मुख्य सामग्रीमा जानुहोस्
२०८२ साउन ७ को विवरण
आज

२०८२ साउन ७ का समाचार

जुलाई २३, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com६७ हप्ता अघि

१२ बजे १२ समाचार: विद्यादेवी भण्डारी राजनीतिमा आउन नमिल्ने एमालेको निष्कर्ष, मधेसमा इतिहासकै डरलाग्दो सङ्कट

आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– १. मधेसमा इतिहासकै डरलाग्दो संकट मधेस सुक्खा: इतिहासकै डरलाग्दो संकटतराई मधेसका जिल्ला...

khabarhub.com६७ हप्ता अघि

ओलीले विद्यालाई रोक्ने घोषणा गर्दा एमाले बैठकमा विरोध र हो-हल्ला, मध्यरातमा सकियो समापन भाषण

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई रोक्ने गरी सदस्यता नवीकरण नभएको बताएपछि केन्द्रीय कमिटीको बैठकमा विरोध भएको छ।

nagariknews.nagariknetwork.com६७ हप्ता अघि

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा निषेध

एमाले केन्द्रीय कमिटीको नवौँ बैठकले पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता कायम नराखिने निर्णय गर्दै उनलाई पार्टीको राजनीतिमा आउन नदिने निर्णय गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पू...

lokaantar.com६७ हप्ता अघि

पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किन नमिल्ने एमाले निर्णय, ३ नेताको फरक मत

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा आउन नमिल्ने निर्णय गरेको छ । मंगलवार मध्यरात सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्किन नमिल्ने ...

lokaantar.com६७ हप्ता अघि

पूर्व राष्ट्रपति भण्डारीलाई एमालेमा आउन नदिने एमालेको निर्णय, पाण्डे, ज्ञवाली र थापाको फरक मत

नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्किन नदिने निर्णय गरेको छ । सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक समापन गर्दै एमालेले सम्मानित राष्ट्रपति कुनै दलको ...

ratopati.com६७ हप्ता अघि

विद्या भण्डारीको सक्रिय राजनीति गर्ने चाहानामा एमालेको ‘ब्रेक’

काठमाडौँ । नेकपा एमालेले पूर्व राष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा फर्कने चाहानामा ‘ब्रेक’ लगाएको छ । साथै एमालेले उनको पार्टी सदस्यता कायम नराख्ने निर्णय पनि गरेको छ । एमालेको पछिल्लो निर...

setopati.com६७ हप्ता अघि

एमाले केन्द्रीय कमिटीले गर्‍यो विद्या भण्डारीको पार्टी पुनरागमनको 'च्याप्टर क्लोज'

नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी पुनरागमनको विषयलाई औपचारिक रूपमा 'च्याप्टर क्लोज' गरेको छ। सक्रिय राजनीतिमा फर्किने भण्डारीको घोषणालाई कमिटीले अस्व...

deshsanchar.com६७ हप्ता अघि

विद्या भण्डारीमाथि एमालेले लगायो तघारो

एमालेको मंगलबार मध्यरातमा सकिएको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्ने निर्णय गरेको छ। एमालेले भण्डारीकाे सदस्यता नवीकरण गर्न नसकिने निष्कर्ष पनि ...

khabarhub.com६७ हप्ता अघि

आफूसँग प्रतिस्पर्धा गर्न तयार पूर्वराष्ट्रपतिलाई रोक्ने ओलीको प्रस्तावमा एमालेले लगायो ‘लालमोहोर’

काठमाडौं- नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कन नमिल्ने निष्कर्ष निकालेको छ ।

onlinekhabar.com६७ हप्ता अघि

विद्या भण्डारीलाई राजनीतिमा आउन नदिने निर्णयमा तीन नेताका असहमति

६ साउन, काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्कन रोक लगाउने पार्टीको निर्णयमा नेकपा एमालेका तीन जना नेताले असहमति जनाएका छन् । पार्टी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्ट...

nepalpress.com६७ हप्ता अघि

पूर्वराष्ट्रपति किन राजनीतिमा आउन नपाउने ? बैठकमा ओलीले सम्झाए दुई धारा

No ads found for this position काठमाडौं । नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ । बैठकमा एमाले अध्यक्ष केपी शर...

