मुख्य सामग्रीमा जानुहोस्
२०८२ भदौ ४ को विवरण
आज

२०८२ भदौ ४ का समाचार

अगस्त २०, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalkhabar.com६३ हप्ता अघि

‘एक जुगमा एक दिन’ लिएर पलेँटीमा आउँदै छन् रामकृष्ण दुवाल

अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको 'आर'शालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेँटीमा यसपटक पाको पुस्ताका संगीतकार रामकृष्ण दुवाल प्रस्तुत हुने भएका छन्। अगस्ट महिनाको अन्तिम शुक्रबा...

ratopati.com६३ हप्ता अघि

सशस्त्र प्रहरी बल पर्साद्वारा २२ लाख ४१ हजार मूल्य पर्ने सामान बरामद

पर्सा । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साले पर्साको विभिन्न स्थानबाट भन्सार छली गरेर भित्र्याइएका रु २२ लाख ४१ हजार २४० मूल्य बराबरका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल पर्...

ratopati.com६३ हप्ता अघि

व्यापार सहजीकरण लागि उत्तरका थप नाका खोल्न माग

काठमाडौँ । नेपाल समुद्रपार निकासी पैठारी सङ्घले बाढी पहिरोका कारण उत्तरतर्फका दुई व्यापारिक नाका रसुवागढी र तातोपानी वर्षायाममा बर्सेनि बन्द हुने गरेकोले मित्रराष्ट्र चीनसँग स्थल मार्गबाट हुने व्या...

ratopati.com६३ हप्ता अघि

नाडा अटो शोमा सुजुकीको पहिलो ई-भितारा प्रदर्शनी, पर्वोत्सव अफरसहित आकर्षक योजना सार्वजनिक

काठमाडौँ । नेपालका लागि सुजुकी कारको आधिकारिक वितरक सीजी मोटोकर्पले नाडा अटो शो २०८२ मा आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी सुजुकी इ-भितारा प्रदर्शनीमा राखेको छ। सो अवसरमा कम्पनीले ‘सुजुकी पर्वोत्सव अफर...

ratopati.com६३ हप्ता अघि

एनएमबि बैङ्कको नयाँ अटो लोन योजना: ७.१३ प्रतिशत ब्याजदरमा सवारी साधन किन्न सकिने

काठमाडौँ । एनएमबि बैङ्कले नाडा अटो शो २०८२ मा सहभागिता जनाउँदै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकले ७.१३ प्रतिशत ब्याजदरमा सवारी साधन कर्जा लिन सक्नेछन्। बैङ्कले यो योज...

ratopati.com६३ हप्ता अघि

पाँचपोखरी थाङ्पालमा ८४ फिट अग्लो बुद्धको प्रतिमा

काठमाडौँ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालमा गाउँपालिकामा भगवान् गौतम बुद्धको ८४ फिट अग्लो प्रतिमा निर्माणलाई तीव्रता दिइएको छ । पाँचपोखरी थाङ्पालमा गाउँपालिका–७ भोटेनाम्लाङस्थित युङ्बा दोङ (ठूल...

ratopati.com६३ हप्ता अघि

काभ्रेका भुम्लुबासीले ५० वर्षपछि पाए लालपूर्जा

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नो जग्गाको लालपूर्जा पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मङ्गलबार लालपूर्जा व...

ratopati.com६३ हप्ता अघि

एमबाप्पेको पेनाल्टीले रियल मड्रिडलाई विजयी सुरुवात

काठमाडौँ । रियल मड्रिडले ला लिगाको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ। प्रशिक्षक जाभी आलोन्सोको नेतृत्वमा रियलले ओसासुनामाथि १-० को जित हासिल गरेको हो। नेपाली समय अनुसार बुधबार बिहान भएको खेलमा फ्र...

ratopati.com६३ हप्ता अघि

नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्कबाट ६.२९ प्रतिशत ब्याजदरमा गाडी कर्जा योजना

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ग्राहकका लागि विशेष सुविधासहित गाडी कर्जा योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकले केवल ६.२९ प्रतिशत ब्याजदरमा सजिलै नयाँ गाडी खरिद गर्न...

barnanmedia.com६३ हप्ता अघि

ओली–देउवा भागबण्डामा शेखरले बिगारिदिएको खेल

प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाविरुद्ध पदअनुकूल आचरण नगरेको आरोपमा संसद्‌मा प्रस्ताव दर्ता गर्न सत्ता गठबन्धनका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमाले गृहकार्यमा जुटेका छन्। यसका लागि दु...

barnanmedia.com६३ हप्ता अघि

सुरक्षाको ग्यारेन्टी दिन सजिलो छ, साँच्चै युक्रेनको रक्षा गर्न मुस्किल

युक्रेनलाई सुरक्षाको ग्यारेन्टी दिने कार्यमा अमेरिका पनि संलग्न हुन्छ भन्ने वचन दिएर डोनाल्ड ट्रम्पले भ्लादिमिर जेलेन्स्की र युरोपेली नेताहरूलाई मक्ख पारे। नेटोका महासचिव मार्क रुटले सोमबार ट्रम्पक...

barnanmedia.com६३ हप्ता अघि

सर्वाेच्चका यी दुई परमादेशले सरकारलाई फलिफाप

सर्वाेच्च अदालतले व्यक्ति हत्या घटनामा माओवादी नेता एवं पूर्वसभामुख अग्नि सापकोटामाथि अनुसन्धान गर्न नभनेको भए रमेश लेखक सायदै अहिले गृहमन्त्रीको कुर्सीमा कुर्सीमा नरहन सक्थे । अनि १९ वर्षअघिको गौ...

barnanmedia.com६३ हप्ता अघि

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापक ६० अर्बको सम्पत्ति छ, २२ अर्ब लागतमा भ्रष्टाचार भएको रिपोर्ट लेखियो’

। साढे २ वर्षअघि उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापक भ्रष्टाचार भएको आरोप सहित प्रतिनिधि सभाको छानबिन समितिले प्रतिवेदन बुझायो । समितिले विमानस्थल निर्माणको क्रममा लागत अस्वाभावि...

barnanmedia.com६३ हप्ता अघि

चीनको अन्तरिक्ष यात्रामा ‘लिजियन–१’ को ऐतिहासिक सफलता

चीनले मंगलबार ‘लिजियन–१ वाई १०’ नामक प्रक्षेपण यान प्रयोग गरी सात वटा उपग्रह पृथ्वीको कक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ । देशको उत्तर–पश्चिमी भूभागमा अवस्थित एक व्यावसायिक अन्तरिक्ष प्रविधि क्षे...

barnanmedia.com६३ हप्ता अघि

नेपाल वायुसेवा निगमको उत्तरदायी अधिकारीका रूपमा जिम्मेवारी ज्वार्चनलाई

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको उत्तरदायी अधिकारीका रूपमा वरिष्ठ क्याप्टेन दीपु ज्वार्चनलाई तोकेको छ। कार्यकारी अध्यक्ष युवराज अधिकारीले जिम्मेवारी पूरा गर्न नसकेको भन्दै प्र...

barnanmedia.com६३ हप्ता अघि

सङ्घीय सरकारले छ स्थानीय तहलाई सम्मान गर्ने

काठमाडौँ, ४ भदौः सङ्घीय सरकारले उत्कृष्ट नतिजा ल्याउने छ वटा स्थानीय तहलाई सम्मान गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भदौ ६ गते आर्थिक वर्ष २०८०÷८१ को स्थानीय तह संस्था...

rajdhanidaily.com६३ हप्ता अघि

प्रशासनतन्त्रमा लोकतान्त्रीकरण कहिले ?

अहिले मुलुक लोकतान्त्रिक यात्रामा अगाडि बढिरहेको छ । ‘लोकतन्त्र’को अर्थ खुला समाज मात्र होइन, हरेक व्यक्ति, संघसंस्था, प्रशासन आदिमा लोकतान्त्रिक आचरण र व्यवहार अभ्यास हो । लोकतान्त्रिक व्यवस्था भए...

barnanmedia.com६३ हप्ता अघि

उत्तरी पाकिस्तानमा मनसुनी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो

पाँच दिनदेखिको मुसलधारे वर्षाका कारण पाकिस्तानमा मृत्यु हुनेको सङ्ख्या करिब ४०० पुगेको र अधिकारीहरूले मनसुनी वर्षा सप्ताहन्तसम्म जारी रहने चेतावनी दिएपछि उद्धारकर्ता र स्थानीयबासिन्दाले मङ्गलबारदेख...

