२०८२ असोज २४ का समाचार
अक्टोबर १०, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: प्रधानमन्त्रीको भिडियो सन्देशदेखि शीर्ष नेताहरूको सुरक्षाकर्मी फिर्तासम्म
काठमाडौँ। आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. प्रधानमन्त्रीको भिडियो सन्देश जेनजी आन्दोलनको एक महिना पूरा भएको अवसरमा प्रधान...

भूमि आयोग खारेज, इलामलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा
काठमाडौं – सरकारले भूमि समस्या समाधान आयोग र यसका सबै जिल्ला समिति खारेज गर्ने निर्णय गरेको छ।

मधेश सरकारमा कांग्रेसको दाबी : मुख्यमन्त्री सिंहले आफ्नै विपक्षमा मतदान गर्लान् त ?
जनकपुरधाम — कांग्रेसले मधेश प्रदेश सरकार नेतृत्वको लागि दाबी पेस गरिसकेको छ । बुधबार प्रदेश प्रमुखको कार्यालयमा कांग्रेसले तीन दलका ५८ प्रदेशसभा सदस्यको सर्मथनसहित दाबी पेस गरेको हो । कांग्रेसले ए...

चाडबाडमा पनि कहिल्यै छैन ढुक्कको यात्रा
सुर्खेत — दसैंको फूलपातीको अघिल्लो दिन राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै रुकुम पश्चिमबाट दाङ जाँदै गरेको लु–२ ख ६५०२ नम्बरको जिप दुर्घटना हुँदा एकैघरका ४ जनाले ज्य...
एसिया कप छनोट: नेपाल भियतनामसँग पराजित
काठमाडौँ – एएफसी एसिया कप २०२७ को छनोटको तेस्रो चरणको खेलमा नेपाल भियतनामसँग ३-१ ले पराजित भएको छ।
विश्वकप छनोट: सामोआले पीएनजीलाई हरायो
काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सामोआले पपुवा न्यू गिनी ९पीएनजी० माथि जित हासिल गरेको छ । बिहीबार भएको खेलमा सामोआले पीएनजीमाथि ६ विकेटको जित निकाल...

दसैँ सकिए लगत्तै दैनिक काठमाडौँ उपत्यका भित्रिने नागरिकको सङ्ख्या उच्च
काठमाडौँ। दसैँ सकिएसँगै पछिल्ला दिनमा काठमाडौँ उपत्यका भित्रिने सवारीसाधन र यात्रुहरूको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको छ । दसैँ मनाउन आआफ्ना गाउँघर गएका नागरिक अहिले पुनः काठमाडौँ उपत्यका फर्किन था...

सडक नखुल्दा जलजला पुग्न पाएनन् पर्यटक
बागलुङ । अघिल्लो वर्ष दसैँमै आन्तरिक तथा बाह्य पर्यटक जलजला पुगेका थिए । यस वर्ष लामो वर्षा र सडक नखुल्दा अहिलेसम्म पर्यटक ढोरपाटन उपत्यका र बुकी पाटनबाटै फर्किने गरेका छन् । नेपालको एक मात्र सिकार...

एकल महिलाको लोभलाग्दो अर्ग्यानिक तरकारी खेती
टेम्केमैयुङ गाउँपालिका–४ नागीकी एकल महिला मायादेवी राई अहिले गाउँकै प्रेरणादायी किसान बन्न सफल भएकी छिन् । राई शिक्षण पेसा छाडेर चार वर्षअघिदेखि अर्ग्यानिक तरकारी खेतीमा लागेकी हुन् । राईले ‘इसुक्...

रुस र ताजिकिस्तान भरपर्दो सहयोगी भएको पुटिनको दाबी
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार ताजिकिस्तान भरपर्दो सहयोगी भएको र रुसले ताजिकिस्तानसँगको सम्बन्धलाई महत्त्व दिने बताएका छन्। दोस्रो रुस–मध्य एसिया शिखर सम्मेलन र ‘कमनवेल्थ अफ इन्डिपेन्डे...

‘गाजा युद्ध विराम सम्झौताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प इजिप्ट जाने’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबिच गाजा युद्ध विराम र बन्धक रिहाइको सम्झौतामा हस्ताक्षर गर्न इजिप्ट जाने प्रयास गर्ने बिहीबार बताएका छन्। राष्ट्रपति ट्रम्पले अमेरिकी क्याबिनेट बै...

प्रधानमन्त्रीको भिडिओ सन्देश: जेनजीको आवाज नसुन्नु गल्ती थियो, विनम्रतासाथ स्विकार्नुपर्छ
प्रधानमन्त्री सुशीला कार्कीले जेनजीको आवाज र भावना विगतका सरकारहरुले सुन्न नसकेको र त्यो कमजोरी विनम्रतासाथ स्वीकार्नुपर्ने बताएकी छन्। प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको एक महिना पुगेको अवसरम...

ओली र बस्नेतको बोलीले भाँड्दैछ परिस्थिति, आउनसक्छ मुडभेटको स्थिति
गत २३ र २४ भदौमा जेनजीको विद्रोहबाट जे भयो, नसोचेको भयो। भ्रष्टाचारविरुद्धको आन्दोलनले एमाले अध्यक्ष केपी शर्मा ओलीको सत्ता मात्र ढालेन, प्रतिनिधिसभा नै विघटन भयो। भागाभागको अवस्थामा रहेका नेताहरु ...

पूर्वप्रधानमन्त्रीसहितले लगेका बढी सुरक्षाकर्मी फिर्ता
सरकारले विशिष्ट तथा पूर्वविशिष्ट व्यक्तिको सुरक्षाका लागि मापदण्ड भन्दा बढी र मापदण्डमा नपर्नेलाई दिइएका सबै सुरक्षाकर्मीहरु फिर्ता गर्ने भएको छ। बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस्त...

अख्तियारको सह्राहनीय सक्रियता: एकपछि अर्को ठूला माछा फन्दामा, सम्पत्ति छानबिनको योजना पनि सार्वजनिक गर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दसैँपछि अड्डा खुल्नासाथ दुई ठूला भ्रष्टाचार प्रकरणमा मुद्दा चलाउने निर्णय गरेको छ । पहिलो दिन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको सरकारका दुई मन्त्री...

चार पटक सांसद र पूर्व केन्द्रीय मन्त्री राजेन गोहैनले राजीनामा दिएपछि आसाम भाजपालाई ठूलो धक्का
असम विधानसभा चुनावको केही महिना अगाडि एउटा ठूलो राजनीतिक घटनाक्रममा, वरिष्ठ भाजपा नेता तथा पूर्व केन्द्रीय मन्त्री राजेन गोहैनले बिहीबार पार्टीबाट राजीनामा दिए। २०१६ मा आसाममा सत्ता सम्हालेपछि भाज...

सामूहिक खेतीबाट मनग्गे आम्दानी गर्दै महिला
देउखुरी (दाङ)- पछिल्लो समय दाङका महिला सामूहिक खेतीमा लागेका छन् । घोराही उपमहानगरपालिका–८ कटुकी सेवारमा रहेको जनचेतना महिला कृषक समूहले सामूहिक खेती गरेर मनग्गे आम्दानी गरेका छन् ।

चीनले दुर्लभ पृथ्वी खनिज निर्यातमा प्रतिबन्ध कडा बनायो, ईयू चिन्तित
चीनले दुर्लभ पृथ्वी खनिजहरूको खानी र प्रशोधनमा कडा नियन्त्रण लागू गरिरहेको बताएको छ। चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ कि यी नियन्त्रणहरू दुर्लभ पृथ्वी खनिजहरूसँग सम्बन्धित प्रविधिम...

संयुक्त राष्ट्रसंघका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बिहीबार संयुक्त राष्ट्रसंघका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा सम्पन्न सो भेटवार्तामा संयुक्त राष्ट्रसंघ नेपालका आवासीय सं...

न्याय सेवा आयोगले २६७ कर्मचारीहरूको सरुवा (सूचीसहित)
न्याय सेवा आयोगले २६७ कर्मचारीहरूको सरुवा गरेको छ । बिहीबार बसेको आयोगको बैठकले कर्मचारीको एकै पटक सरुवा गरेको हो । बैठकले दुई जनालाई सचिवमा बढुवा गर्ने निर्णय समेत गरेको छ । सचिवमा बढुवा भएका ज...

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको...

‘दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानमा ४३६ जनाले लिए निःशुल्क यातायात सेवा
जिल्लाका एक युवा समूहले चाडपर्वलाई लक्षित गरेर सञ्चालन गरेको ‘दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानमा जिल्लाका चार सय ३६ जना छोरीचेलीले निःशुल्क यातायात सेवा दिएका छन् । नेपाल खेलकुद प्रतिष्ठानका अध्यक...

सकसपूर्ण दसैँयात्रा
काठमाडौँ, २४ असोज : सामान्य अवस्थामै पनि हरेक वर्ष दसैँको यात्रा निकै सकसपूर्ण हुने गरेको छ । चाहे त्यो हवाईजहाजको यात्रा होस् या सडकयात्रा दुवै कष्टकरपूर्ण हुन्छ । सङ्घीय राजधानी काठमाडौँ बाहिरका ...

यसरी पुनहिलमा परिणत भयो ‘लुङटुङ’ डाँडा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल चार दशकअघिसम्म ‘लुङटुङ’ डाँडामा सीमित थियो । कुनैबेला खिवाङगाउँका किसानको चरन क्षेत्र उक्त लुङटुङ डाँडा अहिले पुनहिलको नामले विश्व पर्यटन बजारमा ...

बेबारिसे व्यक्तिलाई उद्धार गरी मानव सेवा आश्रम पुर्याइयो
शुक्लागण्डकी नगरपालिका–४ मा जिपको ठक्करबाट घाइते एक बेबारिसे व्यक्तिलाई उद्धार गरी मानव सेवा आश्रम पोखरा लगिएको छ । जिपको ठक्करबाट घाइते नामथर वतन नखुलेका उनलाई जिपी कोइराला श्वासप्रश्वास उपचार केन...

तरकारीहरूमा हानिकारक विषादीको मात्रा उच्च भेटियाे
।तरकारीहरूमा हानिकारक विषादीको मात्रा उच्च भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले गरेको नियमित कीटनाशक अवशेष परीक्षणमा बजारमा बिक्रीवितरणका लागि आएका केही तरकारीमा हानिकारक विषादी...
पूर्वप्रधानमन्त्री भट्टराईको आह्वान- देशलाई द्वन्द्व होइन, रूपान्तरण र शान्तिको बाटोमा डोर्याऔं
काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता डा.बाबुराम भट्टराईले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्ने कुनै पनि प्रयासलाई नेपाली इतिहासले कहिल्यै क्षमा नगर्ने बताएका छन्।...

विगतका सरकारले जेन-जीको आवाज सुन्न सकेनन्, कमजोरी स्वीकार्नुपर्छ: प्रधानमन्त्री कार्की
जेनजी आन्दोलनको एक महिना पूरा भएको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार एक भिडियो सन्देश जारी गरेकी छन्। भिडियो सन्देशमा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा धेरै युवा शहीद भएको र ...
विश्वकप छनोट : लगातार दोस्रो जितको खोजीमा नेपाल
काठमाडौं । तेस्रोपटक टी–२० विश्वकप खेल्ने लक्ष्यमा रहेको नेपाली टिमले आज (असोज २४) आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको दोस्रो खेलमा जापानविरुद्ध प्रतिस्पर्धा गर्दै छ । बुधबारदेख...
२९ समाचार देखाइएको