मुख्य सामग्रीमा जानुहोस्
२०८२ असार ३१ को विवरण
आज

२०८२ असार ३१ का समाचार

जुलाई १५, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com६९ हप्ता अघि

१२ बजे, १२ समाचार: बीमा प्राधिकरणका अध्यक्षमाथि छानबिन गर्न समिति गठन, एमालेमा रडाको

आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा ‘१२ बजे १२ समाचार’ लिएर उपस्थित भएका छौँ– १. एमालेमा रडाको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा ए...

ratopati.com६९ हप्ता अघि

‘एसी वायरिङ’ बाट करेन्ट लाग्दा १५ वर्षीय बालकको मृत्यु, घटना सिसिटिभीमा कैद

काठमाडौँ । भारतको नायगाउँस्थित एक आवासीय ‘सोसाइटी’ मा शुक्रबार साँझ करेन्ट लाग्दा १५ वर्षीय बालको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार घटनामा १० कक्षामा अध्ययनरत आकाश सन्तोष साहूको मृ...

ratopati.com६९ हप्ता अघि

पर्यटक लोभ्याइरहने घान्द्रुक, गुरुङ समुदायको जीवन्त सङ्ग्रहालय

पोखरा । जब प्रकृति, संस्कृति र आतिथ्यता एकै ठाउँमा भेटिन्छन्, त्यहाँ पुग्ने पर्यटकले पनि अलौकिक आनन्दको अनुभूति गर्छन् । कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक पनि यस्तै प्रकृति, संस्कृति र आतिथ...

ratopati.com६९ हप्ता अघि

सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

पाल्पा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन ...

ratopati.com६९ हप्ता अघि

रौतहटमा ‘ड्रोन’बाट वन क्षेत्रको निगरानी

रौतहट । पछिल्लो समय रौतहटको वन जङ्गलको निगरानी गर्न ‘ड्रोन’को प्रयोग गर्न थालिएको छ । डिभिजन वन कार्यालय रौतहटअन्तर्गत जङ्गल सहिया सबडिभिवन वन कार्यालय जङ्गल सहियाले चोरी तस्करी नियन्त्रण गर्नका ला...

ratopati.com६९ हप्ता अघि

दमक–चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन

इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिकाहुँदै पाँचथरको चिसापनी पञ्चमी जोड्ने सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्यो । सडक निर्माणका लागि अबौँं लगानी भइसक्यो । तर, सडक निर्म...

ratopati.com६९ हप्ता अघि

आहा ! ढोरपाटन

बागलुङ । यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फूलेका वनफूलले ढाकिएको छ । राता, पहेँला, बैजनी, गुलावी रङ्गमा फुलेका फुलसँगै हरियाली बनेको समथर मैदानले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिचेको छ । एक दशक ...

barnanmedia.com६९ हप्ता अघि

मधेशमा जनमतको सरकार ढाल्न बालुवाटारमा सहमति, केन्द्रमा उपेन्द्र यादव आउँदै

कांग्रेस र एमाले गठबन्धनको सरकार बनेको एक वर्ष भयो। अहिले केन्द्र सरकारमा कांग्रेस र एमालेको बहुमत रहे पनि लोसपा, अशोक राई नेतृत्वको जसपा सरकारमा छन्। केन्द्रदेखि प्रदेशसम्म सरकारमा रहेको नागरिक उन...

barnanmedia.com६९ हप्ता अघि

कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी

कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी भएका छन् । दोधारा-चाँदनी नगरपालिका-६ स्थित कालागडका ६३ वर्षीया कालु सुनारसहित पाँच जना विषालु च्याउ सेवनबाट बिरामी भएको जिल्ला प्रहरी ...

barnanmedia.com६९ हप्ता अघि

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’

संस्कृति शिरोमणि हरिराम जोशीले भानुभक्तको कृतिले नेपाल राज्यलाई एकढिक्का बनाउन महत्त्वपूर्ण योगदान दिएको बताउनुभएको छ । साझा प्रकाशनले सोमबार केन्द्रीय कार्यालय ललितपुरको पुल्चोकमा आयोजना गरेको २१...

barnanmedia.com६९ हप्ता अघि

शिक्षा क्षेत्रमा सहकार्य गर्न भारतका दुई विश्वविद्यालयसँग सम्झौता

शिक्षा क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले सुनसरीको एक र भारतका दुई विश्वविद्यालयबीच पाँचवर्षे शैक्षिक सम्झौता भएको छ । इटहरीमा जनता बहुमुखी क्याम्पसले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै असार २४...

barnanmedia.com६९ हप्ता अघि

उपेन्द्रसँग भूमि विधेयक पारित गर्नेबारे सकारात्मक बन्न ओली र देउवाले राखे यी प्रस्ताव, उपेन्द्रले राखे शर्त

सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले जसपा नेपाल अध्यक्ष उपेन्द्र यादवलाई भूमि विधेयक पारित गर्नेबारे सकारात्मक बन्न प्रस्ताव गरेका छन् । पछिल्लो दिनमा फास्टट्र्याकबाट विधेयक पारित गर्न खोज्दा ...

barnanmedia.com६९ हप्ता अघि

छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न अनुरोध

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाका ९ वटै पालिकालाई छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न अनुरोध गरेको छ। आज (सोमबार) एक सूचना जारी गर्दै जिल्लाका ९ वटै स्थानीय तहलाई छाउ कुप्रथा हटाउन विशेष ...

kalakarmi.com६९ हप्ता अघि

तेस्रो टेष्टमा इङ्ल्याण्डसंग २२ रनले पराजित भयो भारत

लण्डन- भारतले लण्डनको लर्ड्स मैदानमा खेलिएको एन्डरसन-तेन्दुलकर ट्रफी अन्तर्गतको तेस्रो टेस्ट २२ रनले गुमाएको छ । इङ्ल्याण्डले दिएको १९३ रनको लक्ष्य पछ्याउँदै भारत पाँचौं दिन सोमवार १७० रनमै समेटियो...

deshsanchar.com६९ हप्ता अघि

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८८ पैसा निर्धारण गरिएक...

barnanmedia.com६९ हप्ता अघि

निमिषा प्रियाको श्रीमानले भने - 'मैले मेरी छोरीलाई भनेको थिएँ कि उनकी आमा चाँडै फर्कनेछिन्'

युद्धग्रस्त देश यमनमा मृत्युदण्डको सजाय भोगिरहेकी भारतीय नर्स निमिषा प्रियालाई जुलाई १६ मा फाँसी दिइनेछ। निमिषालाई एक स्थानीय पुरुष र उनका पूर्व व्यापारिक साझेदार तलाल अब्दो महदीको हत्याको मुद्दामा...

barnanmedia.com६९ हप्ता अघि

मोटरसाइकल दुर्घटनामा परी दुई किशोरको मृत्यु

दाङमा सोमबार बेलुकीपख भएको मोटरसाइकल दुर्घटनामा परी दुई किशोरको मृत्यु भएको छ। जिल्लाको गढवा गाउँपालिका – ८ घर भई घोराही उपमहानगरपालिका – १७ भैंसाहीमा बस्दै आएका १७ वर्षीय रोहित विक र १६ वर्षीय नि...

rajdhanidaily.com६९ हप्ता अघि

२१औं शताब्दीको सीप उच्च शिक्षामा प्रयोग

२१औं शताब्दीलाई सूचना प्रविधि, विश्वव्यापीकरण र द्रुत गतिमा परिवर्तन भइरहेको युगका रूपमा लिइन्छ । विज्ञान र प्रविधिमा द्रुत प्रगति, आर्थिक र सामाजिक संरचनामा आएका परिवर्तन तथा विश्वव्यापी प्रतिस्पर...

rajdhanidaily.com६९ हप्ता अघि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारीले अब उन्मुक्ति नपाउने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले आफ्ना कर्मचारीका लागि तयार गरेको ‘एकीकृत जवाफदेहिता फ्रेमवर्क, २०८२’ सोमबारदेखि लागू गरेको छ । कर्मचारीहरूको काम, कर्तव्य र अध...

ratopati.com६९ हप्ता अघि

स्टार्कको ऐतिहासिक प्रदर्शन, वेस्ट इन्डिज २७ रनमै सिमितहुँदा अस्ट्रेलियाको ‘क्लिन स्वीप’

काठमाडौँ । अस्ट्रेलियाले वेस्ट इन्डिजमाथि तीन खेलको टेस्ट सिरिज ३–० ले जित्दै अन्तिम खेलमा १७६ रनको शानदार विजय हासिल गरेको छ। तेस्रो दिनको खेलमा अस्ट्रेलियाका तेज बलर मिशेल स्टार्कले १५ बलमै ५ वि...

deshsanchar.com६९ हप्ता अघि

कर्णालीसहित सहायक नदीमा बच्चा हुर्काउँदै जलप्राणी

घोडाघोडी (कैलाली)- कर्णाली नदीलगायत सहायक नदीमा घडियाल गोहीले बच्चा हुकाइरहेका छन् । यहाँका कर्णालीसहित सहायक नदीमा घडियाल गोहीले बच्चा हुर्काइरहेका हन् । सहायक पथरैया र मोहना नदीमा असारको पहिलो ह...

