२०८२ असार ५ का समाचार
जून १९, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

सरकारको विकासको चाल हेर्न सिंहदबार हेरे पुग्छ, गाउँ जान पर्दैन
एउटा सरकारी भवन बनाउन कति समय लाग्ला ? एक वर्ष वा बढीमा दुई वर्ष। त्यतिले पनि पुग्दैन भने तीन वर्षमा त कसो नसकिएला। तर, सिंहदरबारभित्र निर्माण भइरहेको संसद् भवन ६ वर्षदेखि अधुरै छ। संसद भवन नजिकै न...

परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी
काठमाडौँ, ५ असारः परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला केही दिनमा विकसित घटनाक्रमपछि नेपाली नागरिकलाई ती देशमा यात्रासम्बन्धी जानकारी (ट्राभल एडभाइजरी) जारी गरेको छ । म...

सीमा नाकामा कोरोनाको जोखिम कायमै
भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायमै रहेको छ । पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतको हल्द्वानीबाट बुधबार फर्केका बर्दियाका एक जनाको को...

नोकरशाहसामु कुलिङ पिरियडमा गलेको सरकार
विभिन्न संवैधानिक निकाय, कूटनीतिक नियोग तथा अन्य राजनीतिक नियुक्ति पाउने संस्था तथा निकायहरू पूर्वकर्मचारीका क्लब बनिरहेका छन् । यसले एकातिर हाम्रो कर्मचारी प्रशासन भुत्ते भइरहेको छ । भावी पदको लो...

नरभक्षी चितुवा नियन्त्रणमा आएन
बन्दीपुर गाउँपालिका–२ कुवादीका ६ वर्षीय उत्सव गुरुङको चितुवाको आक्रमण परी मृत्यु भएको नौ दिन बितिसक्दा पनि चितुवालाई नियन्त्रणमा लिन सकिएको छैन । गत जेठ २६ गते साँझ आफ्नै घरआँगनमा खेल्दै गरेको अवस...

चैते धान थन्क्याउने चटारोमा किसान
जिल्लामा किसान चैते धानखेती भित्र्याउने चटारोमा रहेका छन् । दुई समयमा धानखेती नहुने स्थानमा वर्षे धान लगाउने कार्य सुरु भइसकेको छ । तर, तनहुँका अधिकांश फाँटमा धानखेती गरिन्छ । जिल्लाका अधिकांश पाल...

प्रहरीले सहकारी ठगलाई कम्बोडियाबाट पक्राउ
मितेरी सहकारीको रकम अपचलन गरी फरार ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ । बुधबार राति १० बजे भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको प्रहरीले जनाएको छ । ज्याेतिबहादुर भण्डारीले मिते...

इरानसँगको द्वन्द्व चर्किरहेका बेला सयौँ युरोपेली स्वदेश फिर्ता
इरानसँगको द्वन्द्व चर्किरहेका बेला युरोपेली मुलुकहरूले बुधबार इजरायलबाट आफ्ना सयौँ नागरिकलाई स्वदेश फर्काएका छन् । जर्मनीको विदेश मन्त्रालयका प्रवक्ता क्रिश्चियन वाग्नरका अनुसार जोर्डनमा चार्टर्ड ग...

इरानविरूद्धको युद्धमा संलग्न हुने वा नहुनेबारे विचार गरिरहेको ट्रम्पको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि इजरायली आक्रमणमा अमेरिका सहभागी हुने वा नहुनेबारे आफूले विचार गरिरहेको बताएका छन् । ह्वाइट हाउसमा नयाँ झण्डाको पोल राखिएको अवलोकन गर्दै ट्रम्पले इरानसँ...

पत्रकार दिलभूषण पाठकलाई हाजिर हुन आउन साइबर ब्युरोको सूचना
सञ्चारकर्मी दिलभूषण पाठकलाई प्रहरीले सार्वजनिक सूचनामार्फत यथाशीघ्र उपस्थित हुन आग्रह गरेको छ । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत जेठ २७ मा पक्राउ पुर्जी जारी ...

अमेरिकामा गोली लागेर मृत्यु भएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो
अमेरिकामा गोली लागी मृत्यु भएका गोरखाका एकै घरका चार जनाको अन्त्येष्टि गर्न जान नपाएको परिवारजनले गुनासो गरेका छन् । गत जेठको अन्तिम साता भर्जिनियामा मृत भेटिएका पालुङ्टार–८ रातामाटेका ३८ वर्षीय स...

साँझ चट्याङ लागेर एक महिलाको मृत्यु
कपिलवस्तुको बिजयनगर गाउँपालिकामा बुधबार साँझ चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। भैँसी चराउन गएकी स्थानीय ४५ वर्षीया जन्ममति यादवको चट्याङको चपेटमा परी ज्यान गएको हो। इलाका प्रहरी कार्यालय, गणे...

विपी राजमार्ग एकतर्फी सञ्चालनमा
पहिरोले अवरुद्ध भएको विपी राजमार्ग एकतर्फ सञ्चालनमा आएको छ । काभ्रेको पात्लेखेतमा खसेको लेदो सहितको पहिरो पन्छाएसँगै विपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जन...

इजरायलमा हाइपरसोनिक फताह मिसाइल प्रहार गरेको इरानको दाबी, कति शक्तिशाली छ यो मिसाइल
इरानले बुधबार आफ्नो सबैभन्दा घातक हतियार, हाइपरसोनिक फताह क्षेप्यास्त्रले इजरायलमाथि आक्रमण गरेको दाबी गरेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले इजरायलको राजधानी तेल अभिभतर्फ क्ष...

इरान-इजरायल द्वन्द्वको बीचमा भारतले सुरु गर्यो 'अपरेशन सिन्धु'
इरानबाट भारतीय नागरिकहरूलाई बाहिर निकाल्न भारतले 'अपरेशन सिन्धु' सुरु गरेको विदेश मन्त्रालयले यो जानकारी दिएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल प्लेटफर्म X मा लेखे , "जु...

डोनाल्ड ट्रम्पले भने- 'मलाई पाकिस्तान मन पर्छ', प्रधानमन्त्री मोदीको बारेमा यसो भने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक भनेका छन् कि 'मैले भारत र पाकिस्तान बीचको युद्ध रोकेको छु'। ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले भने , "मैले पाकिस्तानसँग युद्ध हुनबाट रो...
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुँद...

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबार लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ०७ पैसा र बिक्रीदर १३८ रुपियाँ ६७ पैसा निर्धारण ...

झोलुङ्गे पुलले विद्यार्थी आवतजावतमा सहज
दाङको राप्ती गाउँपालिका–९ सिमले र बङ्गलाचुली गाउँपालिका–८ झुण्डी जोड्ने घोसखोलामा पुल बनेपछि विद्यार्थीलाई विद्यालय जान सहज भएको छ । बर्खामा खोलामा पानीको बहाव बढ्दा विद्यार्थीलाई आवतजावत गर्न समस...

रोकिएन अमेरिकी डलर बढ्नेक्रम, कति पुग्यो ?
काठमाडौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको...

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना
काठमाण्डौ – देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परेको छ । पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै बाँकेमा ४७.२ मिलिमिटर पानी परेको छ । आज दिउँसो पनि सबै प्रदेशका केही ठाउँहरुमा मेघगर्जन र चट्याङसहित ह...

सहर छाडेर गाउँमा उद्योगपति
टोपलाल अर्याल रेसुङ्गा (गुल्मी), असार ५ गते । गुल्मीको धुर्कोट गाउँपालिका–६, सिस्तुङका ५४ वर्षीय मेघनाथ अर्याल २०४८ सालमा गाउँबाट बुटवल झर्नुभयो । २०५९ सालमा कोरिया गएर तीन वर्षपछि २०६२ सालमा घर फ...

दुई प्रदेशको सीमानामा प्रहरी चौकी स्थापना
लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सीमानामा पर्ने पाल्पाको निस्दी गाउँपालिका–१ भोटाहामा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । सुरक्षा व्यवस्थालाई मजबुत बनाउन प्रहरी चौकी स्थापना गरिएको हो । कालीगण्ड...
राष्ट्रिय खेलकुद मिति सरेको सर्यै
काठमाडौँ, असार ५ गते । दसौँ राष्ट्रिय खेलकुदको निर्धारित मिति तीन पटक सर्यो तर फेरि कहिलेलाई तोकिने हो टुङ्गो छैन । अझ हुन्छ कि हुन्न भन्ने अन्योल पनि कायमै छ । नेपाली खेलकुदको सबभन्दा ठुलो प्रति...

नारायणगढ–बुटवल सडक खण्डमा लामो जाम
काठमाण्डौ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दुम्कीबासमा सडक एकतर्फी खुले पनि हिजैदेखि गाडीको लामो जाम छ । अस्ति राति विनयी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन भत्काएपछि सडक दुईतर्फी नै अव...

बाढी र पहिरोले नारायणगढ-बुटवल सडक अवरुद्ध : वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव
नवलपु – लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध भएको छ।

चुलाचुलीबासीलाई जग्गाधनी पुर्जा
बुधबार दिउँसो चुलाचुली गाउँपालिकाको कार्यालय परिसरमा भेटिनुभएका चुलाचुली–५ का ६५ वर्षीय भक्तबहादुर फागोको हर्षको सीमा थिएन । हँसिलो मुद्रामा उहाँ जग्गाधनी पुर्जा (लालपुर्जा) बोकेर साथीभाइहरुलाई देख...

विपक्षीलाई सुन
संसदीय व्यवस्था भएका मुलुकमा सरकार सत्तापक्षको र संसद्चाहिँ विपक्षीको भन्ने मान्यता रहँदै आएको छ। यसको मतलव त्यहाँ विपक्षीले उठाउने आवाज गम्भीर भएर सुन्नुपर्छ भन्ने हो। अर्को अर्थमा भन्दा संसदीय व्...

यस्तो छ आज डलरदेखि रियालसम्मको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६७ पैसा निर्धारण गर...
२९ समाचार देखाइएको