२०८२ असार २७ का समाचार
जुलाई ११, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

मलाई अहिले एमाले नेता भन्न मिल्छ, अबको लक्ष्य पार्टी अध्यक्ष बन्ने हो: विद्यादेवी भण्डारी
काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई अहिलेको अवस्थामा नेकपा एमालेको नेता भन्न मिल्ने बताएकी छन् । उनले अबको आफ्नो लक्ष्य पार्टीको आगामी नेतृत्व (अध्यक्ष) भएको समेत बताइन्। बिहीब...
एमाले अध्यक्ष बन्नकै लागि राजनीतिमा फर्किएँ– विद्या भण्डारी
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आफ्नो पुनरागमन नेकपा एमालेको नेतृत्व लिनकै लागि भएको बताएकी छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले यो कुरा भनिसकेको र पार्टी सदस्यता लिइस...

देशमा सुशासनको अभाव मुख्य समस्या: प्रधानन्यायाधीश र पूर्व प्रधानन्यायाधीशको धारणा
काठमाडौँ। नेपाल जनप्रशासन सङ्घद्वारा आयोजित “हेमबहादुर मल्ल सम्मान” कार्यक्रममा पूर्व तथा वर्तमान प्रधानन्यायाधीशहरूले मुलुकमा सुशासनको गम्भीर अभाव रहेको धारणा व्यक्त गरेका छन्। उनीहरूले नेतृत्व, न...

एनआरएनए कतारमा एकता कायम गर्न दुई पक्षबिच सहमति
काठमाडौँ। गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) कतारको नेतृत्वमा लामो समयदेखि देखिएको विवाद अन्त्य गर्न सङ्गठनका दुई पक्षबिच औपचारिक सहमति भएको छ। एनआरएनए राष्ट्रिय समन्वय परिषद् कतारको वर्तमान कार्यसमि...

ट्राफिक नियम उल्लङ्घनबाट पाल्पामा तीन करोडभन्दा बढी राजस्व सङ्कलन
पाल्पा। जिल्ला ट्राफिक कार्यालय पाल्पाले पछिल्ला तीन वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्नेहरूमाथि कारबाही गर्दै करिब तीन करोड २२ लाख रुपैयाँ जरिवाना स्वरूप राजस्व सङ्कलन गरेको छ। कार्यालयका प्रमुख प्...

अझै सम्पन्न भएन १ सय ३२ केभीको बुर्तिबाङ सबस्टेशन
बागलुङ । एक वर्ष अगाडि नै सञ्चालनमा आउने भनिएको एक सय ३२ केभी बुर्तिबाङ सबस्टेशनको निर्माण कार्य अझै सम्पन्न भएको छैन । बागलुङको बडिगाड गाउँपालिका–५ का स्थानीयले केन्द्रीय प्रसारण लाइनको तार तान्न ...

म्याग्दीमा थपिए चारवटा सडक स्तरोन्नति आयोजना
म्याग्दी। गण्डकी प्रदेश सरकारमार्फत म्याग्दीमा आर्थिक वर्ष २०८१/८२ मा चारवटा सडक स्तरोन्नतिसम्बन्धी योजना थपिएका छन् । सङ्घीय सरकारसँगको साझेदारीमा एक र प्रदेश सरकारको लगानीमा कार्यान्वयन हुने तीनव...

युक्रेनी गुप्तचर अधिकारीको गोली हानी हत्या
काठमाडौँ । युक्रेनको राजधानी किभमा एक गुप्तचर अधिकारीलाई सार्वजनिक स्थानमा गोली हानी हत्या गरिएको छ। गुप्तचर निकाय ‘एसबीयू’ ती अधिकारीलाई बिहीबार स्थानीय समयअनुसार बिहान ९ बजे कार पार्किङमा अज्ञात...

विद्या भण्डारीलाई भेटेर पनि पार नलागेपछि गले बालेन
आगामी आर्थिक वर्ष ०८२÷८३ को बजेट रोकेर संविधानको खिलाप गएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अन्तिम अस्त्रका रुपमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटे। गत साता बिहीबार बालेनले भण्डार...

लामो समयपछि सशस्त्र प्रहरी बलमा बढुवाको जाम खुल्यो
लामो समयपछि सशस्त्र प्रहरी बलमा बढुवाको जाम खुलेको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले रिक्त रहेको डिआइजी पदबाट बढुवाको प्रक्रिया अघि बढाएको छ । सशस्त्र प्रहरीले बिहीबार रिक्त पदमा बढुवाका लागि ...

प्रकोपसम्बन्धी ताजा जानकारीका लागि टिकटकले नेपालमा सार्वजनिक गर्यो नयाँ सर्च गाइड
नयाँ सर्च फिचरले प्रयोगकर्तालाई प्रमाणित स्रोतहरूसँग जोड्ने, आपतकालीन सहयोगमा सहज पहुँच दिने काठमाडौं — नेपालमा मनसुनजन्य बाढीको प्रभाव तीव्र हुँदै गइरहेका बेला सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले ने...

लम्पी स्किनबाट झापामा १० हजार पशु सङ्क्रमित
लम्पी स्किन रोगको सङ्क्रमणबाट एक वर्षभित्र यहाँ १० हजारभन्दा बढी गाई गोरु सङ्क्रमित भएका छन् । केही महिनायता सङ्क्रमित १ सय ४२ गाई गोरु मरिसकेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ...

चन्दा सङ्कलन गरेर प्रहरी चौकी
स्थानीयले चन्दा सङ्कलन गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित प्रहरी चौकीमा सिसी क्यामेरा जडान तथा पूर्वाधार विकासको काम गरेका छन् । प्रहरी चौकीको सेवा क्षेत्रभित्र पर्ने स्थानीयवासी...

भारतमा स्टारलिंक इन्टरनेट सेवा सुरु हुने तयारी, अन्तिम स्वीकृति प्राप्त
काठमाडौँ । एलन मस्कको स्याटलाइट इन्टरनेट सेवा स्टारलिंकले भारतमा सञ्चालनको लागि अन्तिम स्वीकृति प्राप्त गरेको छ। भारतको अन्तरिक्ष क्षेत्र नियामक निकायले जुलाई ८ मा स्टारलिंकलाई भारतको आकाशमा स्याटल...

चालीस किलो गाँजासहित पाँच जना पक्राउ
काठमाडौँ, २७ असार : नेपाल प्रहरीले ४० किलोग्राम लागुऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा धादिङ गजुरी–४ का न...

एसियाली मुलुकमा अरुको तुलनामा ‘राम्रो’ कर दर हुनसक्छ : अमेरिकी विदेशमन्त्री
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङ्टनको व्यापार युद्धमा केन्द्रित आसियान वार्तामा भाग लिँदै एशियाली मुलुकहरूले बाँकी विश्वको तुलनामा ‘राम्रो’ कर दर प्राप्त गर्न सक्ने बताएका छन् । अमेरिकी ...

अभिनेता आर्यन अधिकारी वैवाहिक जीवनमा बाँधिए
अभिनेता आर्यन अधिकारी बिहीबार वैवाहिक जीवनमा बाँधिएका छन् । उनले भक्तपुर स्थित दुवाकोटकी अनिषा केसीसँग विवाह गरेका हुन् ।उनको विवाह काठमाडौँको एक पार्टी प्यालेसमा सम्पन्न भएको हो । उनको र केसीको ...

मलेसियाले एकैपटक १५ जना नेपालीलाई निष्कासन
मलेसियाले एकैपटक १५ जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा मलेसियाले उनीहरूलाई निष्कासन गरेको हो। निष्कासन गरिनेमा सोनालाल सहनी, मेखबहादु तामाङ, राधाकृष्ण चौधरी, भिखार...

महाधिवेशनमा आफैं सहभागी हुने,त्यसले पास गरेको दस्तावेजमा आफैं प्रश्न उठाउनु संगठनात्मक अराजकता हो ः महासचिव पोखरेल
काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा आफैं प्रतिनिधी हुने अनि सोही महाधिवेशनले पास गरेको विधानका बारेमा प्रश्न उठाउने कुरा संगठनात्मक अराजकता भएको बताउन...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको...

सर्लाही र रौतहटबाट स्रोत नखुलेको नेपाली र भारतीय रकमसहित दुई जना नियन्त्रणमा
स्रोत नखुलेको २३ लाख २८ हजार ५०० नेपाली र दुई लाख १५ हजार ५० भारतीय मुद्रासहित सशस्त्र प्रहरीले यही असार २६ गते दुई जनालाई नियन्त्रणमा लिएको छ । सर्लाहीको मलङ्गवा नगरपालिका–८ सीमा इलाकाबाट १४ लाख ...

असारे खडेरीले रोपाइँ नहुँदा किसान चिन्तित, खेतका गरामा कमिला कुदे
झापा- मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरे अकासे पानी पर्याप्त नपरेका कारण बेलैमा धान रोप्न नपाएर दुःखी छन् । विगतमा असारभित्र रोपाइँ सकिने गरेकामा यसपालि असार बितिसक्न लाग्दा उनको दुई बिघ...

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
काठमाडौं – आज २०८२ साल असार २७ गते शुक्रबार। साउन कृष्ण पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२५ जुलाई ११ तारिख। विश्व जनसंख्या दिवस।

टिभी हेर्दै पकाउन सिके, अहिले दुई देशमा चलाउँछन् ४ वटा रेस्टुरेन्ट
ग्लोबल नेपाली बुटवलका शंकर पाण्डे सन् १९९८ मा विद्यार्थी भिसामा बेलायत गए। बेलायत गएको ६ वर्षमा उनले आफ्नो सक्रियतामा संयुक्त लगानी जुटाएर एउटा रेस्टुरेन्ट खोले। अहिले उनीहरू चार वटा रेस्टुरेन्ट ...

बिहार मतदाता सूची मुद्दा: सर्वोच्च अदालतमा पक्ष र विपक्षले यी महत्त्वपूर्ण तर्कहरू प्रस्तुत गरे
बिहीबार, सर्वोच्च अदालतले बिहारमा मतदाता सूचीको चलिरहेको विशेष गहन संशोधन प्रक्रिया रोक्न अस्वीकार गर्यो। बिहारमा आगामी केही महिनामा विधानसभा चुनाव हुँदैछ। न्यायाधीश सुधांशु धुलिया र न्यायाधीश जय...

राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँ। सङ्घीय संसद्को राष्ट्रियसभा बैठक आज अपराह्न १२ः१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। बैठकमा विभिन्न महत्वपूर्ण विषयमाथि छलफल हुने तयारी गरिएको सचिवालयले जनाएको छ । बैठकको कार्यसू...

गुरुग्राममा टेनिस खेलाडी राधिकाको हत्या, बुबामाथि गोली चलाएको आरोप
गुरुग्रामको सेक्टर ५६ प्रहरी चौकी क्षेत्रको सेक्टर ५७ मा टेनिस खेलाडी राधिका यादवको गोली हानी हत्या गरिएको छ। प्रहरीका अनुसार बुबामाथि राधिकालाई गोली हानेको आरोप छ। प्रहरीले भने कि "राधिकाले टेनिस...
२७ समाचार देखाइएको