ukeraa.com६७ हप्ता अघि

एमाले केन्द्रीय कमिटी बैठकको निर्णय : भण्डारी पूर्वराष्ट्रपति कै हैसियतमा बसुन्

एमाले केन्द्रीय कमिटी बैठकको निर्णय : भण्डारी पूर्वराष्ट्रपति कै हैसियतमा बसुन् ५ मिनेट अघि A A काठमाडौँ : एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी राजनीतिमा नआउन...

onlinekhabar.com६७ हप्ता अघि

दुई कार्यकाल र ७० वर्षे उमेरहदबारे एमाले- ओलीलाई रोक्ने रहेछ, त्यो चाहँदैनौं

७ साउन, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले पार्टी विधानमा भएको दुई कार्यकालको व्यवस्था र ७० वर्षे उमेर हदको विषयले केपी शर्मा ओलीलाई फेरि अध्यक्ष बन्न रोकेको कारण त्यो व्यवस्था हटाइएको स्पष्ट पार...

baahrakhari.com६७ हप्ता अघि

एमालेले रोक्यो विद्या भण्डारीलाई ‘सक्रिय राजनीति’मा आउन

काठमाडौं । नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोकेको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा दुईदिनसम्म चलेको केन्द्रीय कमिटी बैठकमा राष्ट्रपति भइसकेक...

ratopati.com६७ हप्ता अघि

काभ्रेमा खानेपानीको मूल सुक्दै, पुनः जीवित कार्यक्रम प्रभावित

काभ्रेपलाञ्चोक । केही वर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान सुक्दै गएको पाइएको छ । यहाँका १३ स्थानीय तहमध्ये सात स्थानीय तहमा गरिएको सर्वेक्षणमा पानीको मूल र मुहान सुक्दै ...

ratopati.com६७ हप्ता अघि

भक्तपुरमा भेटियो नेपालका लागि नयाँ प्रजातिको चरा

काठमाडौँ । भक्तपुरको मध्येपुर थिमी मनोहरा फाँटमा नेपालका लागि नयाँ प्रजातिको चरा ‘साइबेरियन स्यान्ड प्लोभर’ अभिलेख गरिएको छ। यस चरालाई नेपाली नाम ‘साइबेरियाली राजपुत्रिका’ दिइएको छ। समुद्र सतहदेखि...

ratopati.com६७ हप्ता अघि

चर्चित हेभी मेटल गायक ओजी ओस्बोर्नको ७६ वर्षको उमेरमा निधन

काठमाडौँ । विश्व प्रसिद्ध हेभी मेटल गायक तथा ब्ल्याक साबाथका अगुवा ओजी ओस्बोर्नको ७६ वर्षको उमेरमा निधन भएको छ। उनको परिवारले एक वक्तव्य जारी गर्दै ओस्बोर्नको मंगलबार बिहान निधन भएको जानकारी दिएको...

setopati.com६७ हप्ता अघि

दिउँसो विद्या भन्दै थिइन्– कठोर निर्णय हुँदैन, मध्यरात ओलीले रोकिदिए राजनीतिमा आउने बाटो

नेकपा (एमाले) को मंगलबार सकिएको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनको बाटो बन्द गर्ने निर्णय गर्‍यो। संवैधानिक प्रबन्धअनुसार राष्ट्राध्यक्ष, नेपाली सेनाको...

lokaantar.com६७ हप्ता अघि

७ वर्ष राष्ट्रपति भएकी भण्डारीलाई राजनीतिमा फर्किन नदिन एमालेले लियो ७ वटै आधार

अन्तत: नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्किन नदिने निर्णय गरेको छ । मंगलबार बिहान साढे ११ बजेदेखि राति साढे ११ बजेसम्म बसेको १२ घण्टे केन्द्रीय कमिटीको बैठकले...

ratopati.com६७ हप्ता अघि

अतिक्रमित वन क्षेत्र खाली गराई वृक्षारोपण

कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–१० स्थित सरस्वती सामुदायिक वनको अतिक्रमित वन क्षेत्र खाली गराई वृक्षारोपण गरिएको छ । यहाँ तीन दशमलव नौ हेक्टर क्षेत्र खनजोत गरी अतिक्रमण गरिएको थियो । डिभिजन ...

