थन घटेको छैन : अध्यक्ष नेपाल
एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेतृत्वप्रति जनताको आक्रोश र निराशा देखिए पनि वर्तमान राजनीतिक व्यवस्थाप्रतिको समर्थन भने कमजोर नभएको दाबी गरेका छन्। धनुषामा आयो...

हतियारमा होइन, मानिसहरूमा लगानी गरौँः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता अनुमान गर्न सकिने र विकासशील देशको आवश्यकतासँग अनुकूल हुनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तररा...

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३७ रुपैयाँ १४ पैसा निर्धारण गरि...

बैंकिङ कसुर मुद्दामा फरार सबिन महर्जन बनस्थलीबाट पक्राउ
बैंकिङ कसुर मुद्दामा फरार रहेका सबिन महर्जनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरेको छ। नेपाल सरकार वादी रहेको सो मुद्दामा काठमाण्डौ जिल्ला अदालत, बबरमहलबाट २०८१ साल फागुन ...

कुलिङ पिरियड बिथोलेर ५२ पदाधिकारीको सिटमा जाने सचिवहरुको चलखेल
सिंहदरबार अहिले कुलिङ अफ पिरियडले तातेको छ । २७५ जना सांसदको आँखामा छारो हाल्दै कर्मचारी प्रशासनका केही हाकिमहरुले आफ्नो कला देखाइदिए । अवकाशपछि पनि राज्य प्रणालीमा कब्जा जमाउन नछाड्ने हाकिमहरुको द...

कर्नाटकमा मुख्यमन्त्री परिवर्तनको छलफलमा डीके शिवकुमारले के भने?
कर्नाटकमा उपमुख्यमन्त्री तथा प्रदेश कांग्रेस प्रमुख डीके शिवकुमारका समर्थकहरूले मुख्यमन्त्री परिवर्तनको माग गरेका छन्। समर्थकहरूको यस मागमा कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले बयान दिएका छन्। ...
दोस्रो टेस्ट खेलअघि कप्तान शुभमन गिलले जसप्रीत बुमराहको बारेमा यसो भने
भारत र इङ्ग्ल्याण्डबीचको पाँच टेस्ट शृङ्खलाको दोस्रो टेस्ट खेलअघि भारतीय कप्तान शुभमन गिलले पत्रकार सम्मेलन गरे। उनले भने, "जसप्रीत बुमराह पूर्ण रूपमा उपलब्ध हुनेछन्। हामीले आगामी टेस्ट खेलहरूमा उ...

इङ्गल्याण्डमा अहिलेसम्मकै सबैभन्दा तातो जुन रेकर्ड
मौसम विभागले सोमबार भनेको छ कि यस वर्षको जुन महिना इङ्गल्याण्डमा अहिलेसम्मकै सबैभन्दा तातो महिना भएको छ। यससँगै, यस वर्षको जुन १८८४ पछि बेलायतमा दोस्रो सबैभन्दा तातो जुन भएको छ। जुन महिनामा इङ्गल...

इरान र इजरायलबीच युद्धविराम भएको एक हप्तापछि G-7 ले गर्यो यस्तो माग
जी-७ देशका विदेश मन्त्रीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै इजरायल र इरानबीचको युद्धविरामको समर्थन गरेको बताएका छन्। जुन २४ मा युद्धविराम घोषणा भएको लगभग एक हप्ता पछि, मंगलबार यो विज्ञप्ति जारी गरि...

बुल्गेरिया रोजगारीका लागि पठाइदिन्छु भनी ठगी गर्ने महिला पक्राउ
बुल्गेरिया रोजगारीका लागि पठाइदिन्छु भनेर दुई जना बेरोजगार युवाबाट ठगी गर्ने कमला कुमारी के.सी.लाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले अनुसन्धानपछि उनलाई भक्त...

विकास सहायतालाई अनुमानयोग्य र पारदर्शी बनाउन प्रधानमन्त्रीको आह्वान
स्पेन- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता अनुमान गर्न सकिने र विकासशील देशको आवश्यकतासँग अनुकूल हुनुपर्नेमा जोड दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’ सम्बन्धी चौ...

‘कुलिङ अफ पिरियड’ व्यवस्थामा हेरफेरले तरंग
काठमाडौं । ‘कुलिङ अफ पिरियड’ प्रावधानसहित प्रतिनिधिसभाबाट पारित ‘संघीय निजामती सेवा विधेयक, २०८२’मा भएको ‘हेरफेर’ले राजनीतिमा तरंग उत्पन्न गराएको छ । गत १५ असारमा सो विधेयक प्रतिनिधिसभाबाट पारित भए...

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार शुक्ल पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ जुलाई २ तारिख। विश्व खेलकुद पत्रकार दिवस।
खराब कर्जाका कारण दबाबमा बैंकिङ क्षेत्र
काठमाडौं । नेपालको बैंकिङ क्षेत्र अहिले स्थायित्व र जोखिमको दोहोरो दबाबमा पर्न थालेको छ । गैर–कामकाजी कर्जा (नन परफर्मिङ लोन–एनपीएल) र गैरबैंकिङ सम्पत्ति (एनबीए)को उच्च दरले कर्जा प्रवाहको चक्रलाई ...

जब आवेशलाई बिरामीले सोध्छन्– नेपालमा पनि डाक्टर हुन्छन् र!
ग्लोबल नेपाली 'डाक्टर, तपाईं कुन देशबाट हो?' कतारस्थित एक अन्तर्राष्ट्रिय चेन अस्पतालमा कार्यरत रेडियोलोजिस्ट डा. आवेश कोइरालाका लागि यो प्रश्न नौलो होइन। उनी मुस्कुराउँदै जबाफ दिन्छन्— म नेपालब...

काठमाडौँमा मिथिला खानाको प्रचारप्रसारमा मास्टर सेफ साह, नक्सालमा जनकपुरे माछा
काठमाडौँ- “म नेपालभित्र तराईको खाना र नेपालबाहिर समग्र नेपाली खाना प्रवर्द्धन गरिरहेको छु, यो मेरो आफ्नो खानासँगको प्रेम हो”, मङ्गलबार साँझ नक्सालमा ‘जनकपुर फिस हाउस’को उद्घाटनका क्रममा बिबिसी मास्...

कति छ मलेसियन रिंगेटको मूल्य ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३७ रुपैयाँ १४ पैसा निर्धारण गरिएक...

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ५४ पैसा र बिक्रीदर १३७ रुपियाँ १४ पैसा निर्धार...

विनियोजन विधेयक, २०८२ पारित गर्ने कार्यसूची
काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान सवा ११ बजे सुरु हुनेछ । बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरुमध्ये राष्ट्रपति कार्यालय, उपराष्ट्रपति का...
३१ समाचार देखाइएको