मुख्य सामग्रीमा जानुहोस्
२०८२ भदौ २२ को विवरण
आज

२०८२ भदौ २२ का समाचार

सेप्टेम्बर ७, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com६१ हप्ता अघि

१२ बजे १२ समाचार: बीपी राजमार्ग अझै अस्थायी ट्रयाककै भरमा, इन्द्रजात्राको रौनक

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. क्षतिग्रस्त बीपी राजमार्ग २०८१ असोजको दोस्रो साता आएको बाढीका कारण भकुन्डेबेसी...

ratopati.com६१ हप्ता अघि

इन्द्रको खटजात्रा इन्द्र दह पुर्‍याइयो

भक्तपुर । भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहबाट बाजागाजासहित इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई शनिबार साँझबाट भक्तपुरमा भव्य रूपमा जात्रा मनाइएको छ । इन्द...

ukeraa.com६१ हप्ता अघि

नेपो बेबी अभियानले घोषणा गर्‍यो आन्दोलन, सोमबार बानेश्वरमा प्रदर्शन

नेपो बेबी अभियानले घोषणा गर्‍यो आन्दोलन, सोमबार बानेश्वरमा प्रदर्शन १० मिनेट अघि काठमाडौं : इन्डोनेसियाबाट फिलिपिन्सहुँदै नेपाल भित्रिएको 'नेपो बेबी' अभियानमा संलग्न युवा समूहले भदौ २३ मा प्रदर्श...

barnanmedia.com६१ हप्ता अघि

पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढ्दै

जिल्लाका सबै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएको छ । हालसम्म ६ सय २९ गाईगोरु र राँगाभैँसीमा यो रोग देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालका अनुसार हालसम्...

barnanmedia.com६१ हप्ता अघि

पर्यटकीय गन्तव्य बन्दै गाईखुरे झरना

झर्झराउँदो झरना । पहाडको बीच भागबाट झर्दै गरेको पानी । वरिपरि हरियाली साथै फेदमा सुन्दर पोखरी । सत्तरी मिटरभन्दा माथिबाट झरेको झरना हेर्न पर्यटकको घुइँचो लाग्छ । यो झरनाले सबैलाई लोभ्याएको छ । झरना...

barnanmedia.com६१ हप्ता अघि

विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ । ...

barnanmedia.com६१ हप्ता अघि

सामाजिक सञ्जाल नियमन गर्ने कार्य सकारात्मकः क्यान महासङ्घ

काठमाडौँ, २२ भदौः सूचना प्रविधिको क्षेत्रको अग्रणी संस्था कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ)ले सामाजिक सञ्जाललाई सूचीकरणमार्फत नियमन गर्ने सरकारको मूल उद्देश्यप्रति समर्थन जनाएको छ । ...

barnanmedia.com६१ हप्ता अघि

धरान उपमहानगरको बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्यो

लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गर्ने प्रक्रिया अगाडि बढेको छ । उपमहानगरका प्रवक्ता सूर्यप्रसाद भट्टराईले शुक्रबार कार्यपालिका बैठकको बहुम...

barnanmedia.com६१ हप्ता अघि

हाइटीमा हिंसाका घटनाहरू बढ्दै, संयुक्त राष्ट्रको चिन्ता

संयुक्त राष्ट्रका मानवतावादीहरूले शुक्रबार हाइटीमा हिंसाका घटनाहरू अत्यन्त चिन्ताजनक अवस्थामा पुगेको बारेमा चेतावनी दिएका छन् । यस वर्षको पहिलो सात महिनामा, छ हजार २०० भन्दा बढी लैङ्गिक हिंसाका घट...

barnanmedia.com६१ हप्ता अघि

ट्रम्पले दिए भेनेजुएलालाई धम्की, भने- यदि यो कदम चालियो भने लडाकु विमानहरू खसालिनेछ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका लडाकु विमानहरूले अमेरिकी नौसेना जहाजहरूमाथि उडेर अमेरिकालाई खतरा बनाएमा गोली हानी खसालिने चेतावनी दिएका छन्। अमेरिकी अधिकारीहरूले बीबीसीको साझेदार स...

barnanmedia.com६१ हप्ता अघि

मध्य प्रदेश: मुसाको टोकाइबाट नवजात बालिकाको मृत्यु प्रकरणमा नयाँ मोड, परिवारका सदस्यहरूले लगाए यस्तो गम्भीर आरोप

इन्दौरको MYH अस्पतालमा दुई नवजात शिशुलाई मुसाले टोकेको र त्यसपछि मृत्यु भएको घटनाले नयाँ मोड लिएको छ। यी मध्ये एक बालिकालाई अस्पताल प्रशासनले परित्याग गरिएको घोषणा गरेको थियो। तर बालिकाको परिवार अ...

barnanmedia.com६१ हप्ता अघि

अमेरिकाको ब्याट्री कारखानामा छापा: ३०० भन्दा बढी दक्षिण कोरियाली नागरिक पक्राउ

अमेरिकाको जर्जिया राज्यमा निर्माणाधीन हुन्डाई र एलजी एनर्जी सोलुसनको संयुक्त ब्याट्री कारखानामा अमेरिकी आप्रवासन अधिकारीहरूले छापा मार्दा ३०० भन्दा बढी दक्षिण कोरियाली नागरिक पक्राउ परेका छन् । शनि...

barnanmedia.com६१ हप्ता अघि

मोदीको दाबी : अमेरिकासँग भारतको सम्बन्ध अझै सकारात्मक छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत मित्रतालाई दोहोर्‍याएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नयाँदिल्ली र वासिङ्टनबीच अझै पनि ’निकै सकारात्मक’ सम्बन्ध रहेको दाबी गरेका छ...

ratopati.com६१ हप्ता अघि

गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का उत्तम सुनारले गँड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्न थालेका छन् सुदूरपश्चिम विश्वविद्यालयमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत सुनारले इन्टरनेटको मा...

rajdhanidaily.com६१ हप्ता अघि

विद्या भण्डारीलाई मानार्थ सदस्यता प्रस्ताव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनमा पूर्वराष्ट्रपति तथा एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई मानार्थ सदस्यता दिन प्रतिनिधिहरुले प्रस्ताव गरेका छन् । एमाले व...

rajdhanidaily.com६१ हप्ता अघि

…त्यसपछि कहिल्यै मूलधार फर्कदैनन् फरक मत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को चालु विधान महाधिवशसनमा स्थायी कमिटी सदस्य कर्ण थापाले प्रस्तुत गरेको फरक मतलाई कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ताले चासोका साथ हेरेका छन् । नेकपा कालक...

rajdhanidaily.com६१ हप्ता अघि

बैंक तथा वित्तीय संस्थामा थुप्रियो १६ खर्ब ४९ अर्ब

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा ७२ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप संकलन भइ ५६ खर्ब ८ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी भएपछि तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकलाई हम्मे हम्मे पर्न थालेको ...

rajdhanidaily.com६१ हप्ता अघि

सेजन अध्यक्षमा भट्टराई निर्वाचित

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज(सेजन)को अध्यक्षमा भागवत भट्टराई निर्वाचित भएका छन् । शनिबार राजधानीमा सम्पन्न भएको सेजनको २७ औं अधिवेशन तथा साधारणसभाबाट भट्टराई १ सय १० मत ल्याएर निर्वाचित भएक...

rajdhanidaily.com६१ हप्ता अघि

अचानक नयाँ दिल्ली पुगे आजपा अध्यक्ष प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्ली प्रस्तान गरेका छन् । काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज उनी नयाँ द...

rajdhanidaily.com६१ हप्ता अघि

दुई हप्ते अन्तर्राष्ट्रिय मिडियासम्बन्धी गोष्ठी सम्पन्न

भक्तपुर । वागिश्वरी कलेजले दुई हप्ते अन्तर्राष्ट्रिय मिडिया सम्बन्धी गोष्ठी सम्पन्न गरेको छ । शुक्रबार कलेजले भक्तपर नगरपालिका–९, कमलबिनायकस्थित कलेज भवनको सभाकक्षमा भक्तपुर नगरपालिकाकी नगर उपप्रम...

rajdhanidaily.com६१ हप्ता अघि

कतै ट्रफी त कतै २५ किलो कुखुरा पुरस्कार

राजविराज । निजामती कर्मचारी दिवस तथा आसन्न चाडपर्वको अवसर पारेर दुई छुट्टाछुट्टै संस्थाले मैत्रीपूर्ण फुटवल प्रतियोगिताको आयोजना गरेका छन् । दुई मैत्रीपूर्ण प्रतियोगिताका एक बिजेता टिमले ट्रफी र प...

ratopati.com६१ हप्ता अघि

रैथाने इँटा बिछ्याएपछि पाटन दरबार क्षेत्र थप आकर्षक

ललितपुर । विश्व सम्पदाको सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्र झनै आकर्षक र सौन्दर्यपूर्ण बनेको छ । ललितपुर महानगरपालिकाले यस क्षेत्रमा पुरानो चाइनिज इँटा हटाएर रैथाने तेल्या इँटा बिछ्याएपछि स...

