२०८२ मंसिर २५ का समाचार
डिसेम्बर ११, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

काँग्रेस क्रियाशील सदस्यता छानबिन समितिमा संस्थापनको बहुमतदेखि यूएईको भिसा खुल्यो तर सास्ती बढ्योसम्म
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– वैदेशिक रोजगारमा बेथिति संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालीहरूका लागि केही समय र...

भिरबाट खसेका एक पुरुषको उद्धार
काठमाडौँ। गोरखाको सहिद लखन गाउँपालिका–४ राईनासस्थित भिरबाट खसेका एक जनाको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ । सोही ठाउँ बस्ने ५१ वर्षीय दीपक तिवारी अन्दाजी ५० मिटर उचाइको भिरबाट आज त्रिशूली नदीमा...

प्रभु बैङ्कका विप्रेषण विभागका प्रमुख शाक्य पक्राउ
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरोले रेमिट कारोबार गर्ने क्रममा प्रभु बैङ्कलाई रु एक अर्बभन्दा बढी हानी नोक्सानी पुर्याएको आरोपमा बैङ्कका विप्रेषण विभाग प्रमुख सुजिन शाक्यलाई पक्राउ गरेको छ । ...

क्षति पुगेका संरचना निर्माणलाई प्राथमिकतामा राख्न निर्देशन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचना निर्माणलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति भएको छ । त्यसका लागि प्राथमिकताका साथ आवश्यक क...

न्याय क्षेत्रमा निष्पक्षता, स्वच्छता, पारदर्शिता जरुरी: प्रधानन्यायाधीश राउत
जनकपुरधाम । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अदालत तथा न्याय क्षेत्रमा निष्पक्षता, स्वच्छता, पारदर्शिता जरुरी रहेको बताएका छन् । नेपाल बार एसोसिएसनको आयोजनामा जनकपुरधाममा सुरु भएको ५१ औँ कार्...

विश्वव्यापी व्यापारमा वृद्धि, पूर्वी एसियाको योगदान उच्च
जेनेभा । संयुक्त राष्ट्र व्यापार र विकास निकायले विश्वव्यापी व्यापार सन् २०२५ मा पहिलो पटक ३५ खर्ब अमेरिकी डलर भन्दा बढी पुग्ने अपेक्षा गरिएको जनाएको छ । विश्वव्यापी व्यापारमा भौगोलिक र राजनीतिक तन...

युक्रेन युद्ध अन्त्यका लागि पश्चिमी राष्ट्रहरूको कूटनीतिक पहल
काठमाडौँ । रुससँगको करिब चार वर्ष लामो युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कीएभलाई शान्ति सम्झौता स्वीकार गर्न दबाब बढाइरहेका बेला युक्रेनका सहयोगी राष्ट्रहरूले बिहीबार भर्चुअल ...

चीनले गर्यो नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
चीनले मङ्गलबार लङ–मार्च–४बी बोक्ने रकेटमार्फत नयाँ उपग्रह ‘याओगान–४७’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। यो रकेट चीनको उत्तर–पश्चिमस्थित जिउछुआन उपग्रह प्रक्षेपण केन्द्रबाट बिहान ११ः४१ बजे...

मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र
मोरक्कोको फे्स शहरमा दुई चारतले भवन भत्किँदा कम्तीमा उन्नाइस जनाको मृत्यु भएको छ भने सोह्र जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूले उद्धार कार्य अझै जारी रहेको र पुरिएका अरू मानिसलाई जोगाउने प्रया...

सुडानमा विस्थापित बालबालिकाका लागि तत्काल सहायता आवश्यक : युनिसेफ
संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले सुडानमा द्वन्द्वका कारण विस्थापित लाखौं बालबालिकालाई सुरक्षा दिन तत्काल कदम चाल्न आह्वान गरेको छ । दार्फुर र कोरडोफान क्षेत्रका केही भागमा भोकमरीको स्थिति घोषणा...

श्रीलङ्कामा विपद् प्रभावित बालबालिकाका लागि विशेष कार्यक्रमको घोषणा
श्रीलङ्काको महिला तथा बालबालिका मन्त्रालयले विनासकारी चक्रवातले निम्त्याएको बाढी र पहिरोबाट प्रभावित बालबालिकाको सुरक्षाका लागि विशेष कार्यक्रमको घोषणा गरेको छ । महिला तथा बाल–बालिका उपमन्त्री नमल...

साझेदारले सुरक्षा दिए युक्रेन चुनावका लागि तयार : राष्ट्रपति जेलेन्स्की
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अन्तर्राष्ट्रिय साझेदारहरूले आवश्यक सुरक्षा ग्यारेन्टी गरे देश चुनावका लागि तैयार रहेको बताएका छन् । युक्रेनले युद्धलाई बहाना बनाएर चुनाव रोकिरहेको अमेरि...

ट्रम्पको टिप्पणीप्रति जेलेन्स्कीको प्रतिक्रिया: 'सुरक्षा प्रदान गरिएमा युक्रेन चुनावको लागि तयार छ'
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार युक्रेनले चुनावबाट बच्न "युद्धको प्रयोग" गरिरहेको दाबी गरेपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देश "चुनावको लागि तयार" रहेको बताए। पत्रक...

उत्तर प्रदेशको बाराबंकीमा पूर्वाञ्चल एक्सप्रेसवेमा भएको दुर्घटनामा पाँच जनाको मृत्यु
उत्तर प्रदेशको बाराबंकी जिल्लाको सुबेहा प्रहरी चौकी क्षेत्रमा रहेको पूर्वाञ्चल एक्सप्रेसवेमा बुधबार भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। रिपोर्टका अनुसार लखनऊ तर्फ जाँदै गरेको एउटा कार पार्क ...
म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित
काठमाडौँ। च्याम्पियन्स लिगको आज सम्पन्न रोमाञ्चक खेलमा म्यानचेस्टर सिटीले स्पेनिस जायन्ट रियल म्याड्रिडलाई २–१ ले पराजित गरेको छ। खेलका सबै गोल पहिलो हाफमै भएका थिए, जसले खेललाई सुरु देखिनै प्रतिस्...

अमित शाहले SIR र 'विदेशी मतदाता' बारे के भने?
संसदमा निर्वाचन सुधारको छलफलको क्रममा केन्द्रीय गृहमन्त्री अमित शाहले भने कि 'एसआईआर भनेको मतदाता सूचीको शुद्धीकरण हो'। उनले प्रश्न गरे, "के कुनै पनि देशको लोकतन्त्र सुरक्षित रहन सक्छ जब घुसपैठकर्...
आर्सनलको शानदार जीत: क्लब ब्रुग ३–० ले पराजित
काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत बिहीबारको खेलमा आर्सनलले उत्कृष्ट प्रदर्शन गर्दै क्लब ब्रुग केभीलाई ३-० ले हराएको छ । नोनि माडुएके खेलका नायक बने, उनले २५ औँ र ४७ औँ मिनेटमा दुई गोल गर्दै टोली...

किसानबाट एक करोड ४४ लाखबढीको धान खरिद
दाङ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड तुलसीपुरले यस वर्ष दाङको देउखुरी क्षेत्रका तीन पालिकाका २१२ जना किसानले उत्पादन गरेको पाँच हजार क्विन्टल धान खरिद गरेको छ । कार्यालय प्रमुख तुलमाया...

‘कर्णालीको विकासका लागि पाँच बुँदे प्रतिबद्धता’
कर्णाली प्रदेश सरकारसहित सरोकार भएकाहरूले प्रदेशको विकासका लागि पाँच बुँदे प्रतिबद्धता गरेका छन् । कर्णाली प्रदेश योजना आयोगद्वारा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली विकासमा सरोकारवाल...

काठमाडौँ विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित
काभ्रेपलान्चोक । यहाँको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) मा बुधबार ३१ औँ दीक्षान्त समारोह (पहिलो चरण) मा दुई हजार २०९ विद्यार्थी दीक्षित भएका छन् । यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी ...