ratopati.com६७ हप्ता अघि

काभ्रे अदालतद्वारा ९२ प्रतिशत मुद्दा फर्छ्यौट

काभ्रेपलाञ्चोक । जिल्ला अदालतद्वारा बितेको आर्थिक वर्ष २०८१/८२ मा ९१ दशमलव ७६ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । उक्त आवमा अदालतबाट दुई हजार ३२० मुद्दा फर्छ्यौट लक्ष्य राखिएकामा दुई हजार १२९ अर्थात्...

barnanmedia.com६७ हप्ता अघि

नागरिक लगानी कोषले सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष सञ्चालन गर्ने

काठमाडौँ, ७ साउनः नागरिक लगानी कोष र सिद्धार्थ बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोष सञ्चालनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकक...

barnanmedia.com६७ हप्ता अघि

एमाले केन्द्रीय समितिको निर्णयः पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कनुहुँदैन

काठमाडौँ, ७ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्राध्यक्ष र नेपाली सेनाको परमाधिपति समेत भइसकेको पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेको छ । सो दलको आज सम्पन्न केन्द्...

barnanmedia.com६७ हप्ता अघि

आज १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिदै

काठमाडौँ, ७ साउनः सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज रु १० अर्ब बराबरको ‘विकास ऋणपत्र– २०८५’ बिक्री गर्ने भएको छ । तीन वर्षे अवधिको सो ऋणपत्र बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो...

barnanmedia.com६७ हप्ता अघि

उपसभामुख राना चीन भ्रमणमा

काठमाडौँ, ७ साउनः प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना २ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणमा जानुभएको छ । मङ्गलबार राति उहाँ चाइना साउर्दन एयरलाइन्स...

barnanmedia.com६७ हप्ता अघि

झापाको बिजनेस टावरमा सर्वसाधरणको आकर्षण

दमक व्यापारिक कम्प्लेक्स (बिजनेस टावर) सर्वसाधारणका लागि खुला गरिएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको छ । दमक नगरपालिका–३ दापगाँछीमा निर्मित ‘बिजनेस टावर’ यही साउन १ गतेदेखि उक्त भवन सर्वसाधारणको प्...

ratopati.com६७ हप्ता अघि

इङ्गल्यान्ड महिलाको टोली युरो २०२५ को फाइनलमा

काठमाडौँ । इङ्गल्यान्डको महिला फुटबल टोली युरो २०२५ को फाइनलमा प्रवेश गर्न सफल भएको छ। नेपाल समयअनुसार बुधबार बिहान १२ः४५ बजे सुरु भएको सेमिफाइनल खेलमा इङ्गल्यान्डले इटलीलाई अतिरिक्त समयमा २–१ गोलल...

barnanmedia.com६७ हप्ता अघि

पुष्पलाल जसले नेपालमा साम्यवादको बीउ रोपे...

काठमाडौँ, ७ साउन: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस आज देशभर मनाइँदै छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत...

ratopati.com६७ हप्ता अघि

सङ्खुवासभामा भारी वर्षा, बाढी र पहिरोको जोखिम

सङ्खुवासभा । पछिल्ला तीन घण्टामा सङ्खुवासभा जिल्लास्थित नुम वर्षा मापन केन्द्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले बुधबार बिहान ३ बजे एक सूचना जारी गर्दै आगामी घण्टाहरू...

barnanmedia.com६७ हप्ता अघि

फरार प्रतिवादी कृष्ण कुमार श्रेष्ठ पक्राउ

चीनमा अपाङ्गता भएका बालबालिका र किशोरकिशोरीहरूको अनिवार्य शिक्षामा समावेशीकरण उल्लेखनीय रूपमा सुधारिएको छ । हालसालै सार्वजनिक गरिएको तथ्याङ्कअनुसार, यस्ता बालबालिकाहरूको अनिवार्य शिक्षामा भर्ना दर ...

barnanmedia.com६७ हप्ता अघि

गभर्नरको शैक्षिक प्रमाणपत्रबारे किन बोलेन सर्वाेच्च ?

शैक्षिक प्रमाणपत्रको अस्तित्वबारे समीक्षा नै नगरी सर्वाेच्च अदालतले नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका डा विश्वनाथ पौडेललाई काममा रोक लगाउन अन्तरिम आदेश दिन नपर्ने आदेश सार्वजनिक गरेको छ । ...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको