मुख्य सामग्रीमा जानुहोस्
२०८२ साउन १३ को विवरण
आज

२०८२ साउन १३ का समाचार

जुलाई २९, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com६७ हप्ता अघि

१२ बजे १२ समाचार: ‘रगतको आँसु’ पिउँदै मधेसका किसान, भण्डारीको सदस्यता नवीकरण प्रक्रिया मिलेन

काठमाडौँ । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरण प्रक्रिया मिलेन, सदर हुँदैन नेकपा एम...

ratopati.com६७ हप्ता अघि

यातायात कार्यालय झापाद्वारा एक अर्ब राजस्व सङ्कलन

झापा । यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षकमा रु एक अर्ब ६ करोड १७ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८०/८१ को तुलनामा रु १२ करोड ९५ लाख ३३ हज...

barnanmedia.com६७ हप्ता अघि

विद्यालाई रोक्दा अन्तरकलह खेपिरहेको एमालेमा उपनिर्वाचनमा डर

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा निषेध त गरियो। तर, यसले एमालेमा विग्रह निम्त्याएको छ। हुन् पनि एमालेमा ओलीले चाहेअनुसारकै मात्र निर्णय ...

barnanmedia.com६७ हप्ता अघि

पैसा र राजनीति प्रभावको अन्त्यका लागि प्रत्यक्ष मतदान आवश्यक छ : डा. हेम राज शर्मा, उपाध्यक्ष एनआरएनए

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले संस्थाको नेतृत्व चयन प्रक्रियामा व्याप्त पैसा र राजनीतिक हस्तक्षेपको अन्त्य गर्न विश्वभरका पञ्जीकृत सदस्यमार्फत प्रत्यक्ष निर्वाचन प्...

barnanmedia.com६७ हप्ता अघि

लोकसभामा ‘अपरेशन सिन्दूर’ माथि बहस सुरु, कसले के भने जान्नुहोस्

सोमबार संसदको मनसुन सत्रमा, पहलगाम आक्रमण र 'अपरेशन सिन्दूर' मा लोकसभामा छलफल सुरु भयो। यो छलफल रक्षामन्त्री राजनाथ सिंहले सुरु गरेका थिए। यस छलफलको क्रममा राजनाथ सिंहले भने कि पाकिस्तानको मनमा एउ...

barnanmedia.com६७ हप्ता अघि

सिन्धुलीबाट चार दिन अगाडिबाट हराएका भनिएका पोखरामा कोठा भाडामा लिएर बसेको अवस्थामा फेला

सिन्धुलीबाट चार दिन अगाडिबाट हराएका भनिएका हायु परिवारका १६ जना पोखरामा डेरा लिएर बसेको अवस्थामा फेला परेका छन्। सिन्धुलीको गोलन्जर गाउँपालिका ६ भण्डा बिप्पर कटेरीमा बस्दै आएका उर्मिला हायुका एकै ...

barnanmedia.com६७ हप्ता अघि

‘जलवायु र युद्धले गम्भीर खाद्य सङ्कट निम्त्याउँदै, राष्ट्र सङ्घको चिन्ता’

इथियोपियाको राजधानी आदिस अबाबामा सम्पन्न खाद्य प्रणालीसम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले ‘भोकलाई कहिल्यै पनि युद्धको हतियारको रू...

barnanmedia.com६७ हप्ता अघि

नाइजेरिया: फिरौती लिएपछि पनि अपहरणकारीहरूले ३८ बन्धकहरूको हत्या गरे

नाइजेरियामा अपहरणकारीहरूले कम्तिमा ३८ जनालाई अपहरणपछि र छुटाउन फिरौती रकम तिरेपछि हत्या गरेको एक स्थानीय अधिकारीले बीबीसीलाई बताएका छन्। विकासक्रम अनुसार, मार्च महिनामा उत्तरी जाम्फारा राज्यको बां...

ratopati.com६७ हप्ता अघि

अरुण गाउँपालिकामा नवनिर्मित आधारभूत अस्पतालबाट सेवा सुरु

भोजपुर । यहाँको अरुण गाउँपालिकामा नवनिर्मित आधारभूत अस्पतालबाट सेवा सुरु भएको छ । स्थानीयलाई सहज स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले स्थापित १५ श्ययाको आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको हो । विस...

barnanmedia.com६७ हप्ता अघि

इमरान मसूदले 'अपरेशन महादेव' मा प्रश्न उठाए, सोधे- एक घण्टामा तपाईंले उनीहरूलाई कहाँबाट समात्नुभयो?