rajdhanidaily.com६३ हप्ता अघि

गृहमन्त्रीमाथि ‘एक्सन’को प्रस्तावले रोकियो उपसभामुख हटाउने योजना

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्न एकमत देखिएका सत्तारूढ दल अन्ततः एकाएक पछि हटेका छन् । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि पनि ‘एक्सन’मा जानुपर्ने बाध्यात्मक अवस...

rajdhanidaily.com६३ हप्ता अघि

घरेलु मदिरा बनाउन र बेच्न बाटो खुल्यो, अब पालो गाँजाको

पोखरा । गण्डकीमा परम्परागत रूपमा उत्पादन हुँदै आएको घरेलु मदिराले कानुनी मान्यता पाएको छ । गण्डकी प्रदेशसभाले परम्परागत घरेलु मदिरा उत्पादनलाई व्यवस्थित र नियमन गर्ने विधेयक पारित गरेसँगै यो कानुनी...

barnanmedia.com६३ हप्ता अघि

वाङ यीको भारत भ्रमण : आतंकवाद, सीमा र नदी परियोजना मुख्य एजेन्डा

चीनका परराष्ट्र मन्त्री वाङ यीको दुईदिने भारत भ्रमण सम्पन्न भएको छ। उनी भदौ ३ मा स्वदेश फर्किएका छन्। भ्रमणका क्रममा वाङ यीले प्रधानमन्त्री नरेन्द्र मोदी, परराष्ट्र मन्त्री एस. जयशंकर र राष्ट्रिय...

rajdhanidaily.com६३ हप्ता अघि

गौर हत्या प्रकरणः आदेश कुर्दै प्रहरी, राजनीति मिलाउँदै यादव

काठमाडौं । सर्वोच्च अदालतले गौर हत्याकाण्डको पुनः गहन अनुसन्धान गर्न परमादेश दिएसँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव राजनीतिको नयाँ चेपुवामा परेका छन् । राजनीतिक मुद्दा कि गैरन्यायिक ...

rajdhanidaily.com६३ हप्ता अघि

वागीश्वरीमा गरेर सिक्ने अन्तर्राष्ट्रिय पत्रकारिता गोष्ठी

भक्तपुर । वागीश्वरी कलेजको पत्रकारिता तथा आमसञ्चार विभागको आयोजनामा गरेर सिक्न र सिकाउन अन्तराष्ट्रिय पत्रकारितासम्वन्धी २ हप्ते गोष्ठी मंगलवारबाट शुरु भएको छ । पत्रकारितासम्वन्धी अन्तराष्ट्रिय क्...

rajdhanidaily.com६३ हप्ता अघि

विश्व फोटोग्राफी दिवसमा फोटोपत्रकार वन्तको एकल फोटो प्रदर्शनी

काठमाडौं । १८६ औं विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल) फोटो प्रदर्शनी गरेर मनाएको छ । हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै विश्व फोटोग्राफी दिवस मानाउदै आए सस्था...

lokaantar.com६३ हप्ता अघि

कर्णालीमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले बुधबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । विसं २०८१ चैत १७ गते बसेको प्रदेश सरकार मन्त्रिपरिषद्...

barnanmedia.com६३ हप्ता अघि

आफू अनुकूल चाहन्छ संवैधानिक परिषद्‌माथि पकड

दलहरूले आफू अनुकूल संवैधानिक परिषद्‌माथि पकड जमाउन विगतदेखि नै कोसिस गर्ने गरेका छन् । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेलादेखि अहिलेसम्मका गतिविधि र क्रियाक...

ratopati.com६३ हप्ता अघि

बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४३ पैस...

lokaantar.com६३ हप्ता अघि

डुबेर हुने मृत्यु विकराल समस्या

पद्यकन्या क्याम्पसका उपप्रध्यापक डा भगवती सेढाइँले नेपालमा डुबेर मृत्यु हुनेको सङ्ख्या उल्लेख्य रहेको उल्लेख गर्दै उक्त समस्या समाधान तथा रोकथामका लागि नीति निर्माण जरुरी रहेको धारणा राखेकी छन् । ...

२८ समाचार देखाइएको

२८ समाचार देखाइएको