मुख्य सामग्रीमा जानुहोस्
२०८२ असार १९ को विवरण
आज

२०८२ असार १९ का समाचार

जुलाई ३, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com७० हप्ता अघि

१२ बजे १२ समाचार: कीर्तिपुर रंगशाला असारभित्र नबन्ने, सुनकोसी–मरिण डाइभर्सनमा ठेक्का तोड्दै सरकार

आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– १. क्रिकेट रंगशाला प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेपछिको पहिलो निर्णय नै...

onlinekhabar.com७० हप्ता अघि

जगदम्बा स्टिल्समा भएको विस्फोटमा एक घाइते, आगो नियन्त्रण

१८ असोज, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ मा अवस्थित जगदम्बा स्टिल्सको भट्टीमा भएको विस्फोटमा परेर एक जना घाइते भएका छन् । घाइते हुनेमा भारत विहारको सीतामडी निवासी ३५ वर्षीय अजय बैठा रहे...

ratopati.com७० हप्ता अघि

‘मिडनाइट जजमेन्ट’: १८ गते बित्यो आएन संवैधानिक नियुक्ति विरुद्धको फैसला

काठमाडौँ । सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धका १५ थान रिटमाथि बुधबार फैसला सुनाउने मिति तोकेकोमा १८ गते बित्दा पनि फैसला आउन सकेको छैन । कानुन व्यवसायी र सञ्चारकर्मीलाई इजलास...

lokaantar.com७० हप्ता अघि

पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च ४२ प्रतिशत मात्रै

चालु आर्थिक वर्षमा पर्साका सरकारी कार्यालयको विकास निर्माण लक्षित पुँजीगत खर्च न्यून देखिएको छ । चालु आर्थिक वर्ष वर्षको असार १८ गतेसम्मको अवधिमा यहाँका सरकारी कार्यालयले पुँजीगत बजेटको ४१ दशमलव ७४...

lokaantar.com७० हप्ता अघि

BREAKING: संवैधानिक इजलासका न्यायाधीशबीच मत बाझियो, ३ जना रिट खारेजको पक्षमा

संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिटमा संवैधानिक इजलासका न्यायाधीशहरूबीच मत बाझिएको छ । बुधबार राति अबेर बसेको संवैधानिक इजलासमा न्यायाधीशहरूबीच मत बाझिएको हो । न्यायाधीशहरू छलफलमा र...

nepalpress.com७० हप्ता अघि

संवैधानिक इजलासको बहुमतले रिट खारेज,५२ जनाको पद जोगियो

No ads found for this position संवैधानिक इजलासको बहुमतले रिट खारेज,५२ जनाको पद जोगियो

nepalkhabar.com७० हप्ता अघि

संवैधानिक इजलासमा रायबाझी, संवैधानिक नियुक्ति विवादमा निर्णय सुनाउन सुरु

संवैधानिक नियुक्ति विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले सर्वसम्मत निर्णय सुनाउन सकेन। बिहान १० बजेदेखि आधा रातसम्म छलफल र फैसला लेखनमा व्यस्त भएका न्यायाधीशहरूले १२ बजेपछि लिखित पाठमा हस्ताक...

bbc.com७० हप्ता अघि

५२ संवैधानिक नियुक्ति कायमै राख्ने सर्वोच्च अदालतको फैसला

सर्वोच्च अदालतले साढे चार वर्षअघि नियुक्त भएका ५२ जना संवैधानिक निकायका पदाधिकारीको नियुक्ति बदर गर्न अस्वीकार गरेको छ। फैसलासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अध...

deshsanchar.com७० हप्ता अघि

विवादित ५२ पदाधिकारीको नियुक्त सर्वोच्चबाट सदर

काठमाडौँ – सर्वोच्च अदालतले विवादित रुपमा नियुक्त संवैधानिक निकायमा नियुक्त भएका ५२ पदाधिकारीको नियुक्त सदर गरेको छ। भर्खरै बसेको संवैधानिक इजलासले नियुक्त खारेज गर्न माग गर्दै परेका रिट खारेज गरे...