पोखरामा जलन (बर्न) अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु
देशको पर्यटकीय सहर पोखरामा जलन (बर्न) अस्पताल निर्माणका लागि आवश्यक परामर्श तथा सम्भाव्यता अध्ययन सुरु भएको छ । पोखरा–२७ स्थित साविक लेखनाथ नगरपालिका कार्यालय रहेको जमिनमा महानगरले एक सय बेड क्षमता...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’
यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ सञ्चालन भइरहेको मेलामा हिन्दू र मुस्लिम समुदायका हजारौँ म...

जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, बिहीबार बयान
भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएका घटना जाँचबुझ आयोगले बिहीबार पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्वगृहसचिव गोकर्णमणी दुवाडीसँग बयान लिने भएको छ। बयानका लागि बुधबार आयोगका अध्यक्ष ग...
पाफोसविरुद्ध युभेन्टसको जित
काठमाडौँ । बिहीबार सम्पन्न च्याम्पियन्स लिगको खेलमा युभेन्टसले पाफोसलाई २-० ले पराजित गर्दै महत्त्वपूर्ण जित हात पारेको छ। घरेलु मैदानमा खेलेको युभेन्टसले दोस्रो हाफमा गरेको उत्कृष्ट प्रदर्शन नै जि...
अनुमतिबिनै निषेधित क्षेत्र पुग्छन् विदेशी पर्यटक
काठमाडौं । ट्रेकिङ एजेन्सीको क्रियाकलापले नेपालको पर्यटन क्षेत्र बदनाम भइरहेको तथ्य उजागर भएको छ । ट्रेकिङका लागि नेपालका हिमाली क्षेत्र जान इच्छुक पर्यटकलाई एजेन्सीले पदयात्रा अनुमति तथा निषेधित क...

बर्मामा ५ सयबढी नेपाली बन्धक
काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा परेर म्याँमा (बर्मा)का अवैध स्क्यामिङ केन्द्रमा काम गर्न बाध्य पारिएका ४७ नेपालीलाई बुधबार एकैदिन उद्धार गरेर नेपाल फर्काइएको छ । म्याँमाको म्यावडीमा रहेको वि...

भदौमा भएको जेनजी आन्दोलनलाई जनआन्दोलनका रूपमा संस्थागत गर्नेगरी सरकारसँग गरेको सम्झौताको पूर्णपाठ
भदौमा भएको जेनजी आन्दोलनलाई जनआन्दोलनका रूपमा संस्थागत गर्नेगरी सरकार र जेन–जी प्रतिनिधिबीच बुधबार सम्झौतामा हस्ताक्षर भएको छ। सो १० बुँदे सम्झौतापत्रमा बुधबार साँझ सरकारका तर्फबाट प्रधानमन्त्री सु...

नाङ्लो बेकरीका उत्पादन बिक्रीमा प्रतिबन्ध
काठमाडौं । नाङ्लो बेकरी प्रालिले उत्पादन गरेको ‘क्रोइसन्ट’ मापदण्डविपरीतको भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । अखाद्य भेटिएपछि बजारबाट उत्पादन फिर्...
लुम्बिनी दोस्रो क्वालिफायरमा आज विराटनगरसँग प्रतिस्पर्धा गर्दै
कीर्तिपुर । लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क...

काठमाडौंका तत्कालीन सीडीओ रिजालको जवाफ: सीडीओ
जेनजी आन्दोलनमा भदौ २३ र २४ गते काठमाडौँको प्रमुख जिल्ला अधिकारी (c) रहेका छविलाल रिजालले आफूले प्रहरीलाई गोली चलाउन आदेश नदिएको दाबी गरेका छन्। अर्घाखाँचीका मकबुल मियाले विपक्षी बनाउँदै सर्वोच्च अ...

मौरिसससँगको कर सन्धि खारेज, कर दुरुपयोग रोक्न सरकारको कडा कदम
काठमाडौं । नेपाल सरकारले मौरिसससँग सन् १९९९ मा हस्ताक्षर भएको दोहोरो कर असुली रोकथाम सम्झौता (डीडीएए) खारेज गरेको छ । यससँगै कर प्रशासन, वैदेशिक लगानी र कर पारदर्शिता’bout फराकिलो बहस सुरु भएको छ ।...
३२ समाचार देखाइएको