'अपरेशन महादेव' बारे कांग्रेस सांसद इमरान मसूदले एएनआईलाई भने, "एउटा प्रश्न यो छ कि (पहलगाम आक्रमणमा संलग्न) आतंककारीहरू एक घण्टा भित्र कसरी पक्राउ परे? उनीहरू विगत १०० दिनदेखि पक्राउ परेका छैनन्।"...

barnanmedia.com६७ हप्ता अघि

सागर डिस्ट्रिलरीलाई साधारण शेयर बिक्रीको अनुमति

काठमाडौँ, १३ साउनः उत्पादन तथा प्रशोधन समूहतर्फ सागर डिस्ट्रिलरी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । चालु आर्थिक वर्ष लागेसँगै बोर्डले पहिलो पटक सो कम्पनीला...

ratopati.com६७ हप्ता अघि

शुक्लाफाँटा निकुञ्ज पाटेबाघका लागि प्रख्यात

कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघका लागि प्रख्यात गन्तव्यका रूपमा रहेको छ । निकुञ्जमा पाटेबाघका लागि कम क्षेत्रफल भए पनि ४४ वटा बाघ छन् । विश्वको दुर्लभ मानिने बाह्रसिङ्गाको झुण्ड देख...

barnanmedia.com६७ हप्ता अघि

जसपा नेपालको केन्द्रीय आइटी सेलको प्रमुखमा चौरसिया

काठमाडौँ, १३ साउनः जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय आइटी सेल गठन भएको छ । आइटी सेलको प्रमुखमा महेश चौरसिया चयन हुनुभएको छ । पार्टीको सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागको सचिवमा ...

barnanmedia.com६७ हप्ता अघि

मधेसमा खडेरीको असर घटाउन कृषिबाली परिवर्तन गर्नुपर्नेमा जोड

काठमाडौँ, १३ साउनः मधेसप्रदेशमा खडेरीका कारण हुनसक्ने खाद्य सङ्कट समाधानका लागि कृषिबाली परिवर्तन गर्नुपर्नेले विज्ञहरूले जोड दिनुभएको छ । सोमबार सञ्चारिका समूह र एक्सन एडकद्वारा संयुक्त रूपमा अयोज...

deshsanchar.com६७ हप्ता अघि

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९७ पैसा निर्धारण गरिएक...

barnanmedia.com६७ हप्ता अघि

मन्त्री खड्काद्वारा महाकाली सिँचाइ आयोजनाको नहर अवलोकन

काठमाडौँ, १३ साउनः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले महाकाली सिँचाइ आयोजनाअन्तर्गत निर्माणाधीन तेस्रो मूल नहरको स्थलगत निरीक्षण गर्नुभएको छ । उहाँले सोमबार कञ्चनपुरमा महाकाली सिँचाइ आय...

barnanmedia.com६७ हप्ता अघि

मध्य वर्षात्मा हायु परिवार सञ्चार सम्पर्कविहीन भएपछि...

काठमाडौँ, १३ साउनः साउन १२ गते सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ का जङ्गल छेउ एकान्तमा रहेको घरबाट उर्मिला हायुसहित परिवारका १६ सदस्य सम्पर्कविहीन भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रशासन कार्यालय ...

barnanmedia.com६७ हप्ता अघि

कर्णालीमा १६ हजार घरको विपद् बिमा

कर्णाली प्रदेशमा रु ११ अर्ब ५० करोड बराबर १६ हजार विपद् जोखिम घरहरुको प्राकृतिक विपद् बिमा गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा सुर्खेत वीरेन्द्रनगरमा आज आयोजित ‘घर बिमा शुभारम्भ कार...

