२०८२ भदौ ११ का समाचार
अगस्त २७, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार : फरक दस्ताबेजको गृहकार्यमा विद्या पक्षधरदेखि वडाध्यक्षले देश छाडेसम्म
आज मिति २०८२ साल भदौ महिनाको १० गते मंगलबार । आजका मुख्य १२ घटनाक्रमसहित रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’ लिएर आएका छौँ– बिदेसिए जनप्रतिनिधि सामाजिक सञ्जाल फेसबुकमार्फत राजनीति...

जो समाचार संकलन गर्दागर्दै मारिए
काठमाडौँ — ‘गाजामा कुनै पनि ठाउँ सुरक्षित छैन । हरेक ठाउँ डरलाग्दो छ, हवाई हमलाले निशाना बनाएको छ... हरेक घरमा एउटा कथा छ । हरेक घरमा एक बन्दी छ । हरेक घरमा पीडा छ ।’ अन्तर्राष्ट्रिय समाचार एजेन्सी...

गृहमन्त्री लेखकले कसको स्वार्थमा आफ्नो राजनीति दाउमा लगाउँदै छन् ?
रमेश लेखक स्वभावतः नरम, भद्र र इमानदार नेतामा गनिन्छन् । यही छविका कारण नेपाली कांग्रेसभित्र मात्र नभएर बाहिर पनि उत्तिकै लोकप्रिय थिए । शान्ति प्रक्रिया र संविधान निर्माणका महत्त्वपूर्ण वार्ता र स...

अदालतका एकपछि अर्काे फैसला विवादमा तानिन थालेपछि जाग्यो बार, फैसला अध्ययन गरिने
संयोग नै मान्नुपर्छ पछिल्लोपटक अदालतका फैसलासमेत विवादमा तानिन थालेका छन्। प्रहरीप्रशासनमा सरकारको हस्तक्षेप रहेको विषय लुकेको छैन। तर, अब अदालतका फैसला पनि विवादमा तानिन थालेका छन्। यसले गम्भीर प्...

'विद्या चापागाई' कथाहरू सुन्ने, सुनाउने र बुझ्ने
साहस भएकी व्यक्ति। पत्रकारिताको पढाइपछि रेडियो नेपाल हुँदै BBC सम्मको यात्रा उनले पुर्याइन्। त्यही क्रममा उनले प्रस्तोता भएर “साझा सवाल” कार्यक्रममा काम गरिन्। हजारौं दर्शकका अगाडि, हजारौं स्वरहरू...

जम्मूमा भारी वर्षा र पहिरोका कारण आठ जनाको मृत्यु, वैष्णोदेवी यात्रा रोकियो
पछिल्लो केही घण्टादेखि निरन्तर वर्षाका कारण उत्तर भारतका धेरै भागहरूमा अवस्था गम्भीर बनेको छ। जम्मू, हिमाचल प्रदेश र पञ्जाबका धेरै भागहरूमा केही घण्टादेखि वर्षा जारी छ। जम्मू क्षेत्रमा वर्षा र पह...

योजना आयोगका पूर्व सदस्य सईदा हमीदको आसामको बारेमा बयानमाथि हंगामा
मंगलबार योजना आयोगका पूर्व सदस्य सइदा हमीदको कार्यक्रममा आसामको बारेमा उनको टिप्पणीलाई लिएर हंगामा भएको थियो। स्वघोषित हिन्दू सेनाका सदस्यहरू दिल्लीको उच्च सुरक्षा रहेको कन्स्टिट्यूशन क्लबको स्पिक...

वैष्णोदेवी मार्गमा पहिरो गएपछि यात्रा रोकियो, गृहमन्त्रीले दुर्घटनाप्रति दुःख व्यक्त गरे
जम्मूको कटरास्थित वैष्णोदेवी मार्गमा पहिरो गएपछि सेनाका कर्मचारीहरू राहत र उद्धार कार्यमा संलग्न छन्। भारतीय सेनाको ह्वाइट नाइट कोर्प्सले X मा जानकारी दियो, "कटरा र वरपरका क्षेत्रहरूमा उद्धार र रा...
कप्तान भण्डारी तनहुँमा सम्मानित
राष्ट्रिय महिला फुटबल टोलीका कप्तान सावित्रा भण्डारीलाई तनहुँको दुलेगौडामा सम्मान गरिएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घ वडा व्यवस्थापन समिति वडा नम्बर ४ ले तीजको अवसरमा आज यहाँ आयोजना गरे...

