मुख्य सामग्रीमा जानुहोस्
२०८२ कार्तिक २ को विवरण
आज

२०८२ कार्तिक २ का समाचार

अक्टोबर १९, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com५५ हप्ता अघि

१२ बजे १२ समाचार: विकासे अड्डामा व्यापक सरुवादेखि, निगमका टंयाकरले बस्तीमा जोखिमसम्म

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. विकासे अड्डामा व्यापक सरुवा कोशी प्रदेश सरकार मुख्यमन्त्री कार्यालयले विभागीय...

ekantipur.com५५ हप्ता अघि

राष्ट्रिय आविष्कार केन्द्रले ल्यायो व्याट्रीबाट चल्ने ट्रयाक्टर

पर्सा — राष्ट्रिय आविष्कार केन्द्रले कृषि औजार कारखाना वीरगन्जमा व्याट्रीले चल्ने ‘कृषि इ ट्रिलर’ को आविष्कार गरेको छ । यो सानो हाते ट्याक्टर चलाउन डिजेल वा पेट्रोल चाहिँदैन । लिड एसिड व्याट्रीबाट ...

ekantipur.com५५ हप्ता अघि

जिल्ला अदालत कैलालीमा पाँच करोडभन्दा बढीको क्षति, ३० हजार मिसिल जले

कैलाली — गएको भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा प्रदेश राजधानी धनगढीका सबै सरकारी कार्यालय जले । आन्दोलनकारीको निसानाबाट जिल्ला अदालत कैलाली पनि अछुतो रहन सकेन । साँझ करिब ४ बजे अदालत प्रवेश गरेको...

ratopati.com५५ हप्ता अघि

पाकिस्तानमा हालैको बाढीबाट २.९ अर्ब अमेरिकी डलर बराबरको क्षति

इस्लामाबाद । पाकिस्तानमा हालै आएको बाढीबाट करिब २.९ अर्ब अमेरिकी डलर (झण्डै ८२२ अर्ब पाकिस्तानी रुपैयाँ) बराबरको क्षति भएको पाकिस्तानका योजना, विकास तथा विशेष पहल मन्त्री अहसान इकबालले बताएका छन् ।...

ratopati.com५५ हप्ता अघि

उदयदेव–पाटन प्रिमियर लिगको उपाधि गुरुखोलालाई

बैतडी पाटनमा सम्पन्न भएको पाँचौँ संस्करणको उदयदेव–पाटन प्रिमियर लिगको उपाधि कोइनोडा गुरुखोला लायन्सले जितेको छ । गुरूखोला लगातार दोस्रोपटक च्याम्पियन बनेको हो । शनिबार भएको फाइनल खेलमा हिमचुली युव...

ratopati.com५५ हप्ता अघि

कार्तिक कृष्ण त्रयोदशी: आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरी जयन्ती मनाइँदै

काठमाडौँ । हिन्दु धर्ममा आरोग्यता र स्वास्थ्यसँग सम्बन्धित पवित्र पर्व धन्वन्तरी जयन्ती (आइतबार) आज देशभर मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिमा मनाइने यस पर्वलाई आयुर्वेदका...

hamrakura.com५५ हप्ता अघि

आइतबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०७ पैसा निर्धारण गरिएक...

barnanmedia.com५५ हप्ता अघि

आरजु राणा र विष्णु पौडेल मिलाएर   बनेका गभर्नरलाई जेनजी सरकारले किन हटाउँदैन? प्रधानमन्त्रीज्यू

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल निकै ठूलो विवाद र गम्भीर प्रश्नहरूको यथोचित निरूपण नगरी नियुक्त भएका हुन् । उनी कुनै सामान्य विवाद होइन । सत्ताको साँठगाँठ, स्वार्थको मेलमिलाप र म्याच फिक...

barnanmedia.com५५ हप्ता अघि

निर्वाचनको तयारी तीव्र, यसरी बन्दै छ निर्वाचन सुरक्षा रणनीति

सरकारले निर्वाचनलाई मुख्य प्राथमिकतामा राखेर आफ्ना सम्पूर्ण गतिविधि केन्द्रित गरेको छ। शनिबार राष्ट्रपतिको आह्वान र प्रधानमन्त्री तथा मन्त्रीहरूको उपस्थितिमा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग शी...

hamrakura.com५५ हप्ता अघि

यमराजका दूत कागलाई पूजा गर्दै आज काग तिहार मनाइँदै

काठमाडौँ। नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन, प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज (आइतबार) बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मना...

ratopati.com५५ हप्ता अघि

डेढ महिनामा सात हजार पर्यटक भित्रिए

मनाङ । मनसुन सकिएपछि यति बेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्षको याम...

barnanmedia.com५५ हप्ता अघि

अफगानिस्तान-पाकिस्तान द्वन्द्व: दोहामा भएको वार्तादेखि ट्रम्पको बयानसम्म

अफगानिस्तानको पक्तिका प्रान्तको उर्गुन जिल्लामा भएको आक्रमणपछि तालिबान सरकारको प्रतिनिधिमण्डल पाकिस्तानसँग वार्ता गर्न कतारको दोहा पुगेको छ। तालिबानको रक्षा मन्त्रालयले एउटा भिडियो जारी गरेको छ जस...

barnanmedia.com५५ हप्ता अघि

गाजामा इजरायली ट्याङ्कको गोलाबारीबाट ११ जनाको मृत्यु

गाजामा रहेको हमास-प्रशासित नागरिक रक्षाले उत्तरी गाजामा इजरायली ट्याङ्कको गोलाबारी बसमा लाग्दा ११ जनाको मृत्यु भएको जनाएको छ। मृतकहरू एकै परिवारका सदस्य थिए। नागरिक रक्षा विभागका अनुसार शुक्रबार र...

ratopati.com५५ हप्ता अघि

आँखा शिविरबाट तीन सय जना लाभान्वित

म्याग्दी । धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सय जना लाभान्वित बनेका छन् । म्याग्दी जेसीजको आयोजना र नेपाल नेत्र ज्योति सङ्घ आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शनिबा...

barnanmedia.com५५ हप्ता अघि

अफगानिस्तान र पाकिस्तान बीचको द्वन्द्वमा इरानले के भन्यो?

तालिबान सरकारको विदेश मन्त्रालयले विदेशमन्त्री अमिर खान मुत्ताकीले इरानी विदेशमन्त्री अब्बास अरघचीसँग कुरा गरेको बताएको छ। यस कुराकानीमा मुत्ताकीले पाकिस्तानले अफगानिस्तानको सार्वभौमसत्ता उल्लंघन ...

hamrakura.com५५ हप्ता अघि

कतार आक्रमणपछि ट्रम्पका वार्ताकारले 'धोका महसुस' गरेको भनाइ

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका प्रमुख वार्ताकार स्टिभ विटकोफले गत महिना कतारको दोहामा हमासका वार्ताकारहरूलाई लक्षित गरी इजरायलले आक्रमण गर्दा आफूले 'विश्वासघात' भएको महसु...

barnanmedia.com५५ हप्ता अघि

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ, २ कात्तिकः कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय ...

ratopati.com५५ हप्ता अघि

लालिगा: आल्मादाको गोलमा एट्लेटिको मड्रिड विजयी

काठमाडौँ। स्पेनिस ला लिगामा एट्लेटिको माद्रिदले ओसासुनामाथि १–० को जित हात पारेको छ। घरेलु मैदानमा शनिबार राति भएको खेलमा एट्लेटिकोका थियागो आल्मादाले ६९औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई तीन अङ...

hamrakura.com५५ हप्ता अघि

विमानस्थलको कार्गो टर्मिनलमा भीषण आगलागी

काठमाडौँ। बङ्गलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा शनिबार ठूलो आगलागी भएपछि सबै उडानहरू अनिश्चितकालका लागि अवरूद्ध भएका छन्। विमानस्थलको मुख्य टर्मिनलमा कुनै असर ...

barnanmedia.com५५ हप्ता अघि

तरकारीखेतीबाट नौ लाख आम्दानी

ढोरपाटन नगरपालिका–४ खुङ्गाकी रिममाया बुढाथोकी सात वर्षअगाडि छोराछोरी पढाउनका बागलुङ बजार झर्नुभएको थियो । गाउँबाट बजार झर्नुभएकी रिममायालाई सुरुमा घुलमिल हुन निकै गाह्रो भएको थियो । बिहान बेलुका छो...

barnanmedia.com५५ हप्ता अघि

हतियारसहित एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालयले हातहतियार खरखजना कसुरमा एक पुरुषलाई पक्राउ गरेको छ । मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीको सुकुम्बासी बस्तीमा बस्ने ४० वर्षीय गोपाल विकलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहर...

barnanmedia.com५५ हप्ता अघि

कतारमा इजरायलले गरेको आक्रमण ‘विश्वासघात’ भएको अमेरिकी दूत विटकोफको भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका प्रमुख वार्ताकार स्टिभ विटकोफले गत महिना कतारमा हमासका वार्ताकारहरूलाई लक्षित गरी इजरायलले आक्रमण गर्दा आफूले ‘विश्वासघात’ भएको महसुस गरेको बताएका छन...

ratopati.com५५ हप्ता अघि

श्रमदानबाट काठको पुल निर्माण

खोटाङ। बाढीले तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन स्थानीयले श्रमदानमार्फत काठको पुल निर्माण गरेका छन् । गत भदौ १७ गते आएको भीषण बाढीले ढलान बगाएपछि...

hamrakura.com५५ हप्ता अघि

इजरायलद्वारा १५ प्यालेस्टिनीको शव फिर्ता, कुल सङ्ख्या १३५ पुग्यो

काठमाडौँ । इजरायलले शनिबार १५ प्यालेस्टिनीहरूको शव गाजालाई फिर्ता गरेको छ। हमासको स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविराम सम्झौताअनुसार इ...

ratopati.com५५ हप्ता अघि

तिहारको पहिलो दिन: आज काग तिहार मनाइँदै

काठमाडौँ ।आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनबाट सुरु हुने पाँच दिने तिहार पर्व आज काग तिहारसहित सुरु भएको हो। बिहान सूर्योदयको समयमा ...

deshsanchar.com५५ हप्ता अघि

कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

काठमाडौँ- प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ ।

hamrakura.com५५ हप्ता अघि

तिहारमा पश्चिमी वायुको सामान्य प्रभाव, भाइटीकासम्म यस्तो रहनेछ मौसम

काठमाडौँ। यस वर्ष तिहारको समयमा कुनै उल्लेख्य मौसमी प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुको सामान्य प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले तिहार विशेष मौसम बुलेटिन जारी गर्दै द...

hamrakura.com५५ हप्ता अघि

केराका थामबाटै आम्दानी

महोत्तरी। प्राचीन मिथिला क्षेत्र, महोत्तरीसहितका जिल्लामा मनाइने कृषिमैत्री पर्वहरू तिहार र छठका कारण केरा खेतीमा संलग्न किसानहरूलाई अतिरिक्त आर्जनको अवसर प्राप्त भएको छ। यी पर्वहरूमा केराको फल मात...

hamrakura.com५५ हप्ता अघि

स्वरुप परिर्वतन गरिएका दुई सय ७५ मोटरसाइकल नियन्त्रण

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने दुई सय ७५ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ । काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूष...

barnanmedia.com५५ हप्ता अघि

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको छ। गोरखा बजारको विभिन्न स्थानमा चेकजाँच तथा खानतलासी गर्ने क्रममा सो परिमाणको पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पटका बिक्रीव...

३० समाचार देखाइएको

३० समाचार देखाइएको