nepalviews.com७० हप्ता अघि

बहुमतको निर्णयबाट जोगियो संवैधानिक पदाधिकारीको पद

काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारका पालमा दुईपटक गरिएका संवैधानिक नियुक्ति सदर गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, ...

gorkhapatraonline.com७० हप्ता अघि

न्यायाधीशहरुको मत बाझिएपछि संवैधानिक पदाधिकारीहरुको पद जोगियो

गोरखापत्र अनलाइन काठमाडौं, असार १९ गते । संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तीविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले सुनुवाई गर्दै आज निर्णय सुनाएको छ । बुधबार मध्यराति १२ः२० बजे संवैधानिक इजल...

khabarhub.com७० हप्ता अघि

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक पदाधिकारी नियुक्ति बहुमतद्वारा सदर

काठमाडौं – सर्वोच्च अदालतले विवादमा परेका ५२ जना संवैधानिक पदाधिकारीहरूको नियुक्तिलाई वैध ठहर गर्दै सदर गर्ने निर्णय गरेको छ।

nepalkhabar.com७० हप्ता अघि

संवैधानिक निकायका ५२ पदाधिकारीकै नियुक्ति सर्वोच्चबाट सदर, प्रधानन्यायाधीशको राय अल्पमतमा

चार वर्षअघि दुई चरणमा गरी विभिन्न संवैधानिक निकायमा भएको ५२ पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतले सदर गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल, म...

setopati.com७० हप्ता अघि

संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्ति विरूद्धको रिट बहुमतले खारेज

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार रहेका बेला संवैधानिक परिषदले गरेका नियुक्तिविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले फैसला गर्न सकेन। बुधबार मध्यरातसम्म बसेको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउ...

onlinekhabar.com७० हप्ता अघि

न्यायाधीशहरूको फरक रायबीच कसरी भयो संवैधानिक पदाधिकारीको नियुक्ति सदर ?

१९ असार, काठमाडौं । संवैधानिक इजलासका पाँच न्यायाधीशहरूमध्ये तीनथरी रायसहित ५२ संवैधानिक पदाधिकारीहरूको नियुक्ति सर्वोच्च अदालतबाट सदर भएको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुडाल र डा....

baahrakhari.com७० हप्ता अघि

यस्तो छ ५२ पदाधिकारी नियुक्ति सदर सम्बन्धी सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ५२ जना संवैधानिक पदाधिकारीविरुद्धको रिट खारेज गरिदिएको छ । बुधबार मध्यरातमा अदालतले आदेश सुनाउँदै रिट खारेज भएको जानकारी गराएको हो । अघिल्लो कार्यकालमा प्रधानमन्त्री के...

deshsanchar.com७० हप्ता अघि

न्यायाधीश सपना प्रधान मल्लको रायः ४५ दिनभित्र संसदीय सुनुवाइ गर्नू (आदेशसहित)

काठमाडौँ – संवैधानिक निकायका ५२ जना पदाधिकारीको नियुक्ति सर्वोच्चले सदर गरेको छ। संवैधानिक इजलासले बहुमतका आधारमा रिट खारेज गर्दै नियुक्ति सदर गरेको हो। सर्वोच्चका प्रवक्ता अच्युत कुइकेलका अनुसार...

nepalviews.com७० हप्ता अघि

यी न्यायाधीशले जोगाए ५२ संवैधानिक पदाधिकारीको पद

काठमाडौं । सर्वोच्च अदालतले करिब पाँच वर्षपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा नियुक्त गरेका ५२ जना संवैधानिक निकायका पदाधिकारीको पद जोगाइदिएको छ । करिब १२ घण्टापछि मध्यरात...

ratopati.com७० हप्ता अघि

अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो, प्रधानन्यायाधीश अल्पमतमा (पूर्णपाठ)

काठमाडौँ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ५२ वटै संवैधानिक पदाधिकारीहरूको पद जोगिएको छ । बुधबार मध्यराति प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको संवैधानिक इजलासले २०७७ मङ...

nepalviews.com७० हप्ता अघि

५२ जना संवैधानिक निकायका पदाधिकारीको संसदीय सुनुवाइ गर्नुपर्ने सपना मल्ल प्रधानको फरकमत

काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले तत्कालीन केपी शर्मा ओली सरकारको पालामा नियुक्त भएका ५२ जना संवैधानिक निकायका पदाधिकारीको संसदीय सुनुवाइ गर्नुपर्ने परमादेश दिनुपर्न...

ratopati.com७० हप्ता अघि

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

म्याग्दी। पहाडको टुप्पोमा भिरालो पाखामा मौलिक ढुङ्गेघरहरु भएको झुरुप्प बस्ती । पृष्ठभूमिमा हिमाल र वरपर अग्ला डाँडापाखा । गाउँको फेदी देखि शिरसम्म ढुङ्गा चिनेर बनाएको सफा सुग्घर पदमार्ग । मौरखी र म...

nepalviews.com७० हप्ता अघि

संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति सदर गर्न सर्वोच्चले लिएका मुख्य आधार

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासकाे बहुमतले विभिन्न संवैधानिक निकायका ५२ जना पदाधिकारी नियुक्तिको विरुद्ध परेका रिटहरू खारेज गरी नियुक्ति सदर गरेको छ । यसरी रिट खारेज गर्न तीन जना न्याया...

khabarhub.com७० हप्ता अघि

संवैधानिक इजलासमा तीन धार, ५२ भाइको संसदीय सुनुवाई हुनुपर्ने सपनाको परमादेश ( पूर्णपाठसहित)

काठमाडौं– विगतको ओली सरकारले अध्यादेशमार्फत ०७७ सालमा नियुक्त गरेका ५२ जना संवैधानिक आयोगका पदाधिकारीको वैधताको परीक्षणबारे संवैधानिक इजलासले बुधबार मध्यरातमा निर्णय सुनाएको छ । पाँचजना सदस्य रहेक...

ratopati.com७० हप्ता अघि

मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना

मुस्ताङ। मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरिएको छ । नेपाल सरकार वातावरण विभागले यहाँको जोमसोमस्थित जिल्ला प्रशासन कार्यालय नजिकै रहेको शालिग्राम उद्यान पार्कमा केन्द्र स्थापना गरेको हो ...

barnanmedia.com७० हप्ता अघि

झनै शक्तिशाली बने अख्तियारसहित संवैधानिक निकायका पदाधिकारी

पद रहने किन नरहने दुविधाका साथ साढे चार वर्ष बिताएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका संवैधानिक निकायका पदाधिकारी झनै शक्तिशाली बनेका छन्। विशेषगरी अख्तियार सक्रिय हुँदा राजनीतिक प्रतिशोध साँ...

khabarhub.com७० हप्ता अघि

५२ भाइको कुर्सी ४५ दिनसम्म खाली ?

काठमार्डौं– चार वर्षअघि तत्कालीन ओली सरकारका पालामा भएको संवैधानिक आयोगका ५२ भाइको नियुक्तिलाई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नहकुल सुवेदीले बुधबार रातिदेखि अवैधानिक ठहर गरिदिए । सं...

barnanmedia.com७० हप्ता अघि

संवैधानिक नियुक्ति विवादमा फैसला ढिलो भएको भन्दै सपनाले गरिन् आत्मालोचना, संसदीय सुनुवाइ हुनुपर्ने राय

संवैधानिक नियुक्ति विवादमा फैसला ढिलो भएको भन्दै वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आत्मालोचना गरेकी छिन् । बिहीबार बिहान भएको फैसलामा आफ्नो राय दिँदै मल्लले आत्मालोचना गरेकी हुन् । न्यायाधीशहर...

barnanmedia.com७० हप्ता अघि

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक जना घाइते, आगो नियन्त्रणमा

यहाँको जितपुरसिमरा उपमहानगरपालिका–२ मा अवस्थित जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट भएको छ । इलाका प्रहरी कार्यालय सिमराका अनुसार राति करिब ९ः१५ बजे फलाम पगाल्ने क्रममा भट्टीमा अचानक विस्फोट भएको हो ...

२८ समाचार देखाइएको

२८ समाचार देखाइएको