barnanmedia.com६९ हप्ता अघि

मुस्ताङको छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’ निर्माण

यहाँको बारागुङ मुक्तिक्षेत्र–२ छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’ निर्माण थालनी गरिएको छ । यहाँ हाइअल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण गर्ने गण्डकी प्रदेश सरकारको लक्ष्यअनुरुप प्रारम्भिक चरणमा खेल म...

ratopati.com६८ हप्ता अघि

धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा

सुनसरी । मदनभण्डारी राजमार्गअन्तर्गत धरान–चतरासडक खण्डमा पर्ने बाघ खोला, बगुवा खोला र ठकुरी खोलामा निर्माणाधीन तीन वटा मोटरेबल पुल अन्तिम चरणमा पुगेका छन् । यी पुलहरूसँगै सो सडकखण्डमा पर्ने रेल्वे...

rajdhanidaily.com६८ हप्ता अघि

साढे ३ खर्ब वित्तीय घाटामा सरकार

काठमाडौं । असारको अन्तिम साता आइपुग्दा सरकार साढे ३ खर्ब रुपैयाँले घाटामा गएको छ । सरकारले उठाउनुपर्ने सबैजसो राजस्व र अनुदान उठाइसक्दा सरकारको खाता साढे ३ खर्ब रुपैयाँले घाटामा गएको देखिएको हो । ...

rajdhanidaily.com६८ हप्ता अघि

ईमेज च्यानलमा नयाँ व्यवस्थापन

काठमाडौं । नेपालको निजी क्षेत्रको पहिलो टेलिभिजन ईमेज च्यानलको व्यवस्थापन परिवर्तन भएको छ । विगत २७ वर्षदेखि आरके मानन्धरको अध्यक्षतामा सञ्चालन हुँदै आएको ईमेज च्यानल टेलिभिजन आगामी १ साउनदेखि नयाँ...

barnanmedia.com६८ हप्ता अघि

नदीमा डुबेर बेपत्ता भएका दुई जनाको शव फेला

यहाँको बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता भएका दुवै जनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख अनिलसिंह ठकुरीका अनुसार तुलसीपुर उपमहानगरपालिका–६ का १८ वर्षीय कुश...

rajdhanidaily.com६८ हप्ता अघि

दाङमा नदिमा डुबेर २ युवक वेपत्ता

दाङ । पश्चिम दाङमा बबई नदिमा डुबेर दुइजना युवक बेपत्ता भएका छन् । वेपत्ता हुनेमा तुलसीपुर उपमहानगरपालिका– ७ झुमरे निवासी १७ वर्षका विधान केसी र तुलसीपुर–५ न्यु ज्ञानज्योति स्कुल नजिकै बस्ने १८ वर्ष...

rajdhanidaily.com६८ हप्ता अघि

इटहरीको जनता क्याम्पसद्वारा भारतका २ विश्वविद्यालयसँग सम्झौता

इटहरी । इटहरी उपमहानगरपालिका ५ मा रहेको जनता बहुमुखी क्याम्पसले भारतका दुई प्रतिष्ठित विश्वविद्यालयहरूसँग पाँच वर्षे शैक्षिक सम्झौता गरेको छ । असार २४ र २५ गते भारतका दुई विश्वविद्यालयसँग सम्झौता ग...

khabarhub.com६८ हप्ता अघि

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असार ३१ गते मंगलबार। साउन कृष्ण पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ जुलाई १५ तारिख।

barnanmedia.com६८ हप्ता अघि

पार्टीमा असुरक्षित बन्दै गएका ओली राष्ट्रिय सरकारको कसरतमा, उपेन्द्रलाई उपप्रधानमन्त्रीको प्रस्ताव

आफ्नै पार्टीमा असुरक्षित बन्दै गएका प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा थप राजनीतिक दललाई सामेल गराउने प्रयासमा लागेका छन् । खासगरी उनले जनता समाजवादी पार्टीका उपेन्द्र यादवलाई उपप्रधानमन्त्रीको ...

rajdhanidaily.com६८ हप्ता अघि

बिमा प्राधिकरण अध्यक्ष सरद ओझा निलम्बित

काठमाडौं । सरकारले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न न्यायिक समिति गठन गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले अध्यक्ष ओझाको योग्यता’bout छानबिन गर्न उच्च अदालतका पूर्व न्याय...

nepalkhabar.com६८ हप्ता अघि

तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा १७ र १८ वर्षका २ किशोरको मृत्यु

दाङमा सोमबार साँझ मोटरसाइकल दुर्घटना हुँदा दुईजना किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङकै गढवा गाउँपालिका- ८ घर भई घोराही उपमहानगरपालिका १७ भैँसेमा डेरा गरी बस्ने १८ वर्षीय रोहित बिक र १६ वर्षी...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको