मुख्य सामग्रीमा जानुहोस्
२०८२ मंसिर १९ को विवरण
आज

२०८२ मंसिर १९ का समाचार

डिसेम्बर ५, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com४८ हप्ता अघि

१२ बजे १२ समाचार: कांग्रेसमा सभापतिका पाँच उम्मेदवार, पूर्वमा ठुला दललाई झस्काएर पश्चिम लाग्ने हर्कको तयारी

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । कांग्रेसमा सभापतिका पाँच उम्मेदवार गत सोमबार केन्द्रीय कार्यसमितिले पुस २६ देखि ...

ratopati.com४८ हप्ता अघि

राष्ट्रिय विभूति उद्यान सञ्चालनमा

खोटाङ। खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित पर्यटकीयस्थल कपासेभञ्ज्याङमा निर्माण गरिएको ‘राष्ट्रिय विभूति पार्क (उद्यान)’ सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाको रु ७० लाख लगानीमा निर्माण गरिएको राष्ट्रि...

barnanmedia.com४८ हप्ता अघि

ट्रम्पद्वारा डेमोक्र्याटिक पार्टीका सांसदलाई माफीको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कङ्ग्रेसका एक डेमोक्र्याटिक सदस्यलाई घूस लेनदेनसम्बन्धी मुद्दामा माफी दिनुभएको छ। ट्रम्पले बुधबार आफ्नो लगानीको टु«थ सोसल प्लेटफर्ममा लेख्नुभएको छ, “म य...

ekantipur.com४८ हप्ता अघि

पदाधिकारीको प्यानल बनाउँदै ओली र पोखरेल

काठमाडौँ — एमालेको ११ औं महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लागेका केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलको तयारीमा लागेका छन् । महाधिवेशन २७–२९ मंसिरमा काठमाडौंमा हुँदै छ । संस्थापनइतर पक्ष...

ratopati.com४८ हप्ता अघि

बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन

म्याग्दी । यहाँको बेनी नगरपालिका–९ तोरीपानीमा सयपत्री सामुदायिक घरबास (होमस्टे) सञ्चालन भएको छ । पाँचवटा घरमा एक दिनमा २१ जना बास बस्न सक्ने क्षमताको घरबास सञ्चालन भएको हो । जुना खत्री, रश्मी चोखा...

ratopati.com४८ हप्ता अघि

भूजीखोलाका बाढीपीडित अझै राहतकै पर्खाइमा

बागलुङ । भूजीखोलाका तिरैतिर छरिएको बस्ती थियो । भर्खरभर्खर सडकले जोडिएको हुँदा स्थानीयले मोटरबाटोको छेउकुना केही पक्की त केही सामान्य खालका घर बनाएका थिए । खोलाको छोटो दूरीमै थिए, विद्यालय, स्वास्थ...

barnanmedia.com४८ हप्ता अघि

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २०० उडान रद्द

भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएका छन् । ठूलो सङ्ख्यामा उडान रद्द भएपछि हजारौँ यात्रुहरू अलप...

barnanmedia.com४८ हप्ता अघि

दिल्ली पुगे पुटिन, स्वागतका लागि विमानस्थमै पुगे मोदी

रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुईदिने भारत भ्रमणका लागि दिल्ली पुगेका छन् । पुटिन सवार विमान बिहीबार साँझ ६:३० बजे (भारतीय समयअनुसार) दिल्लीको पालम विमानस्थलमा अवतरण गरेको हो । पुटिनलाई भारतीय ...

barnanmedia.com४८ हप्ता अघि

६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ३२ वर्षे युवक पक्राउ

६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–७ सिउनिया बस्ने ३२ वर्षीय प्रशान्त कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। प्रशान्तले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको...

barnanmedia.com४८ हप्ता अघि

पुटिन भन्छन् : मोदी दबाबसामु झुक्दैनन्

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतलाई महाशक्ति भन्दै प्रधानमन्त्री मोदी दबाबमा नझुक्ने बताएका छन्। उनले मस्कोमा इन्डिया टुडेसँगको अन्तर्वार्तामा यो भनाइ राखेका हुन्। पुटिनले प्रधानमन्त्री मोदी...

barnanmedia.com४८ हप्ता अघि

नख्खु पुगेर सुदनले भेटे रवि, के भयो कुराकानी ?

जेनजी अभियन्ता सुदन गुरुङले राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरेका छन् । बिहीबार नख्खु कारागार पुगेर गुरुङले लामिछानेसँग भेट गरेका हुन् । लामिछानेसँगको भेटमा स...

barnanmedia.com४८ हप्ता अघि

अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रपति पुटिनको बारेमा के भने?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भने कि अमेरिकी विशेष दूत स्टीव विटकफ र उनका ज्वाइँ जारेड कुशनरले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राम्रो भेटघाट गरेका थिए। राष्ट्रपति ट्रम्पले भनेका छन...

barnanmedia.com४८ हप्ता अघि

झारखण्डमा झामुमोसँग सम्बन्धित हल्लाहरू फैलिरहेको बेला कांग्रेसले के भन्यो?

झारखण्डमा झारखण्ड मुक्ति मोर्चा ( जेएमएम) बारे चलिरहेको राजनीतिक अनुमानका बीच, कांग्रेसले 'अखिल भारतीय गठबन्धन पूर्ण रूपमा बलियो छ' र राज्यमा सार्वजनिक मुद्दाहरूलाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताए...

barnanmedia.com४८ हप्ता अघि

सौर्य ऊर्जाका परियोजनामा आकर्षण बढ्यो

काठमाडौँ, १९ मङ्सिर : पछिल्ला दिनमा ऊर्जा मिश्रणको अवधारणाअन्तर्गत सौर्य ऊर्जामा लगानी गर्न चाहनेको सङ्ख्यामा बढोत्तरी भएको पाइएको छ । जलविद्युत् आयोजनाबाट वर्षाको समयमा बढी बिजुली उत्पादन हुने र ह...

barnanmedia.com४८ हप्ता अघि

पौवादुङमामा विद्यालय छाडेका बालबालिकाको खोजी अभियान

भोजपुरको पौवादुङमा गाउँपालिकाले विद्यालय छाडेका बालबालिकाको खोजीकार्यलाई तीव्र बनाएको छ । विद्यालय छाडेका बालबालिकाको अभिलेख सङ्कलन, घरदैलो छलफल तथा अभिभावकसँग संवादमार्फत गाउँपालिकाले शिक्षा क्षेत...

barnanmedia.com४८ हप्ता अघि

कमैयाबाट उद्यमीसम्मको केशव डगौराको सङ्घर्षमय यात्रा

बीस वर्षअघि कमैया मुक्तिको घोषणा हुँदा शुक्लाफाँटा नगरपालिका–१० झलारीका ५६ वर्षीय केशव डगौरासँग पुनःस्थापनाको क्रममा पाइएको चार कट्ठा जग्गाबाहेक कुनै सम्पत्ति थिएन । हाल उहाँले पक्की घरमात्र ठड्याए...

barnanmedia.com४८ हप्ता अघि

डिसेम्बर ५ : विश्व माटो दिवस मनाइँदै

काठमाडौँ, १९ मङ्सिर : ‘स्वस्थ माटोका लागि स्वस्थ सहर’ भन्ने नाराका साथ देशभर १२औँ विश्व माटो दिवस मनाइँदैछ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र त्यसअन्तर्गतका अन्य निकायले १२औँ विश्व माटो दिवस दे...

khabarhub.com४८ हप्ता अघि

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल मंसिर १९ गते शुक्रबार तदनुसार सन् २०२४ डिसेम्बर ५ तारिख । पुस कृष्ण पक्षको प्रतिपदा तिथि । अन्तर्राष्ट्रिय स्वयम्सेवक दिवस, विश्व माटो दिवस ।

barnanmedia.com४८ हप्ता अघि

मधेसको मुख्यमन्त्रीमा ‘रस्साकस्सी’, कांग्रेस र लोसपाको अडानले गाँठो फुकेन

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको बैठक बिना निष्कर्ष टुङ्गिएको छ। नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवैले मधेस प्रदेशमा सरकारको नेतृत्वमा दाबी नछाडेपछि सात रा...

barnanmedia.com४८ हप्ता अघि

पाकिस्तानसँग व्यापार मार्ग खोल्न तालिबानले राख्यो यस्तो सर्त

तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले फेरि एक पटक भनेका छन् कि अफगानिस्तानले पाकिस्तानबाट आश्वासन पाएपछि मात्र पाकिस्तानसँग व्यापार मार्ग खोल्नेछ। मुजाहिदले X मा लेखेका छन् कि पाकिस्तानले ...

barnanmedia.com४८ हप्ता अघि

असम सरकारको सूचना: 'जिहादी साहित्य' प्रकाशनमा प्रतिबन्ध

आसाम सरकारले बंगलादेशका 'आतंकवादी संगठनहरू' सँग सम्बन्धित 'कट्टरपन्थी र जिहादी साहित्य' को प्रकाशन, प्रसार र डिजिटल प्रसारणमा प्रतिबन्ध लगाउने सूचना जारी गरेको छ। यस सूचनामा बंगलादेशको प्रतिबन्धित...

khabarhub.com४८ हप्ता अघि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा निर्...

barnanmedia.com४८ हप्ता अघि

'स्वास्थ्य सुरक्षादेखि राष्ट्रिय सुरक्षा' विधेयकलाई आगोमा घिउ थप्ने काम कसले गर्यो?

पञ्जाबको आनन्दपुर साहिबका आप सांसद मालविंदर सिंह काङले 'स्वास्थ्य सुरक्षादेखि राष्ट्रिय सुरक्षा' विधेयकमा संसदमा केन्द्र सरकारमाथि निशाना बनाएका छन्। उनले भने , "म विधेयकको शीर्षक, 'स्वास्थ्य सुरक...

nepalnews.com४८ हप्ता अघि

अलैँचीको निर्यात बढ्यो

झापा। मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा अलैँची निर्यात १०९ दशमलव २० प्रतिशतले बढेको छ। कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु तीन अर्ब ९७ करोड ४३ लाख ७३ हजार ...

gorkhapatraonline.com४८ हप्ता अघि

‘युवाको चाहना पूरा गर्न लागौँ’

प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार सम्पूर्ण रूपले तयारीमा जुटेको बताउनुभएको छ । निर्वाचन सफल बनाउन सबै नेपालीको सहभागिता र सहयोगको पनि उहाँले अपेक्षा गर्नुभयो । ...

barnanmedia.com४८ हप्ता अघि

कांग्रेस मोरङका जिल्ला सदस्य साह रास्वपा प्रवेश

नेपाली कांग्रेस मोरङका जिल्ला सदस्य तथा सूचना–सञ्चार एवं प्रचार विभाग प्रमुख वीरेन्द्रकुमार साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। साहले बिहीबार काठमाडौँस्थित रास्वपा केन्द्रीय...

barnanmedia.com४८ हप्ता अघि

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट आज एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप नगरपालिका–५ निवासी ६५ वर्षीय नारायण खङ्ग रहेको इलाका प्रहरी का...

nepalnews.com४८ हप्ता अघि

सुदूरपश्चिम रोयल्सको लक्ष्य उपाधि जित्ने छः प्रशिक्षक टमाटा

काठमाडौँ। अपराजित रहँदै छैटौँ जीतसहित सुदूरपश्चिम रोयल्सले राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो क्वालिफायरमा प्रवेश गरेको छ। आज भएको खेलमा चितवन राइनोजलाई ४९ रनले ह...

khabarhub.com४८ हप्ता अघि

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति आउन अब ९० दिन बाँकी छ।

barnanmedia.com४८ हप्ता अघि

तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले युवा शक्तिको हातमा सत्ता सुम्पिनका लागि फागुन २१ गते आम निर्वाचन सम्पन्न गर्ने सम्पूर्ण तयारीमा जुटेको बताएकी छिन् । बिहीबार वसन्तपुरमा आयोजित २२औँ राष्ट्रिय ज्यापु द...

३० समाचार देखाइएको

३० समाचार देखाइएको