२०८२ कार्तिक १० का समाचार
अक्टोबर २७, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

कसरी सुधार्ने सार्वजनिक यातायात प्रणाली ?
काठमाडौँ — सरकारले पछिल्ला केही वर्षदेखि सडक चौडा, अन्डरपास, ओभरपास, फ्लाई–ओभर, सुरुङ सुधार र विस्तार कार्यलाई प्राथमिकतामा राखेको छ । राजधानीका सडकहरूका ठूला–ठूला संरचना भत्काएर व्यापक सुधार ल्याउ...

क्वालालम्पुरमा आयोजित यो समारोह सुरुदेखि नै अमेरिकी राष्ट्रपति ट्रम्पको वरिपरि केन्द्रित
मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित यो समारोह सुरुदेखि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वरिपरि केन्द्रित थियो। सबैले अनुमान गरेझैं, सम्पूर्ण वातावरण ट्रम्पको उपस्थितिले प्रभावित भयो। कम...

भारत जाँदै ऊर्जामन्त्री घिसिङ, मधेस झर्दै छन् ३ मन्त्री
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ सोमबार भारत जाँदैछन्। उनी अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ महासभामा सहभागी हुन भारत जान लागेका हुन्। उक्...

आँबुखैरेनी मुग्लिन सडक खण्ड सोमबार राति दुई घण्टा बन्द हुने
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी मुग्लिन सडक खण्ड सोमबार राति दुई घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ । आँबुखैरेनी गाउँपालिका–४ साँखरमा भूकम्प प्रतिरोधकता परीक्षणका लागि राति १२ देखि २ बजे...

देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् : उपराष्टपति यादव
काठमाडौँ, १० कात्तिक : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठ पर्वले देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् भनी कामना गर्नुभएको छ । छठ महापर्व–२०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै ...

नगद र सुन लुटपाट गर्ने गिरोह पक्राउ
कुटपिट गरी नगद र सुनको सिक्री लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–२७ जमलस्थित सडकपेटीमा पैदल हिँड्दै गरेका व्यक्तिलाई कुटपिट ...

देशको असहज अवस्थालाई स्थायित्वमा रूपान्तरण गर्नुपर्छ : सभामुख घिमिरे
काठमाडौँ, १० कात्तिक : सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई जतिसक्दो चाँडो शान्ति र स्थायित्वमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । सभामुख घिमिरेले छठ...

उपसभामुखद्वारा निर्वाचनलाई महत्वपूर्ण अवसरको व्रतालु उपयोग गर्न आग्रह
काठमाडौँ, १० कात्तिक : उपसभामुख इन्दिरा रानाले आगामी फागुन २१ गते हुने निर्वाचन मार्फत देशलाई लोकतान्त्रिक मूल्य र जनमतका माध्यमबाट अझै सशक्त बनाउने महत्वपूर्ण अवसरका रुपमा उपयोग गर्न व्रतालुलाई आग...

छठ पर्वको मुख्य दिन: अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै
काठमाडौँ- कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ ।

काम नगर्ने ठेकेदार धमाधम कारबाहीमा
काठमाडौं । वर्षौंअगाडि ठेक्का सम्झौता गरेर पनि काम नगरी आयोजना अलपत्र पार्ने ठेकेदारमाथि सरकारले कडा कदम चालेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको स...

कर्मचारी सरुवामै रमाउँदै चुनावी सरकार
काठमाडौं । जेनजी आन्दोलनको बलमा गठन भएको ६ महिनाभित्र निर्वाचन गराउने म्यान्डेड पाएको सरकार कर्मचारी सरुवामा केन्द्रित भएको छ । कर्मचारी प्रशासनभित्र जेनजी समूहको छाप प्रस्ट देखिने गरी गृह मन्त्रा...

सरकारमा पहिलोपटक जेनजी अनुहार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रीपरिषद् विस्तार गरेकी छन् । कार्कीले आइतबार नियुक्ति गरेर राष्ट्रपति कार्यालयमा नाम सिफारिस गरेकामध्ये २ जनाले शपथग्रहण गरेका छन् भने दुई जन...

मुलुकमा संविधान अनुरुप सरकार सञ्चालन, लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्नुपर्ने : राष्ट्रियसभा उपाध्याक्ष घिमिरे
काठमाडौँ, १० कात्तिक : राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले मुलुकमा संविधान अनुरुप सरकार सञ्चालन, लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्नुपर्ने बताउनुभएको छ । त्यसका निम्ति संसद्को भूमिकालाई थप प्रभ...

परिवर्तन पक्षधर शक्तिबीच सहकार्यको भावना सुदृढ गर्नुपर्छ : संयोजक दाहाल
काठमाडौँ, १० कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भाव...

काठमाडौं महानगरको १ अर्ब ७८ करोड बक्यौता, तर काटिएन बिजुली
काठमाडौं । ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन बिजुलीको करिब ८ अर्ब रुपैयाँ बक्यौता उठाउन २५ वटा उद्योगको बिजुली आपूर्ति काट्दा काठमाडौं महानगरपालिकालाई भने उन्मुक...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा निर्धारण गरिएको...

अझै तीन मन्त्री थप्ने तयारीमा प्रधानमन्त्री कार्की
भदौ २७ मा सरकार प्रमुख नियुक्त हुँदा प्रधानमन्त्री सुशीला कार्कीलाई मन्त्रिमण्डलमा रामेश्वर खनाल (अर्थ), कुलमान घिसिङ (उर्जा, भौतिक योजना, यातायात लगायत) र ओमप्रकाश अर्याल (गृह तथा कानुन) बाहेक अरु...

सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित लिखित जवाफ माग
सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विपक्षीहरूलाई उत्प्रेषणलगायत मुद्दामा लिखित जवाफ पेस गर्न आदेश दिएको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आइतबार राजदूत फिर्तास...

पदयात्रामा जानु अघि मौसमबारे जानकारी लिन आग्रह
काठमाडौँ- सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमानको बारेमा आवश्यक जानकारी लिन आग्रह गरेको छ ।

प्रभावकारी बन्यो गुनासो केन्द्र
धनुषाको धनुषाधाम नगरपालिकाका स्थानीयले स्थानीय तहको न्यायिक समितिले गरेको निर्णयविरुद्ध अदालत गएका र अदालतले गरेको फैसला स्थानीय तहले कार्यान्वयन नगरेको गुनासो गत असोजमा सङ्घीय मामिला तथा सामान्य प...

आन्दोलन स्थगित गरी सरकारसँग संवाद गर्ने दुर्गा प्रसाईंको सुझबुझपूर्ण निर्णय
राजनीतिक अस्थिरता, असन्तोष र अविश्वासका बीचमा पनि कहिलेकाहीँ निर्णयको एउटा कदमले परिस्थितिलाई नयाँ मोड दिन सक्छ । हालै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा...

सुरुङमार्गको ठेकेदारबाट हर्जना दाबी
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण गर्ने ठेकेदार कम्पनीले क्षतिपूर्तिस्वरूप सवा तीन अर्ब रुपियाँको माग दाबी गरेको छ । सम्झौता अनुसारको डिजाइनमा फरक परेकाले बढी काम गर्नुपर्दा, विभिन्न माग राख्...

नेपाल प्रहरीमा ५ डीआईजी बढुवा सिफारिस
नेपाल प्रहरीमा ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस गरिएको छ। आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले हाल रिक्त चार र तीन दिनपछि रिक्त हुने एक डीआईजीमा बढुवा गर्न सिफारिस ग...

रोकिएको भारत–चीन प्रत्यक्ष हवाई सेवा पाँच वर्षपछि पुनः शुरू
पाँच वर्षको अवरोधपछि भारत र चीनबीच आइतबार प्रत्यक्ष हवाई उडानहरू पुनः शुरू भएका छन् । यो कदम व्यापार र जनता–जनताबीचको सम्पर्कका दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिएको छ । यसले एसियाका दुई दिग्गज राष...

छठ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछ : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । छठ पर्व–२०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले भनेका ...

सोमबार भगवान शिवको विशेष दिन
काठमाडौं – आज २०८२ साल कात्तिक १० गते सोमबार। कात्तिक शुक्ल पक्षको पञ्चमी उपरान्त षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २७ तारिख। छठ पर्व।

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा निर्धारण गरिएक...

धान काट्दा र पदयात्रा गर्दा मौसमबारे जानकारी लिन सुझाव
काठमाण्डौ – आज बेलुकीदेखि शुक्रवारसम्म देशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले हिजो सार्वजनिक गरेको तीन दिने मौसम पूर्वानुमान बुले...
२८ समाचार देखाइएको