उखु किसानलाई अनुदान निकासा, बिहीबारसम्म किसानको खातामा रकम जाने
काठमाडौँ, ११ भदौः सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदान वापतको रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले यसका लागि रु ७५ करोड ४९ लाख ३८ हजार २४० निकासा गरेको हो । निकासा गरिएको रकम जिल्लास्थित को...

इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा कुनै कारवाही हुँदैनः विभाग
काठमाडौँ, ११ भदौः यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान नगरेको खण्डमा जरिवाना वा कारवाहीमा परिने भनी गरिएका प्रचारमा सत्यता नभएको स्पष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ...

बेनीमा २० वर्षपछि ‘थेत्तोर’ नाच
काठमाडौँ, ११ भदौः यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान नगरेको खण्डमा जरिवाना वा कारवाहीमा परिने भनी गरिएका प्रचारमा सत्यता नभएको स्पष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ...

वीरगञ्जमा हैजा सङ्क्रमण नियन्त्रण बाहिर छैनः प्रजिअ सुवेदी
पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्जसहित आसपासमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक भएको बताउनुभएको छ । केही समय अघि मात्रै जिम्मेवारीमा आउ...

बजेट अभावले नेपाल आमाको मूर्ति निर्माण अलपत्र
कञ्चनपुरको भीमदत्त नगरपालिका–८ स्थित चुरेफेदमा रहेको भम्केनी धाममा निर्माणाधीन ७५ फिट अग्लो नेपाल आमाको मूर्ति बजेट अभावले अलपत्र परेको छ । जगतगुरु मोहनशरण देवाचार्यले आठ वर्षअघि साविकका ७५ वटै जि...

सिरहा-उदयपुर जोड्ने अन्तरप्रदेशीय नयाँ मार्ग खुल्ने
सिरहाको गोलबजारदेखि उदयपुरको कटारी–६ स्थित रिस्कुसम्मको झण्डै २२ किलोमिटर लामो अन्तरप्रदेशीय नयाँ सडक मार्ग खोलिने भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना, सप्तरीद्वारा निर्माण गरिने यो सडक पूर्व...

भाद्र शुक्ल चतुर्थीः गणेश चतुर्थी पर्व मनाइँदै
काठमाडौँ, ११ भदौः अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्...

महिला प्रहरीलाई प्रोत्साहन गर्न ‘महिनाको उत्कृष्ट प्रहरी’ सम्मान सुरु
काठमाडौं प्रहरीले महिला प्रहरीलाई प्रोत्साहन गर्न ‘महिनाको उत्कृष्ट प्रहरी’ बाट पुरस्कृत गर्ने कार्यको थालनी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व ...

सूर्यविनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नतिको काम पुनः सुरु
वर्षाका कारण रोकिएको अरनिको राजमार्गअन्तर्गत सूर्यबिनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नतिको काम पुनः सुरु गरिएको छ। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० स्थित जनागाल क्षेत्रमा ‘पिच’ गर्ने प्रक्रिया थालि...

अनेरास्ववियू (क्रान्तिकारी) र त्रिविबिच शुल्क घटाउने समितिको आन्दोलन सहमतिमा स्थगित
३४ दिनदेखि जारी अनेरास्ववियू (क्रान्तिकारी) त्रि.वि. जिल्ला समितिको आन्दोलन सहमतिमा टुङ्गिएको छ । त्रिभुवन विश्वविद्यालय र विद्यार्थी सङ्गठनबिच मंगलबार भएको वार्तापछि मानविकी तथा सामाजिक शास्त्र स...
त्रिवि गौरव र नयाँ चुनौती
२०१६ सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालय देशको ज्येष्ठ विश्वविद्यालय मात्र होइन, हरेक क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नमा यसको ऐतिहासिक भूमिका रहिआएको छ । अहिले देशका विभिन्न मन्त्रा...

एकै पटक २६ एजेण्डा राखेर धरानका प्रमुख मेयरन साम्पाङले कार्यपालिका बैठक
सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख(मेयर) हर्क साम्पाङले कार्यपालिका बैठक बोलाएका छन् । उनले बुधबार दिउँसो २ बजे बस्नेगरी कार्यपालिका बैठक बोलाएका हुन् । २६ वटा एजेण्डामा छलफल गर्नका लागि कार्यप...

एमाले विधान महाधिवेशनः विद्या समूहको फरक मतसहितको प्रतिवेदन
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा गोलबद्ध हुन थालेको पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीनिकट समूहले आसन्न विधान महाधिवेशनमा फरक मत पेस गर्ने तयारी थालेको छ । एमाले...

