मुख्य सामग्रीमा जानुहोस्
२०८२ मंसिर ११ को विवरण
आज

२०८२ मंसिर ११ का समाचार

नवेम्बर २७, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com४९ हप्ता अघि

रातोपाटी ब्रिफिङ: यी हुन् आजका प्रमुख समाचार

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर आएका छौँ– १. प्रधानमन्त्रीको सचिवालयबाट १४ जना आउट प्रधानमन्त्री सुशील...

ratopati.com४९ हप्ता अघि

एनपीएलले विदेशी खेलाडीबाट सिक्ने मौका मिलेको छ: रञ्जित कुमार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजका रञ्जित कुमारले विदेशी खेलाडीबाट सिक्ने मौका जुरेको बताएका छन् । बुधबार सम्पन्न खेलमा विराटनगर किङ्सलाई ४८ रनले पराजित गरेपछि रञ्जितले सञ्चा...

ratopati.com४९ हप्ता अघि

सामुदायिक बीउ बैङ्कको संरक्षण र बिस्तार आवश्यक

कर्णाली । कर्णालीमा सामुदायिक बीउ बैङ्कको वर्तमान अवस्था र बिस्तारको आवश्यकताबारे प्रदेशस्तरीय नीति संवाद सम्पन्न भएको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, जैविक विविधता अन...

ratopati.com४९ हप्ता अघि

हङकङ आगलागीः मृतकको संख्या ३६ पुग्यो

काठमाडौँ। हङकङको ‘वाङ फुक कोर्ट’ आवासीय भवनमा भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या बढेर ३६ पुगेको छ। हङकङका प्रमुख कार्यकारी जोन लीले पछिल्लो पत्रकार सम्मेलनमा कम्तीमा २७९ जना अझै बेपत्ता रहेको ...

ratopati.com४९ हप्ता अघि

नेपाली कम्युनिष्ट पार्टीले छिट्टै जनवर्गीय सङ्गठन तथा विभाग समायोजन गर्ने

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीले पार्टी निकट जनवर्गीय सङ्गठन तथा विभाग छिट्टै व्यवस्थापन गर्ने भएको छ । विभिन्न वामपन्थी दल तथा समूह एकीकृत भएर बनेको पार्टीले सबै दलको समन्वयमा भ्रातृ सङ्गठन प...

ratopati.com४९ हप्ता अघि

दक्षिण अफ्रिकासँगको हारपछि मुख्य प्रशिक्षक गम्भिरको प्रतिक्रिया

काठमाडौँ । दक्षिण अफ्रिकासँग दुई–शून्यको अन्तरले टेस्ट श्रृंखला गुमाएपछि आलोचनाको सामना गरिरहेका भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भिरले आफ्नो भविष्यबारे बीसीसीआईले निर्णय लिने बताएका छ...

ratopati.com४९ हप्ता अघि

भारतले शेख हसिनाको प्रत्यर्पणसम्बन्धी बंगलादेशको अनुरोधमा दियो यस्तो प्रतिक्रिया

काठमाडौँ । भारतले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई प्रत्यर्पण गर्नेबारे बंगलादेशले पठाएको अनुरोध प्राप्त भएको पुष्टि गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले बुधबारको न...

barnanmedia.com४९ हप्ता अघि

चिनियाँ अन्तरिक्ष संस्थाद्वारा निजी क्षेत्र र अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन गर्ने योजना सार्वजनिक

चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले आगामी दुई वर्षका लागि निजी अन्तरिक्ष क्षेत्रलाई प्रोत्साहन गर्ने र अन्तर्राष्ट्रिय सहकार्य बढाउने उद्देश्यसहित विस्तृत योजना सार्वजनिक गरेको छ । कार्ययोजनामा नि...

barnanmedia.com४९ हप्ता अघि

फिलिपिन्समा सडक दुर्घटनामा ११ जनाको मृत्यु, ३ घाइते

फिलिपिन्सको अल्बे प्रान्तमा बुधबार बिहान भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ । प्रहरीले १० पाङ्ग्रे ट्रकले यात्रु भ्यानसँग ठोक्किँदा ...

ratopati.com४९ हप्ता अघि

पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरबाट फलामका बार हटाइने भएको छ । पशुपतिनाथ मूल मन्दिरभित्र भक्तजनलाई लाममा राख्न सजिलो हुने भनेर राखिएको फलामको बारले सम्पदालाई असर गर्ने भएपछि ...

ratopati.com४९ हप्ता अघि

बचत तथा ऋण सहकारीहरूको अभिलेखीकरणका लागि अब ‘सफ्टवेयर’

ललितपुर। राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरूको दर्ता अभिलेखीकरणका लागि ‘सफ्टवेयर’ प्रणाली शुभारम्भ गरेको छ । प्राधिकरणले बुधबार यहाँ सार्वजनिक कार्यक्रम गर...

barnanmedia.com४९ हप्ता अघि

इयूले युक्रेनलाई हरेक कदममा सहयोग गर्ने इयू प्रमुख भोन डेर लेयेनको भनाइ

न्यायपूर्ण र स्थायी शान्ति नभएसम्म युरोपेली सङ्घ (इयू) ले युक्रेनलाई समर्थन गरिरहने र रूसलाई दबाब दिइरहने प्रतिबद्धता व्यक्त गरेको छ । युक्रेन इयूको एक सहयोगी राष्ट्र भएकोले उसको सहयोगमा इयूले कुन...

ratopati.com४९ हप्ता अघि

ह्वाइट हाउस नजिकै गोलीकाण्ड, दुई नेशनल गार्डको मृत्यु

काठमाडौँ । अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित ह्वाइट हाउस नजिकै भएको बुधबारको गोलीकाण्डमा दुई नेशनल गार्ड सदस्यको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार एक जना शंकास्पद व्यक्तिलाई नियन्त...

barnanmedia.com४९ हप्ता अघि

दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण

दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा सहयोग विभाग (डिआइआरसिओ) ले औपचारिक रुपमा संयुक्त राज्य अमेरिकालाई जी–२० को अध्यक्षता हस्तान्तरण गरेको दक्षिण अफ्रिकी प्रसारण निगम (एसएबिसी) ले जनाएको छ ...

ratopati.com४९ हप्ता अघि

पर्यटकको रोजाइमा ‘बोराबाध’

सुनसरी। यहाँको बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारमा रहेको ‘बोराबाध’ पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । नदी किनारको मनोरम दृश्य, सूर्यास्तको आकर्षक झल्को तथा ‘क्याम्प फायर’, ...

barnanmedia.com४९ हप्ता अघि

गिनी–बिसाउ राष्ट्रपति भवन नजिकै गोली चल्यो

गिनी–बिसाउको राष्ट्रपति र विधायिका चुनावको तीन दिनपछि राष्ट्रपति भवन बाहिर बुधबा गोली चलेको आवाज सुनिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । निर्वाचनमा दुवै प्रमुख उम्मेदवारहरूले विजयको दाबी गर...

barnanmedia.com४९ हप्ता अघि

हङकङको ताइ पो क्षेत्रमा भीषण आगलागी, १३ जनाको मृत्यु

हङकङको ताइ पो क्षेत्रमा बुधबार दिउँसो लागेको आगलागीमा १३ जनाको मृत्यु भएको छ । उक्त जानकारी हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको हो । घटना दिउँसो करिब २ः५...

ratopati.com४९ हप्ता अघि

एमबाप्पे चम्किदा ओलिम्पियाकोसविरुद्ध रियल म्याड्रिडको जित

काठमाडौँ । बिहीबार सम्पन्न यूईएफए च्याम्पियन्स लिगको रोमाञ्चक खेलमा रियल म्याड्रिडले ओलिम्पियाकोसलाई ४–३ गोलले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ। खेलको सुरुवातमै ओलिम्पियाकोसले आक्रामक प्र...

ratopati.com४९ हप्ता अघि

आर्सनलको शानदार जित, बायर्न म्युनिख ३-१ ले पराजित

काठमाडौँ । आर्सनलले बिहीबार च्याम्पियन्स लिगमा बायर्न म्युनिखलाई ३–१ गोलले पराजित गरेको छ। खेलको २२औँ मिनेटमा जुर्रिएन टिम्बरले पहिलो गोल गर्दै आर्सनललाई अग्रता दिलाए। ३२ औँ मिनेटमा ल्यानर्ट कार्ल...

barnanmedia.com४९ हप्ता अघि

व्यावसायिक तरकारीखेतीबाट वार्षिक १० लाख बचत

सर्लाहीको लालबन्दीलगायत चुरे क्षेत्र तरकारी उत्पादनको उर्वर भूमिका रूपमा परिचित छ । यहाँ उत्पादन भएका तरकारी हरेक दिन काठमाडौँ, चितवन, हेटौँडा, विराटनगरलगायत देशका प्रमुख सहरहरूसम्म पुग्छन् । उत्पा...

ratopati.com४९ हप्ता अघि

पीएसजीको रोमाञ्चक जित, टोटनह्याम ५–३ ले पराजित

काठमाडौँ । बिहीबार सम्पन्न च्याम्पियन्स लिगमा पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले टोटनह्यामलाई ५–३ गोलले पराजित गर्दै शानदार जित हात पारेको छ। पीएसजीका भिटिन्हाले ह्याट्रिक गर्दै तीन गोलको योगदान दिए ।...

ratopati.com४९ हप्ता अघि

‘गुजाराको आधार सडकपेटी’

महोत्तरी । “आफ्नो त केही पनि छैन, मकै पोलेर बेच्ने यही सडकपेटी छ । घर पनि रातु नदी उकासको पर्तिमा छ, न लालपुर्जा न त कुनै कागजको चिर्कटो”, मिथिला–१० लालगढको सुन्दर बस्तीकी ४० वर्षीया सरिता दासले भन...

ratopati.com४९ हप्ता अघि

आठौँ सामाजिक सुरक्षा दिवस: साढे २६ लाख नागरिक सामाजिक सुरक्षाको छाताभित्र

काठमाडौँ । ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । ‘असल श्रम ...

ratopati.com४९ हप्ता अघि

‘बोलेरै खान्छ भन्थ्यौँ, त्यही विद्यार्थी मन्त्री बनेपछि खुसी छौँ’

दोलखा। काँचका पर्दामा नेताहरूलाई खरो प्रश्न सोध्ने आफ्नो विद्यार्थी जगदीश खरेल मन्त्री बनेपछि उनलाई विद्यालय शिक्षा दिने यहाँका गुरुहरू खुसी छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्रीका रूपमा गाउँमा स्व...

barnanmedia.com४९ हप्ता अघि

उच्चस्तरीय जाँचबुझ आयोगको काम अन्तिम चरणमा , ओली र लेखकको बयान लिन सकस

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका विभिन्न घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको काम अन्तिम चरणमा पुगेको छ । तीन महिनाभित्र अनुसन्धान सकेर प्रतिवेदन बुझाउने म्यान्डेट पाएक...

barnanmedia.com४९ हप्ता अघि

एक एआईजी र दुई डिआईजीलाई दर्ज्यानी चिह्न प्रदान

नेपाल प्रहरीका एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र दुई प्रहरी नायब महानिरीक्षक (डिआईजी)लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी प्रधान कार्यालयमा आयो...

ratopati.com४९ हप्ता अघि

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा कायम भएको छ...

२७ समाचार देखाइएको

२७ समाचार देखाइएको