rajdhanidaily.com६१ हप्ता अघि

रेडपाण्डा संरक्षणमा जनचेतना जगाउन म्याराथन हुने

इलाम । रेडपाण्डा संरक्षणमा जनचेतना जगाउने र जैविक विविधता संरक्षणमा सहयोग गर्ने उद्देश्यले इलाममा रेडपाण्डा म्याराथन हुने भएको छ । दीपज्योति युवा क्लबको आयोजनामा हुने म्याराथन प्रतियोगिता इलाम सदरम...

rajdhanidaily.com६१ हप्ता अघि

राजनका लागि डा. शिशिर भगवान सरह

लमजुङ । प्रदेश अस्पताल लमजुङका प्रमुख मे.सु. डा शिशिर देवकोटाले लमजुङका ३७ वर्षीय राजन नेपालीलाई अकाल मृत्यु हुनबाट बचाएका छन् । लमजुङको बेसीशहर नगरपालिका– १ को उदीपुर गाउँका राजन सामान्य किसान परि...

rajdhanidaily.com६१ हप्ता अघि

करेन्ट लागेर सुपर हेवा हाइड्रोपावरमा कार्यरत मजदुरको मृत्यु

संखुवासभा । चैनपुरमा करेन्ट लागेर सुपर हेवा हाइड्रोपावरमा कार्यरत मजदुरको मृत्यु भएको छ । करेन्ट लागेर चैनपुर नगरपालिका –४ मा रहेको ६ मेगावटको सुपर हेवा हाइड्रोपावरमा कार्यरत मजदुर काभ्रेपलाञ्चोक ज...

rajdhanidaily.com६१ हप्ता अघि

चखेवा सडक खण्ड श्रमदानमार्फत मर्मत सुरु

खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत सेखुवा झगरपुर–चखेवा सडक खण्डमा श्रमदान जुटाएर मर्मत गर्ने कार्य शुरू गरिएको छ । खोटाङको साकेला गाउँपालिकाको वडा नम्बर एकमा पर्ने करिब दश किलोमिटरको उक्त सडकलाई ग...

swasthyakhabar.com६१ हप्ता अघि

स्वस्थ र सन्तुलित घरको भोजन खाँदा आवश्यक नहुन सक्छ मल्टिभिटामिन सप्लिमेन्ट वा प्रोटिन पाउडर

अहिलेकै समयमा धेरै मानिसहरू मल्टिभिटामिन ट्याब्लेट र प्रोटिन पाउडर प्रयोग गर्न थालेका छन्, सोच्दछन् कि यी सप्लिमेन्टले स्वास्थ्य जोगाउँछ र कुपोषणबाट बचाउँछ। तर यदि कोही नियमित रूपमा घरमै पकाइएको सन...

nepalkhabar.com६१ हप्ता अघि

आज राति लाग्दैछ खग्रास चन्द्रग्रहण

आज (भाद्र शुक्ल पूर्णिमा,आइतबार) राति खग्रास चन्द्रग्रहण लाग्दै छ। नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीका अनुसार राति १०ः११ बजे ग्रहण स्पर्श भएर १ः४१ बजे मोक्ष हुनेछ...

khabarhub.com६१ हप्ता अघि

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ २२ गते आइतबार। भाद्र शुक्ल पक्षको पूर्णिमा तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर ७ तारिख। खग्रास चन्द्रग्रहण देखिने छ। राति १० बजेर ११ मिनेटमा सुरु भएको चन्द्रग्रहण १ बजेर ४१...

ratopati.com६१ हप्ता अघि

फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल: तीन महिनादेखि उडान बन्द

इलाम । जिल्लाको पर्यटन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल सुनसान बनेको छ । आर्थिक वर्ष २०८१/८२ मा ३३ उडान भरेको यो विमानस्थल अहिले जहाज उडानको पर्खाइमा छ । इला...

gorkhapatraonline.com६१ हप्ता अघि

सबैको प्रिय बन्नु पर्छ निजामती सेवा

सरकारले आइतबार २२ औँ निजामती सेवा दिवस भव्य रूपमा मनाउँदै छ । विगत पाँच वर्षदेखि ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने एउटै नाराका साथ निजामती सेवा दिवस मनाउने गरिएको छ ।...

khabarhub.com६१ हप्ता अघि

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण ग...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको