२०८२ असोज १७ का समाचार
अक्टोबर ३, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

पाँच प्रदेशमा चार दिन अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध
काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा असोज १७ देखि २० सम्म अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न अनुरोध गरेको छ ।

फिलिपिन्समा भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ७२ पुग्यो, २९४ घाइते
मध्य फिलिपिन्सको बोगो र सेबू सहरमा मङ्गलबार आएको ६.९ म्याग्निच्युडको सेबू भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ७२ पुगेको छ ।

प्रधानमन्त्रीज्यू, अब धेरै अलमल नगर्नूस्, तत्काल भ्रष्टाचारविरुद्ध कारबाही अघि बढाउनूस नत्र तपाईँलाई पनि पदमा राखिरहँदैनन्
अन्तरिम सरकार गठन भएको तीन साताभन्दा बढी भइसकेको छ । भदौ २७ गतेदेखि सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व सम्हालेकी हुन् । जेनजी आन्दोलनपछि बनेको यो सरकारले ...

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन गृहमन्त्री अर्यालको निर्देशन
गृहमन्त्री ओमप्रकाश अर्यालले देशको परिस्थितिमा परिवर्तन आएको, देशको राष्ट्रिय सुरक्षा समेत संवेदनशील रहेको सन्दर्भमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाई नागरिक सम्बन्ध उच्च बनाउनुपर्ने कुरामा जोड द...

आजदेखि रातको समयमा बीपी राजमार्ग बन्द
भीषण वर्षा र सम्भावित विपद्को जोखिमका कारण बीपी राजमार्ग रातको समयमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको भन्दै आज (असो...

काश्मीरमा कम्तीमा १२ जनाको मृत्यु
पाकिस्तान अधीनस्थ काश्मीरमा लगातार तेस्रो दिन भएको हिंसात्मक प्रदर्शनपछि मारिने सर्वसाधारणको संख्या १२ पुगेको छ। एनडीटीभीले स्रोतहरूलाई उद्धृत गर्दै उल्लेख गरेअनुसार बाघ जिल्लाको धिरकोटमा कम्तीमा च...

पाकिस्तान प्रशासित कश्मीरमा हिंसात्मक प्रदर्शन, तीन प्रहरीको मृत्यु
पाकिस्तान प्रशासित कश्मीर (पाकिस्तान कश्मीर) मा जारी विरोध प्रदर्शन बुधबार हिंसात्मक बनेको छ। चम्याती क्षेत्रमा भएको झडपमा तीन प्रहरी मारिएका छन् भने लगभग १५० जना घाइते भएका छन्। घाइतेमध्ये आठ जन...

रूस र युक्रेनद्वारा १८५ जना युद्धबन्दीहरू साटासाटः रूसी सेना
रुस र युक्रेनले बिहीबार १८५ युद्धबन्दीहरू साटासाट गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ । द्वन्द्व अन्त्य गर्ने सन्दर्भमा प्रगति नभएको भए पनि जारी रहेको विनिमयको श्रृंखलामा यो पछिल्लो हो ।

म्यानचेस्टरमा भएको आक्रमणमा दुईको मृत्यु; प्रहरीद्वारा 'आतङ्की हमला' घोषणा
संयुक्त अधिराज्यको प्रहरीले उत्तरी म्यानचेस्टरस्थित एउटा सिनेगग (यहूदी प्रार्थनास्थल) बाहिर भएको आक्रमणमा दुई जनाको मृत्यु भएपछि यसलाई ‘आतङ्कवादी हमला’ घोषणा गरेको छ। ग्रेटर म्यानचेस्टर प्रहरीका अ...

दसैँमा पनि सुनसान गाउँ
अरु समयमा सुनसान हुने गाउँमा दसैँमा रमाइलो हुन्छ । रोजगारी, पढाइलगायतका कारणले गाउँ छाडेकाहरु दसैँमा फर्कने चलन हुन्छ । तर बागलुङका केही ग्रामीण क्षेत्र दसैँमा पनि सुनसान छन् । बढ्दो बसाइँसराइँ र ...

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
काठमाडौं – आज २०८२ साल असोज १७ गते शुक्रबार। आश्विन शुक्ल पक्षको एकादशी तिथि। तदनुसार सन् २०२५ अक्टोबर ३ तारिख। विश्व मुस्कान दिवस।

अफगानिस्तानमा स्थानीय अर्थतन्त्रलाई बढावा दिन कृषि, पशुपालन, हस्तशिल्प मेलाको आयोजना
अफगानिस्तानको राजधानी काबुलमा कृषि, पशुधन र हस्तशिल्प उत्पादनहरू प्रदर्शन गर्ने चार दिने प्रदर्शनी सुरु गरिएकोे कृषि, तथा सिँचाइ मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।

भारत–चीन सिधा उडान यसै महिना पुनः सुरु हुने सम्भावना
भारत र चीनबीच सिधा हवाई सेवा यस महिनाको अन्त्यसम्ममा पुनः सुरु हुने सम्भावना देखिएको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल पोस्टमार्फत यो घोषणा गरेका हुन्। भारतीय विद...
भारी वर्षाको चेतावनीपछि ललितपुर प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह
ललितपुर। जिल्ला प्रशासन कार्यालय ललितपुरले यही असोज १७ देखि २० गतेसम्म देशका विभिन्न प्रदेशमा मनसुनी गतिविधि सक्रिय रहने पूर्वानुमानसँगै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम...

दसैँ टीकाको दोस्रो दिन, मान्यजनका हातबाट टीका–जमरा ग्रहण गरिँदै
काठमाडौं । दसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका जमरा लगाइ आशीर्वाद लिने क्रम जारी छ । खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र...

गाजा युद्धविरामका लागि ट्रम्पको योजनामा हमास सहमत हुोला ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा शान्ति स्थापना गर्ने उद्देश्यले २० बुँदे प्रस्ताव सार्वजनिक गरेका छन् । उनले हमासलाई जवाफ दिन लागि तीन–चार दिन समय दिएका छन् । नत्र परिणाम दुःख...

आवतजावत गर्दा सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय ललितपुरले आजदेखि २० गतेसम्म देशका विभिन्न प्रदेशमा मनसुनी गतिविधि सक्रिय रहने भएकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्व...
फिलिपिन्स भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ७२ पुग्यो
काठमाडौँ। मध्य फिलिपिन्सको बोगो र सेबू सहरमा मङ्गलबार गएको ६.९ रेक्टर स्केल भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ७२ पुगेको छ। नेसनल डिजास्टर रिस्क रिडक्सन एन्ड म्यानेजमेन्ट काउन्सिलले बिहीबार मध्य...
बालीनालीको उचित व्यवस्थापन गर्न सुझाव
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेबाट मनसुनी गतिविधि थप सक्रिय हुने जानकारी गराएपछि सरकारले विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ । जल तथा मौसम विज्ञान विभागसँगको सहकार्य...
मुक्तिनाथ मन्दिरमा छ महिने लामाे महायज्ञ सकियो
मुस्ताङ । धार्मिक तीर्थस्थल मुक्तिनाथ धाममा सञ्चालित छ महिने लामाे महायज्ञ विधिवत रूपमा बिहीबार सकिएको छ । मुक्तिनाथ मन्दिरका पिठाधीश जगतगुरु स्वामी कमलनयनाचार्यको उपस्थितमा विशेष पूजापाठसहित महाय...

रूस र युक्रेनले गरे १८५ जना युद्धबन्दी साटासाट
मस्को – रुस र युक्रेनले बिहीबार १८५ युद्धबन्दी साटासाट गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ। द्वन्द्व अन्त्य गर्ने सन्दर्भमा प्रगति नभएको भए पनि जारी रहेको विनिमयको श्रृंखलामा यो पछिल्लो हो।
हाइटीमा हिंसाको भयावह अवस्था, १६ हजारभन्दा बढी मानिस मारिए
काठमाडौँ। संयुक्त राष्ट्र सङ्घले सन् २०२२ को सुरुदेखि हाइटीमा सशस्त्र हिंसाका कारण १६ हजारभन्दा बढी मानिस मारिएको जनाउँदै अझै योभन्दा खराब अवस्था आउन सक्ने चेतावनी दिएको छ। संयुक्त राष्ट्रका अधिकार...
भक्तपुरका नेवार समुदायले मनाए मोहनी नखः, यसकारण लगाउँछन् कालो टीका
भक्तपुर — भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् । विजयादशमीको दिन आज मान्यजनको हातबाट मोहनी सिः न अर्थात कालो टीका, राटो टीका, जमरा ग्रहण गरी मोहनी नःख मनाएका हुन् । यहाँका नेवार समुदाय...

कस्तो रहला आज दिनभर र राति देशभरको माैसम ?
आज देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराईका केही भू-भागहरू र मधेशलगायत देशका बाँकी प्रदेशका पहाड र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ...

रावणको तीन वटा प्रतिमा दहन
महोत्तरी । असत्यमाथि सत्यको विजयको प्रतीक शारदीय नवरात्राको क्रममा महोतरीको सदरमुकाम जलेश्वरमा विजया दशमीका दिन रावणका तीन वटा पुतला (प्रतिमा) दहन गरिएको छ । रामले रावणमाथि विजयादशमीकै दिन विजय प्...

टीका लगाउन जाँदै हुनुहुन्छ ? यस्तो छ आगामी दुई दिनको मौसम पूर्वानुमान
काठमाडौं । आज विजया दशमीको भोलिपल्ट । आज पनि आफन्तजनको हातबाट टीका लगाउने गरिन्छ । यस समयमा यात्रा सहज वा कठिन बनाउने मुख्य कारकमध्ये मौसम पनि हो । वर्षाले सडक यातायातमा अवरोध पुर्याउने डर हुन्छ ...

दशैको टीका लगाउने र आशीर्वाद लिनेक्रम आजपनि जारी
काठमाडौँ । आश्विनशुक्ल एकादशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप दशैको टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनको घरमा जानेक्रम जारी रहेको छ ।
२७ समाचार देखाइएको