२०८२ असोज ३० का समाचार
अक्टोबर १६, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

नेताको कम्पनीको ढिलाइले जनतालाई सास्ती, राप्रपाले महाधिवेशन मिति तय गर्न बैठक बोलायो
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. नेताको कम्पनीको ढिलाइले जनतालाई सास्ती गत असोज १८ र १९ गते आएको अविरल वर्षा र ...
विश्वकप छनोट: ओमानलाइ हराउँदै उपाधि होडमा बलियो बन्यो नेपाल
टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले आफ्नो अपराजित यात्रा कायम राख्दै उपाधि होडमा बलियो बनेको छ। दुइ खेल अघिनै विश्वकपमा स्थान बनाएको नेपालले बुधबार राति भएको खेलमा ओमानलाई ३...
टी–२० विश्वकप छनाेट: ओमानविरुद्ध नेपालको उत्कृष्ट जित
काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपरसिक्समा नेपालले ओमानलाई हराएको छ । बुधबार राति भएको खेलमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको हो । यो जितसँगै नेपाल ८ अंकसहि...
नेपालले ओमानलाई हरायो, अपराजित यात्रा कायमै
२९ असोज, काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा अपराजित यात्रा कायमै राखेको छ । बुधबार भएको खेलमा ओमानलाई ३८ रनले हराउँदै नेपालले अपराजित यात्रा कायमै राख्दै छ...
ओमानमाथि शानदार जितसँगै नेपाल शीर्षस्थानमा
काठमाडौं । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर-सिक्समा नेपालले घरेलु टोलीलाई ३८ रनले पराजित गरेको छ । नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमनले २० ओभरमा ९ विक...
नेपाली क्रिकेट टिमको अपराजित यात्रा कायमै, ओमान ३८ रनले पराजित
काठमाडौँ / नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा आफ्नो अपराजित यात्रा कायम राख्दै उपाधिको नजिक पुगेको छ । बुधबार सम्पन्न खेलमा नेपालले ओमानलाई ३८ रनले हराउँदै चौथो लगातार...
ओमानलाई ३८ रनले पराजित गर्दै नेपाल शीर्ष स्थानमा
आइसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गतको महत्त्वपूर्ण खेलमा नेपालले घरेलु टोली ओमानलाई ३८ रनको फराकिलो अन्तरले पराजित गरेको छ। ओपनर कुशल भुर्तेलको सानदार अर्धशतकपछि बलरहरूको सामूहिक उत्कृष्ट प्र...
ओमानलाई हराएसँगै नेपाल विश्वकप छनोटको उपाधि नजिक
ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर-६ को खेलमा लगातार तेस्रो खेलमा निकालेसँगै नेपाल उपाधि नजिक पुगेको छ। यसअघि नै टी-२० विश्वकपमा छनोट भइसकेको नेपालले बुधबार राति घर...
ओमानलाई पराजित गर्दै नेपाल ट्वान्टी–२० विश्वकप छनोटको उपाधितर्फ
काठमाडौँ — नेपालले ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा बुधबार ओमानलाई ३८ रनले पराजित गरेको छ । १ सय ५२ रनको लक्ष्य लिएर आएको घरेलु टोली ओमानले मस्कटको अल एमेरेट क्रिक...
अपराजित घरेलु टिम ओमानलाई हराउँदै नेपाल शीर्षमा, उपाधि सम्भावना बलियो
काठमाडौं : आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको सुपर सिक्सअन्तर्गतको तेस्रो खेलमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको छ। ओमानस्थित अल अमेरत क्रिकेट मैदानमा टस जिते...
कप्तान रोहितले भने- सपना पूरा भएको छ, शब्दमा बयान गर्न सकिँदैन
३० असोज, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले लगातार दोस्रोपटक टी-२० विश्वकप खेल्ने सपना पूरा भएको बताएका छन् । बुधबार मध्यराति सम्पन्न खेलमा ओमानलाई हराएपछि कुरा गर्दै उनले एक वर...
ओमानमाथि नेपालको सानदार जित, उपाधिमाथि बलियो दाबेदारी
आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपालले लगातार पाँचौँ जित हात पारेको छ । नेपालले बुधबार राति खेलिएको ‘सुपर–६’ चरणको खेलमा आयोजक ओमानलाई ३८ रनको फराकिलो अन्तरले हरायो । ओमान क्रिकेट एकेडेमी...

ग्रामीण भेगमा आँखासम्बन्धी समस्या बढ्दो
परासी — पूर्वी नवलपरासीको कावासोतीमा १ सय ३४ जनाको आँखा परीक्षण गर्दा ८७ जनामा समस्या देखा परेको छ । नियमित रूपमा आँखा परीक्षण नगर्ने र समस्या परेपछि मात्रै स्वास्थ्य संस्थामा जाने गर्दा आँखासम्बन्...

विश्व बैङ्कको अनुदानमा सडक स्तरोन्नति गरिँदै
कञ्चनपुर । लालझाडी गाउँपालिकामा विश्व बैङ्कको रु २९ करोड ४६ लाख ४३ हजार ७२३ को अनुदानमा सडक स्तरोन्नति कार्य अगाडि बढेको छ । प्रादेशिक तथा स्थानीय सडक पूर्वाधार कार्यक्रमअन्तर्गत सडक स्तरोन्नति तथ...

पर्सामा तीन दिनमा १ लाख ८८ हजार बढीले लिए हैजाविरुद्धको खोप
पर्सा — अभियान सञ्चालन गरिएको तीन दिनमा पर्सामा १ लाख ८८ हजार बढीले हैजाविरुद्धको खोप लिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार आइतबारदेखि मंगलबारसम्ममा गरी १ लाख ८८ हजार ...
कुशल भुर्तेल बने प्लेयर अफ द म्याच
काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत ओमनमाथी जित निकाल्दा उत्कृष्ट ब्याटिङ गरेका कुशल भुर्तेल प्लेयर अफ द म्याच बनेका छन् । ओमनविरुद्ध ओपनर कुशलले ५...

छात्रवृत्तिका चिकित्सकलाई निजी अस्पतालमा काम नगर्न निर्देशन
दाङ। लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले छात्रवृत्तिका चिकित्सकहरूलाई निजी अस्पतालमा काम नगर्न निर्देशन दिएको छ । बुधबार मन्त्रालय मातहतका अस्पतालमा रहेका छात्रवृत्तिका चिकित्सकहरूलाई यस्तो निर्...
ओमानमाथि नेपालको जीत, उपाधिमा बलियो दावेदार
काठमाडौं । नेपाल् आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटबाट छनोट भएको छ । बुधबार भएको खेलमा ओमानलाई ३८ रनले हराउँदै नेपालले अपराजित यात्रा कायम राख्दै छनोट प्रतियोगिताको उपाधिको नज...
हाम्रो नजर उपाधिमा छ, त्यसैले आजको खेल निकै महत्त्वपूर्ण थियो : रोहित पौडेल
आइसीसी टी-२० विश्वकप २०२६ मा नेपालले स्थान पक्का गरिसकेको छ। आज दिउँसो यूएईले सामाओलाई हराउँदा नेपाल र ओमानले २०२६ भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान पक्का गरेका हुन्। नेपालले आज घरेलु टिम ओम...

आईयूसीएनको क्षेत्रीय परिषद्मा नेपाली उम्मेदवार रोशनी निर्वाचित
काठमाडौँ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको पूर्व तथा दक्षिण एसिया क्षेत्रीय परिषद्का लागि भएको निर्वाचनमा नेपाली उम्मेदवार रोशनी अधिकारी पाठक निर्वाचित भएकी छन्। उनी २०२६–२०२९ कार्यकालका लागि...

चौथो ‘एनिभर्सरी’ मनाउँदै टेनएक्स क्लब, यस्तो छ विशेष कार्यक्रम
काठमाडौँ। क्लब टेन एक्सले चौथो एनिभर्सरी मनाउने भएको छ । असोज ३० गते बिहीबार (अक्टोबर १६) ठमेलमा रहेको नाइट क्लब टेन एक्सले चौथो एनिभर्सरी मनाउने भएको हो । वार्षिकोत्सवमा विभिन्न साङ्गीतिक समूह तथा...

पर्सामा एक अर्ब ६२ करोड लगानीका ९६३ घरेलु उद्योग दर्ता
पर्सा । गत आर्थिक वर्षमा पर्सा जिल्लामा कुल एक अर्ब ६२ करोड ५६ लाख ८५ हजार ५०० रुपैयाँ लगानी गर्ने उद्देश्यले ९ सय ६३ वटा नयाँ घरेलु उद्योग दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय वीरगन्जका...

मध्यरातमा अभियन्ता ‘ई’ लाई बालेनले भने- ‘तपाईं प्रधानमन्त्री बन्नुस्, म कार्यकर्ता बन्छु’
सामाजिक अभियन्ता ‘ई’ (इः) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सामाजिक सञ्जाल फेसबुकमा रोचक जुहारी चलेको छ। अभियन्ता ‘ई’ ले मेयर शाहलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र व्यवसायी दुर्ग...

आर्थिक उपार्जन गर्न फूल व्यवसाय
सिरहा । विदेशी भूमिमा कामको खोजीमा समय बिताएका लहान नगरपालिका–३ का शिवजी महतो अहिले आफ्नै गाउँमा लाखौँ कमाइ गर्न सफल भएका छन् । भारतका विभिन्न सहरमा वर्षाैँदेखि पसिना बगाएका महतोले अहिले सिरहाको लह...
महिला च्याम्पियन्स लिगः बार्सिलोना र चेल्सीको शानदार जित
काठमाडौँ । रोपेली महिला च्याम्पियन्स गमा बिहीबारको खेलमा स्पेनी क्लब बार्सिलोना र इंग्लिस क्लब चेल्सी दुवैले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेका छन्। रोमा र बार्सिलोनाको खेलमा बार्सिलोनाले रोमा...

असोजमै फुल्यो ‘पलम’
दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको छ । स्थानीय पूर्णबहादुर पुनको घरमा लगाइएको पलम असोजको १५ गतेदेखि फुल्न थालेको हो । विगतमा फागुन/चैतमा फुल्ने गरेको भए पनि ...

इटालीमा प्रत्येक १० जनामध्ये एक जना ‘पूर्ण गरिबीमा: अध्ययन
इटालीमा सन् २०२४ मा करिब १० जनामध्ये एक जना पूर्ण गरिबीको अवस्थामा रहेको एक अध्ययनले देखाएको छ । मङ्गलबार सार्वजनिक गरिएको इटालीको राष्ट्रिय तथ्याङ्क संस्था (इस्तात) को प्रतिवेदन अनुसार, देशभर ५७ ...

‘डिजिटल’ ठेगाना प्रणाली सुरु गर्दै काठमाडौँ महानगर
काठमाडौँ महानगरपालिकाले ‘एनएफसी नियर फिल्ड कम्युनिकेसन चिप्स’ प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान सुरु गरेको छ । वडा नं २६ लैनचौर क्षेत्रबाट सो प्रविधि जडान सुरु गरेको हो । लैनचौरस्थित वडा...

पेट्रोलको मूल्य घट्यो, अब प्रतितोला कति ?
नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले घटाएको हो। निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य भने यथावत राखिएको छ। नयाँ कायम...

आलोकाचो राजनीतिले मधेशको शक्ति केन्द्रबाट बाहिर धकेलिँदैछन् सिके राउत
सिके राउत, कुनै बेला मधेश छुट्टै देश बनाउन हिँडेका व्यक्ति। कालान्तरमा उनी संसदीय राजनीतिमा आए। ०७९ को चुनावअघि जनमत पार्टी गठन अनि मंसिरको निर्वाचन उनका लागि टर्निङ बन्यो। किनकी सप्तरीमा जसपा अध्य...

प्रधानमन्त्री कार्कीको अर्जुनदृष्टि चुनावमा, बिथोल्न खोजे मुलुक अर्को संकटमा फस्ने
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की अहिले देशलाई संवैधानिक र राजनीतिक स्थायित्वको दिशामा लैजान पूर्ण प्रतिबद्धता साथ लागेकी छिन्। विशेषतः आउँदो फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई सफल ब...

कांग्रेस सभापति देउवाको घरबाट मूर्ति चोर्ने युवक पक्राउ
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरबाट बुद्ध मूर्ति चोरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–६ टाँडी घर भएका २९ वर्षीय विजय लामा छन्...
३२ समाचार देखाइएको