मुख्य सामग्रीमा जानुहोस्
२०८२ भदौ ३१ को विवरण
आज

२०८२ भदौ ३१ का समाचार

सेप्टेम्बर १६, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com६० हप्ता अघि

१२ बजे १२ समाचार: यूएईद्वारा नेपालीलाई भिजिट भिसा दिन रोक, दलहरू फागुन २१ का लागि तयार

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. यूएईले नेपालीलाई भिजिट भिसा दिन रोक्यो संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालीलाई...

ratopati.com६० हप्ता अघि

विभिन्न कारागारबाट भागेका १० जना कैदी र थुनुवा पक्राउ

तनहुँ। कास्की, चितवन र नख्खु कारागारबाट भागेका कैदीबन्दी तनहुँमा पक्राउ परेका छन् । यही भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण मुलुकका विभिन्न कारागारबाट फरार भएका ६ जना कैदीब...

ratopati.com६० हप्ता अघि

उपमहानगरको गाडी जलेपछि युवाले उठाउन थाले फोहर

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको फोहर फाल्ने गाडीमा आगजनी भएर फोहर नउठेपछि युवाहरूले उठाउने अभियान थालेका छन् । तुलसीपुरका दुई युवा भूपेन्द्र वली र प्रकाश भण्डारीले बजारमा व्यापक फोहर भएपछि य...

ratopati.com६० हप्ता अघि

सुरक्षा निकायको सक्रियतामा ८४ प्रतिशत फरार कैदी पक्राउ

बैतडी । यही भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण जिल्ला कारागार बैतडीबाट फरार भएका कैदीबन्दी पक्राउ गर्न जिल्लास्थित सुरक्षा निकायले सक्रियता देखाएका छन् । संयुक्त सुरक्षा ...

ekantipur.com६० हप्ता अघि

कुलमानलाई प्रश्न– ६ महिनापछिको निर्वाचनमा उम्मेदवार हुने कि नहुने ?

काठमाडौँ — सुशीला कार्की नेतृत्वको नवगठित सरकारमा सोमबार कुलमान घिसिङ पनि मन्त्री बनेका छन् । उनलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको...

ratopati.com६० हप्ता अघि

कूल वस्तु व्यापार: एक खर्ब ४३ अर्बको आयात हुँदा २३ अर्बको निर्यात

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा रु एक खर्ब १९ अर्ब ११ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटा दुई दशमल...

ekantipur.com६० हप्ता अघि

चाडपर्व लक्षित सहुलियत पसल संचालनमा

गोरखा — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले चाडपर्व लक्षित गरी खाद्यान्न सहुलियत पसल संचालनमा ल्याएको छ । दसैं, तिहार, छठ लगायत चाडपर्वलाई लक्षित गरेर सोमबारबाट सहुलियत ...

ratopati.com६० हप्ता अघि

पूर्वीनाकाबाट साेमबारदेखि मेची भन्सारको सेवा सुरु

झापा । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको पूर्वीनाकास्थित मेची भन्सार कार्यालयले सोमबारदेखि आयात निर्यात सुरु भएको छ । आन्दोलनकारीले भन्सार कार्यालयमा गत भदौ २४ गते तोडफोड र आगजनी गरेपछि आयात ...

ratopati.com६० हप्ता अघि

ला लिगा: मालोर्कामाथि एस्पान्योलको ३-२ को जित

काठमाडौँ । स्पेनीस ला लिगामा एस्पान्योलले घरेलु मैदानमा मालोर्कालाई ३-२ ले पराजित गरेको छ । नेपाली समयअनुसार मंगलबार बिहान १२ः २४ मा सुरु भएको खेलको पहिलो हाफमै एक खेलाडी गुमाए १० खेलाडीमा सीमित भए...

barnanmedia.com६० हप्ता अघि

परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

काठमाडौँ, ३१ भदौः चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशिएका नेपालीले रु एक खर्ब ७७ अर्ब ४१ करोड बराबरको रकम देशभित्र पठाएका छन् । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह २९ दशमलव नौ...

barnanmedia.com६० हप्ता अघि

मन्त्रीका लागि स्वार्थ समूह लागेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

जेनजी आन्दोलनको बलमा सुशीला कार्की प्रधानमन्त्री बनेको पाँच दिन पुगेको छ। गत शुक्रबार राति ६ महिनाका लागि अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी कार्कीले शुक्रबार सपथग्रहण गरिन्। तर, आइतबार मात्र पदभा...

barnanmedia.com६० हप्ता अघि

अमेरिकी सेनाले भेनेजुएलाको लागूपदार्थ बोकेको डुङ्गा नष्ट गरेको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अमेरिकी सेनाले भेनेजुएलाको अर्को डुङ्गामाथि आक्रमण गरेको दाबी गरेका छन्। ट्रम्पले ‘ट्रुथ सोसल’मा भिडियोसहित पोस्ट गर्दै उक्त आक्रमणमा “भेनेजुएलाका पुष्टि...

barnanmedia.com६० हप्ता अघि

सात सय पाँच कैदीबन्दी पक्राउ

सुनसरी रामधुनी नगरपालिका-५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा ७०५ जना कैदीबन्दी पक्राउ परेका छन् । यही २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण एक हजार ५७२ ...

barnanmedia.com६० हप्ता अघि

सैनिक सुरक्षामा अब निवर्तमान ओली मात्र बाँकी

अन्तरिम सरकार गठनसँगै सुरक्षा स्थिति सहज हुँदै गएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक अरू सबै नेता शिवपुरीको सैनिक तालिम केन्द्रबाट फर्किएका छन्। जेन–जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते ...

barnanmedia.com६० हप्ता अघि

विपत्तिमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जलीस्वरुप दीप प्रज्वलन

काठमाडौँ, ३१ भदौः राष्ट्रिय बाल दिवस-२०८२ का अवसरमा द्वन्द्व, हिंसा, विपत्ति र विभिन्न आन्दोलनमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको छ । काठमाडौँको सिनामङ्गलस्...

barnanmedia.com६० हप्ता अघि

ट्रम्पका सल्लाहकार नवारोले फेरि रुस र चीनको नाम लिएर भारतमाथि निशाना बनाए, पहिले पनि दिएका छन् विवादास्पद बयान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नावारोले फेरि एक पटक भारतमाथि निशाना बनाएका छन्। उनले भारतलाई 'ट्यारिफको राजा' भनेर वर्णन गरे र भारतको व्यापार नीति अमेरिकी कामदारहरूका ल...

barnanmedia.com६० हप्ता अघि

जेनजी प्रदर्शनका क्रममा चोरी भएका सामान फिर्ता गर्न सूचना

दाङको तुलसीपुरमा रहेका विभिन्न सरकारी कार्यालयले जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा चोरी भएका सामान फिर्ता गरिदिन सार्वजनिक रूपमा अनुरोध गरेका छन् । यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ को प्रदर्शनका...

barnanmedia.com६० हप्ता अघि

वक्फ ऐनमा सर्वोच्च अदालतको अन्तरिम आदेशपछि कांग्रेस सांसद इमरान प्रतापगढीले के भने?

कांग्रेस नेता तथा राज्यसभा सांसद इमरान प्रतापगढीले वक्फ संशोधन ऐन २०२५ का केही प्रावधानहरूलाई रोक्ने सर्वोच्च अदालतको निर्णयलाई 'ठूलो राहत' भनेका छन्। वक्फ संशोधन ऐनको विरुद्धमा सर्वोच्च अदालतमा य...

barnanmedia.com६० हप्ता अघि

सुदन गुरुङको ‘हामी नेपाल’ नामक संस्थाले तीन बुँदे दृष्टिकोण सार्वजनिक

जेनजी आन्दोलनको नेतृत्व गरिरहेका सुदन गुरुङको ‘हामी नेपाल’ नामक संस्थाले तीन बुँदे दृष्टिकोण सार्वजनिक गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै संस्थाका तर्फबाट तीन बुँदे दृष्टिकोण सार्वजनिक गरिएका...

barnanmedia.com६० हप्ता अघि

भारतबाट बढेर आए पनि नेपालमा बढेर पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । ईण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपनि नेपालमा पनि मूल्य यथावत राखिएको हो । भारतबाट पेट्रोलमा प्रतिलिटर दुई रु...

rajdhanidaily.com६० हप्ता अघि

अन्तर्राष्ट्रिय व्यापारमा ‘विदेशी विनिमय’

विदेशी मुद्रालाई ‘विदेशी विनिमय’ भनिन्छ । ‘विदेशी विनिमय’ भनेको विदेशी मुद्रा खरिद बिक्री वा कुनै एक देशको मुद्रा कुनै अर्को देशको मुद्रामा परिवर्तन गर्न सकिने दर हो । विस्तृत अर्थमा ‘विदेशी विनिमय...

barnanmedia.com६० हप्ता अघि

आन्दोलनका क्रममा हतियार लुट्ने दुई जना पक्राउ

‘जेनजी’ आन्दोलनका क्रममा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेस प्रदेश लोक सेवा आयोगको कार्यालयबाट लुटिएको हतियारसहित दुई जनालाई आज पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आयोगको का...