barnanmedia.com६७ हप्ता अघि

मटिहानीको पौराणिक झुलानोत्सव पर्व सुरु

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–७ मा अवस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागत रूपमा मनाइँदै आइएको पौराणिक झुलनोत्सव पर्व सुरु भएको छ । आजदेखि आगामी पूर्णिमाको दिनसम्म मनाइने झुलनोत्सवका अ...

barnanmedia.com६७ हप्ता अघि

आज पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौँ, १३ साउनः सङ्घीय संसद् मातहतका विभिन्न पाँच वटा संसदीय समितिको बैठक आज बस्दैछ । सार्वजनिक भएको कार्यक्रमअनुसार अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोेत समिति...

barnanmedia.com६७ हप्ता अघि

सर्लाहीको ब्रह्मपुरीमा स्कुल बसले किचेर बालिकाको मृत्यु

सर्लाही ब्रह्मपुरीमा स्कुल बसले किचेर सोमबार एक बालिकाको मृत्यु भएको छ। ब्रह्मपुरी गाउँपालिका–७, मोहनगन्जमा म प्र ०३–००१ क २५४२ नं को स्कुल बसले किचेर सोही स्थानका रमेश महतोकी पाँच वर्षीया छोरी आश...

barnanmedia.com६७ हप्ता अघि

प्रहरीको एसएसपी बढुवा विरुद्ध उजुरी

प्रहरीको एसएसपी बढुवा विरुद्ध उजुरी परेको छ । साउन ५ मा बढुवा समितिले ११ जना प्रहरी उपरीक्षक (एसपी) हरूलाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरेको थियो । सो निर्णय विरुद्ध प्रतिस्पर्धी ...

nepalkhabar.com६७ हप्ता अघि

अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य घट्यो, अमेरिकी डलर र दिनार महँगियो

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड...

barnanmedia.com६७ हप्ता अघि

साउन महिनामा आधाले घट्यो मासु

साउनमा मासुको व्यापार आधाले घटेको व्यापारीहरूले गुनासो गरेका छन् । विगत २० वर्षदेखि कलङ्कीमा मासु व्यापार गर्दै आएका सन्दीप महर्जनका अनुसार साउन महिना लागेसँगै माछा मासुको व्यापारमा आधाले कमी आएको ...

rajdhanidaily.com६७ हप्ता अघि

एकता दबाबमा माओवादी–समाजवादी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल एकपछि अर्को राजनीतिक संकटमा छन् । संकटमा माधव नेपाल पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा ...

rajdhanidaily.com६७ हप्ता अघि

कानुन, नैतिकता र भ्रष्टाचार

‘कानुन’ भन्नाले स्वेच्छाचारी प्रयोगका खिलापमा मानवतावादी र अधिकारकर्मीले अघि सारेको अवधारणा हो, जसलाई आधुनिक राज्यप्रणालीले महŒवपूर्ण शासकीय मान्यताका रूपमा स्विकार्दै आएको छ । आधुनिक राज्य व्यवस्थ...

nepaltvonline.com६७ हप्ता अघि

विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय

काठमाडौँ- पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले उक्त घोषणा ...

barnanmedia.com६७ हप्ता अघि

प्रधानमन्त्री ओली तुर्कमेनिस्तानको भ्रमणमा स्वीकृत

प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको भ्रमणमा जाने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरेको हो । एक मन्त्रीका अनुसार उनले आगामी साउन १८ गतेदेखि २३ गतेसम्म उक्त...

ratopati.com६७ हप्ता अघि

थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

कैलाली । थारु समुदायले पहिलो पर्वका रूपमा मनाउने ‘गुरही’ मंगलबार (आज) उल्लासपूर्वक मनाइँदै छ । विभिन्न कार्यक्रमको आयोजना गरी कैलालीलगायत थारु समुदायमा यो पर्व मनाइँदै छ । थारु समुदायले मनाउने गुरह...

ratopati.com६७ हप्ता अघि

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९७ पैसा निर्धारण गरि...

rajdhanidaily.com६७ हप्ता अघि

साताव्यापी चीन भ्रमणबाट फर्किए मुख्यमन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे साताव्यापी चीन भ्रमण सम्पन्न गरी सोमबार पोखरा फर्किएका छन् । नेपाल चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष प्रवेशको अवसरमा तिब्बत सरका...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको