२०८२ असार २६ का समाचार
जुलाई १०, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: नयाँ न्यूनतम पारिश्रमिक तोकिनेदेखि कर्णालीको प्रशासनिक पुनर्संरचनासम्म
आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– १. नयाँ न्यूनतम पारिश्रमिक तोकिने श्रम ऐन, २०७४ मा भएको व्यवस्था अनुसार सरकारले श्रमिक...
प्रशिक्षक डे वाइल्डकै कारण समस्या भएको अफिसियलको दाबी
प्रशिक्षक डे वाइल्डकै कारण समस्या भएको अफिसियलको दाबी काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला एसियन कप छनोटमा टोलीमा समस्या आउनुको मुख्य कारण प्रशिक्षक प्याट्रिक डे वाइल्ड रहेको टोलीका अन्य अफिसियल ...
‘हेड टू हेड’ मा रियल र पीएसजी को बलियो ?
काठमाडौँ। फिफा क्लब विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलको खेलमा स्पेनिस ला लिगा क्लब रियल मड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी प्रतिस्पर्धा गर्दै छन् । खेल राति १२ः४५ मा सुरु हुनेछ । निकै ...

लाल बकैया नदीमा जल सतह सतर्कता तह नाघ्यो, सतर्क रहन आग्रह
काठमाडौँ । मकवानपुर जिल्लास्थित लाल बकैया नदीको जुरेली बजार जल मापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मंगलबार राति ११ः ५५ मा एक सूचना जारी गर्दै विभागले न...

दुर्गेश र सिजन गीतको रिलिज भएको ६ घण्टामै दुई नम्बर ट्रेन्डिङमा
काठमाडौँ । दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत रिलिज भएको ६ घण्टामै युट्युब ट्रेन्डिङमा दुई नम्बरमा परेको छ। दुर्गेशले ‘जाने भए जाम माया’ बोलको गीत आफ्नो अफिसियल च्यानलबाट बुधबार रिलिज गरेका थि...

याकारिनोले दिइन् ‘एक्स’को सीईओबाट राजीनामा
काठमाडौं ।एलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल ‘एक्स’ की प्रमुख कार्यकारी अधिकृत (सीईओ) लिन्डा याकारिनोले आफ्नो पदबाट राजीनामा दिएकी छिन्। उनले सन् २०२३ को जुन महिनादेखि यो जिम्मेवारी सम्हाल...

ऐनापहरामा स्काइ वाक निर्माण अन्तिम चरणमा
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पर्यटकीय गन्तव्य स्थल ऐनापहरामा ‘स्काइ वाक’ निर्माण अन्तिम चरणमा पुगेको छ । गत जेठ दोस्रो हप्तादेखि यहाँ स्काइ वाक निर्माण सुरु गरिएकामा काम अन्तिम चरणमा ...
बक्सिङ सिक्न थाले गगन थापा, भिडियोमा रमाइला कमेन्ट
बक्सिङ सिक्न थाले गगन थापा, भिडियोमा रमाइला कमेन्ट ५ मिनेट अघि A A काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बक्सिङ सिक्न थालेका छन्। उनले निजी प्रशिक्षकबाट बक्सिङ सिक्न थालेका हुन्। ...
पहिलो हाफमा रियलविरुद्ध पीएसजी ३–० गोलले अघि
काठमाडौँ। फिफा क्लब विश्वकपको सेमिफाइनल खेलमा स्पेनिस ला लिगा क्लब रियल मड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले प्रतिस्पर्धा गरिरहेका छन् । अमेरिकाको मेट लाइफ स्टेडियममा भइरहेको खेलमा ...
रियललाई हराउँदै पीएसजी फाइनलमा
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनल खेलमा स्पेनिस ला लिगा क्लब रियल मड्रिडलाई ४–० गोलअन्तरले हराउँदै पीएसजी उपाधि...

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योल पुनः पक्राउ
काठमाडौँ । दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योललाई फेरि पक्राउ गरिएको छ। उनलाई गएको वर्ष गरिएको असफल सैनिक शासन प्रयासका कारण पक्राउ गरिएको हो । युनलाई अप्रिलमा महाभियोग लगाएर पदबाट हटाइएक...

ब्राजिलमाथि ५० प्रतिशत आयत कर लगाउने ट्रम्पको घोषणा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलबाट अमेरिका पठाइने उत्पादनहरूमा सन् २०२५ अगस्ट १ बाट ५० प्रतिशत भन्सार शुल्क लगाइने घोषणा गरेका छन्। उनले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुल...

पेसागत महासङ्घद्वारा राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गर्न माग
काठमाडौँ, २६ असारः पेसागत महासङ्घ नेपालको राष्ट्रिय समितिको पाँचौँ बैठकले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष प्रेमलकुमार खनालको अध्यक्षता बुधबार सम्पन्न बैठकले ...

सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति
उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पु¥याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास के...

सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
सूर्यविनायक नगरपालिका–८ जगातीचोकमा सञ्चालित सूर्यविनायक नगर अस्पताललाई बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ५० शय्यामा विस्तार गरेको छ । प्रदेश स्वास्थ्यमन्त्री किरण थापा सोही वडाका तत्काली...

बाढीका कारण एक अर्बभन्दा बढीको क्षति
अविरल वर्षाका कारण मङ्गलबार राति आएको बाढीले बागलुङको जैमिनी नगरपालिका–९ पैयुँथन्थापमा करिब रु एक अर्ब चार करोड बराबरको क्षति पु¥याएको छ । पैयुँथन्थाप–९ हुँदै बग्ने कालुङखोलामा आएको बाढीले कालुङखोल...

टिप्स: बाढीको जोखिमबाट सुरक्षित रहन के गर्नुपर्छ ?
काठमाडौँ। नेपालमा लगातारको वर्षासँगै बाढीको जोखिम बढिरहेको अवस्थामा जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई सुरक्षित रहन विशेष सावधानी अपनाउन आग्रह गरेको छ। विभागले बाढीअघि, बाढीको समयमा र बाढीपछ...

दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ६ घण्टामै दुई नम्बर ट्रेन्डिङमा
दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत रिलिज भएको ६ घण्टामै युट्युब ट्रेन्डिङमा दुई नम्बरमा परेको छ। दुर्गेशले ‘जाने भए जाम माया’ बोलको गीत आफ्नो अफिसियल च्यानलबाट बुधबार रिलिज गरेका थिए । पहिलो प...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, २६ असारः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४३८ पैसा का...

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते
गाजाको नागरिक सुरक्षा निकायले बुधबार इजरायली हवाई आक्रमणमा कम्तीमा २२ जना नागरिकको मृत्यु भएको पुष्टि गरेको छ । मृतकमध्ये कम्तीमा छ जना बालबालिका रहेका छन् । एजेन्सीका प्रवक्ता महमुद बस्सालका अनुस...

चीनको पाँचवर्षे योजनामा हरित विकास प्राथमिकतामा, ऊर्जा खपतमा ११.६ प्रतिशत गिरावट
चीनले आफ्नो १४औँ पाँचवर्षे योजनाअन्तर्गत आर्थिक विकासका क्रममा ऊर्जा खपतमा उल्लेखनीय प्रगति गर्दै गएको छ । योजनाको पहिलो चार वर्षमा कुल गार्हस्थ उत्पादन (जीडीपी) को तुलनामा ऊर्जा खपत ११ दशमलव ६ प्र...

कांग्रेसकै लागि घातक बन्दै विनोद चौधरी
नेपालका एक मात्र डलर खर्बपति हुन्, विनोद चौधरी। राजतन्त्रमा राजा, युवराजको सहयोगबाट व्यवसाय बढोत्तरी गरेका चौधरी गणतन्त्रमा सक्रिय राजनीतिमा छन्। ०६४ मा एमालेबाट समानुपाति सभासद बनेका चौधरी, ०७० मा...

युक्रेनमाथि रुसको ठूलो आक्रमण, ट्रम्पले गरे पुटिनको आलोचना
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई हमला गरेको बताएका छन्। जेलेन्स्कीले भने कि रुसले युक्रेनका धेरै शहरहरूलाई धेरै चरणहरूमा निशाना बनाएको छ र ७२८ ड्रोन र...

भारतीय शेयर बजारलाई 'धोका' दिएर हजारौं करोड कसरी कमायो अमेरिकी कम्पनीले?
व्यापारिक रणनीति र विश्वव्यापी बजारमा प्रभुत्व जमाउने अमेरिकी कम्पनी जेन स्ट्रिट भारतमा विवादमा फसेको छ। भारतको बजार नियामक सेबीले यो फर्मलाई भ्रामक र हेरफेरपूर्ण व्यापारिक गतिविधिमा संलग्न भएको भ...

यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्डको मिति तय भएको छ, के उनलाई बचाउन सकिन्छ?
युद्धग्रस्त देश यमनमा मृत्युदण्डको सजाय भोगिरहेकी भारतीय नर्स निमिषा प्रियालाई जुलाई १६ मा फाँसी दिइने भएको छ। उनलाई बचाउन अभियान चलाइरहेका व्यक्तिहरूले यो जानकारी बीबीसीलाई दिएका छन्। निमिशालाई स...
धानको क्षेत्रफल घट्दै, उत्पादन बढ्दै
नेपालको अर्थतन्त्र, संस्कृति र खाद्य सुरक्षाको आधारस्तम्भ कृषि नै हो । जबकि, कृषिभित्र पनि धानको महŒव अतुलनीय छ । देशको प्रमुख खाद्यान्न, सांस्कृतिक परम्पराको अभिन्न अंग र किसानको आजीविकाको स्रोत ध...

कर फर्स्योट आयोगका प्रकरण: चूडामणि शर्मासहित तीनै अभियुक्त थुनामुक्त
आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मा, कर फर्स्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल थुनामुक्त भएका छन्। सर्वोच्च अदालतले विशेष अदालतको फैसला त्रुटिपूर्ण ठहर गर्दै पु...

लहानमा अवैध क्लिनिकहरूमाथि कडाइ, कानुनी दायरामा ल्याउने
लहान क्षेत्रमा दर्ताबिना सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिकप्रति गुनासो बढ्दै गएपछि इलाका प्रशासन कार्यालय लहानले नियमन अभियान सुरु गरेको छ । मङ्गलबारदेखि सुरु गरिएको अनुगमनमा लहान नगरपालिका स्वास्...

मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, ४१ जना बेपत्ता
काठमाडौं । नेपालमा मनसुन सुरु भएको एक महिनाको अन्तरालमा मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु र ४१ जना बेपत्ता भएका छन् । यस वर्षको मनसुनको पहिलो ४० दिनमा १४ वटा घर पूर्ण क्षति भएका छन् । दुईवटा विद्...

स्वास्थ्य बिमामार्फत बिरामीले २ लाख सुविधा पाउने
काठमाडौं । स्वास्थ्य बिमा कार्यक्रममा आबद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आठ जटिल रोगका बिरामीले हाल पाइरहेको १ लाख उपचार...

तुलसीपुर थेरापी सेन्टर आर्थिक अभावमा, ऋण खोजेर कर्मचारीको तलब
तुलसीपुर– तुलसीपुर उपमहानगरपालिकाको सहकार्यमा अपाङ्ग समाज सुधार केन्द्रद्वारा सञ्चालित थेरापी सेन्टर गम्भीर आर्थिक अभावमा परेको छ। चालु आर्थिक वर्ष २०८१/८२ मा उपमहानगरले उपलब्ध गराएको ३ लाख ५० हजा...
३१ समाचार देखाइएको