सुनुवाइ छाडेर राज्य व्यवस्थामा ईश्वरी छलाङ
काठमाडौं । कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने संसद्को राज्य व्यवस्था तथा शुसासन समितिको सभापति बन्ने पक्का भएको छ । मंगलबार सार्वजनिक गरिएको निर्वाचन कार्यतालिकाअनुसार न्यौपानेको मात्र उम्मेदवारी प...

नयाँ ऊर्जा प्रविधिमा चीन विश्वमै अग्रस्थानमा
चीनले नयाँ ऊर्जा प्रविधि तथा उपकरणको क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त गर्दै विश्वस्तरमै अग्रस्थान हासिल गरेको छ । हालसम्म चीनले नयाँ ऊर्जासम्बन्धी विश्वभर दर्ता भएका कुल प्रविधिगत अधिकारहरूमध्ये ४...

घरजग्गामा पौने ३ अर्ब ऋण
काठमाडौं । मुुलुकका आर्थिक सूचकहरू सुधार हुँदै गए पनि निजी क्षेत्रबाट कर्जा माग बढ्न नसक्दा बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको थुप्रिएकै छ । बैंकहरूले लगानी गर्न नसक्दा घरजग्गा व्यवसायीहरूले माग गर...
ढुंगेदेउरालीले जित्यो लामाचौर कप
पोखरा । रारा लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि ढुंगेदेउराली क्लबले जितेको छ । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा मंगलबार फाइनलमा जिएम समाज कावासोतीलाई ३–२ सेटमा पराजित गर्दै उपाध...

गाईघाट–फत्तेपुर सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्रे
उदयपुर । उदयपुरकै सबैभन्दा पुरानो गाईघाट–फत्तेपुर सडकको स्तरोन्नतिसँगै कालोपत्रेको काम धमाधम भइरहेको छ । २०२५ सालअघि नै ट्र्याक खुलेको गाईघाट–फत्तेपुर सडकको मोतिगढा जोगीदह क्षेत्रको करिब १२ किलोमि...

उपसभामुख रानामगर जोडिएको संस्थाले भन्यो बालमन्दिरबाट लगिएका बच्चा पढ्दै छन्’
उपसभामुख इन्दिरा रानामगर जोडिएको संस्थाले बालमन्दिरबाट लगेको ५ जना बालबालिकाबारे प्रहरीलाई जवाफ पठाएको छ । रानामगर उपसभामुख बन्नुभन्दा पहिले नै २०७२ कार्तिकमा ‘पीए नेपाल’ नामको संस्थामा बालगृहले प...

बृद्ध–बृद्धा र अशक्तलाई घर मै पुगेर कार्ड नवीकरण
राजविराज । राजविराज नगरपालिकाले जेष्ठ नागरिक तथा शारिरीकरुपमा अशक्त भएका हरुको घर मै पुगेर समाजिक सुरक्षा कार्ड नविकरण गर्न थालेको छ । पहिलो दिन राजविराज नगरपालिका ७ कि १ सय २ वर्षिया बचिया देवी य...

सुन्दरहरैंचामा तीज बिशेष खुल्ला विवाहित महिला नृत्य प्रतियोगिता
सुन्दरहरैंचा(मोरङ) । मोरङको सुन्दरहरैंचा नगरपालिका – ११ बेलेपुरमा तीज बिशेष खुल्ला विवाहित महिला नृत्य प्रतियोगिता २०८२ सम्पन्न भएको छ। श्री सृजनशील समाजको आयोजनामा तीज बिशेष खुल्ला विवाहित महिला न...

लामाचौरमा प्रकाश दूतराज क्रेज
पोखरा । अहिलेका चर्चित गायक प्रकाश दूतराजले पोखरा लामाचौरमा आयोजित तीज महोत्सवमा दर्शकलाई आफ्नो गायकीमा मन्त्रमुग्ध पारेका छन् । तीज अवसरमा नवआदर्श सामुदायिक विकास समाजले संस्थाको २९ औं वार्षिकोत्स...

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८२ साल भदौ ११ गते बुधबार। भाद्र शुक्ल पक्षको चौथी तिथि। तदनुसार सन् २०२५ अगष्ट २७ तारिख। गणेश चतुर्थी व्रत। राष्ट्रिय धर्मसभा दिवस।

तीव्र गतिका सवारी आपसमा ठोकिँदा २ जनाको मृत्यु, एकै घरका ४ घाइते
दुर्घटनामा ज्यान गुमाउने मारुती भ्यानका चालकको सनाखत हुन बाँकी झापा र सुसरीमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने जना घाइते भएका छन्। झापाको कनकाई नगरपालिका–८ स्थित बिरिङ पुलमा गएरा...

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६० पैसा कायम भएको छ।
३४ समाचार देखाइएको