ratopati.com६० हप्ता अघि

असोज १ गतेदेखि बिपी राजमार्ग २४ सै घण्टा सञ्चालन हुने

काभ्रेपलाञ्चोक । यस वर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालनमा ल्याइने भएको छ । जिल्ला प्रशास...

barnanmedia.com६० हप्ता अघि

पाकिस्तानमा भएको सैन्य कारबाहीमा ३१ विद्रोहीको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा दुई छुट्टाछुट्टै कारबाहीमा परी कम्तीमा ३१ ‘विद्रोही’को मृत्यु भएको सेनाले सोमबार जनाएको छ । पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्भिसेज पब्लिक र...

barnanmedia.com६० हप्ता अघि

जेनजीको आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा गर्ने निर्णय

भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् विस्तार भएसँगै आज बसेको बैठकले जेनजी सहिद घोषणा गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालल...

rajdhanidaily.com६० हप्ता अघि

७ मध्ये ५ अधिकार युवाअवस्थामै तर कहिल्यै बन्न दिइएन निर्णयकर्ता

कानुनी अधिकार १६ वर्षमा नागरिकताको अधिकार १८ वर्षमा मतदानको अधिकार २० वर्षमा विवाहको अधिकार २१ वर्षमा स्थानीय सरकार हाँक्ने अधिकार २५ वर्षमा संघीय सरकार (प्रधानमन्त्री) हाँक्ने अधिकार ५८–६५ व...

rajdhanidaily.com६० हप्ता अघि

बा पुस्ता बोकेरै मुर्झाउँदै दल

काठमाडौं । प्रमुख राजनीतिक दलमा नेतृत्व फेर्दै पार्टी पुनर्गठनको बहस सुरु भएको छ । प्रमुख दलका शीर्ष नेतृत्व अझै सार्वजनिक भएका छैनन् । जेनजी आन्दोलनपश्चात भूमिगत भएका नेताहरू सार्वजनिक रूपमा देखिए...

barnanmedia.com६० हप्ता अघि

आन्दोलनका क्रममा भएका आपराधिक गतिविधिमा संलग्नलाई कानुनबमोजिम कारवाही गर्नुपर्नेमा रास्वपाको जोड

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘जेन जेड’ आन्दोलनका क्रममा भएका आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कानुनबमोजिम कारवाही गर्नुपर्ने बताएको छ । आज एक विज्ञप्तिमार्फत रास्वपाले सार्वजनिक तथा नि...

ratopati.com६० हप्ता अघि

कैलालीमा क्षतिको विवरण सङ्कलन गरिँदै

कैलाली। यही भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट यहाँ भएको क्षतिको यकिन विवरण सङ्कलन गर्न सुरु गरिएको छ । जिल्लाको जनजीवन सामान्य बन्दै जान थालेपछि प्रदर्शनका क्रममा क्षति गरिएका ...

rajdhanidaily.com६० हप्ता अघि

चुनावी सरकारलाई आशाका ३ टेका

कुन मन्त्रीका के एजेन्डा ? ऊर्जामन्त्री कुलमान घिसिङ ट्रंकलाइन विद्युत् बक्यौता असुली पुनर्निर्माण र कोष स्थापना तलब सुविधा शहीद कोषमा विद्युत् प्रयोगमा प्रोत्साहन १८ घन्टा काम, नलिने सम्मान ...

rajdhanidaily.com६० हप्ता अघि

रास्वपाका २ जना वडा सभापतिमाथि कारबाही

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कास्कीमा आफ्ना २ वटा वडाका सभापतिहरुलाई कारबाही गरेको छ । गत २३ र २४ भदौमा जेन–जी आन्दोलनमा घूसपैठ गरी तोडफोड र आगजनीमा संलग्न भएको भन्दै पोखरा महान...

rajdhanidaily.com६० हप्ता अघि

पर्सामा आन्दोलनबाट क्षति संरचनाको संख्यात्मक लगत खडा

वीरगन्ज । पर्साका ११ वटा सरकारी कार्यालय, ९ प्रहरीका बीट तथा चौकी र सातजना नेताका नीजि घरमा जेनजी आन्दोलनकारीको आवरणमा क्षति पु¥याएको तथ्याँक संकलन भएको छ । क्षतिग्रस्त संरचनाको संंख्यात्मत तथ्याँक...

ratopati.com६० हप्ता अघि

उच्च मनोबलका साथ अगाडि बढ्न उद्योगीलाई सरकारको आग्रह

काठमाडौँ । सरकारले उद्योगीलाई उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवद्वय डा रामप्रसाद घिमिरे र कृष्णबहादुर राउतले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थ...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको